समाज | तनहुँ - TNH


तनहुँमा ट्र्याक्टर दुर्घटनामा परि बुबाको मृत्यु, छोरा घाइते

Posted on April 01, 2023 | views : 513 | तनहुँ - TNH

चैत १८, दमौली | तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् ।  भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेंसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत

Read More

सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

Posted on March 28, 2023 | views : 531 | तनहुँ - TNH

चैत १४, तनहुँ | जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा  प्रदान गर्ने भएको छ ।  यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो ।    गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकार

Read More

तनहुँ डढेलोको उच्च जोखिममा

Posted on March 16, 2023 | views : 536 | तनहुँ - TNH

चैत २, तनहुँ | तनहुँमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यसवर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउँनुभयो  ।  “आगलागीको मौसम सुरु भइसकेको छ, जिल्लामा अहिलेसम्म आगलागीका घटना नभइसके

Read More

तनहुँमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु

Posted on March 03, 2023 | views : 721 | तनहुँ - TNH

फागुन १९, तनहुँ | चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा,

Read More

छुटाछुटै दुई ठाउमा सवारी दुर्घटना हुँदा २ को मृत्यु, दुई जना घाइते

Posted on February 11, 2023 | views : 904 | तनहुँ - TNH

माघ २८, काठमाडौँ | पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका–३ मा बसको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग१ख ६३०७ नंको बसको ठक्करबाट विकको मृत्यु भएको प्रहरी निरी

Read More

छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता !

Posted on February 08, 2023 | views : 611 | तनहुँ - TNH

माघ २५, तनहुँ | चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९÷८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् ।  सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जान

Read More

७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

Posted on February 03, 2023 | views : 1992 | तनहुँ - TNH

माघ २०, तनहुँ | नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।  जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो ।  नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला

Read More

तनहुँ जलविद्युत् आयोजना : प्रवेश सुरुङको ब्रेक थ्रु

Posted on February 02, 2023 | views : 593 | तनहुँ - TNH

माघ १९, तनहुँ | तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।  सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको ‘ब्रेक थ्

Read More

पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

Posted on January 29, 2023 | views : 660 | तनहुँ - TNH

माघ १५, पोखरा | अभिनेता पल शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ । गत बिहीबार सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणीको मुद्दामा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने भन्दै निवेदन दर्ता गरेको हो

Read More

गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

Posted on January 14, 2023 | views : 685 | तनहुँ - TNH

पुस ३०, दमौली | तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको भानु नगरपालिकाका

Read More

गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता

Posted on January 07, 2023 | views : 720 | तनहुँ - TNH

पुस २३, डुम्रे | तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरेको हो ।  पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरी

Read More

हलगोरु पाल्ने किसानलाई तनहुँमा दश हजार अनुदान

Posted on December 18, 2022 | views : 879 | तनहुँ - TNH

पुस ३, तनहुँ | तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रु दश हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।  “गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ”, गाउँपालिकाका

Read More

मापसे गरी श्रीमतीले कुटपिट गर्दा श्रीमानको मृत्यु

Posted on December 15, 2022 | views : 755 | तनहुँ - TNH

मङ्सिर २९, तनहुँ । तनहुँमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मनबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी न

Read More

तनहुँका २१ नागरिक बेखबर

Posted on December 12, 2022 | views : 833 | तनहुँ - TNH

मङ्सिर २६, तनहुँ । एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेखबर छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी हराएका दुई सय ८८ नागरिकमध्ये दुई सय ६७ खोज तलासको क्रममा फेला पारेर आफन्तजनलाई बुझाइएको जनाएको छ । बेखबर नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यसरी बेपत्ता हुनेमा अधिकांश मह

Read More

अर्घाखाँचीमा कार दुर्घटना: पाँच घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर

Posted on December 10, 2022 | views : 1394 | तनहुँ - TNH

मङ्सिर २४, अर्घाखाँची | अर्घाखाँचीको शीतगङ्गा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान कार दुर्घटना हुँदा एकै घरपरिवारका ५ जना घाइते भएका छन् । तनहुको आबुखैरेनीबाट सुपा देउराली दर्शनका लागि आएको गाडी दुर्घटना भएको हो । सुपादेउराली मन्दिरको दर्शन गरेर फर्कने क्रममा ग ३ च १५७९ नम्बरको कार सडकबा

Read More

राजमार्ग विस्तारले पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने चिन्ता

Posted on December 10, 2022 | views : 753 | तनहुँ - TNH

मङ्सिर २४,  डुम्रे | पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा सडक विस्तारका कारण यस क्षेत्रकै पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने अवस्थामा पुगेको छ । सडक विस्तारका कारण डुम्रे बजारका पुराना बासिन्दा विस्थापित हुने र पुरानो बजार मासिने अवस्था रहेको छ । राजमार्ग विस्तारका लागि मुग्लिन–पोखरा स

