असार २३, सुर्खेत | सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएको टोलीले चिङ्गाड गाउँपालिका–७
Read Moreअसार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।
Read Moreबालाराम खड्का | असार ११, तुलसीपुर (रासस) | दाङ–सुर्खेत सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढेको छ । विगत २२ वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने ६२ किलोमिटर सडकमा कालोपत्रको काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । चार वटा ‘प्याकेज’ मा सडकको स्तरोन्नतिको काम शुरु भएको स
Read Moreअसार ३, सुर्खेत | अनेरास्ववियुले सुर्खेतमा आज प्रहरी प्रशासनले आफ्ना विद्यार्थी नेता पक्राउ गरेको भन्दै रिहाइको माग गरेको छ । अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज निकाल्नु भएको विज्ञप्तिमा सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको नवौँ वार्षिकोत्सवमा आज प्रहरी र विद्या
Read Moreजेठ ३१,सुर्खेत | सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे १ ह ३८७४ नंको अटोले
Read Moreजेठ १७ सुर्खेत । कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश आयुर्वेद अस्पताललाई शिक्षालयका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वीरेन्द्रनगर–४ स्थित आयुर्वेद औषधालयमा रुरल फार्मेसीको आज उद्घाटन गर्नुहँुदै उहाँले वैकल्पिक चिकित्सा पद्धतिलाई विस्तारका लागि शिक्षालय स्थापना गरि
Read Moreजेठ १५, काठमाडौँ | सङ्घीय समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले अघिल्ला वर्षका तुलनामा यस पटकको बजेट सन्तुलित भए पनि कर्णाली र प्रदेश २ का लागि विशेष प्याकेज ल्याउने सन्दर्भमा चुकेको टिप्पणी गर्नुभएको छ । नेपाल सरकारले २०७६/०७७ वर्षका लागि सङ्घीय संसद्मा आज प्रस्तुत गरेको बजेटबारे प्रारम्भिक प
Read Moreजेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो
Read Moreजेठ १३ सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएक
Read Moreजेठ १३, सुर्खेत | नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप
Read Moreजेठ ५, सुर्खेत | जातीय भेदभाव र हिंसा अन्त्यका लागि आर्थिक सवलीकरण जरुरी भएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग र दलित गैरसरकारी संस्था महासंघको आयोजनामा कर्णाली प्रदेशस्तरीय जातीय भेदभाव तथा छुवाछूत विरुद्धको प्रादेशिक सम्मेलन उद्घाटन समारोहका सहभागीहरुले जातीय भेदभा
Read Moreजेठ ४, काठमाडौँ | ईजाजतपत्र प्राप्त मदिराजन्य पदार्थको पेशा व्यवसायमा रोक नलगाउन उच्च अदालत सुर्खेतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले उच्च अदालतको आदेश निवेदनको पूर्ण टुङ्गो नलागेसम्म कार्या
Read Moreवैशाख ३०, सुर्खेत, | कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो
Read Moreप्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्
Read Moreबैशाख २८, सुर्खेत । राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञसहितको टोलीले कर्णालीमा लोपोन्मुख जनावर, जडिबुटी लगायतको सम्भाव्यता अध्ययन थालेको छ । कर्णाली प्रदेशका जाजरकोट, डोल्पा र जुम्लामा गर्न लागिएको अध्यययनले लोपोन्मुख जंगली जनावर, जडीबुटी, यहाँका धार्मिक तथा पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन गरिने
Read Moreबैशाख २७, सुर्खेत | एक कर्मचारीले गर्ने कामको जिम्मेवारी, काम गर्नुपर्ने समय उसको क्षेत्राधिकार तय गरिएको हुन्छ तर सुन्दा अनौठो लाग्न सक्छ की यहाँका एक कर्मचारीले छ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ । कार्यालय समयसम्म मात्र होइन साँझ बिहान अहोरात्र खटेरे थप पाँच जनाले छ ज
