राजनीति | सुनसरी - SNS

इटहरी उपमहानगरपालिकामा एमाले विजयी

Posted on July 07, 2017 | views : 1024 | सुनसरी - SNS

असार २३, सुनसरी । सुनसरी जिल्लाको उदीयमान शहर इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मदेवार विजयी भएका छन् । मेयरमा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६ सय ८९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत प्राप्त गरे

Read More

कोसी गाउँपालिकामा काँग्रेस विजयी

Posted on July 05, 2017 | views : 861 | सुनसरी - SNS

असार ३१, इनरुवा । सुनसरीको कोसी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् ।  अध्यक्षमा अयुव अन्सारीले चार हजार ७४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका अजय कुसियैतले दुई हजार ७२३ मत प्राप्त गर्नुभयो ।  त्यस्तै, उपाध्यक्षमा काँग्रेसकै अनितादेवी यादवले दु

Read More

यस्तो छ सुनसरीको पछिल्लो मत परिणाम

Posted on July 01, 2017 | views : 965 | सुनसरी - SNS

असार १७, इटहरी । सुनसरी जिल्लाको पछिल्लो मत गणनाको नतिजानुसार धरान र इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता यथावत् छ ।  इटहरीमा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार रोहितकुमार प्रसाईंले दुई हजार आठ सय १५ तथा उपप्रमुखमा विमला ढकालले दुई हजार आठ सय १४ मत प्राप्त गरी अग्रता दिनुभएको छ ।&n

Read More

स्वतन्त्र महिलाले प्यानल बनाएर चुनावी मैदानमा उत्रिए

Posted on June 15, 2017 | views : 908 | सुनसरी - SNS

असार १, सुनसरी । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकाका लागि स्वतन्त्र महिलाको प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । विभिन्न पार्टीमा उपेक्षामा परेको र टिकट नपाएकाहरुको सक्रियतामा स्वतन्त्रमा महिलाको प्यानल खडा गरी चुनावी मैदानमा उत्रि

Read More

द्वन्द्व रुपान्तरण संवाद समिति–बैठक

Posted on June 10, 2017 | views : 614 | सुनसरी - SNS

जेठ २७, इटहरी । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण संवाद समितिको चौथाँै स्थापना दिवसका उपलक्ष्यमा समितिले सुनसरी जिल्लामा प्राकृतिक द्वन्द्व रुपान्तरणका पक्षमा चार महिनाको अवधिमा भएका कार्यक्रमको समीक्षा बैठक यहाँ आज आयोजना गरियो ।  देशको विभिन्न १७ जिल्लाको जल जमिन र जङ्गललगायतका विषयसँग सरोका

Read More

सुनसरीका सबै तहमा काँग्रेसले उम्मेदवार टुङ्गो लगायो

Posted on June 09, 2017 | views : 876 | सुनसरी - SNS

जेठ २७, इनरुवा । नेपाली काँग्रेसले सुनसरीको सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ ।  पार्टीले जिल्लाको दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवार चयन गरेको हो । पार्टीले धरान उपमहानगरपालिकामा तिलक राई र इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईंलाई प्रमु

Read More

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

Posted on June 02, 2017 | views : 2997 | सुनसरी - SNS

जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ ।  पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअ

Read More

सुनसरीमा एकसय ६५ मतदान केन्द्र निर्धारण

Posted on March 24, 2017 | views : 428 | सुनसरी - SNS

चैत ११, सुनसरी । स्थानीय निकायको निर्वाचनका लागि सुनसरीमा एकसय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ ।  जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारीअनुसार जिल्लामा एकसय ६५ वटा मतदान केन्द्र तोक्ने निर्णय गरेको हो । चुनावको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था मजबुत बनाउने र सुरक्षाका दृष्टिले स

Read More

तत्काल संविधान संशोधन गर्नुपर्छ: भट्टराई

Posted on October 04, 2016 | views : 910 | सुनसरी - SNS

इनरुवा, १८ असोज । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।  सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित ‘संविधानको एक वर्षः कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयको अन्तक्र्रियामा पूर्वप्रधानमन्त्री डा भट्टराईले धर्मनिरपेक्षता, लोकतन्त्र र

