अफ्रिकामा एक नेपालीद्वारा आत्महत्या

Posted on: 02 May, 2018

वैशाख १९, युगान्डा | अफ्रिकाको युगान्डामा कार्यरत एक नेपालीले आत्महत्या गरेका छन् | स्याङ्जा कुवाकोटका ४० बर्षका चिरन्जिबी पङ्गेनीले हिजो आत्महत्या गरेका हुन् ।

 एनआरएनए युगान्डाका पुर्ब अध्यक्ष रमेश कंडेलका अनुसार उनको पोस्टमार्टमका लागि आफन्तको स्वीकृति पर्खिरहेको र युगान्डा प्रहरीले आवश्यक जाँचबुझ गरिरहेको बुझिएको छ । 

पङ्गेनीले के कारण आत्महत्या गरे भन्ने बिषय थप जानकारी आएको छैन ।

तश्विरमा: पहिचानको लागि उनको पासपोर्ट 



यस बिषयमा तपाइको प्रतिक्रिया...!