बिचित्र संसार |


दुर्लभ घटना : पुच्छर भएकी बालिकाको जन्म

Posted on December 01, 2022 | views : 888 |

एजेन्सी | मेक्सिकोमा चिकित्सा विज्ञानको एउटा दुर्लभ घटना बाहिर आएको छ । यहाँ २.२ इन्च लामो पुच्छर भएकी छोरी जन्मिएकी छिन् । पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप  बढेको थियो । यो देखेर डाक्टरहरु पनि छक्क परे, किनकी अहिलेसम्म संसारमा यस्ता ४० केस मात्रै भेटिएका छन् । यो पुच्छर अहिले चिकित्सकहरुले नि

Read More

संसारकै महंगो औषधि, जसको एक डोजको मूल्य नै ५० करोड रुपैयाँ

Posted on November 30, 2022 | views : 968 |

मङ्सिर १४, काठमाडौँ | एजेन्सी | अमेरिकाको संघीय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले विश्वको सबैभन्दा महंगो औषधिलाई स्वीकृति दिएको छ । यो औषधि यतिधेरै महंगो छ कि यसको एक खुराक मात्रलाई ३५ लाख अमेरिकी डलर वा झण्डै ५० करोड रुपैयाँ पर्छ । यो औषधि एउटा निकै दुर्लभ जेनेटिक रोग हेमोफिलिया बीको उपचारमा प्रयोग

Read More

संसारमा जम्मा ४५ जनासँग मात्र छ यस्तो रगत जसको एक थोपा पनि सुन भन्दा महँगो छ

Posted on November 15, 2022 | views : 10021 |

कात्तिक २९, एजेन्सी । बिश्वभरका मानिसहरुमा बिभिन्न ८ प्रकारका रगत छन् । जुन A+, A-, B+, B-, O+, O-, AB+, AB- हुन् । तर यसको अलावा पनि रगतको अर्को प्रकार पत्ता लागेको छ जुन विश्वभर जम्मा ४५ जना मानिसमा मात्र छ । जुन प्रकारको रगतको नाम हो 'गोल्डेन ब्लड' ।  गोल्डन ब्लड ग्रुप के हो ? 

Read More

लामखुट्टे पक्रनेलाई नगद पुरस्कार

Posted on November 08, 2022 | views : 828 |

एजेन्सी | यति बेला देशैमा डेंगु फैलिएको छ । लामखुट्टेका कारण मानिसहरूको अवस्था दयनीय छ । गाउँ होस् वा सहर, लामखुट्टेले जताततै दिक्क बनाएको छ । यसैबिच, हामीले भारतको एउटा गाउँको बारेमा थाहा पायौँ जुन गाउँमा डेंगुको त कुरै छोडौँ तपाईँलाई लामखुट्टे पनि लाग्दैन। यति मात्र होइन, लामखुट्टे फेला पारेकोमा प

Read More

विवाह गर्ने तयारी भइरहँदा ५ जना पूर्व प्रेमीहरूको खोजीमा निस्किइन् यी महिला, के हो कारण ?

Posted on November 08, 2022 | views : 902 |

एजेन्सी । विवाह गर्ने तयारी भइरहेको बेला एक महिला ५ जना पूर्व प्रेमीको खोजीमा निस्किएको खबर सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनमा प्रकाशित रिपोर्टअनुसार ३३ वर्षीया एमी निकेल अर्कैसँग विवाह हुनलाग्दा पनि पूर्व प्रेमीको खोजीमा निस्किएकी हुन् । पूर्व प्रेमीहरूसँगको सम्बन्धमा रहेको कमी

Read More

६१ वर्षीय "प्लेब्वाई किङ्" उपनामले चिनिने कानले ८८ औं पटक बिहे गर्दै !

Posted on November 06, 2022 | views : 895 |

एजेन्सी | इण्डोनेसियाको पश्चिम जाभास्थित माजालेंगमा बस्ने ६१ वर्षका एक वृद्ध आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् । ६१ वर्षीय किसान कानलाई "प्लेब्वाई किङ्"  उपनामले चिनिन्छ, उनले यसअघि ८७ पटक विवाह गरिसकेका छन्। उनि आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् । कानले स्थानीय सञ्चारमाध्

Read More

शव वाहनमा आइन् दुलही, शवहरुको बीचमा गरिन् विवाह !

