खेलकुद | सुर्खेत - SKT


केपिएल क्रिकेट प्रतियोगिता शुरु, अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्छौं: मन्त्री रावल

Posted on May 17, 2018 | views : 56 | सुर्खेत - SKT

जेठ ३, सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रिमियर लिग (केपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । बन्धुविकास सहकारी संस्थाको आयोजनामा बिहिबारदेखी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता वीरेन्द्रनगरस्थित रंगशालामा शुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख दुर्गाक

Read More

कर्णाली प्रदेश स्तरीय प्रतियोगिता, सुर्खेतलाई टि–ट्वान्टी क्रिकेटको उपाधि

Posted on March 10, 2018 | views : 72 | सुर्खेत - SKT

फागुन २६, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक आयोजना गरिएको कर्णाली प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै सुर्खेतले कर्णाली प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेटको उपाधि हात पार्न सफल भएको छ । सुर्खेतको वीरेन्द्रनगरको कालुङचोक मैदानमा भएको फाईनलमा

Read More

कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रूकुम र सुर्खेत बिजयी

Posted on March 06, 2018 | views : 131 | सुर्खेत - SKT

फागुन २२, सुर्खेत | कर्णाली प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रूकुम र सुर्खेत विजयी भएका छन् । मंगलबार भएका खेलमा रुकुमले सल्यान र सुर्खेतले जुम्लालाई पराजित गरेको हो । मंगलबार भएको खेलमा जुम्लालाई २२ रनले पराजित गर्दै सुर्खेतले आफ्नो विजयी यात्रालाई कायम राखेको हो । उसले प्रतियोगितामा सबैभन्दा बढ

Read More

उषा बालबाटिकालाई प्याप्सन कप क्रिकेटको उपाधि

Posted on January 01, 2018 | views : 180 | सुर्खेत - SKT

पुस १७, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्याप्सन कप टि–ट्वेन्टी क्रिकेटको उपाधि उषा माध्यामिक विद्यालयले हात पारेको छ ।  निकै रोमाञ्चक बनेको फाईनल खेलमा सुर्खेत होराईजन एकेडेमीलाई १५ रनले हराउँदै उषाले सन्सनीपूर्ण जित हासिल गरेको छ । स्थानीय कालुङचोक मैदानमा टस जितेर पहिले व्याटिङ गर

Read More

प्याब्सन कप क्रिकेट प्रतियोगिता: उषा र होराइजन उपाधीका लागि भिड्दै

Posted on December 31, 2017 | views : 168 | सुर्खेत - SKT

पुस १६, सुर्खेत । वीरेन्द्रनगरमा जारी अन्तर माध्यामिक विद्यालय स्तरीय प्याब्सन कप क्रिकेट प्रतियोगिताको उपाधीका लागी उषा बालबाटिका माध्यामिक विद्यालय र सुर्खेत होराईजन एकेडेमी भिड्ने भएका छन् ।  स्थानीय कालुङचोक मैदानमा जारी खेलको सेमिफाईनलमा आर्दशराज मेमोरियल माविलाई ९७ रनले हराउँदै उषाले सुर्

Read More

चालिस नाघेकाहरुविच बराहतालमा घम्साघम्सी

Posted on December 27, 2017 | views : 202 | सुर्खेत - SKT

दलसिंह गिरी/पुस १२, सुर्खेत । उमेरले चालिस नाघेका बराहताल गाउपालिकाका स्थानीय बासिन्दा विच घम्साघम्सी भएको छ ।  खेलप्रति औधीरुची भएका तर उमेर र पारिवारी ब्यस्थताले खेलकुद क्षेत्रमै लाग्न नसकेका बयस्क युवाहरु विच खेलकुद प्रतियोगितामा घम्साघम्सी भएको हो ।  लखरपाटा युवा क्लवको आयोजनामा आयोजि

Read More