राजनीति | सुनसरी - SNS


नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 1447 | सुनसरी - SNS

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुसेनका भाइको गोलि हानी हत्या

Posted on November 21, 2018 | views : 607 | सुनसरी - SNS

मङ्सिर ५, इनरुवा । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका द

Read More

प्रदेश १ को प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य

Posted on October 09, 2018 | views : 528 | सुनसरी - SNS

असोज २३, विराटनगर | प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ ।  बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिनुभयो ।  समापन बैठकमा सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरध

Read More

धरानका मेयर तारा सुब्बाको काठमाडौँमा निधन

Posted on July 17, 2018 | views : 265 | सुनसरी - SNS

साउन १, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा निधन भएको छ । सुब्बा दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत थिए, उनको मंगलबार दिउँसो निधन भएको हो । छातीमा निमोनियाको इन्फेक्सन भएपछी उनलाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।&

Read More

शान्ति र समृद्धि नै मूल लक्ष्य : मुख्यमन्त्री शेरधन राई

Posted on June 06, 2018 | views : 206 | सुनसरी - SNS

जेठ २३, इटहरी | प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्ति र समृद्धि प्राप्ति नै अबको मूल उद्देश्य रहेकाले त्यसका लागि सबैले अझ मिहेनतपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।  डिभाइन ट्रेनिङ सेन्टर इटहरीले आज इटहरीमा आयोजना गरेको विशेष सम्मान समारोहमा बोल्दै उहाँले आर्थिक पारदर्शिता कायम गरी स

Read More

काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा

Posted on April 11, 2018 | views : 350 | सुनसरी - SNS

चैत २८ इनरुवा | केही दिनअगाडि निधन हुनु भएका नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको अस्तु आज सुनसरी खोलामा सेलाइएको छ ।  आज यहाँ एक कार्यक्रमको आयोजना गरी पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा इनरुवा–४ मा रहेको सुनसरी खोलामा स्वर्गीय खड्काको अस्तु सेलाइएको छ ।  का

Read More

शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ: मुख्यमन्त्री राई

Posted on March 02, 2018 | views : 360 | सुनसरी - SNS

फागुन १८, इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीज युवाको उदाहरणीय सिद्धान्त एवं प्रजातान्त्रिक शैलीबाट राज्य बनाउने शिक्षा लिँदै देश निर्माणको पक्षमा लाग्ने बताउनुभएको छ ।  मुख्यमन्त्री राईले बिहीबार सुनसरी जिल्लाको रामधुनी नगरपालिकाको झुम

Read More

प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला

Posted on February 20, 2018 | views : 486 | सुनसरी - SNS

फागुन ८, इनरुवा | प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन हुनुभएको छ ।  संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।  संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की

Read More

प्रदेश १ को पहिलो बैठकमै लिम्बुवान र खम्बुवान नामाकरण गर्न माग

Posted on February 05, 2018 | views : 1471 | सुनसरी - SNS

माघ २२, विराटनगर । आज बिराटनगरमा प्रदेश १ को प्रदेशसभा बैठक जारी छ । प्रदेशसभाको पहिलो बैठकमा बोल्दै संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले प्रदेश १ लाई लिम्बुवान र खम्बुवान प्रान्त घोषणा गर्न माग गरिन् । प्रदेश १ मा संघीय लिम्बुवान पार्टीकी एक्ली प्रदेश सांसद बनेकी तुम्बाहाम्फ

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 13350 | सुनसरी - SNS

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

सुनसरी ३ मा विजयकुमार गच्छदारको अग्रता झनै बढ्यो, ५१९ मतले अगाडि

Posted on December 13, 2017 | views : 618 | सुनसरी - SNS

मंसिर २७, काठमाडौँ | प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये बाँकी रहेको एक मात्र सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। जितको छिनोफानो हुन बाँकी रहेको उक्त क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ५१९ मतले अग्रता लिएका छन्। अघिल्लो मतगणनामा ३११ मतले अघि बढेका गच्छदार अहिले ५

Read More

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै, गच्छदार अगाडी कि भगवती ?

