सुर्खेतको भेरीगंगा नगरपालिमा माओबादी केन्द्रको अग्रता

Posted on: 15 May, 2017

जेठ १, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा मतगणना भइरहेको छ । 

अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार माओबादी केन्द्र अगाडि रहेको छ । भेरीगंगा नगरपालिको मेयरमा माओबादी केन्द्रका कृष्णप्रसाद गिरीले १०८ मत ल्याएका छन् भने कांग्रेसका भूपेन्द्र ब. चन्द्रले ५७ मत ल्याएका छन् । 

यस्तै नेकपा एमालेकाका यज्ञ ढकालले ४९ मत ल्याएका छन् । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!