Read Moreबैशाख २६, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतमा पाचौँ अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सकिएको छ । वैकल्पिक स्रोत र प्रविधिको बिकास गर्ने मुख्य उद्देश्यले बुधवार र विहीवार दुई दिनसम्म वीरेन्द्रनगरमा सम्मेलन आयोजना गरिएको हो । अन्तराष्ट्रिय विज्ञान सामुदायिक संगठन र एमयूको
Read Moreबैशाख २५, सुर्खेत। नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले नेकपाको वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएर मुलुकलाई बर्बादीतर्फ धकेलिरहेको बताएकी छन् । पार्टीको सञ्चालन गरेको जागरण अभियान बुधबार सुर्खेतमा सुभारम्भ गर्दै कोषाध्यक्ष यादवले पार्टीको सांगठनिक सुदृढीकरण र वर्तमान सरकारले कर्तुतबारे
Read Moreबैशाख २५, सुर्खेत । कर्णाली प्रदेश सभा सांसद कुर्मराज शाहीको कोठाबाट रुपैयाँ चोरी भएको छ । मंगलबार दिउँसो २ बजे कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको खजुरास्थित कोठाबाट ५४ हजार रुपैयाँ चोरी भएको हो । योजनाको विषयमा मन्त्रालय गएका बेला कोठाबाट रुपैयाँ चोरी भएको शाहीले बताए । ‘दिउँसो करिब २ बज
Read Moreबैशाख २४, सुर्खेत । कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो । मन्त्रालयले सोमबार बराहताल गाउँपालिका १० ओदानता
Read Moreवैशाख २२, कालिकोट । शान्नित्रिवेणि गाँउपालिका डाँडाखेतमा सुत्केरी हुन नसकेर थलिएकी १८ वर्षीया स्वस्तिका वमलाई उपचारका हेलिकोप्टरबाट उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहको पहलमा बमलाई उद्धार गरिएको हो । तीन दिनदेखि सुत्केरी व्यथा लागेकोले स्थानीय
Read Moreबैशाख २१, सुर्खेत । मोटरसाइकलमा जार, बोतल, गाग्री, ग्यालिन र ड्रम लिएर यहाँका बासिन्दा बुलबुले तालबाट खानेपानीको जोहो गर्न थालेका छन् । खडेरीकै कारण तालको पानीसमेत घटेको छ । नुहाउने, कपडा धुने, खानेपानी ल्याउनेको भीडले बुलबुले तालमा दैनिक मानिसको मेला लागेजस्तै हुन्छ । पानीको सङ्कट समधान गर्न
Read Moreबैशाख २१, सुर्खेत । वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा काकाकूल बन्दै गएका छन् । मन्त्री तथा सरकारी अधिकारीका निवासमा यो समस्या छ । यही चैत्र १५ गते नेपाल गुणस्तर तथा नापतौल
Read Moreबैशाख १८, सुर्खेत । ‘संसारको मजदुर एक हौ’ नारा उल्लेखित ब्यानर बोकेका मजदुर सम्बद्ध राजनीतिक संगठनहरु भने एकजुट हुन सकेनन् । १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा संसारका मजदुर एकताको नारा बोकेर छुट्टाछुट्ट मञ्चमा मजदुर अधिकार र मजदुर हितका बिषयमा बोल्न भने मजदुर र राजनीतिक दल
Read Moreबैशाख १६, सुर्खेत । ५ नम्बर प्रदेश सरकारले कर्णाली प्रदेशबासीलाई लुम्बिनी घुम्ने निम्तो दिएको छ । शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका ५ नम्बर प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको र घुम्न आउन निम्तो दिएको हो । सोमबार लुम्बिनी भ्रमण वर
Read Moreहिक्मतबहादुर नेपाली । वैशाख १६, दुल्लु । सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्
Read Moreबैशाख १२, सुर्खेत । कर्णालीका १० जिल्लाका ७९ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा मात्र पूर्ण विद्युतीकरण भएको र अन्य स्थानीय तहले वैकल्पिक व्यवस्था अपनाउनु पर्ने बाध्यता रहेको एक तथ्याङ्कले देखाएको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको एक अध्ययन अनुसार कर्णालीमा सौर्य उर्जा
Read Moreबैशाख ११, सुर्खेत ।कर्णालीका अधिकांश कारागार जीर्ण अवस्थामा रहेका छन् । जहाँ जीर्ण भवनमा क्षमताभन्दा दोब्बर कैदी बन्दी बस्दै आएका छन् । क्षमताले धान्नै नसक्ने गरी कैदी बन्दी हुँदा पिउने पानी देखि आवासको समेत अभाव रहेको छ । कर्णालीका जीर्ण कारागार भवनमा कैदी बन्दीको संख्या प्रायः सबै ठाउँमा क्षमताभन्
Read More