Posted on December 12, 2017 | views : 1223 | सुनसरी - SNS

मङ्सिर २६, काठमाडौँ । दुई दिनदेखि स्थगित सुनसरी क्षेत्र नम्बर ३ को मत गणना सुरू भएको छ ।  पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदार भन्दा १७४ मतले अगाडि छिन् ।  मतगणनाका क्रममा एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएप

Read More

२० रुपयाँको कारण स्थगित भएको निर्वाचन अझै सुरु भएन

Posted on December 12, 2017 | views : 612 | सुनसरी - SNS

मंसिर २६, सुनसरी | सुनसरी ३ मा मतगणना गन्ने क्रममा मतपेटिकामा पैसा र अर्धकट्टी सहितको मतपत्र भेटिएपछि हिँजोदेखि मतगणना स्थगित भएको अझै कुरा नमिल्दा स्थगित नै छ । मत पेटिकामा अर्धकट्टी सहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएको थियो । विवादले उग्र रुप लिएपछी मतगणना स्थागित गरिएको थियो । बिबाद मिल

Read More

मतपेटिकामा पैसा र अर्धकट्टी सहित शुर्य र रुखमा छाप लागेको मतपत्र भेटिएपछी...

Posted on December 11, 2017 | views : 767 | सुनसरी - SNS

मंसिर २५, सुनसरी | सुनसरी ३ मा मतगणना गन्ने क्रममा मतपेटिकामा पैसा र अर्धकट्टी सहितको मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ । मत पेटिकामा अर्धकट्टी सहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएको हो । यहाँ अहिले विवादले उग्र रुप लिएपछी मतगणना स्थागित गरिएको छ । नौं वटा अर्धकट्टी सहित भेटिएका मतपत्रमा

Read More

गच्छदारलाई संकटमा पार्दै एमालेकी भगवतीको अग्रता - कति छ मतान्तर ?

Posted on December 08, 2017 | views : 694 | सुनसरी - SNS

मंसिर २२, सुनसरी । सुनसरीको क्षेत्र नम्बर ३ अन्तर्गत प्रतिनिधि सभाको मतगणना जारी छ | यहाँ एमाले उम्मेदवारको अग्रता छ |  सुनसरीको क्षेत्र नं. ३ मा विजयकुमार गच्छदारलाई पछि पार्दै नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता लिएकी छिन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार १ हजार ६ सय २२ मत ल्याउँद

Read More

नेपाल कम्युनिष्ट पार्टीका पाँच नेता तथा कार्यकर्ता पक्राउ

Posted on November 16, 2017 | views : 504 | सुनसरी - SNS

कात्तिक ३०, इटहरी । देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको छ ।  यस क्रममा सुनसरी जिल्लामा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको चुनाव प्र

Read More

कुनै पनि शक्तिले काँग्रेसलाई हराउन सक्दैन: उपप्रम गच्छदार

Posted on November 13, 2017 | views : 744 | सुनसरी - SNS

कात्तिक २७, इटहरी । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली काँग्रेसले जिम्मेवारीपूर्वक कार्य गर्दै आएको कुरा सबै नेपाली जनताका माझमा छर्लङ्ग रहेकाले कुनै पनि शक्तिले काँग्रेसलाई हराउन नसक्ने ठोकुवा गर्नुभए

Read More

इटहरीलाई प्रदेश एकको राजधानी बनाउन माग

Posted on November 11, 2017 | views : 786 | सुनसरी - SNS

कात्तिक २५, इटहरी । प्रदेश एकको राजधानीका लागि आवश्यक सम्पूर्ण पूर्वाधारसहित प्रदेशवासी सवैको केन्द्र भागमा सुगमता समेतमा रहेको इटहरीलाई केन्द्रबिन्दु बनाएर घोषणा गर्न दबाब दिनका लागि आज इटहरीमा बृहत् प्रदर्शन गरिएको छ ।  इटहरीदेखि करिब २० किलोमिटर क्षेत्रमा पर्ने पूर्वपश्चिम उत्तर र दक्षिणका भ

