समाज | सुर्खेत - SKT


बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 6106 | सुर्खेत - SKT

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 6015 | सुर्खेत - SKT

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 4230 | सुर्खेत - SKT

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

बाढीपीडत भन्छन्ः ‘अब त आसै मरिसक्यो’

Posted on July 11, 2018 | views : 372 | सुर्खेत - SKT

असार २७, सुर्खेत | विगत चार बर्षदेखि सुर्खेतको बराहताल गाउँपालिकाको गिरीघाटको जंगलमा त्रिपालमुनी बस्दै आएका सूर्यबहादुर बिष्टलाई यो बर्षको बर्खामा आफ्नै घरमा बस्न पाइएला भन्ने आशा थियो । एक बर्ष अगाडि भएको स्थानीय तहको निर्वाचन र मंसिरमा भएको प्रदेश सभामा र प्रतिनिधीसभा निर्वाचनको बेला गाउँमा आउने र

Read More

कर्णाली प्रदेश सरकारले भत्ताको व्यवस्था नगर्ने

Posted on June 30, 2018 | views : 379 | सुर्खेत - SKT

असार १६, सुर्खेत | कर्णाली प्रदेश सरकारले आफूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको छ ।  आज बिहान सुर्खेतमा भएको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्

Read More

काँक्रेविहार पुनर्निर्माणमा तिव्रता, ६५ प्रतिशत निर्माण सकियो

Posted on June 26, 2018 | views : 814 | सुर्खेत - SKT

असार १२, सुर्खेत | दोस्रो लुम्बेनीका रुपमा हेरिएको पश्चिम नेपालकै बहुचर्चित पुरातात्विक स्थल काँक्रेविहारको पुनःनिर्माणमा तिव्रता दिइएको छ । निर्माणको निर्धारित समय सिमा सकिए पनि निर्माण कम्पनीले काँक्रेविहार स्थलमा छरिएका ढुंगाहरुको आकार मिलाउन प्रयाप्त मुर्तिकारहरु नहुँदा पनि कामलाई तिव्रता दिइएको

Read More

युवालाई क्षमताअनुसारको काम दिन्छौँ : मुख्यमन्त्री शाही

Posted on June 26, 2018 | views : 459 | सुर्खेत - SKT

असार १२, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका युवालाई क्षमताअनुसारका काम दिने बताउनुभएको छ ।  लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले भन्नुभयो, “युवा बेरोजगार संख्या

Read More

सुर्खेतमा लागूऔषध दुव्र्यसन विकराल बन्दै

Posted on June 26, 2018 | views : 522 | सुर्खेत - SKT

असार १२, सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दुव्र्यसनको विकराल रुप रहेको देखिएको छ ।  लागूऔषध प्रयोगकर्ताको संख्याको बारेमा जिल्लामा यकिन सरकारी तथ्यांक नभए पनि बेलाबेलामा लागूऔषधको मुद्दामा पक्राउ पर्नुको साथै विभिन्न गैरसरकारी संस्थामा आएका प्रयोगकर्तालाई आधार मान्दा यसको वि

Read More

कर्णाली प्रदेश सरकारको खर्च ७ प्रतिशत मात्र

Posted on June 20, 2018 | views : 377 | सुर्खेत - SKT

शुरबहादुर सिंह/असार ६, सुर्खेत | कर्णाली प्रदेश सरकारले सात प्रतिशत मात्र खर्च गर्न सकेको छ ।  चालु आर्थिक वर्षका लागि रु एक अर्ब दुई करोड पाँच लाख विनियोजित रकममध्ये कर्णाली प्रदेश सरकारले असारको पहिलो सातासम्म सात प्रतिशत खर्च मात्र गर्न सकेको हो ।  आर्थिक मामिला तथा योजना मन्त्रालयले मं

Read More

सुर्खेतमा टोल टोलमा प्रहरी अभियान शुरु

Posted on June 19, 2018 | views : 696 | सुर्खेत - SKT

असार ५, सुर्खेत। सुर्खेत प्रहरीले ‘टोल–टोलमा प्रहरी’ अभियानको शुरुवात गरेको छ । स्थानीय नागरिकहरुको अग्रसरतामै प्रहरीले अपराधिक गतिविधिलाई निरुत्साहित गर्न यो अभियान शुरु गरेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लागु औषध दुव्र्यशनी, अवैध घरेलु मदिरा, जुवातास, सवारी दुर्घटना, यौनधन्दा जस्ता

