समाज | सुर्खेत - SKT


सुर्खेतमा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

Posted on March 12, 2024 | views : 402 | सुर्खेत - SKT

फागुन २९,  सुर्खेत | सुर्खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बारा जिल्ला घर भई हाल सुर्खेतकाे वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन्। सुर्खेत प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजेको समयमा पट्टेलकाे शव घाँटी काटिएको अ

Read More

आज देखीदेखी ‘कर्णाली उत्सव’ काे पाँचौं संस्करण सुरू हुदैँ

Posted on February 17, 2024 | views : 190 | सुर्खेत - SKT

फागुन ५, सुर्खेत | आज देखी  ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ पाँचौं संस्करण सुरू हुँदैछ ।  वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा तीन दिनसम्म चल्ने उत्सव आज देखी सुरू हुन लागेको हो । संयोजक कमल लम्सालले उत्सवमा ‘इपिसेन्टर, संकट र सेवा, जोखिम र जुइन्या जुक्ति, कर्णाली धरोहर–मनोहर, लगानीको लगन

Read More

पञ्चपुरी घटना : छोराको हत्या र छोरीको बलात्कार आरोप लागेका बुबा टिकापुरबाट पक्राउ

Posted on January 18, 2024 | views : 439 | सुर्खेत - SKT

माघ ४, सुर्खेत | सुर्खेतको पञ्चपुरी नगरपालिका –६, कुवापानीका १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा ४५ बर्षीय नयाराम बुढा पक्राउ परेका छन् । प्रहरीले बिहीबार बिहान १० बजे उनलाई  टिकापुर–१,  लम्किपुर भन्ने ठाउँबाट पक्राउ गरेको हो । उनलाई १८ वर्षीय छोरा भरत बुढाको बन्चरो

Read More

वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन

Posted on January 04, 2024 | views : 282 | सुर्खेत - SKT

पुस १९, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो ।  वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले केपी दुई बिघा जग्गा २० वर्षको लागि भाड

Read More

बालकुमारी घटना : सुर्खेतमा चर्कियो आन्दोलन, वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम

Posted on December 31, 2023 | views : 323 | सुर्खेत - SKT

पुस १५, वीरेन्द्रनगर | शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार वीरेन्द्रनगरमा पुनः आन्दोलन चर्किएको छ । ‘युवा विद्रोही’ समूहले आइबार सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेको छ । रत्न रा

Read More

पेट्रोल चोरी गर्दा मोटरसाइकलमा आगलागी

Posted on December 19, 2023 | views : 447 | सुर्खेत - SKT

पुस ३, सुर्खेत | सुर्खेतमा मोटरसाइकलबाट पेट्राोल चोरी गर्न खोज्दा आगलागी भएको छ । भेरीगंगा नगरपालिका-४ हर्य बस्ने २८ वर्षीय क्षितिज श्रेष्ठको भे.१० प ८६०८ नम्बरको मोटरसाइकलमा मंगलबार बिहान आगलागी हुँदा मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको हो ।  आफ्नै घर बाहिर पार्किङ गरी राखेको मोटरसाइकलबाट सोही

Read More

थुनामा रहेका व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब १ करोड रुपैयाँ ठगी

Posted on December 12, 2023 | views : 534 | सुर्खेत - SKT

मंसिर २६, काठमाडौँ । थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीया रितु राई र बर्दिया घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरी छन् । उनीहरूले  स

Read More

अबदेखि ड्युटीमा रहेका प्रहरीले मोवाइल चलाउन नपाउने

Posted on November 30, 2023 | views : 406 | सुर्खेत - SKT

मङ्सिर १४, कर्णाली | कर्णाली प्रदेशमा कार्यरत प्रहरीले ड्युटीको समयमा मोवाइल चलाउन नपाउने भएका छन्। प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ। यो नियम टीम कमाण्डरको हकमा भने लागू नहुने प्रहरीले जनाएको छ। ‘ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई जरुरी परे