Read More

काँग्रेस सुनसरीबाट उम्मेदवारको नाम सिफारिश, को-को परे ? (नामावलीसहित)

Posted on October 11, 2017 | views : 659 | सुनसरी - SNS

असोज २५, इनरुवा । नेपाली काँग्रेस सुनसरीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १२ पदका लागि २४१ जना सम्भावित उम्मेदवारको नामावली केन्द्रमा सिफारिश गरेको छ ।  नेका सुनसरीको मातहतका कमिटीले अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिश गरेको हो

Read More

खेलाडीको सम्मानमा जोड : पौडेल

Posted on September 13, 2017 | views : 324 | सुनसरी - SNS

भदौ २८, इटहरी। नेकपा(एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी मंसिरमा संघ र प्रदेशको चुनाव हुन नदिन पर्दा पछाडिबाट विभिन्न प्रकारका षड्यन्त्रका खेल भइरहेको विचार व्यक्त गर्नुभएको छ ।  नेता पौडेलले आज इटहरी उपमहानगरपालिका– १० मा निर्माण गरिएको फुटसल खेल मैदानको उद्घाटनपछि देशमा संवैधानिक रि

Read More

भ्रष्टाचारविरुद्धको आन्दोलन आवश्यक छ : मन्त्रि पौडेल

Posted on September 07, 2017 | views : 500 | सुनसरी - SNS

भदौ २२, इनरुवा। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अगाडि बढाउनका लागि सुशासन आवश्यक रहेको बताउनुभएको छ ।  सुनसरी सदरमुकाम इनरुवामा आज ‘राष्ट्रिय उराँव करम महोत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सुशासन कायम गर्नका लागि विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नुप

Read More

इनरुवा नगरपालिकाका प्रमुख मेहताको गुनासो

Posted on September 01, 2017 | views : 318 | सुनसरी - SNS

भदौ १६, सुनसरी । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गर्नुभएको छ ।  सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरेर प्रमुख मेहताले सो कुरा बताउनुभएको हो ।  प

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 16889 | सुनसरी - SNS

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 8237 | सुनसरी - SNS

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

इटहरी उपमहानगरपालिकामा एमाले विजयी

Posted on July 07, 2017 | views : 831 | सुनसरी - SNS

असार २३, सुनसरी । सुनसरी जिल्लाको उदीयमान शहर इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मदेवार विजयी भएका छन् । मेयरमा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६ सय ८९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत प्राप्त गरे

Read More

कोसी गाउँपालिकामा काँग्रेस विजयी

Posted on July 05, 2017 | views : 678 | सुनसरी - SNS

असार ३१, इनरुवा । सुनसरीको कोसी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् ।  अध्यक्षमा अयुव अन्सारीले चार हजार ७४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका अजय कुसियैतले दुई हजार ७२३ मत प्राप्त गर्नुभयो ।  त्यस्तै, उपाध्यक्षमा काँग्रेसकै अनितादेवी यादवले दु

Read More

यस्तो छ सुनसरीको पछिल्लो मत परिणाम

Posted on July 01, 2017 | views : 782 | सुनसरी - SNS

असार १७, इटहरी । सुनसरी जिल्लाको पछिल्लो मत गणनाको नतिजानुसार धरान र इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता यथावत् छ ।  इटहरीमा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार रोहितकुमार प्रसाईंले दुई हजार आठ सय १५ तथा उपप्रमुखमा विमला ढकालले दुई हजार आठ सय १४ मत प्राप्त गरी अग्रता दिनुभएको छ ।&n

Read More

स्वतन्त्र महिलाले प्यानल बनाएर चुनावी मैदानमा उत्रिए

Posted on June 15, 2017 | views : 700 | सुनसरी - SNS

असार १, सुनसरी । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकाका लागि स्वतन्त्र महिलाको प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । विभिन्न पार्टीमा उपेक्षामा परेको र टिकट नपाएकाहरुको सक्रियतामा स्वतन्त्रमा महिलाको प्यानल खडा गरी चुनावी मैदानमा उत्रि

Read More