बैदेशिक रोजगार | स्याङ्गजा - SNJ


विदेशमा ज्यान गुमाएकाको परिवारलाई रु तीन लाख

Posted on July 10, 2018 | views : 206 | स्याङ्गजा - SNJ

असार २६, बालिङ | रोजगारीको सिलसिलामा दक्षिण अफ्रिकामा ज्यान गुमाएका युवाको परिवारलाई राहत रकम प्रदान गरिएको छ । तीन महिनाअघि दक्षिण अफ्रिकामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका वालिङ–९, भुम्रेका २७ वर्षीय महेश श्रेष्ठको परिवारलाई सोमबार वालिङमा रु दुई लाख ८१ हजार ६०६ प्रदान गरिएको हो ।  दक्

Read More