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4759 | सुर्खेत - SKT

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

कर्णालीमा आज शोक बिदा

Posted on November 05, 2023 | views : 349 | सुर्खेत - SKT

कात्तिक १९, वीरेन्द्रनगर |  कर्णाली प्रदेश सरकारले आइतबार शोक बिदा दिएको छ। शनिबार बसेको कर्णाली सरकारको मन्त्री परिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीको शोकमा आइतबार बिदा दिएको हो।   बैठकले भूकम्प पीडितलाई राहत वितरण तथा पुर्नस्थापना कार्यलाई एकद्वार प्रणालीमा

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6052 | सुर्खेत - SKT

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

कर्णाली सरकारले इजरायल आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई ३ लाख दिने

Posted on October 11, 2023 | views : 695 | सुर्खेत - SKT

असोज २४, सुर्खेत | कर्णाली प्रदेश सरकारले इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले इजरायल आक्रमणमा दिवंगत भएका कर्णालीका विद्यार्थीको परिवारलाई राहत स्वरूप तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्

Read More

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Posted on October 03, 2023 | views : 949 | सुर्खेत - SKT

असोज १६, काठमाडौँ | बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि

Read More

सुर्खेतको उषा बोर्डिङ स्कुलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला,आफन्तद्वारा आगजनी

Posted on September 30, 2023 | views : 615 | सुर्खेत - SKT

असोज १३, विरेन्द्रनगर | सुर्खेतको उषा बालबाटिका माविको होस्टेलमा एक विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेका छन्।  वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर अगाडि रहेको उषा बालबाटिका माविको होस्टेलमा कक्षा २ मा अध्यनरत ८ वर्षका सलाम पुलामीमगर दुई तला भएको बेडमै झुण्डिएको अवस्था फेला परेका हुन्। दैलेखको

Read More

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

Posted on September 30, 2023 | views : 510 | सुर्खेत - SKT

असोज १३, सुर्खेत | सुर्खेतमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर-३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकले ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका खिड्कीज्यूला स्थायी घर भएका ५ वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारक

Read More

कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरीको मृत्यु

Posted on September 17, 2023 | views : 312 | सुर्खेत - SKT

भदौ ३१, सुर्खेत | कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ।‌ मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी ३० वर्षीय  जानकी रेग्मी अधिकारी रहेकी छन्। उनको शल्यक्रिया गरिसकेपछि अस्पतालमै मृत्यु भएको हो । उनका ससुरा तिलक‌ अधिकारीका अनुसार जानकी

Read More

एसईईको ग्रेड बृद्धि लागि फुपूको घर हिँडेकी बालिकालाई अटो चालकले गरे होटलमा लगेर बलात्कार

Posted on September 02, 2023 | views : 1569 | सुर्खेत - SKT

भदौ १६, सुर्खेत । एसईईको ग्रेड बृद्धि परीक्षाको तयारी गर्न दैलेखबाट फुपूको घरमा आएकी १५ वर्षीय किशोरीलाई होटेलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–३ घर भई वीरेन्द्रनगर वीरेन्द्रनथर-३ तातापानीमा अटो व्यवसाय गरिरहेका ३६ वर्षीय सुरेन्

Read More

विराटनगरमा १३ वर्षीयाले जन्माइन् बच्चा, दुवै सामान्य

Posted on September 01, 2023 | views : 656 | सुर्खेत - SKT

भदौ १५, काठमाडौं । मोरङमा १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । विराटनगरको एक अस्पतालमा बालिकाको नर्मल डेलिभरी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बालिकाले बुधबार बिहान २.७ किलोग्रामको छोरा जन्माएको प्रहरीले जनाएको छ । १६ वर्षीय किशोरसँगको सहमतिमै भएको शारीरिक सम्पर्कबाट गर्भवती बनेकी

Read More

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

Posted on August 21, 2023 | views : 415 | सुर्खेत - SKT

भदौ ४, कर्णाली | कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेश सरकारको विसं २०

