अर्थ/विकास | तनहुँ - TNH


निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

Posted on June 13, 2021 | views : 1666 | तनहुँ - TNH

कृष्ण न्यौपाने । जेठ ३०, दमौली (रासस) । कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ । चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ । निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । भीडभाड रहने पर्यटकीयस्थलमा यतिबेला पर्यटक छैनन् ।   म्याग्दे गाउ

Read More

बजेटमा तनहुँः समेटिए यस्ता योजना

Posted on June 01, 2021 | views : 1879 | तनहुँ - TNH

जेठ १८, तनहुँ | बजेटमा तनहुँका विभिन्न योजना समेटिएका छन् । आँबुखैरेनी पोखरा सडकखण्ड विस्तार, बालसुधार गृह निर्माण, तामाखानी उत्खनन, औद्योगिक क्षेत्र निर्माण लगायतका जिल्लाका योजना बजेटमा समावेश भएका छन् । आँबुखैरेनी–पोखरा सडक विस्तार तनहुँको आँबुखैरेनीबाट पोखरासम्मको सडकखण्ड विस्तारका लागि रु सात अ

Read More

तनहुँका निजी क्षेत्रबाट बजेटको स्वागत

Posted on June 01, 2021 | views : 1367 | तनहुँ - TNH

जेठ १८, तनहुँ | आगामी वर्ष २०७८/७९ का लागि सरकारले सार्वजनिक गरेको बजेटको तनहुँका निजी क्षेत्रले स्वागत गरेका छन् । सरकारले सार्वजनिक गरेको बजेट व्यवसायीमैत्री रहेको व्यवसायीको प्रतिक्रिया छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले सरकारले सार्वजनिक गरेको बजेट पछिल्लो दशककै उत्क

Read More

निषेधाज्ञामा तनहुँ जलविद्युत आयोजनाको काम धमाधम

Posted on May 13, 2021 | views : 1542 | तनहुँ - TNH

वैशाख  ३०, दमौली (रासस) । कोरोना सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले गत वैशाख २२ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द छन् । निषेधाज्ञाका बीचमा पनि एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम भने धमाधम भइरहेको छ । स्वास्थ्य मापदण्

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44932 | तनहुँ - TNH

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

Posted on April 08, 2021 | views : 1193 | तनहुँ - TNH

चैत २६, तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइन

Read More

प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु

Posted on January 08, 2021 | views : 2003 | तनहुँ - TNH

पुस २४, काठमाडौँ | एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फ उक्त जग्गा अधिग्रहण गर्न लागेको हो । टावर पर्ने जग्

Read More

एक वर्षभित्र तनहुँलाई अन्धकारमुक्त बनाइँदै

Posted on November 17, 2020 | views : 1639 | तनहुँ - TNH

मङ्सिर २, तनहुँ । एक वर्षभित्र तनहुँ जिल्लालाई अन्धकारमुक्त बनाउने लक्ष्यका साथ विद्युतीकरणको कामलाई तीव्ररूपमा अघि बढाइएको छ । एक सय ४० मेगावट क्षमताको विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाद्वारा प्रभावित भएका क्षेत्रमा विद्युत् विस्तार गर्ने कार्य थालिएको हो । जिल्लाको ऋषिङ गाउँपालि

Read More

तनहुँ जलविद्युत् आयोजनाका मजदुरको आन्दोलन स्थगित, ६९ जनाको पिसीआर परीक्षण हुने

Posted on October 31, 2020 | views : 1891 | तनहुँ - TNH

कात्तिक १५, दमौली । पिसीआर परीक्षण गर्ने सहमतिपछि तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन् । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरको पिसीआर परीक्षण हुने भएपछि शुक्रबारदेखि शुरु आन्दोलन आज स्थगित भएको हो । आरडिटी परीक्षण पश्चात् पोजिटिभ देखिएका मजदुरलाई

Read More

व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड, घिरिङमा प्रहरी चौकी स्थापना

Posted on October 24, 2020 | views : 1965 | तनहुँ - TNH

कात्तिक ८, तनहुँ | तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा रु चार करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म नगरपालिकातर्फ रु तीन करोड १६ लाख ८६ हजार र जग्गा रजिष्ट्रेशन दस्तुरबापत रु ८५ लाख आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दि

Read More

खसीबोका बिक्री हुन गाह्रो भो !