Read More

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

Posted on November 26, 2022 | views : 959 | तनहुँ - TNH

मङ्सिर १०, तनहुँ | तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।  जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु३९प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्द

Read More

करेन्ट लागेर भैँसी मरे

Posted on November 13, 2022 | views : 759 | तनहुँ - TNH

कार्तिक २७, तनहुँ | जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत् सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लागेर मृत्यु भएको हो । नेपाल बिद्युत प्राधिकरण सिसाघाटको लापरबाहीका कारण

Read More

अपाङ्गता भएका मतदाता भन्छन्ः 'भोटदिने मेरो अधिकार म आफैँ प्रयोग गर्न चाहन्छु ’

Posted on November 13, 2022 | views : 1002 | तनहुँ - TNH

कात्तिक २७, दमौली | तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उहाँको दैनिकी गुज्रिरहेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि मतदान गर्न तयारी अवस्थामा हुनुहु

Read More

पृथ्वीराजमार्ग विस्तार : ४६६ रुख काटिने

Posted on November 11, 2022 | views : 702 | तनहुँ - TNH

कात्तिक २५, तनहुँ | पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ  रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ ।  आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भ

Read More

आगो ताप्ने क्रममा पोलेर ९ वर्षीय बालकको मृत्यु

Posted on November 10, 2022 | views : 826 | तनहुँ - TNH

कात्तिक २४, तनहुँ | तनहुँको भिमाद नगरपालिका–७, अर्चलेमा आगो ताप्नेक्रममा एकजना बालकको मृत्यु भएको छ । भान्सा कोठामा आगोले अचानक पोल्दा ९ वर्षीय सुभाष थापा घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा पोलेको र उपचारका लागि तत्कालै पश्चिमाञ्चल अस्पताल पोखरा लगेको थियो । सुभाषको उपचारकै क्रममा बुधबार रात

Read More

१० वर्षीया बालिका बलात्कार अभियोगमा ६३ वर्षीय वृद्ध पक्राउ

Posted on November 03, 2022 | views : 1018 | तनहुँ - TNH

कात्तिक १७, तनहुँ | तनहुँमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६३ वर्षीय वृद्ध पक्राउ परेका छन् । शुक्लागण्डकी  नगरपालिका-८ गणपते बस्ने राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।  स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई ती बालिकालाई

Read More

चितुवाले लगिसकेको छोरा खोसेर ल्याइन् आमाले

Posted on August 25, 2022 | views : 1191 | तनहुँ - TNH

भदौ ९, तनहुँ | तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ। साँझ करिब ५ बजे सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो। रान

Read More

तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

Posted on August 19, 2022 | views : 1193 | तनहुँ - TNH

भदौ ३, तनहुँ | विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पाल्पा निस्ती गाउँपालिका– ५ घर भई हाल शुक्लागण्डकी–२ कोत्रेस्थित बंगुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदि ब्याम्बोको

Read More

पहिरोको कारण आज यी सडक छन् अवरुद्ध

Posted on June 19, 2022 | views : 1379 | तनहुँ - TNH

असार ५, काठमाडौं | सिन्धुली, लमजुङ र तनहुँको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् ।  सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अक्करे भिरस्थित सडकमा शनिबार राति पहिरो जाँदा सडक अवरोध भएको छ ।  सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट हैवारबेशीबाट खटिएको प्रहरी टोलील

Read More

आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट खस्यो टिपर, चालकको मृत्यु

Posted on June 16, 2022 | views : 1019 | तनहुँ - TNH

असार २, तनहुँ | पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो। आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गा

Read More

पहिरोका कारण आज यी तीन सडकखण्ड छन् अवरुद्ध

Posted on June 10, 2022 | views : 2105 | तनहुँ - TNH

जेठ २७, काठमाडौँ | पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् ।  तनँहुको आबुखैरेनी गाउँपालिका–४ मा अन्दाजी ३० मिटर सडक भासिएर मस्र्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ ।  सडक भासिएका कारण सवारी साधनलाई पोखरा र मुग्लिङ आसपासकै क्षेत्रमा

Read More

पहिरोका कारण डुम्रे–वेशिसहर सडकखण्ड अवरुद्ध

Posted on June 10, 2022 | views : 1219 | तनहुँ - TNH

जेठ २७, तनहुँ | डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा गएराति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अवरुद्ध भएको छ ।  मध्यरातीबाट अवरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ ।  पहिरो झर्ने क्रम नरोकिएका कारण

Read More