समाज | सुर्खेत - SKT


उच्च अदालत सुर्खेतको आदेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Posted on May 18, 2019 | views : 1611 | सुर्खेत - SKT

जेठ ४, काठमाडौँ | ईजाजतपत्र प्राप्त मदिराजन्य पदार्थको पेशा व्यवसायमा रोक नलगाउन उच्च अदालत सुर्खेतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले उच्च अदालतको आदेश निवेदनको पूर्ण टुङ्गो नलागेसम्म कार्या

Read More

कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

Posted on May 13, 2019 | views : 2117 | सुर्खेत - SKT

वैशाख  ३०, सुर्खेत, | कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15856 | सुर्खेत - SKT

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

लोपोन्मुख जनावर, जडीबुटी र पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली कर्णालीमा

Posted on May 11, 2019 | views : 1506 | सुर्खेत - SKT

बैशाख २८, सुर्खेत । राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञसहितको टोलीले कर्णालीमा लोपोन्मुख जनावर, जडिबुटी लगायतको सम्भाव्यता अध्ययन थालेको छ । कर्णाली प्रदेशका जाजरकोट, डोल्पा र जुम्लामा गर्न लागिएको अध्यययनले लोपोन्मुख जंगली जनावर, जडीबुटी, यहाँका धार्मिक तथा पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन गरिने

Read More

एउटैले छ जिल्लाको काम भ्याउनुपर्ने बाध्यता

Posted on May 10, 2019 | views : 3815 | सुर्खेत - SKT

बैशाख २७, सुर्खेत | एक कर्मचारीले गर्ने कामको जिम्मेवारी, काम गर्नुपर्ने समय  उसको क्षेत्राधिकार तय गरिएको हुन्छ तर सुन्दा अनौठो लाग्न सक्छ की  यहाँका एक कर्मचारीले छ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ ।  कार्यालय समयसम्म मात्र होइन साँझ बिहान अहोरात्र खटेरे थप पाँच जनाले छ ज

Read More

अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सकियो

Posted on May 09, 2019 | views : 1411 | सुर्खेत - SKT

बैशाख २६, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतमा पाचौँ अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सकिएको छ । वैकल्पिक स्रोत र प्रविधिको बिकास गर्ने मुख्य उद्देश्यले बुधवार र विहीवार  दुई दिनसम्म वीरेन्द्रनगरमा सम्मेलन आयोजना गरिएको हो । अन्तराष्ट्रिय विज्ञान सामुदायिक संगठन र एमयूको

Read More

कांग्रेसको जागरण अभियान सुरु

Posted on May 08, 2019 | views : 1665 | सुर्खेत - SKT

बैशाख २५, सुर्खेत। नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले नेकपाको वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएर मुलुकलाई बर्बादीतर्फ धकेलिरहेको बताएकी छन् । पार्टीको सञ्चालन गरेको जागरण अभियान बुधबार सुर्खेतमा सुभारम्भ गर्दै कोषाध्यक्ष यादवले पार्टीको सांगठनिक सुदृढीकरण र वर्तमान सरकारले कर्तुतबारे

Read More

सांसदको कोठाबाटै ५४ हजार रुपैयाँ चोरी

Posted on May 08, 2019 | views : 1748 | सुर्खेत - SKT

बैशाख २५, सुर्खेत । कर्णाली  प्रदेश सभा सांसद कुर्मराज शाहीको कोठाबाट रुपैयाँ चोरी भएको छ । मंगलबार दिउँसो २ बजे कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको खजुरास्थित कोठाबाट ५४ हजार रुपैयाँ चोरी भएको हो । योजनाको विषयमा मन्त्रालय गएका बेला कोठाबाट रुपैयाँ चोरी भएको शाहीले बताए । ‘दिउँसो करिब २ बज

Read More

कर्णाली प्रदेश सरकारद्वारा किसानलाई भैसी हस्तान्तरण

Posted on May 07, 2019 | views : 1980 | सुर्खेत - SKT

बैशाख २४, सुर्खेत । कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो ।  मन्त्रालयले सोमबार बराहताल गाउँपालिका १० ओदानता

Read More

सुत्केरी हुन नसकेकी स्वस्तिकाको हेलिकोप्टरबाट उद्दार

Posted on May 05, 2019 | views : 2381 | सुर्खेत - SKT

वैशाख २२, कालिकोट । शान्नित्रिवेणि गाँउपालिका डाँडाखेतमा सुत्केरी हुन नसकेर थलिएकी १८ वर्षीया स्वस्तिका वमलाई उपचारका हेलिकोप्टरबाट उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहको पहलमा बमलाई उद्धार गरिएको हो । तीन दिनदेखि सुत्केरी व्यथा लागेकोले स्थानीय

