शिक्षा | सुर्खेत - SKT



सुर्खेतमा पाँचसय अभिभावकलाई सम्मान

Posted on July 08, 2018 | views : 41 | सुर्खेत - SKT

असार २४, सुर्खेत | जिल्लाका सामुदायिक विद्यालयका पाँचसय अभिभावकलाई सम्मान गरिने भएको छ । बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन अभिभावकलाई प्रोत्साहित गर्ने उदेश्यले सम्मान गरिन लागिएको हो । सुर्खेतका कक्षा १ देखि ३ सम्म अध्ययनरत विधार्थीहरुका अभिभावकहरुलाई सम्मान गरिने छ । सुर्खेतसहित देशभरका १६ ज

Read More

एमयुमा चर्किएको आन्दोलन स्थगित, सहमति पछि विद्यार्थीले ताडे अनशन

Posted on July 08, 2018 | views : 72 | सुर्खेत - SKT

असार २४, सुर्खेत | मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन् । एमयू पदाधिकारी र विद्यार्थीविच १७ बुदे सहमति भएपछि विद्यार्थीहरुले आईतबारदेखी आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । दुई सातादेखी आन्दोलनरत विद्याथीहरुले पाँच दिनदेख

Read More

विद्यार्थी आन्दोलनमा प्रहरी दमन

Posted on July 07, 2018 | views : 59 | सुर्खेत - SKT

असार २३, सुर्खेत | मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीको आन्दोलनमा प्रहरीले दमन गरेको छ । शनिबार विश्वविद्यालयले आव्ह्रान गरेको वार्तामा विद्यार्थीहरु गए पनि विश्वविद्यालयका पदाधिकारीहरु उपस्थित नभए पछि विद्यार्थीहरु नाराबाजी गरेका थिए । विद्यार्थीको जुलुसमा प्रहरीले लठ्ठी च

Read More

शिक्षालाई श्रम र उत्पादनसंग जोड्नु पर्नेमा जोड

Posted on June 23, 2018 | views : 63 | सुर्खेत - SKT

असार ९, सुर्खेत |  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शिक्षालाई श्रमसंग जोड्नुपर्ने बताएका छन् । श्रमविना विकास असम्भव भएको भन्दै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसंग जोड्नुपर्ने बताए । अन्तराष्ट्रिय एसओएस दिवसको अवसरमा आयोजित कार्यक्रमलाई

Read More

प्रतिनिधी सभामा सांसद रावतको आक्रोशः ‘म तिम्रा किताब बोक्ने भरिया होइन्’

Posted on June 17, 2018 | views : 171 | सुर्खेत - SKT

असार ३, सुर्खेत | कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दुर्गाबहादुर रावतले वर्तमान सरकारले बजेटमा कर्णालीलाई उपेक्षा गरेको भन्दै सरकारको कडा आलोचना गरेकखा छन् । उनले आईतबार संसदमा आफुले सरकारको नीति तथा कार्यक्रमलाई गरेको समर्थन बजेट आएपछि फिर्ता लिएको र समर्थन गरेकामा आफैप्रति आपत्ती र

Read More