Posted on October 14, 2020 | views : 2116 | तनहुँ - TNH

असोज २८, तनहुँ । चाडपर्व नजिकिएसँगै जिल्लाको विकट गाउँबाट सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ ।  पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो वर्ष दमौली बजार सुनसान देखिएको किसान बताउँछन् । विग

Read More

विद्युतगृह निर्माणको काम प्रभावित

Posted on October 10, 2020 | views : 5703 | तनहुँ - TNH

असोज २४,  दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको छ । एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदुर आन्दोलनमा उत्रिएपछि विद्युतगृह निर्माणको काम प्रभावित भएको हो । क

Read More

तनहुँ र लमजुङ जोड्ने पक्की पुल निर्माण शुरु

Posted on October 04, 2020 | views : 2539 | तनहुँ - TNH

असोज १८, दमौली | गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा तनहुँको व्यास नगरपालिका–८ सोतीबेँसी र लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो । उक्त पु

Read More

बन्दीपुरमा थपिँदैछ पर्यटकीय पूर्वाधार

Posted on October 02, 2020 | views : 1730 | तनहुँ - TNH

 कृष्ण न्यौपाने । असोज १६, दमौली । अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक  कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ । यस आयोजनाको प्रमुख उद्देश्य बन्दी

Read More

मादी नदीमा ताल : डिपिआर बनाउन सम्झौता

Posted on October 02, 2020 | views : 1354 | तनहुँ - TNH

असोज १६, दमौली । तनहुँको व्यास नगरपालिका–३ र ५ मा रहेको मादी नदीमा कृत्रिम ताल निर्माण हुने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले मादीमा कृत्रिम ताल निर्माण गर्न लागेको हो । कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नगरपालिकाले इकोकोड नेपाल तथा प्या

Read More

तनहुँमा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी

Posted on September 25, 2020 | views : 1329 | तनहुँ - TNH

असोज ९, दमौली । तनहुँ जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा दूध, अण्डा र मासुको मागभन्दा उत्पादन बढी भइरहेको जनाएको छ ।

Read More

बन्दीपुरमा निर्माणाधीन ‘मिनी ग्रेटवाल’मा एघार सय मिटर पदमार्ग निर्माण

Posted on September 18, 2020 | views : 2185 | तनहुँ - TNH

असोज २, दमौली । विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको ‘मिनी ग्रेटवाल’ मा एक हजार १०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ ।  जिल्लाको मात्र नभई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दीपुरमा गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल

Read More

भानु नगरपालिकाको कार्यालय नयाँ शहर आयोजनाको भवनमा

Posted on September 17, 2020 | views : 1609 | तनहुँ - TNH

असोज १, दमौली । तनहुँको भानु नगरपालिकाको कार्यालय भानु नगरपालिका–१ भन्सारस्थित नयाँ शहर आयोजनाको भवनमा रहने भएको छ । आयोजनाको कार्यालय भवन तथा संरचना भानु नगरपालिकाले पनि प्रयोग गर्ने गरी विभिन्न शर्तहरुको अधिनमा रही नगरपालिकाको कार्यालयलाई उपलब्ध गराउने निर्णय भएको छ । शहरी विकास मन्त्रालयको भदौ २१

Read More

ट्रयाक खुलेको २५ वर्षपछि सडक कालोपत्र हुँदै

Posted on September 15, 2020 | views : 1904 | तनहुँ - TNH

भदौ ३०, तनहुँ | तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित लालध्वज मार्ग ट्रयाक खुलेको २५ वर्षपछि कालोपत्र हुँदैछ ।  विसं २०५२ सालमा ट्रयाक खोलिएको उक्त मार्गमा कालोपत्रको काम अगाडी बढाइएको हो । सदरमुकाम दमौलीलाई पोखरासँग जोड्ने वैकल्पिक सडक लालध्वज मार्ग कालोपत्रका लागि गण्डकी प्रदेश सरकारले