Read More

स्थानीयवासीको साहारा बुलबुले ताल : मोटरसाइकलमा खानेपानीको जोहो गर्दै

Posted on May 04, 2019 | views : 1655 | सुर्खेत - SKT

बैशाख २१, सुर्खेत । मोटरसाइकलमा जार, बोतल, गाग्री, ग्यालिन र ड्रम लिएर यहाँका बासिन्दा बुलबुले तालबाट खानेपानीको जोहो गर्न थालेका छन् । खडेरीकै कारण तालको पानीसमेत घटेको छ ।  नुहाउने, कपडा धुने, खानेपानी ल्याउनेको भीडले बुलबुले तालमा दैनिक मानिसको मेला लागेजस्तै हुन्छ । पानीको सङ्कट समधान गर्न

Read More

कर्णालीको राजधानीमै खानेपानीको सङ्कट

Posted on May 04, 2019 | views : 1413 | सुर्खेत - SKT

बैशाख २१, सुर्खेत । वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ  । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय  बासिन्दा काकाकूल बन्दै गएका छन् ।  मन्त्री तथा सरकारी अधिकारीका निवासमा यो समस्या छ । यही चैत्र १५ गते नेपाल गुणस्तर तथा नापतौल

Read More

१३०औं अन्तराष्ट्रिय श्रमिक दिवस: ब्यानरमा मजदुर एकता, कार्यक्रम छुट्टाछुट्टै

Posted on May 01, 2019 | views : 1948 | सुर्खेत - SKT

बैशाख १८, सुर्खेत । ‘संसारको मजदुर एक हौ’ नारा उल्लेखित ब्यानर बोकेका मजदुर सम्बद्ध राजनीतिक संगठनहरु भने एकजुट हुन सकेनन् । १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा संसारका मजदुर एकताको नारा बोकेर छुट्टाछुट्ट मञ्चमा मजदुर अधिकार र मजदुर हितका बिषयमा बोल्न भने मजदुर र राजनीतिक दल

Read More

लुम्विनी भ्रमण गर्न कर्णाली बासीलाई निम्तो

Posted on April 29, 2019 | views : 1683 | सुर्खेत - SKT

बैशाख १६, सुर्खेत । ५ नम्बर प्रदेश सरकारले कर्णाली प्रदेशबासीलाई लुम्बिनी घुम्ने निम्तो दिएको छ । शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका ५ नम्बर प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको र घुम्न आउन निम्तो दिएको हो । सोमबार लुम्बिनी भ्रमण वर

Read More

राउटे भन्छन् ‘सरकार हामीलाई खाद्यान्न र पाल देऊ’

Posted on April 29, 2019 | views : 2546 | सुर्खेत - SKT

हिक्मतबहादुर नेपाली । वैशाख १६, दुल्लु  । सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्

Read More

कर्णालीका ४ स्थानीय तहमा मात्र पूर्ण विद्युतीकरण

Posted on April 25, 2019 | views : 1601 | सुर्खेत - SKT

बैशाख १२, सुर्खेत । कर्णालीका १० जिल्लाका ७९ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा मात्र पूर्ण विद्युतीकरण भएको र अन्य स्थानीय तहले वैकल्पिक व्यवस्था अपनाउनु पर्ने बाध्यता रहेको एक तथ्याङ्कले देखाएको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको एक अध्ययन अनुसार कर्णालीमा सौर्य उर्जा

Read More

जीर्ण कारागारमा कैदी बन्दीलाई सकस

Posted on April 24, 2019 | views : 2492 | सुर्खेत - SKT

बैशाख ११, सुर्खेत ।कर्णालीका अधिकांश कारागार जीर्ण अवस्थामा रहेका छन् । जहाँ जीर्ण भवनमा क्षमताभन्दा दोब्बर कैदी बन्दी बस्दै आएका छन् । क्षमताले धान्नै नसक्ने गरी कैदी बन्दी हुँदा पिउने पानी देखि आवासको समेत अभाव रहेको छ । कर्णालीका जीर्ण कारागार भवनमा कैदी बन्दीको संख्या प्रायः सबै ठाउँमा क्षमताभन्

Read More

नीतिविपरीत जनप्रतिनिधिले कार्य गरेको आरोप

Posted on April 24, 2019 | views : 1500 | सुर्खेत - SKT

वैशाख ११, वीरेन्द्रनगर (रासस) | हरेक विकास निर्माणका आयोजनामा स्थानीय तथा प्रदेश सरकारले नीतिविपरीत कार्य गरेको भन्दै निर्माण व्यवसायीले असन्तुष्ट व्यक्त गरेका छन् । जनताको अपनत्व जगाउने कार्यप्रति बेवास्था गरेको उनीहरुको आरोप छ । स्थानीय उपभोक्ताको प्रत्यक्ष संलग्नतामा विकास निर्माण गर्ने परिपाटी भ

Read More

कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तो

Posted on April 23, 2019 | views : 1631 | सुर्खेत - SKT

बैशाख १०, सुर्खेत । कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावले बजेट खर्च हुन नसकेको बताएको छ। सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो। चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा यस मन्त्रालयले