Posted on November 06, 2022 | views : 844 |

कात्तिक २०, काठमाडौँ | एक जोडीले विवाहका लागि यस्तो स्थल छानेका छन् जसले धेरैलाई अचम्मित बनाएको छ । एक जोडीले आफ्नो जीवनको सबैभन्दा विशेष पललाई त्यस्तो स्थानमा मनाए जहाँ धेरैजसो मानिसहरु अन्तिम संस्कारका लागि पुग्ने गर्छन् । यो जोडीले फ्युनरल होम (समाधि स्थल) मा नै विवाह गरे । मिरर डट को डट युकेका अ

Read More

२१ दिनकी शिशुको पेटबाट निकालियो ८ वटा भ्रुण, डाक्टर भन्छन्– विश्वमै यस्तो पहिलो घटना

Posted on November 04, 2022 | views : 1620 |

कात्तिक १८, काठमाडौं | एजेन्सी | संसारमा कहिलेकाहीं अकल्पनीय घटना हुन्छन् । भारतको झारखण्डस्थित रामगढमा एउटा यस्तै घटना भएको छ । त्यहाँ २१ दिनकी एक शिशुको पेटबाट आठवटा अविकसित भ्रुण निकालिएको छ । बालबालिकाको पेटबाट भ्रूण निस्कने घटना थोरै मात्रै भएको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार आठ

Read More

श्रीमती घमण्डी नहोस् भन्दै चिट्ठामा जितेको ४ अर्ब रुपैयाँ गोप्य राखेपछि...

Posted on October 31, 2022 | views : 842 |

 एजेन्सी | दक्षिण चीनका एक व्यक्तिले चिट्ठामा २२० मिलियन युआन (३०.६ मिलियन अमेरिकी डलर) जितेका छन् तर उनले यो कुरा सबैबाट गोप्य राखेका छन् । चिट्ठामा जितेको रकमले श्रीमती र आफ्ना बालबच्चालाई अहंकारी र अल्छी बनाउने हो कि भन्ने चिन्ताले आफूले सो कुरा लुकाएको उनले बताए । साउथ चाइना मर्निङ पोस्टका

Read More

३२ वर्ष कान्छीसँग प्रेम गर्दा अर्बपतिलाई फसाद, डिभोर्सका लागि पत्नीले मागिन् सबा खर्ब रुपैयाँ

Posted on October 30, 2022 | views : 783 |

एजेन्सी | ६६ वर्षका एक अर्बपति वृद्ध र ३४ वर्षकी एक सेलिब्रेटी युवतीबीचको प्रेम कहानी अहिले चर्चामा छ । वास्तवमा उक्त प्रेम कहानी निकै महँगो डिभोर्सको कारक बन्न पुगेको छ । आफ्ना धनाढ्य लोग्नेसँग ३४ वर्षीया युवतीको प्रेमका बारेमा थाहा पाएसँगै अर्बपतिकी पत्नीले डिभोर्स गर्ने निर्णय गरेकी छिन् र त्यसका

Read More

कसरी जुराइन्छ समुद्री आँधीको नाम ?

Posted on October 06, 2022 | views : 715 |

असोज २०, न्युयोर्क | समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन् । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन् । आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति गरेका छन् । यसै साता शक्तिशाली तुफानसहितको सम

Read More

विश्वभरी छन् २० हजार खर्ब कमिला, कसरी गरियो होला गन्ती ?

Posted on September 28, 2022 | views : 832 |

एजेन्सी | तपाईंले कहिल्यै कमिलाको जनसंख्याबारे सोच्नुभएको छ ? कति कमिला पृथ्वीमा छन् त ? सायद यसबारे धेरैले सोच्नुभएको थिएन होला । सोच्नुभएको भए पनि अब वैज्ञानिकले धर्तीमा भएका कमिलाको जनसंख्याबारे पत्ता लगाएका छन् । लगभग गन्ती नै गरेका छन् । तर यिनीहरुको संख्या यति धेरै छ कि जिरो गन्दा गन्दै हालत ख

Read More

मोबाइल नम्बरको पाँचौं अंक ५ भए जागिर नपाइने ! के हो कारण ?