Read More

हजार घरमा बत्ती बाल्ने तयारी

Posted on September 11, 2020 | views : 1816 | तनहुँ - TNH

भदौ २६, तनहुँ | तनहुँको घिरिङ गाउँपालिकाको करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ । गाउँपालिका–१ का पुट्टार, अत्रौली, बैदी, भन्टार, कटहरे र हात्तीडाँडा, २ का गजरकोट, काठेकोट, ४ को जिताकोट, गड्यौलीटारको

Read More

पृथ्वीराजमार्ग तीन दिनदेखि एकतर्फी

Posted on August 30, 2020 | views : 1717 | तनहुँ - TNH

भदौ १४, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग तीन दिनदेखि एकतर्फीपमा सञ्चालनमा आएको छ । गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि हटाउन नसक्दा एकतर्फी मात्रै सवारी सञ्चालनमा ल्याइएको हो ।

Read More

तनहुँ जलविद्युत् आयोजना : पहिलो प्याकेजका लागि तीन कम्पनीको बोलपत्र

Posted on August 23, 2020 | views : 2114 | तनहुँ - TNH

भदौ ७, दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन् । आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेश गरेको र बोलपत्रको प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि एड

Read More

बन्दीपुरमा भेटेरीनरी अस्पताल निर्माण शुरु

Posted on August 22, 2020 | views : 2769 | तनहुँ - TNH

भदौ ६, तनहुँ | तनहुँको बन्दीपुर गाउँपालिकामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको रु एक करोड लगानीमा बन्दीपुर गाउँपालिका–१ नाहालामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको हो । जेठदेखि निर्माण शुरु भएको भवनको पहिलो तल्लाको ढलान गर्न बाँकी छ । कोरोना कहरका कारण भवन निर्माणमा ढिला

Read More

तनहुँमा आठ हजार घर पुनर्निर्माण

Posted on August 21, 2020 | views : 2150 | तनहुँ - TNH

भदौ ५, दमौली । विनाशकारी भूकम्पले क्षति पुर्याएका तनहुँका ५२ प्रतिशत घरका पुननिर्माण सकिएको छ । पूर्ण र आंशिक गरी कूल १५ हजार नौ सय ६३ लाभग्राही रहेकामा असार मसान्तसम्म ८ हजार तीन सय ८४ घर पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । जिल्लामा पूर्ण

Read More

तनहुँमा दर्ता भएका उद्योगमा दुई अर्ब लगानी

Posted on August 20, 2020 | views : 1975 | तनहुँ - TNH

कृष्ण न्यौपाने  ।  भदौ ४, दमौली । मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका लागि पछिल्लो समय उद्योग क्षेत्रमा लगानी बढेको हो । तीन तहको स्थायी सरकार बनेपछि मुलुकमा लगानीको

Read More

राजीनामा दिएपछि पुनःनिर्माणका काम प्रभावित

Posted on August 19, 2020 | views : 1891 | तनहुँ - TNH

भदौ ३, तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय तनहुँमा कार्यरत १३ प्राविधिकले काममा नफर्किने भनी राजीनामा दिएका छन् । उक्त कार्यालयका प्राविधिकले धमाधम राजीनामा दिन थालेपछि विशेषगरी भूकम्पले क्षति भएका निजी आवासका पुनःनिर्माणका काम प्रभावित भएको छ ।

Read More

दमौली अस्पताल स्तरोन्नतिका लागि जग्गा माग

Posted on August 17, 2020 | views : 1814 | तनहुँ - TNH

भदौ १, दमौली । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ । अस्पतालका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइदिन जिल्ला सभाले निर्णय गरेपछि बसेको सर्वपक्षीय बैठकले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको केही

Read More

चार सय पाडापाडी/बाच्छाबाच्छी हुर्काउन अनुदान

Posted on August 16, 2020 | views : 2250 | तनहुँ - TNH

साउन ३२, तनहुँ । भेटेरेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले उन्नत जातका भैँसीका पाडापाडी र गाईका बाच्छाबाच्छी हुर्काउनका लागि अनुदान प्रदान गर्न लागेको छ । भैँसीमा मुर्रा र गाईमा होलस्टेन, जर्सीलगायतका उन्नत जातका पाडापाडी÷बाच्छाबाच्छी गरी ४०० वटालाई हुर्काउन अनुदानका लागि रकम विनियोजन गरि

Read More