Read More

कर्णाली प्रदेश अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन

Posted on April 23, 2019 | views : 1676 | सुर्खेत - SKT

सुर्खेत १०, बैशाख ।कर्णाली प्रदेश अस्पतालले सिटी स्क्यान सेवा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागबाट ४ करोड बढीको लागत अनुदानमा सिटीस्क्यान मेसिन प्राप्त गरेपछि अस्पतालले उक्त सेवा थप गरेको हो । नेपाल सरकारका उपप्रधान तथा एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक कार्यक्रमकाबीच सिटीस

Read More

भेरी–बबई आयोजना: लाभका विषयमा प्रदेश सरकारले मुख खोल्यो

Posted on April 19, 2019 | views : 2066 | सुर्खेत - SKT

बैशाख ६, सुर्खेत । सुर्खेतमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको लाभका विषयमा प्रदेश सरकारले मुख खोलेको छ । बैशाख ३ गते सुरुङ निर्माण सकिएको आयोजनाको लाभका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्पष्ट पार्न सकेनन् । जसले भेरीगंगा, लेकवेशी र गुर्भाकोट नगरपा

Read More

धर्नामा निमित्त सिडिओको दादागिरी

Posted on April 18, 2019 | views : 3827 | सुर्खेत - SKT

बैशाख ५, सुर्खेत । विद्युतीय कारोवार ऐनको दफा सच्याउनु पर्ने माग राख्दै सुर्खेतका पत्रकार बिहिबार जिल्ला प्रशासन कार्यालय पुगे । पोखराका पत्रकार अर्जुन गिरीलाई विद्युतीय कारोवार ऐनको दफा आकर्षित गर्दै पक्राउ सिआईवीले पक्राउ गरेको थियो । त्यसैको विरोधमा नेपाल पत्रकार महासंघले देशभरी नै आन्दोलनको घोषण

Read More

रोजगारीका अवसर सिर्जना सरकारको पहिलो लक्ष्य हो : प्रधानमन्त्री

Posted on April 16, 2019 | views : 2316 | सुर्खेत - SKT

वैशाख ३, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना गर्नु वर्तमान सरकारको पहिलो लक्ष्य भएको बताउनुभएको छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको आज ‘बे्रक थु्रु’ गर्दै प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाका लागि सरकारले ठूला–ठूला आयोजन

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18293 | सुर्खेत - SKT

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

आचार्य हत्या प्रकरण: अनुसन्धानमा ढिलासुस्ती

Posted on April 09, 2019 | views : 2266 | सुर्खेत - SKT

चैत्र २६, सुर्खेत । वीरेन्द्रनगर–१ निवासी व्यापारी चन्द्रप्रसाद आचार्यको हत्या भएको मंगलबार ३९ दिन पुग्यो । प्रभावकारी अनुसन्धान गरिरहेको बताउँदै आएको प्रहरीले लामो समय वित्दा समेत परिवारलाई न्यायको अनुभूति गराउँन सकेको छैन् । यतिसम्मकी प्रहरीले आचार्यको हत्या भएको स्वीकार गरेपनि घटनामा संलग्न कसैला

Read More

कर्णाली प्रदेशसभा बैठक: सहकारी विधेयक पारित

Posted on April 09, 2019 | views : 1817 | सुर्खेत - SKT

चैत २६, सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकले प्रदेश सहकारी विधेयक–२०७५ पारित गरेको छ । सामाजिक विकास समितिले संशोधन गर्ने निर्णय र प्रतिवेदनलाई विधेयकका अङ्ग कायम हुने गरी बैठकले विधेयक पारित गरेको हो । बैठकमा भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले उक्त विधेयकमाथि छलफल गरियोस् भनी प्रस्त

Read More

सयौं यात्रु विमानस्थलमै अलपत्र

Posted on April 03, 2019 | views : 2211 | सुर्खेत - SKT

चैत २०, सुर्खेत | पैसा तिरेर टिकट लिन युद्ध जिते झैं गर्नुपर्ने बाध्यताबाट अहिले पनि साविकको कर्णालीमुक्त हुन सकेको छैन । यसको चरम मारमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएका जिल्ला हुम्ला र डोल्पा छन् । विमान नहुँदा यसपटक सयौं हुम्लीवासी सुर्खेत विमानस्थलमा अलपत्र छन् ।      उपचार एवं विभि

Read More

विप्लव समूहको पर्चासहित वडा कार्यालयमा शंकास्पद वस्तु फेला

Posted on April 03, 2019 | views : 2324 | सुर्खेत - SKT

चैत २०, वीरेन्द्रनगर । सुर्खेतको गुर्भाकोट नगरपालिका- ६ को वडा कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ ।  इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार बुधवार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो वस्तु भेटिएको छ । नजिकै नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति लेखिएको पर्चासमेत भेटिएको

Read More