बिचित्र संसार |


१० महिने बालिकाको पेटमा उनकै 'जुम्ल्याहा बहिनीको भ्रूण'

Posted on September 11, 2023 | views : 480 |

एजेन्सी | शाजिया नामक बालिकाको पेटबाट उनकै जुम्ल्याहा बहिनीको भ्रूण निकालिएको छ। दशमहिने शाजियाको पेटमा सिस्ट (मासुको डल्लो) रहेको आशङ्कामा डा मुश्ताक अहमदले उनको शल्यक्रिया गरे। तर ती शिशुको पेटमा अर्थविकसित दुइटा खुट्टा देख्दा उनी अचम्मित भए। "दुखाइका कारण महिनौँदेखि रोइरहेकी ती बालिकाको पेटमा सिस

Read More

गुगल म्यापले पत्नीको पोल खोलेपछि पतिले दिए डिभोर्स

Posted on September 08, 2023 | views : 770 |

एजेन्सी | उसो त आम मानिसहरु कुनै पनि ठाउँमा जाने बाटो पत्ता  लगाउन वा कुनै ठाउँको अवस्थिति कस्तो रहेछ भन्ने थाहा पाउनका लागि गुगल म्यापको प्रयोग गर्दछन् । तर कहिलेकाहीँ गुगल म्यापमा खोज्दा यस्ता दृश्यहरु पनि देखिन्छन् जो हामीले कल्पनासम्म पनि गरेका हुँदैनौँ । हालै एकजना व्यक्तिले गुगल म्यापमा य

Read More

शुक्रकिट र डिम्ब तथा पाठेघरविनै वैज्ञानिकले बनाए मानव भ्रूण

Posted on September 07, 2023 | views : 581 |

एजेन्सी | वैज्ञानिकहरूले शुक्रकीट, डिम्ब तथा पाठेघरको प्रयोग नगरी प्रारम्भिक मानव भ्रूणसँग मिल्दोजुल्दो एक अस्तित्व बनाएका छन्।  इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग गरी पाठ्यपुस्तकमा हामीले पढ्दै आएको १४ दिनको मानव भ्रूणकै स्वरुपको नमूना भ्रूण तयार पारेका हुन्

Read More

मान्छेसँग अनुहार मिल्ने कुकुरले इन्टरनेटमा मच्चायो तहल्का

Posted on August 24, 2023 | views : 481 |

एजेन्सी |  ‘मानव अनुहार’ भएको कुकुरको तस्बिर सार्वजनिक भएको छ । जुन निकै अचम्मको कुरा हो । यी तस्बिरहरू अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् । ‘मानव अनुहार’ भएको यो कुकुरको नाम  ‘योगी’  हो। ऊ शिह पू जातको कुकुर हो। मिररको रिपोर्ट अनुसार यो कुकुरको तस्बिर फेसबुक र ट्विटरजस्ता प्लेटफर्ममा

Read More

उडिरहेको बाजको पन्जाबाट जब जिउँदो सर्प मानिसमाथि बज्रियो

Posted on August 09, 2023 | views : 821 |

साउन २४, काठमाडौँ | अमेरिकाको टेक्ससमा एक महिला एकैपटक बाज र सर्पको दोहोरो आक्रमणमा परेको घटना सार्वजनिक भएको छ। सिकार गर्न सर्प समातेर उडेको एउटा बाजको पन्जाबाट फुत्किएको सर्प अचानक उनको शरीरमाथि खसेको थियो। घरबाहिर बगैँचामा घाँस काट्दै गर्दा ६४ वर्षीया पेगीसँग गत महिना उक्त अकल्पनीय घटना भयो। केही

Read More

‘स्पाइडर म्यान’ बन्न बालकले खतरनाक माकुरालाई टोक्न लगाएपछि...

