पत्रपत्रिकाबाट | तनहुँ - TNH


तनहुँमा ग्यास सिलिन्डर पड्किँदा एक बालिकाको मृत्यु ...

Posted on June 04, 2022 | views : 829 | तनहुँ - TNH

जेठ २१, तनहुँ | तनहुँको भिमाद नगरपालिका-९ मा शुक्रबार साँझ ७ बजे सिलिण्डर ग्यास पड्किएर एक बालिकाको मृत्यु भएको छ।  स्थानीय च्यानडाँडा बस्ने शिवनारायण के.सीका ११ वर्षीया छोरी सुवेक्षा के.सीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षका युवराज खड्काले जानकारी दिए।  पक्की

Read More

पल शाह प्रकरण: उनैले सार्वजनिक गरेको अडिओलाई प्रहरीले बनायो अचुक अस्त्र

Posted on March 23, 2022 | views : 1350 | तनहुँ - TNH

चैत ९, तनहुँ। अभिनेता पूर्णविक्रम शाह (पल) लाई २१ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो। प्रहरीको रायसहितको अनुसन्धान पढेपछि सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालतमा तनहुँमा मुद्दा दर्ता गरेको छ। दाङ घर भएका ३

Read More

उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा

Posted on March 22, 2022 | views : 7786 | तनहुँ - TNH

चैत ८, काठमाडौँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक

Read More

दसैंमा घर जाने हो ? यसरी हुँदैछ यातायातको व्यवस्थापन

Posted on September 18, 2021 | views : 6185 | तनहुँ - TNH

असोज २, काठमाडौँ | नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ । दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्र

Read More

देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराईने

Posted on May 26, 2021 | views : 10927 | तनहुँ - TNH

जेठ १२, काठमाडौँ | सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपल

Read More

सङ्क्रमणको दोस्रो लहर: शहर रित्तियो, गाउँमा जोखिम

Posted on April 30, 2021 | views : 10119 | तनहुँ - TNH

वैशाख १७, काठमाडौँ | काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषे

Read More

विद्युत् महशुल घटाउने तयारी

Posted on January 05, 2020 | views : 13892 | तनहुँ - TNH

पुष २०, काठमाडौँ | विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ ।  शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् ।  देशमा बिजुली पर्याप

Read More

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु, देशभरका हरेक स्थानीय तह जोड्ने लक्ष्य

Posted on May 20, 2019 | views : 10746 | तनहुँ - TNH

जेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।  सरकारको डिजिटल ने

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 14117 | तनहुँ - TNH

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 33332 | तनहुँ - TNH

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 10356 | तनहुँ - TNH

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 3631 | तनहुँ - TNH

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More