Posted on September 27, 2022 | views : 3776 |

एजेन्सी | कर्मचारीको विज्ञापन आह्वान गर्दा विभिन्न योग्यता माग गरिन्छ, अनुभव, कार्यशैलीमा ध्यान दिइन्छ ।  चीनको एक शैक्षिक कम्पनीका प्रमुखले आवेदकको मोबाइल नम्बरको पाँचौं अंक ५ भएमा जागिर नपाइने शर्त राखेको पाइएको छ । यदि रोजगारी चाहिने भए पाँचौं अंक ५ नभएको अर्काे नम्बर प्रयोगमा ल्याउनुपर

Read More

हजुरआमाको गर्भमा नातिनी !

Posted on September 26, 2022 | views : 871 |

असोज १०, काठमाडौँ । तपाईले विभिन्न खालका अनौठो घटनाहरु देख्नु तथा सुन्नुभएको होला । कहिलेकाहीँ आमा र छोरी एकसाथ गर्भवती र एकसाथ सुत्केरी भएका समाचार सुनिन्छन् । त्यस्तै कहिलेकाहीँ सासु र बुहारीले एकैचोटी बच्चा जन्माएर दुई पुस्तालाई एकसाथ धर्तीमा ल्याएका घटना पनि भएकै हुन्छन् । तर तपाईले सायद कुनै आम

Read More

आत्महत्या गर्न ५५ वटा ब्याट्री निलेपछि…

Posted on September 26, 2022 | views : 593 |

असोज १०, काठमाडौं | एजेन्सी | आयरल्याण्डको डब्लिनमा एक दर्दनाक घटना सार्वजनिक भएको छ । त्यहाँ उपचारका लागि अस्पताल पुगेकी एक महिलाको पेटभित्र दर्जनौँ ब्याट्रीहरु भेटिएका छन् । डब्लिनको सेन्ट भिन्सेन्ट विश्वविद्यालय अस्पतालका अनुसार ६६ वर्षकी ती महिलाको पेटमा ५५ वटा ब्याट्री फेला परेका हुन् । अस

Read More

आमाले के खाइन् जसले गर्दा बच्चाको अनुहार बिग्रियो ? अल्ट्रासाउन्डमा देखियो यस्तो छवि

Posted on September 25, 2022 | views : 809 |

एजेन्सी | गर्भमा भएका बच्चाले कुनै स्वाद महसुस गर्छन् ? वैज्ञानिकलाई यो प्रश्नले थुप्रै पटक झक्झाएको छ किनभने उनीहरुले सिधै खाना खाँदैनन् । आमाको पेटमा हुने एमनियोटिक फ्लुडमार्फत् शिशुलाई पोषक तत्व सञ्चारित हुन्छ । गर्भको बच्चाको स्वाद र उनीहरुको हाउभाउलाई प्रत्यक्ष रुपमा हालसम्मको कुनै पनि अनुसन्धा

Read More

मासिक ३ लाख तलबमा ‘गर्लफ्रेन्ड’ खोज्दै विज्ञापन !

Posted on September 22, 2022 | views : 589 |

एजेन्सी | सामाजिक सञ्जालमा ‘गर्लफ्रेन्ड’ खोज्दै विज्ञापन गरिएको खबर सुन्दा पत्याउन गाह्रो पर्ला तर थाइल्यान्डमा यस्तो विज्ञापन गरिएको छ । ‘गर्लफ्रेन्ड’ खोज्ने २ युवाकी महिला साथीले सामाजिक सञ्जालमा विज्ञापन गरेकी छन्, जसमा आफ्नो २ युवा साथीलाई ‘गर्लफ्रेन्ड’ चाहिएको उल्लेख छ । ‘गर्लफ्रेन्ड’मा छनोट ह

Read More

अनौठो रेष्टुरेन्ट जहाँ उल्टो गिलासमा कफी दिइन्छ !