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 10354 | सुनसरी - SNS

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More

बाढीपीडितलाई माओवादी केन्द्रको राहत

Posted on July 27, 2016 | views : 1432 | सुनसरी - SNS

साउन १२, इनरुवा । सरकारी निकाय मौन रहेको बेला भोकभोकै बसिरहेका सुनसरीका बाढीपीडितलाई नेकपा (माओवादी केन्द्र), घुस्कीले मंगलबार १३० परिवारलाई राहत सामग्री वितरण गरेको छ ।  केन्द्रले सीमावर्ती क्षेत्र घुस्की–२ का ५५ घर दलित परिवार र घुस्की–४ का ८० घर मुस्लिम परिवारलाई राहतस्वरुप चिउरा, भुजा, प्य

Read More

सुनसरीमा बसको ठक्करबाट बालिकाको ज्यान गयो

Posted on April 29, 2016 | views : 791 | सुनसरी - SNS

वैशाख १७, सुनसरी । आज दिउँसो सुनसरीको हरिपुर गाविस–१ स्थित चोकमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको ना५ख ४०६४ नंको बसले ठक्कर दिँदा श्रीपुर–२ का मिथु खेरवारको १० वर्षीया छोरी पुष्पाको ज्यान गएको हो । बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै

Read More

सुनसरीमा ट्रकको ठक्करबाट ट्राफिक प्रहरीको ज्यान गयो

Posted on April 04, 2016 | views : 704 | सुनसरी - SNS

चैत २३, सुनसरी । श्रीपुर ६ स्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको ट्रकको ठक्करबाट ट्राफिक प्रहरी जवानको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । पहिचान खुल्न नसकेको पूर्वबाट पश्चिमतर्फ गईरहेको ट्रकले को५प ७७३० नम्बरको मोटरसाइकलमा कार्यालयबाट ड्युटी सकेर घरतर्फ जाने क्रममा क्षेत्रीय ट्राफिक प्रह

Read More

सुनसरीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

Posted on March 28, 2016 | views : 560 | सुनसरी - SNS

चैत्र १५, सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकाको पकलीमा आइतबार साँझ दुर्घटना हुदा दुई जना युवकको मृत्यु भएको छ। ना ४ ख १०३४ नम्बरको ट्रकले साँझ ६।४५ बजे को १३ प २५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार बक्लौरी–२ का मनिष बिष्ट र सोही ठाउँकै २६ बर्षीय कृष्ण चौधरीको मृत्यु भएको प्रहरील

Read More

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on March 24, 2016 | views : 440 | सुनसरी - SNS

चैत ११, सुनसरी / आज बिहान सुनसरीको पकलीमा बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरका गौरव राय छन् भने अर्का एक जनाको सनाखत नभएको प्रहरीले जनाएको छ। स१त ३२८८ नम्बरको उक्त ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

Read More

सुनसरी जिल्लाबारे संक्षिप्त जानकारी

Posted on March 15, 2016 | views : 353 | सुनसरी - SNS

नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारत, पूर्वमामोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। इनरूवा यहाँको सदरमुकाम हो। १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा करिव ७ लाख मानिस

Read More

चार बर्षीय बालिकालाई चकलेट दिएर बलात्कारको प्रयास गर्ने पक्राउ

Posted on January 07, 2016 | views : 451 | सुनसरी - SNS

पुस २३, धरान । चकलेट दिएर धरानकी ४ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गर्ने एक जना युवक पक्राउ परेका छन् । गत पुस १९ गते साँझ ७ बजेतिर बालिकालाई श्रेष्ठले बलात्कारको प्रयास गरेका थिए । आफ्नै नाता पर्ने चार बर्षीय बालिकालाई धरान–१६ घर भएका २३ वर्षीय कैलाश श्रेष्ठले क्याटवरी चकलेट दिने बहानामा फकाए

Read More

घर ल्याउँदै गरेको ग्यास सिलिन्डर बाटैमा लुटियो

Posted on December 09, 2015 | views : 355 | सुनसरी - SNS

मंसिर २३, सुनसरी / साइकलमा दुई वटा ग्यास सिलिन्डर भारतबाट नेपाल स्थित घर लेराउँदै गर्दा बाटैमा लुटपाट भएको छ। सुनसरीको श्रीपुर–४ बस्ने सन्तोष मरिकको ग्यास सिलिन्डर लुटपाट भएको हो। हीजो राति श्रीपुर–८ मा ४–५ जनाको समूहले लुटपाट गरेको हो। उनको साथबाट नगद ५० हजार रुपैयाँ र एक थान मोबाइल पनि लुटिएको क