Read More

मना सार्कीलाई सहिद घोषणाको माग

Posted on June 11, 2018 | views : 328 | सुर्खेत - SKT

जेठ २८, सुर्खेत | सुर्खेतका दलित अधिकारकर्मीहरुले कालिकोटमा हत्या गरिएका मना सार्कीलाई सहिद घोषणाको माग गरेका छन् । कालिकोट नरहरीनाथ गाउँपालिका ९ का निर्वाचित वडा सदस्य मनाको हत्याको विरोध गर्दै सहिद घोषणाको मागसहित अधिकारकर्मीहरुले सुर्खेत जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएका हुन् । दलित समुदायकोे

Read More

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघीय नक्कल : नेता शाही

Posted on June 11, 2018 | views : 408 | सुर्खेत - SKT

जेठ २८, सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय फरक नभएको बताउनुभएको छ ।  कर्णाली प्रदेश सरकारले शनिबार प्रस्तुत गरेका आव ०७५/०७६ नीति तथा कार्यक्रमलाई उहाँले संघीय सरकारको नक्कल मात्र नभई कथाक

Read More

चट्याङ्ग लागेर दुई विद्यार्थीको मृत्यु

Posted on June 10, 2018 | views : 379 | सुर्खेत - SKT

जेठ २७, सुर्खेत । सुर्खेतमा चट्याङ लाग्दा विद्यालयमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ । वीरेन्द्रनगरदेखी उत्तर पूर्वमा रहेको चिङ्गाड गाउँपालिका–४ मटेलास्थित धनपानी  प्राथमिक विद्यायका दुई विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका–४ का निर्मला चन्द र अमर चन्द छन् । स्

Read More

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता

Posted on June 06, 2018 | views : 1072 | सुर्खेत - SKT

जेठ २३, सुर्खेत | कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ ।  सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टिएइसी–ए–नट जेभीका प्राविधिक सुरज कोइर

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 3973 | सुर्खेत - SKT

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 3940 | सुर्खेत - SKT

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

निजी प्राविधिक शिक्षालय महासंघको अधिवशेन

Posted on June 02, 2018 | views : 532 | सुर्खेत - SKT

‘दक्षजनशक्तिका लागि प्राविधिक शिक्षा अपरिहार्य’ सुर्खेत १९ जेठ ।प्राविधिक शिक्षाका माध्यमबाट बेरोजगारी समस्या समाधान गर्न सकिने भन्दै स्थानीय तहमा प्राविधिक शिक्षाका लागि सहज र सुलभ वातावरण बनाउनु पर्ने एक कार्यक्रमका सहभागिहरुको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा निजी प्राविधिक शिक्षालय महासंघ कर्ण

Read More

प्रि–मनुसनमै वीरेन्द्रनगरका केही भाग जलमग्न्न, के हो प्री–मनसुन ?

Posted on June 01, 2018 | views : 683 | सुर्खेत - SKT

जेठ १८, सुर्खेत | मनसुन सुरु हुन अगावै परेको पानीले वीरेन्द्रनगरका केही भाग जलमग्न भएका छन् । वीरेन्द्रनगर वडा नम्बर ४ को सिद्धपाइला चौकदेखी उत्तरी टोलमा बिहिबार दिउसो परेको पानीले जलमग्न भएको हो । वीरेन्द्रनगर क्षेत्रमा प्रभावकारी ढल निकास हुने नालीको व्यवस्थापना नहुँदा नागरिकले सास्ती झेल्न परेको

Read More

गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएः मुख्यमन्त्री शाही

Posted on May 31, 2018 | views : 435 | सुर्खेत - SKT

जेठ १७, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाउनु भएको छ ।  बुधबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मुख्यमन्त्री शाहीले यो सुझाव दिनुभएको

Read More

११ औं गण्तन्त्र दिवस

Posted on May 29, 2018 | views : 415 | सुर्खेत - SKT

आर्थिक र सामाजिक बिकासमा जोड जेठ १५, सुर्खेत । कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले कर्णालीबासीले आर्थिक, सामाजिक र न्यायिक समानता पाउनुपर्नेमा जोड दिएका छन् । रोग, भोक र शोकबाट आक्रान्त कर्णालीलाई समृद्ध बनाउने अवसर आएको बताउँदै सबैलाई त्यसतर्फ अग्रसर हुने प्रेरणा मिलोस् भन्दै शुभकामना प