Posted on September 21, 2022 | views : 859 |

असोज ५, काठमाडौं | कफी संसारको सबैभन्दा लोकप्रिय पेय पदार्थमध्येको एक हो । टाउको दुख्ने, कम रक्तचापदेखि वजन क मगर्नका लागि पनि मानिसहरु कफीको प्रयोग विभिन्न प्रकारले गर्दै आएका छन् । तपाइँले विभिन्न खालका कफी पिउनु भएको छ होला । तर के तपाइँले उल्टो गिलासमा कफी पिउनुभएको छ ? हो, इण्डोनेसियामा एउटा यस

Read More

कर्मचारीले के गर्छन् भनेर जान्न कम्पनीले शौचालयभित्र लगायो सिसिटिभी क्यामरा

Posted on September 21, 2022 | views : 1109 |

असोज ५, काठमाडौँ | एउटा चिनियाँ कम्पनीले ट्वाइलेट बुथ माथि सिसिटिभी क्यामेरा जडान गरेको भन्दै आक्रोश व्यक्त गरिएको छ । कर्मचारीले आफ्नो ‘टोयलेट ब्रेक’ मा के गर्छन् भनेर अनुसन्धान गर्न सिसिटिभी जडान गरेका थिए । कामका बेला शौचालय प्रयोग चीनमा लामो समयदेखि विवादास्पद विषय बनेको छ । विगतमा, शौचालयमा धे

Read More

रेलवे स्टेशनमा जागिरे बाँदर !

Posted on September 18, 2022 | views : 651 |

एजेन्सी । मानिस र जनावरबीच अनौठो सम्बन्ध रहँदै आएको छ । मानिसले आफ्नो कामका लागि सदियौँदेखि जनावरको प्रयोग गर्दै आएको छ । तर के तपाईंले कुकुर तथा घोडा बाहेक अन्य जनावरले सरकारी जागिर खाएको देख्नुभएको छ ? दक्षिण अफ्रिकामा चाहिँ एउटा लंगुर बाँदरले समेत सरकारी जागिर खाने मौका पायो । उक्त लंगुरले ९ वर्

Read More

हिना जाहिदले जन्माइन् एक साथ ६ शिशु!

Posted on September 18, 2022 | views : 714 |

एजेन्सी । पाकिस्तानको कराचीमा एक महिलाले एकसाथ ६ वटा बच्चालाई जन्म दिएकी छन् । कराचीको कालापुलका स्थानीय हिना जाहिदले एक साथ चार छोरा र दुई छोरी गरी ६ बच्चालाई जन्म दिएकी हुन् । हिनाले जन्म दिएकी ६ जनामध्ये एक छोरीको भने जन्मनेवित्तिकै मृत्यु भएको छ । हिनाले जिन्ना पोस्टग्रेजुएट मेडिकल सेन्टरमा ६ ज

Read More

६५ वर्षको उमेरसम्म ५३ जना महिलासँग विवाह

Posted on September 18, 2022 | views : 856 |

एजेन्सी | एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ । भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन् । अबु अबदुल्लाले आफू २० वर्षको हुँदा पहिलो विवाह गरेका थ

Read More

टन्न खाना खाएर पनि यी व्यक्तिले घटाए ३१ किलो तौल !

Posted on September 13, 2022 | views : 1184 |

भदौ २८, काठमाडौँ |  'मोटोपना'  पछिल्लो समय मानिसहरूको सबैभन्दा चिन्ताको विषय बनेको छ । मोटोपनाबाट विरक्तिएर बसेका मानिसहरू यसलाई घटाउन कहिले जिम जाने त कहिले भोकभोकै बस्ने गरेका छन् ।  यसो गर्दा झनै मोटोपन बढेको गुनासो तथा दुःखेसो सुनिने गरेको छ । तर यहाँ, एकजना यस्तो व्यक्त

Read More

जहाँ ढुङ्गा आफै हिँड्छन्

Posted on September 11, 2022 | views : 711 |

भदौ २६, काठमाडौँ । संसार लाखौँ रहस्यले भरिएको छ । जुन वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । आज हामी तपाईंलाई एउटा यस्तो रहस्यको बारेमा बताउँदै छौँ । यो रहस्य डेथ भ्याली क्यालिफोर्नियाको हो । यो उपत्यका ढुङ्गाका कारण विश्वभर नै प्रसिद्ध छ । रहस्यको कुरा, यहाँ ढुङ्गाहरू हिँडेर एक ठाउँबाट अर्को

Read More