Read More

मधेस प्रदेश माग गर्दै सुनसरी बन्द

Posted on August 13, 2015 | views : 417 | सुनसरी - SNS

साउन-२९, इनरुवा । नयाँ संविधानमा सुनसरी, मोरङ, झापा र उदयपुरको दक्षिण क्षेत्रका केही भागलाई मधेश प्रदेशमा राख्नुपर्ने माग गर्दै आज बन्द आह्वान गरिएकाले सुनसरीको जनजीवन प्रभावित भएको छ। बन्दकर्ताहरुले बिहानैदेखि चोकचोकमा भेला भई सवारी साधन बन्द गरेका छन् भने बजार, यातायात, कलकारखाना सञ्चालन हुन दि

Read More

सुनसरीमा बसको ठक्करबाट बालिकाको ज्यान गयो

Posted on April 29, 2016 | views : 403 | सुनसरी - SNS

वैशाख १७, सुनसरी । आज दिउँसो सुनसरीको हरिपुर गाविस–१ स्थित चोकमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको ना५ख ४०६४ नंको बसले ठक्कर दिँदा श्रीपुर–२ का मिथु खेरवारको १० वर्षीया छोरी पुष्पाको ज्यान गएको हो । बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै

Read More

सुनसरीमा ट्रकको ठक्करबाट ट्राफिक प्रहरीको ज्यान गयो

Posted on April 05, 2016 | views : 411 | सुनसरी - SNS

चैत २३, सुनसरी । श्रीपुर ६ स्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको ट्रकको ठक्करबाट ट्राफिक प्रहरी जवानको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । पहिचान खुल्न नसकेको पूर्वबाट पश्चिमतर्फ गईरहेको ट्रकले को५प ७७३० नम्बरको मोटरसाइकलमा कार्यालयबाट ड्युटी सकेर घरतर्फ जाने क्रममा क्षेत्रीय ट्राफिक प्रह

Read More

सुनसरीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

Posted on March 28, 2016 | views : 336 | सुनसरी - SNS

चैत्र १५, सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकाको पकलीमा आइतबार साँझ दुर्घटना हुदा दुई जना युवकको मृत्यु भएको छ। ना ४ ख १०३४ नम्बरको ट्रकले साँझ ६।४५ बजे को १३ प २५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार बक्लौरी–२ का मनिष बिष्ट र सोही ठाउँकै २६ बर्षीय कृष्ण चौधरीको मृत्यु भएको प्रहरील

Read More

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on March 24, 2016 | views : 386 | सुनसरी - SNS

चैत ११, सुनसरी / आज बिहान सुनसरीको पकलीमा बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरका गौरव राय छन् भने अर्का एक जनाको सनाखत नभएको प्रहरीले जनाएको छ। स१त ३२८८ नम्बरको उक्त ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

Read More

सुनसरी जिल्लाबारे संक्षिप्त जानकारी

Posted on March 15, 2016 | views : 438 | सुनसरी - SNS

नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारत, पूर्वमामोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। इनरूवा यहाँको सदरमुकाम हो। १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा करिव ७ लाख मानिस

Read More

चार बर्षीय बालिकालाई चकलेट दिएर बलात्कारको प्रयास गर्ने पक्राउ

Posted on January 07, 2016 | views : 346 | सुनसरी - SNS

पुस २३, धरान । चकलेट दिएर धरानकी ४ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गर्ने एक जना युवक पक्राउ परेका छन् । गत पुस १९ गते साँझ ७ बजेतिर बालिकालाई श्रेष्ठले बलात्कारको प्रयास गरेका थिए । आफ्नै नाता पर्ने चार बर्षीय बालिकालाई धरान–१६ घर भएका २३ वर्षीय कैलाश श्रेष्ठले क्याटवरी चकलेट दिने बहानामा फकाए

Read More

घर ल्याउँदै गरेको ग्यास सिलिन्डर बाटैमा लुटियो

Posted on December 09, 2015 | views : 342 | सुनसरी - SNS