Posted on August 08, 2023 | views : 877 |

एजेन्सी | एक बालकले ‘स्पाइडर म्यान’ बन्नका लागि खतरनाक माकुरालाई टोक्न लगाएका छन् । बोलिभियाका ८ वर्षका बालकले आफ्नो मन पर्ने सुपरहिरो, स्पाइडर–म्यान बन्नका लागि खतरनाक ब्ल्याक विडो नामको माकुरालाई टोक्न लगाएका हुन् ।  अडिटी सेन्ट्रलका अनुसार घटना मध्य ओलिभियाको भिचुलोमा नगरपालिकाको ओरुरो सहरको

Read More

रक्सी माग्दै महिला यात्रुले लफडा गरेपछि जहाजको आकस्मिक अवतरण

Posted on August 07, 2023 | views : 611 |

साउन २२, एजेन्सी | एक महिलाले उडिरहेको जहाजमा होहल्ला गरिन् । आफूलाई वाइन दिन माग गर्दै विमान कर्मचारीहरुसँग झगडा गर्न थालिन् । झैझगडा धक्कामुक्का सम्म पुग्यो । अवस्था यति गम्भीर भयो कि पाइलटले जहाज नै डाइभर्ट गरी आकस्मिक अवतरण गराउनुपर्‍यो । यो घटना अमेरिकामा भएको हो । अमेरिकाको हस्टनबाट लस एन्जल्स

Read More

ठुलो आवाजमा डकारेर विश्व कीर्तिमान

Posted on August 07, 2023 | views : 663 |

एजेन्सी | विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । जसले अनौठो कार्य गरेर विश्वलाई नै चकित पार्दै नौलो कीर्तिमान राखेका छन् ।  हालै एक युवतीले सबैभन्दा ठुलो आवाजमा डकारेर वर्ल्ड रेकर्ड राखेकी छिन् । अमेरिकाकी एक युवतीले १०७.३ डेसिबलमा डकारेर पुरानो कीर्तिमान तोडेकी हुन् । यसअघि महिलातर्फको कीर्त

Read More

महिलाले २० मिनेटमा पिइन् यति लिटर पानी, तत्काल मृत्यु

Posted on August 06, 2023 | views : 958 |

साउन २१, काठमाडौँ | पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । पानी पिउँदा शरीरका सबै विषाक्त पदार्थ बाहिर निस्कन्छ । कुनै पनि व्यक्तिले दिनभरिमा २ देखि ३ लिटर पानी पिउनुपर्छ भनिन्छ । तर कहिलेकाहीँ आवश्यकताभन्दा बढी पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । हालै एक महिलामाथि यस्तै भएको छ

Read More

चिया पकाउन ढिलो गरेको भन्दै घाँटी थिचेर पत्नीको हत्या

Posted on August 03, 2023 | views : 402 |

एजेन्सी | छिमेकी देश भारत मध्य प्रदेशको ग्वालियरमा एक व्यक्तिले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । समाचार अनुसार पत्नीले चिया पकाउन ढिलो गरेको भन्दै ती युवकले आफ्नै पत्नीको हत्या गरेका हुन् । यसबाट रिसाएर श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगे

Read More

अँध्यारोमा प्रेमीलाई भेट्न गाउँभरि लोडसेडिङ गरिदिने प्रेमिका

Posted on July 31, 2023 | views : 636 |

एजेन्सी | सधैँ झलमल्ल भइरहने गाउँमा एक्कासि लगातार लोडसेडिङ हुन थाल्यो । बेलुका भयो कि गाउँमा बिजुली छैन । यो देखेर पुरा गाउँले चकित भए । यतिबेला चोरको बिगबिगी बढ्यो । सबैतिर हल्ला खल्ला भयो, आखिर बेलुका भयो कि किन बत्ती जान्छ ? केहीले विद्युत् प्राधिकरणलाई फोन गरे, प्राधिकरणबाट केही समस्या नभएको खब

Read More

फोहोर सङ्कलन गर्ने महिलाले २५० रुपैयाँमा चिट्ठा किनेर जिते १० करोड

Posted on July 28, 2023 | views : 525 |

साउन १२, काठमाडौँ | भारतको केरलाको नगर निगममा कार्यरत ११ महिलाले हालै १० करोडको  चिट्ठा जितेका छन् ।  यी ११ जना महिलाले मिलेर २५० रुपैयाँमा चिट्ठाको टिकट किनेका थिए । चिट्ठा जितेपछि यी महिलाको आर्थिक अवस्थामा सुधार आएको भए पनि उनीहरूले आफ्नो कामलाई निरन्तरता दिने  बताएका छन् । यी महिल