Read More

कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा आज सार्वजनिक बिदा

Posted on July 17, 2023 | views : 456 | सुर्खेत - SKT

साउन १, कर्णाली | कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ । कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गत

Read More

श्री एयरलाइन्सले सुर्खेत-काठमाडौं उडान गर्ने

Posted on May 08, 2023 | views : 485 | सुर्खेत - SKT

वैशाख २५, काठमाडौँ । श्री एयरलाइन्सले सुर्खेत-काठमाडौं उडानका लागि अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणको सहमतिपछि श्रीएयरलाइन्सले उडानका लागि अनुमति पाएको हो । वैशाख १९ गते सुर्खेत उद्योग वाणिज्य संघले श्री एयरलाइन्सलाई कर्णालीमा उडान भर्नका लागि अनुरोध गरेको थियो । जेठभित्रै सुर्खेत–काठमाडौं उ

Read More

त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड

Posted on April 19, 2023 | views : 541 | सुर्खेत - SKT

बैशाख ६, दैलेख | त्रिदेशीय महावु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि सरकारले  प्राथमिकतामा राखेको छ । भारतीय सीमा जमुनाहानाकासँग जोडिएको यो सडक निर्माण सम्पन्न भएमा प्रदेशको समग्र विकासमा सहयोग पुग्

Read More

कर्णालीमा चैत १६ गते सार्वजनिक बिदा

Posted on March 28, 2023 | views : 601 | सुर्खेत - SKT

चैत १४, सुर्खेत | कर्णाली प्रदेश सरकारले चैत १६ गते सार्वजनिक बिदा दिएको छ । राम नवमीको अवसरमा कर्णाली प्रदेशका दश वटै जिल्लामा सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेका अनुसार  गत वर्ष २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम

Read More

सुर्खेतमा एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिए

Posted on February 23, 2023 | views : 869 | सुर्खेत - SKT

फागुन ११, सुर्खेत | सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा तिर उनको शव फेला परेको हो। जिल्ल

Read More

दोहा हुँदै दक्षिण अफ्रिकातर्फ लैजान लागेको विदेशी मुद्रासहित एकजना विमानस्थलबाट पक्राउ

Posted on January 31, 2023 | views : 1727 | सुर्खेत - SKT

माघ १७, काठमाडौँ | अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको साउथ अफ्रिकन र्‍याण्ड २३ हजार २ सय ५० सहित एक पुरुष पक्राउ परेका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ५२ वर्षीय टोप बहादुर बुढा क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कतार एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै द

Read More

विदेश जाने तयारीमा रहेका युवक सुर्खेतमा पुलमुनि झुण्डिएको अवस्थामा फेला परे

Posted on January 31, 2023 | views : 1053 | सुर्खेत - SKT

माघ १७, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर नगरनगरपालिका–१०, नारायण पेट्रोल पम्पनजिकै इत्रामखोला पुलमा हुम्लाका एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । आज बिहान हुम्लाको अदानचुली गाउँपालिका–३, गोरपालिका २४ वर्षीय मिलन बुमी झुन्डिएको अवस्थामा मृत फेला परेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । कर

Read More

दुर्घटनामा मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी, रमाइलो गरेर फर्किँदा जिप दुर्घटना

Posted on January 22, 2023 | views : 1159 | सुर्खेत - SKT

माघ ८, सुर्खेत | आइतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला नजिक भएको जिप दुर्घटनामा मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी भएको खुलेको छ ।  मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने दैलेख भैरवी गाउँपालिकाका २७ वर्षीया सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन श

Read More

सुर्खेत गाडी दुर्घटनामा चारको मृत्यु, एक गम्भीर घाइते

Posted on January 22, 2023 | views : 891 | सुर्खेत - SKT

माघ ८, कर्णाली | वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित  रत्न राजमार्गमा  सवारी साधन  दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ दैलेख निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवत

Read More