बैदेशिक रोजगार | सुर्खेत - SKT


विरेन्द्रनगरबाट ललित कुमार घर्तिलाई पहिलो श्रम स्वीकृति प्रदान

Posted on January 20, 2019 | views : 290 | सुर्खेत - SKT

माघ ६, विरेन्द्रनगर। सरकारले कर्णाली प्रदेशबाट समेत पुन: श्रम स्वीकृति (रि-इन्ट्री) सेवा शुर गरेको छ। सुर्खेतको विरेन्द्रनगर कालिन्चोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पहिलो श्रम स्वीकृति ललित कुमार घर्तिलाई प्रदान गरिएको हो। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले घर्तिलाई साउदी अरवको

Read More

विरेन्द्रनगरबाट पनि भोलिदेखि पुन: श्रम स्वीकृति सेवा पाइने

Posted on January 19, 2019 | views : 438 | सुर्खेत - SKT

माघ ५, काठमाडौं। सरकारले भोलिदेखि कर्णाली प्रदेशबाट समेत पुन: श्रम स्वीकृति (रि-इन्ट्री) सेवा प्रदान गर्ने भएको छ। सुर्खेतको विरेन्द्रनगर कालिन्चोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा संचालन गर्न लागिएको हो । पुन : श्रम स्वीकृति सेवा शुभारम्भका लागि प्राविधिक तथा ब्यवस्थापनको सम्पूर्ण तयारी पूर

Read More