बिचित्र संसार |


नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

Posted on June 12, 2019 | views : 737 |

जेठ २९,नवलपरासी | पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको आज दिउँसो मृत्यु भएको हो । आज दिउँसो १ः४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते हुनुभएका लोनियालाई उपचारका

Read More

टिपरको ठक्करबाट पत्रकार गेलाङकाको मृत्यु

Posted on June 12, 2019 | views : 247 |

जेठ २९,सुर्खेत | टिप्परको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले आज दिउँसो भरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको छ ।लेकवेशी नगरपालिका–७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान

Read More

साघुरो बाटोको कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान

Posted on June 12, 2019 | views : 345 |

सुनिल कुँवर | जेठ २९, काठमाडौँ | बझाङको बुंगल नगरपालिका देउलेकोटमा जीप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । आज बिहान भएको उक्त घटनामा जीप चालक लक्ष्मण धामी गम्भीर घाईते भएका हुन् ।  उक्त घटनामा तीन जना जीप मालिक कर्ण धामी, देउलीकोट स्वास्थ्य चौकीका अहेव नरेस बोहरा र जीपका सहचालक हरिस ध

Read More

बुङ्गल नगरपालिका ९ देउलेकोट मा जीप दुर्घटना

Posted on June 12, 2019 | views : 1481 |

 सुनिल कुँवर जेठ २९,काठमाडौँ | बझांगको बुङ्गल नगरपालिका वडा नं  ९ देउलिकोट निमिलीमा आज बिहान ९ बजेर ३० मिनेटमा बिजगडा बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेरदेउलीकोट  तर्फ जादै गरेको से  १ ज ५९९  यात्रु बाहक जीप दुर्घटना हुदा दुई जना यात्रु सामान्य घाइते भएको प्रारम्भिक जान

Read More

चितुवा आक्रमणमा परेकी बालिकाको परिवारलाई राहत

Posted on June 10, 2019 | views : 164 |

, २७ जेठ ,दमौली (रासस) : चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि रु ५० हजार राहत प्रदान गरेको हो । उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन व

Read More

हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति

Posted on June 10, 2019 | views : 300 |

२७ जेठभीमदत्तनगर,  (रासस) : तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ । रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पू

Read More

जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु,आठ बिमारी

Posted on June 09, 2019 | views : 160 |

जेठ २६ , पाल्पा |पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोख

Read More

बसभित्रै ‘किस’ गर्न नमानेपछि युवाहरुद्वारा आक्रमण

Posted on June 08, 2019 | views : 1228 |

जेठ २५, लण्डन | संसारकै विकसित र व्यस्त सहरमध्ये पर्ने बेलायतको लण्डनमै सार्वजनिक बसभित्र तेस्रोलिंगी जोडीमाथि हमला भएको छ । लेस्बियन एक जोडीले पुरुषलाई किस गर्न तयार नभएपछि उनीहरुमाथि हमला भएको हो । मेलानिया जियोमोनाटले आफू र आफ्नी प्रेमिका क्रिस आक्रमणपछि रगताम्मे भएको तस्बिर सार्वजनिक गरेकी थिइन्

Read More

लेक लागेर युवकको मृत्यु

Posted on June 08, 2019 | views : 168 |

जेठ २५ ,जुम्ला |यार्सा सङ्कलनका लागि गएका जुम्ला जिल्ला पातारासी गाउँपालिका–५ का एक युवकको लेक लागेर मृत्यु भएको छ । लेक लागेर बिरामी भएपछि उपचारका लागि लेकबाट ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगुगाउँको रिमार भन्ने पाटन क्षेत्रमा यार्सा सङ्कलनमा गएका जुम्ला ज

Read More

खोलामा डुबेर युवकको मृत्यु

Posted on June 08, 2019 | views : 649 |

जेठ २५ ,  दैलेख| दैलेखको नारायण नगरपालिका–१ पुरानो बजारका एक युवकको खोलामा डुबेर आज मृत्यु भएको छ । २१ वर्षीय भीमबहादुर नेपालीको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।  आफन्तको वार्षिक पुण्यतिथिमा पञ्चकोशी तीर्थस्थलमध्येको कोटिलामा गएका नेपालीको कोटिला मन्दिर नजिकैको छामघाट खोला

