पर्यटन | स्याङ्गजा - SNJ


लामो र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

Posted on June 24, 2023 | views : 746 | स्याङ्गजा - SNJ

असार ९, स्याङ्जा | स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल दुई वर्ष पहिले निर्माण भएको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै गर्मी बढेको छ

Read More

स्याङ्जाको सिरुबारी झलमल्ल

Posted on September 28, 2018 | views : 4905 | स्याङ्गजा - SNJ

असोज १२, स्याङ्जा (रासस) | देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीमा सोलार बत्ती जडान गरिएको छ ।  आँधीखोला गाउँपालिका–१ सिरुबारीका २५ घरमा दुई किलोवाट क्षमताको सोलार बत्ती जडान गरिएको हो । घरमा सोलार बत्तीसँंगै सडकमा समेत १० वटा बत्ती जडान गरिएपछि सिरुबारी गाउँ झिलिमिली बनेको छ ।

Read More

बसाइँसराइले स्यांग्जाको सिरुबारी होमस्टे प्रभावित बन्दै

Posted on October 18, 2016 | views : 4327 | स्याङ्गजा - SNJ

कात्तिक २, वालिङ । स्याङ्जाको दरौं सिरुबारीमा रहेको नेपालकै सबैभन्दा पुरानो घरबास (होमस्टे) बसाइँसराइका कारण प्रभावित बन्दै गएको छ ।  क्याप्टेन रुद्रमान गुरुङको अवधारणा अनुसार २०५४ सालदेखि सुरु भएको सिरुबारी होमस्टेमा हाल १७ वटा घरमामात्रै घरबासको व्यवस्था रहेको पर्यटन विकास समिति सिरुबारीका सद

Read More