समाज | सुनसरी - SNS


मौसम पूर्वानुमान : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Posted on September 24, 2021 | views : 23703 | सुनसरी - SNS

असोज ८, काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको

Read More

आमा बनिन् नायिका प्रियंका कार्की

Posted on September 22, 2021 | views : 21893 | सुनसरी - SNS

असोज ६, काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकी छन्। प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन्। प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन्। तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका

Read More

उराँव समुदायमा दशैं नआउँदै जमरा

Posted on September 21, 2021 | views : 984 | सुनसरी - SNS

प्रकाश तिम्सिना/न्युज कारखाना । ५ असोज , सुनसरी । उराँव समुदायले परम्परागत पर्व करम पूजा सोमबार हर्सोल्लासका साथ मनाएका छन् । करम पूजाको पूर्वसन्ध्यामा उनीहरूले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।     कार्यक्रममा सुनसरीका उराँवहरूले शुभकामना साँटासाँट र आपसमा जमरा लगाएर करम

Read More

उराँव समुदायमा दशैं नआउँदै जमरा

Posted on September 21, 2021 | views : 1037 | सुनसरी - SNS

प्रकाश तिम्सिना/न्युज कारखाना । ५ असोज , सुनसरी । उराँव समुदायले परम्परागत पर्व करम पूजा सोमबार हर्सोल्लासका साथ मनाएका छन् । करम पूजाको पूर्वसन्ध्यामा उनीहरूले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।     कार्यक्रममा सुनसरीका उराँवहरूले शुभकामना साँटासाँट र आपसमा जमरा लगाएर करम

Read More

उराँव समुदायमा दशैं नआउँदै जमरा

Posted on September 21, 2021 | views : 894 | सुनसरी - SNS

प्रकाश तिम्सिना/न्युज कारखाना । ५ असोज , सुनसरी । उराँव समुदायले परम्परागत पर्व करम पूजा सोमबार हर्सोल्लासका साथ मनाएका छन् । करम पूजाको पूर्वसन्ध्यामा उनीहरूले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।     कार्यक्रममा सुनसरीका उराँवहरूले शुभकामना साँटासाँट र आपसमा जमरा लगाएर करम

Read More

इटहरीका मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो, बाहिर-बाहिर’ भनेपछि . . .

Posted on September 20, 2021 | views : 2443 | सुनसरी - SNS

प्रकाश तिम्सिना/ न्युज कारखाना | असोज ४, सुनसरी | गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही समयमा इटहरी-४ का दुई महिला बैठक कक्ष बाहिर पुगे । सिता शेर्पा राई र शर्मिला भट्टराई नाम गरेका उनीहरू मेयर चौधरीलाई भेटेर आफ्नो कागजपत्रमा हस

Read More

को हुन् प्रदेश नं १ मा मुख्यमन्त्री बनेका भीम आचार्य

Posted on August 26, 2021 | views : 1508 | सुनसरी - SNS

 भदौ १०, धरान (रासस) । सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण  गराउनुभएको हो । संविधानको धारा १६८ (१) अनुसार उहाँ मुख्यमन्त्री बन

Read More

सप्तकोशी नदीमा हामफाली आत्महत्या प्रयास गर्ने ६ जनाको उद्धार

Posted on August 20, 2021 | views : 1573 | सुनसरी - SNS

भदौ ४, इनरुवा (रासस)। सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ ।  ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानका

Read More

प्रदेश २ मा सत्ता सहकार्य : ओलीविरुद्ध मोर्चाबन्दीको नतिजा

Posted on June 10, 2021 | views : 2350 | सुनसरी - SNS

जेठ २७, काठमाडौं  । ‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु आवश्यक छ।’ प्रदेश २ प्रदेशसभाको छैटौं बैठकमा जनता समाजव

Read More

धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने

Posted on May 31, 2021 | views : 1232 | सुनसरी - SNS

जेठ १७, धरान (रासस) । धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।  उपमहानगरपालिका प्रमुख तिलक राईका अनुस

Read More

हतियारधारी युवा अस्थायी प्रहरी चौकीभित्रै आक्रमण

Posted on May 28, 2021 | views : 1868 | सुनसरी - SNS

जेठ १४, धरान (रासस) । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ । स्थानीयवासीका अनुसार धरान–३ का प्रसान

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28549 | सुनसरी - SNS

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27342 | सुनसरी - SNS

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

सुनसरीमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा

Posted on April 29, 2021 | views : 1386 | सुनसरी - SNS

वैशाख १६, धरान । जिल्लामा कोरोना सङ्क्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि यही २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिनुभयो

Read More

बिपी प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

Posted on April 27, 2021 | views : 1184 | सुनसरी - SNS

वैशाख १४, धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उहाँको उपचारका क्रममा सोमबार दिउँसो मृत

Read More

दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

Posted on February 11, 2021 | views : 1461 | सुनसरी - SNS

माघ २९, सुनसरी । सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिप

Read More

पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

Posted on January 05, 2021 | views : 1559 | सुनसरी - SNS

पुस २१, सुनसरी | पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १—०२—०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घ

Read More

धरानमा स्वास्थ्य केन्द्र त छन् तर सेवाग्राही छैनन्

Posted on December 21, 2020 | views : 2185 | सुनसरी - SNS

देवेन्द्र कार्की । पुस ६, धरान । सरकारले हरेक स्थानीय तहमा शहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्रलगायतका सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य विभागले निर्देशिका जारी गरेर शहरी विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य सुविधा प्रदान गर्न स्थानीय तहलाई अख्तियारी प्रदान गरेको छ । विभागको निर्द

Read More

धरानको पहिचान घण्टाघर : गरिबको समय सूचक पनि

Posted on November 01, 2020 | views : 1837 | सुनसरी - SNS

कार्त्तिक १६, धरान । फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन् आकर्षक बनाएको छ । लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ । हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको घण्टाघर आजभोलि धरानको पहिचान बनेको छ । यो  घ

Read More

कोरोनाबाट पाँच महिने शिशुसहित दुईको मृत्यु

Posted on October 24, 2020 | views : 1847 | सुनसरी - SNS

कात्तिक ८, धरान | यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।  प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसा

Read More

बिपी प्रतिष्ठानमा ६० हजार धरौटी राखि दैनिक १५ हजार तिरे मात्र सङ्क्रमितको उपचार हुने

Posted on October 23, 2020 | views : 1717 | सुनसरी - SNS

कात्तिक ७, काठमाडौँ | सरकारले कोरोना संक्रमित आफैले आफ्नो उपचारको खर्च व्यहोर्नुपर्ने नीति लिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जटिल कोरोना सङ्क्रमितका लागि ६० हजार रुपयाँ धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।  प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै कात्तिक ९

Read More

धरानमा थप सङ्क्रमितको मृत्यु

Posted on October 20, 2020 | views : 1367 | सुनसरी - SNS

कार्त्तिक ४, धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।  इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई भोलिपल्ट अस्पताल भर्ना गरिएको

Read More

धरानमा थप एक सङ्क्रमितको होम आइसोलेशनमा मृत्यु

Posted on October 18, 2020 | views : 1349 | सुनसरी - SNS

कार्त्तिक २, धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएएको छ । उनी कोरोना सङ्क्रमित भएपछि छोरीका घरमा आइसोलेशनमा बसिरहेकी थिइन् ।  शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि प्रतिष्ठानमा लगिए पनि  शय्या अभावमा

Read More

धरानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

Posted on October 17, 2020 | views : 1502 | सुनसरी - SNS

कात्तिक १, धरान (रासस) । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय पुरुषको  आधाआधा घण्टाका फरकमा मृत्यु भएको हो । सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष

Read More

धरानमा थप दुई सङ्क्रमितको मृत्यु

Posted on October 14, 2020 | views : 1602 | सुनसरी - SNS

असोज २८, धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष

Read More

धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

Posted on October 05, 2020 | views : 1304 | सुनसरी - SNS

असोज १९, धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६:४५ बजे मृत्यु भएको हो ।  प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा

Read More

प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थप

Posted on October 03, 2020 | views : 8140 | सुनसरी - SNS

असोज १७, विराटनगर (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ९६ महिला र १५९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिने सङ्क्रमितमा सुनसरीका १२२, मोरङका १०२,  झापाका छ, उदयपुरका पाँच, खोटाङका चार, संखुवासभा र ओखलढुङ्गाका ती

Read More

कर्मचारीलाई कोराना पुष्टि भएपछि सेवा प्रभावित

Posted on October 01, 2020 | views : 1353 | सुनसरी - SNS

असोज १५, सुनसरी | धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुन थाले पछि सेवा प्रवाह पनि  प्रभावित  हुन थालेको  छ । उपमहानगरपालिकाको योजना, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योजना महाशाखा, प्रशासन तथा सूचना

Read More