Read More

सुनकोशीले बगाउँदा बालकको मृत्यु

Posted on June 08, 2019 | views : 111 |

जेठ २५ , खोटाङ |सुनकोशीले बगाउँदा खोटाङमा एक बालकको मृत्यु भएको छ । उदयपुरको रुपाटार गाउँपालिका–५ खुमलटारस्थित आफन्तको घरमा गएपछि घर फर्कने क्रममा शनिबार सुनकोशीले बगाउँदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका १२ वर्षीय विजय राईको मृत्यु भएको हो ।  बालकलाई नदी तर्ने क्रममा सुनकोशीले बगाएको ज

Read More

दुई मृत भेटिए

Posted on June 08, 2019 | views : 66 |

जेठ २५ , चितवन |(रासस )देवघाटबाट हराइरहेका एक वृद्ध आज नारायणी नदीमा मृतावस्थामा फेला परेका छन् । देवघाट गाउँपालिका वडा नं ५  बस्ने ६७ वर्षीय पदमबहादुर सिञ्जाली मृत भेटिएका हुन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२६ हिरापुरस्थित  नदी किनारमा शरी

Read More

भारतमा एक नेपालीको हत्या

Posted on June 08, 2019 | views : 605 |

जेठ २५,बैतडी |बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।  भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ । जेठ ६ गते ह

Read More

हावाहुरीबाट ५७१ घरमा क्षति

Posted on June 07, 2019 | views : 149 |

जेठ २४ ,कंचनपुर|जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हावाहुरीले जिल्लाको ५७१ घरमा क्षति पु¥याएको छ । सबैभन्दा बढी भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षति पु¥याएको छ ।  प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले पूरै विवरण

Read More

आँधीबेहरीबाट दर्जनौँ बिचल्ली

Posted on June 07, 2019 | views : 139 |

जेठ२४,धनगढी (रासस)गएराति आएको आँधीबेहरीका कारण कैलालीमा कयौँ परिवारको बिचल्ली भएको छ । आँधीबेहरीले घरका छाना उडाइ पीडित भएकालाई राहत वितरणमा ढिलाई हुँदा कैयौँ परिवारको बिचल्ली भएको हो । जिल्लामा मुक्त कमैया, गरीब र विपन्न सयौँ परिवारको घरको छाना उडाइ क्षति पु¥याएको अनुमान गरिएको छ । यद्यपि यसको एकी

Read More

यी ८ देशमा महिलाले वक्षस्थल देखाए ३ बर्षसम्मको जेल सजाय हुन्छ

Posted on May 25, 2019 | views : 460 |

महिलाहरुको वक्षस्थलमाथि कतिपय देशमा बिभिन्न खाले कानून बनेका छन् । तल बिभिन्न ८ देशमा बक्षस्थल देखाउने महिलाहरुको लागि यस्ता कानुनी प्रावधान छन्:  १. रुसः  रुसमा महिलाले टपलेस अर्थात् अर्धनग्न भएर तस्वीर खिचाएको पाइएमा ५ हजार रुपैयाँ बराबरको आर्थिक सजायँ भोग्नुपर्ने कानून छ । २. मेक्सिकोः&

Read More

यी हुन् विश्वकै अग्ला नेता, कति छ उचाई ?

Posted on May 14, 2019 | views : 402 |

काठमाडौं | अमेरिकाको न्युयोर्क सिटी काउन्सिलका सदस्य रोबर्ट कोर्नेगी विश्वकै सबैभन्दा अग्ला राजनीतिज्ञ बनेका छन् । ब्रुकलिनबाट प्रतिनिधित्व गर्ने रोबर्ट ६ फुट १० इन्च अर्थात् २ सय ८ सेन्टिमिटर अग्ला छन् । बुधबार न्युयोर्क सिटी हलमा भएको विशेष समारोहमा उनलाई विश्वका सबैभन्दा अग्ला पुरुष राजनीतिज्ञको

Read More

आफ्नो पतिको मृत्युमा नग्न नाँच देखाउने अचम्मको परम्परा !