Read More

आइफोन किन्न आमा–बाबुले बेचे ८ महिनाको बच्चा

Posted on July 28, 2023 | views : 726 |

एजेन्सी | भारतमा एक दम्पत्तिले सोसल मिडियाको नशाका कारण आफ्नै बच्चालाई बेचेका छन् । भारतको पश्चिम बंगालमा एक दम्पत्तिले ‘फेसबुकको टिकटक’ भनेर चिनिने रील्स प्लाटफर्ममा भिडियो बनाएर हाल्ने नशाका कारण आफ्नै ८ महिनाको शिशुलाई बिक्री गरेका हुन् । वास्तवमा रील्समा अपलोड गर्ने भिडियो बनाउनका लागि

Read More

युवतीको स्कर्ट मुनीको भिडियो खिच्न ट्रकमा क्यामरा जडान, अधबैँसे पक्राउ

Posted on July 27, 2023 | views : 447 |

एजेन्सी | भोयुरिजम र अपस्कर्ट फोटोग्राफी जापानमा यति व्यापक रूपमा फैलिएको छ कि यसका लागि शब्द पनि छ – चिकन । यो शब्दले अनैतिक रूपमा महिलाको स्कर्टमुनि सहमतिबिना तस्बिर खिच्ने प्रयास गर्ने पुरुषबारे वर्णन गर्छ । ती अधबैँसेले आफ्नो डेलिभरी ट्रकमा कम्तीमा चार क्यामेरा जडान गरेको पाइएको छ । उनले ती क्या

Read More

सन् २००७ काे आईफाेन किन्न २१ जनाले बोलि लगाए, १ लाख ९० हजार डलरमा बिक्याे

Posted on July 18, 2023 | views : 1035 |

साउन २, काठमाडौँ । पहिलाे पुस्ताकाे एउटा आईफाेन १ लाख ९० हजार अमेरिकी डलर अर्थात् झन्डै २ कराेड ५० लाख रुपैयाँमा बिक्री भएकाे छ । अमेरिकामा भएकाे लिलामीमा एप्पलकाे प्ल्यागशिप र सबैभन्दा सफल डिभाइसकाे पहिलाे पुस्ता महँगाे मूल्यमा बिक्री भएकाे हाे । तस्बिर : एजेन्सी याे आईफाेनकाे पहिलाे जेनेरेशनलाई स

Read More

मृत घोषित महिला पाँच घण्टापछि बौरिदा

Posted on June 14, 2023 | views : 844 |

जेठ ३१, बाबाहोयो (इक्वेडोर) | चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् ।   इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मला

Read More

५१ वटा ट्याक्टरको ताँतीसहित विवाहमा बेहुला आफै ट्याक्टर चलाएर कन्याको घर पुगेपछि...

Posted on June 14, 2023 | views : 712 |

एजेन्सी | राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् ।  आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्या

Read More

स्थायी बन्ध्याकरण गरेको जोडीले बच्चा जन्माएपछि डाक्टरलाई अदालतले सुनायो यस्तो आदेश

Posted on May 21, 2023 | views : 683 |

जेठ ७, काठमाडौँ | स्थायी बन्ध्याकरण गरेको जोडीले बच्चा जन्माएपछि कोलम्बियाका एक डाक्टरलाई अदालतले कारबाही स्वरूप एउटा आदेश सुनाएको छ । अदालतको आदेश अनुसार ती डाक्टरले बच्चा १८ वर्षको हुञ्जेलसम्म आर्थिक सहयोग गर्नुपर्ने हुन्छ । कोलम्बियाको मेडेलिनका डाक्टर डिएगो नरान्जोले आफूले उपचार गराएको एक जोडीको

Read More

विश्वकै ठूलो शुक्रकीट दाता जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध, यस्तो छ कारण

Posted on April 30, 2023 | views : 440 |

एजेन्सी | नेदरल्याण्ड्समा शुक्रबार अदालतले एउटा अनौठो फैसला सुनाएको छ । अदालतले त्यहाँ एकजना शुक्रकिटदाता विरुद्ध आदेश जारी गर्दै उनलाई अब थप बच्चाको बाउ बन्नमा रोक लगाएको छ । ४१ वर्षका जोनाथन मिजर नामका ती शुक्रकिटदाता पुरुष हालसम्म ५ सयदेखि ६ सय जना बच्चाको बाउ बनिसकेका थिए । तर अदालतको आदेशपछि जो

Read More

पुनः सम्बन्धमा रहन आग्रह गर्दै पूर्व प्रेमिकाको कार्यालय बाहिर २१ घण्टासम्म घुँडा टेकेर बसेपछि...