Read More

कर्णालीका दुर्गम जिल्लामा सुर्खेतबाटै हवाई सेवा

Posted on May 29, 2018 | views : 388 | सुर्खेत - SKT

जेठ १५,सुर्खेत । कर्णाली प्रदेशका हिमाली तथा पहाडि जिल्लाहरु प्रदेश राजधानीसंग सिधा हवाई मार्गमा जोडिने भएका छन् । कर्णाली पहाडि जिल्लाहरुमा हवाई सुविधा सञ्चालन गरेको सीता एअरलाइन्सले कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पामा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आगामी असार १५ गतेदेखि प्रदेश राजधानी स

Read More

हावा चल्दा सुर्खेतमा विद्युत अवरुद्ध

Posted on May 29, 2018 | views : 472 | सुर्खेत - SKT

जेठ १५, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ठुलो पानी र हावा हुरी चल्दा विद्युत सेवा प्रायः बन्द हुने गरेको छ । विद्युत सेवा अवरुद्ध हुँदा बिजुलीबाट हुने काम अस्तव्यस्त र सेवाग्राहीलाई सास्ती हुने गरेको छ । ३० वर्ष अघिदेखि सञ्चालनमा आएको कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनको स्तर

Read More

जनप्रतिनिधीलाई सुशासन सिकाउँदै आयोग

Posted on May 24, 2018 | views : 553 | सुर्खेत - SKT

जेठ १०, सुर्खेत | कर्णाली प्रदेशका जनप्रतिनिधीहरुलाई सुशासन र पारदर्शिता व्यवहारमा देखाउन  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु जनप्रतिनिधीको दायित्व हुने भन्दै आयोगका कार्यवहाक प्रमुख नवीनकुमार घिमिरेले यहाँका जनप्रतिनिधी र स्थानीय तह

Read More

वन मन्त्रालयमा किचलो: रिसको झोकमा मन्त्रीका पिएलाई सचिवले थुनाए

Posted on May 24, 2018 | views : 463 | सुर्खेत - SKT

जेठ १०, सुर्खेत | कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवाद छताछुल्ल भएको छ । लामो समयदेखी मन्त्रालयका मन्त्री र सचिवविच बोलचालै बन्द थियो । मन्त्रालयका मन्त्री नन्दसिंह बुढालाई सचिव विद्यानाथ झाले असहयोग गर्दै आइएको आरोप लागेको थियो । तर बुधबार मन्त्रीका स्वकीय सचिव डम्बर बु

Read More

हरेक क्षेत्रको सिण्डिकेट अन्त्य गर्छौं: गृहमन्त्री थापा

Posted on May 22, 2018 | views : 565 | सुर्खेत - SKT

जेठ ८, सुर्खेत | यातायात क्षेत्रको मात्रै नभई अब हरेक क्षेत्रमा व्याप्त रहेको सिण्डिकेट अन्त्य गरिने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । कर्णाली प्रदेशस्तरिय सुरक्षा गोष्ठीमा सहभागी हुन वीरेन्द्रनगर आइपुगेका थापाले यातायातको सिण्डिकेटपछि सरकारको निशानामा विकास निर्माणको जिम्मा लिएर काम अ

Read More

अकोरावको प्रथम कर्णाली अधिवेशन, ‘समृद्धिका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण’

Posted on May 19, 2018 | views : 462 | सुर्खेत - SKT

जेठ ५, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समृद्धि र बिकासका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शनिबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)को पहिलो कर्णाली प्रदेशस्तरीय साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले नागरिकलाई सूचनाको पहुँचमा पुर्याउन

Read More

सुर्खेतमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on May 18, 2018 | views : 419 | सुर्खेत - SKT

जेठ ४ सुर्खेत | ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेकी एकजना वृद्धाको मृत्यु भएको छ ।  सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीया मनशा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्

Read More

दाङ–सुर्खेत सडकखण्डको स्तरोन्नतिको काम तीव्र

Posted on May 13, 2018 | views : 818 | सुर्खेत - SKT

बालाराम खड्का/वैशाख ३० दाङ | बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करीब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढेको छ ।  अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम

Read More