Posted on May 10, 2019 | views : 1149 |

काठमाडौं | चीनमा एउटा यस्तो ठाउँ छ जहाँ मृतकको अन्त्येष्टिको बेला उसका परिवारहरु नाचगान गर्दछन् अनि त्यसक्रममा अश्लील नाच पनि देखाइन्छ । चीनका कतिपय ग्रामीण इलाकामा अन्तिम संस्कारको बेला युवतीहरुको अश्लील नाचको आयोजना गर्ने परम्परा रहेको छ । सदियौँदेखि चलिरहेको यो परम्पराले समयसँग आधुनिक रुप पाएको छ

Read More

यस्तो ठाउँ जहाँ केटीले विवाहका लागि मोटाउनै पर्छ !

Posted on May 09, 2019 | views : 536 |

विवाहका लागि कुनै केटीको कल्पना गर्दा पक्कै पनि जिउडाल मिलेको सुन्दरयुवतीको तस्विर अगाडि आउँछ । महिला पनि आफू सुन्दर देखिन कम खाना खाने अर्थात ‘डाइटिङ’ गर्छन् । तर मार्टेनियामा सुन्दरताको परिभाषा फरक छ । यहाँ मोटाघाटा महिला सुन्दर मानिन्छन् । विवाहका लागि पनि मोटीलाई नै रुचाइन्छ । अफ्रिकाको उत्तर पश

Read More

आफ्नै घरमा काम गर्ने युवतीसँग यौन सम्पर्क गर्दा आइलाग्यो यस्तो आपत !

Posted on April 27, 2019 | views : 2608 |

काठमाडौं । केन्यामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यस घटनाबारे थाहा पाउने मानिसहरू अचम्ममा परेका छन् । भएको के रहेछ भने त्यहाँका एक व्यापारी होटेलमा आफ्नी घरेलु कामदारसँग यौन सम्पर्क गरिरहेका रहेछन् । तर त्यसैबेला ती व्यापारीको यस कर्तुतको पोल खुलेछ, त्यो पनि अनौठो पाराले । भएको के रहेछ भने वी

Read More

विश्वकै कम तौल - २५८ ग्राममा जन्मिएको बालक, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी

Posted on April 19, 2019 | views : 572 |

वैशाख ६, टोकियो (रासस/एएफपी) | जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च र

Read More

आफ्नै जादु क्यामरामा रेकर्ड गराउन खोज्दा..., रुखमा बाँधिएको अवस्थामा २ बर्षपछी भेटियो कंकाल

Posted on April 18, 2019 | views : 2379 |

एजेन्सीको सहयोगमा | रुसको मस्को पुलिसले हालै शहरदेखि ८० किमी टाढा एक घना जंगलमा एक रुखमा बाधिएको अवस्था मा एक मानव कंकाल फेला पारेको छ । अनुसन्धान पछी प्रहरीले पत्ता लगाएको छ कि उक्त कंकाल इवान क्लूशारेव भन्ने युवकको हो, जो २ बर्ष अघिसम्म मस्कोमा बस्दै आएका थिए । त्यस पछि यिनको बारेमा कसैले कुनै खबर

Read More

जुम्ल्याहा बच्चाहरूले जब आमाको पेटमै मुक्कामुक्की गरे ! (हेर्नुहोस् भिडियो)

Posted on April 17, 2019 | views : 739 |

बैशाख ४, काठमाडौँ - चीनको यिन्चुवान प्रान्तमा २८ वर्षका ताओले आफ्नी पत्नीको अल्ट्रासाउण्डमा अनौठो दृश्य देखे । पेटमा दुई जुम्ल्याहा बच्चाहरू एक आपसमा मुक्कामुक्की गरिरहेका थिए । यो दृश्यलाई उनले मोबाइलमा रेकर्ड गरे र हालसम्म करोडौंले उक्त भिडियो हेरिसकेका छन् । गर्भमै मुक्कामुक्की गरेका जुम्ल्याहाहर

Read More

एक युवतीको आँखाबाट चारवटा जिउँदो मौरी निस्किएपछि...

Posted on April 09, 2019 | views : 588 |

चैत २६, काठमाडौं | एक महिलाको आँखाबाट डाक्टरले चार वटा जिउँदो मौरी निकालेका छन् । यो घटना ताइवानमा घटेको हो, जसले डाक्टरलाई समेत चकित बनाइदिएको छ । डेली मेलको खबर अनुसार ताइवानका डाक्टरले एक युवतीको आँखाबाट चारवटा मौरी निकालेका हुन् । ती मौरीले युवतीको आँसु पिइरहेका थिए । २० वर्षे मिस हि नामकी युवत

Read More