Posted on April 17, 2023 | views : 429 |

एजेन्सी | एक युवक पूर्व प्रेमिकाको कार्यालय बाहिर २० घण्टाभन्दा बढी समयसम्म घुँडा टेकेर बसेका छन् । चीनको सिचुवान प्रान्तका ती युवकले आफूसँग पुनः सम्बन्धमा रहन  आग्रह गर्दै यसो गरेका थिए । दाझहाउ सहरमा रहेको पूर्व प्रेमिकाको कार्यालय बाहिर युवकले २१ घण्टासम्म घुँडा टेकेर बसेपछि उनी चीनको सोसल म

Read More

गाडी ट्राफिक जाममा फसेको मौकामा विवाहको भोलिपल्ट दुलही छोडेर भागे दुलाहा

Posted on March 09, 2023 | views : 985 |

एजेन्सी | भारतको बेंगलोरमा ट्राफिक जामको समस्या भयंकर छ । त्यसबाट एक व्यक्तिले फाइदा उठाएको खबर आएको छ । गत फेब्रुअरी १६ मा एकजना दुलाहा विवाहको भोलिपल्ट दुलहीलाई ट्राफिक जाममै छोडेर भागेका छन् । उनीहरू चढेको कार महादेवपुरामा जाममा फसेको थियो । भागेका दुलाहालाई खोज्न दुई हप्ता खेर फालेपछि दुलही पक्ष

Read More

च्याउको पनि दिमाग हुन्छ, मानिसले झैँ कुराकानी समेत गर्छन्

Posted on February 27, 2023 | views : 944 |

फागुन १५, काठमाडौँ | वनस्पतीमा पनि प्राण हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ ।  तर के तपाईँलाई थाहा छ, यसले कुराकानी पनि गर्छन् । वैज्ञानिकका अनुसार च्याउहरुले एकआपसमा मानिसले जस्तै कुराकानी गर्दछन् । च्याउले आफ्नो जरा अर्थात् माइसेलियमको माध्यमबाट आपसमा सञ्चार गर्दछन् । अनुसन्धानका

Read More

परीक्षा हलमा छात्राहरु मात्रै देखेर आत्तिएर एक किशोर बेहोस भई ढलेपछि...

Posted on February 24, 2023 | views : 965 |

फागुन १२, काठमाडौँ | भारतका १७ वर्षका एक किशोर अघिल्लो महिना परीक्षा दिन गएका थिए तर उनले परीक्षा भने दिन पाएनन् ।   खासमा भएको के थियो भने, मनिष शङ्कर प्रसाद, बिहार सरिफस्थित अलामा इकबाल कलेजका विद्यार्थी, गणितको परीक्षा दिन सुन्दर गढ गएका थिए । तर परीक्षा हलमा पसेपछि उनले जे दृश्य देखे त

Read More

चिट्ठामा जितेको रकम श्रीमतीसँग लुकाएपछि अदालतले दियो क्षतिपूर्तिको आदेश

Posted on February 19, 2023 | views : 1083 |

फागुन ७, काठमाडौँ । चिट्ठा जितेको कुरा श्रीमतीबाट लुकाएपछि चीनका एक व्यक्तिलाई अदालतले क्षतिपूर्ति दिन आदेश दिएको छ । झाउ थर भएका व्यक्तिले चिट्ठामा १० मिलियन युआन (१.५ मिलियन डलर अर्थात् करिब २० करोड रुपैयाँ) जितेका थिए ।  अडिटी सेन्ट्रलका अनुसार सन् २०२१ मा ती व्यक्तिले चिट्ठा जितेका हुन् । क

Read More