राजनीति | तनहुँ - TNH


निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिइनुपर्छ: प्रमुख आयुक्त यादव

Posted on July 13, 2018 | views : 38 | तनहुँ - TNH

असार २९, तनहुँ | प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिइनुपर्ने बताउनुभएको छ ।  जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको आज दमौलीमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको मिति कानूनमा उल्लेख ग

Read More

मिडियाले सरकारको आँखा खोलिदिनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई

Posted on June 08, 2018 | views : 59 | तनहुँ - TNH

जेठ २५, तनहँु |नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सञ्चारमाध्यमले मिडियाले सरकारको स्वच्छ आलोचना गर्नुपर्ने बताउनुभएको छ ।  बन्दीपुरमा सामुदायिक रेडियो प्रसारक महासंघ (अकोराब)को प्रदेश नं ४ को प्रथम साधारणसभाको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मिडिया बलियो भइसके, मिडियाले गर्दा अब

Read More

मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन आवश्यक: पौडेल

Posted on February 19, 2018 | views : 197 | तनहुँ - TNH

फागुन ७, तनहुँ | नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।  अठसट्ठियौँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति तनहुँद्वारा आज दमौलीमा आयोजित शुभकामना आदानप्रदान कार्

Read More

देवघाटलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ: राष्ट्रपति

Posted on February 04, 2018 | views : 225 | तनहुँ - TNH

माघ २१, तनहुँ | राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधामलाई भौतिक पूर्वाधारसहित अति आकर्षक सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।  गलेश्वर आश्रमले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञको आज देवघाटधाममा उद्घाटन गर्दै उहाँले धर्म, शान्ति र भ्रातृत्वमा व

Read More

‘सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्न भन्नु सर्वसत्तावाद’

Posted on December 17, 2017 | views : 272 | तनहुँ - TNH

पुस २, दमौली, तनहुँ | नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताउनुभएको छ ।  गृहजिल्ला तनहुँ आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भन्नुभयो,“दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्याद

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 9684 | तनहुँ - TNH

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न कांग्रेसको माग

Posted on December 12, 2017 | views : 364 | तनहुँ - TNH

मंसिर २६, काठमाडौं । नेपाली कांग्रेसले तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ पुनः मतदान गर्न माग गरेको छ ।  यस क्षेत्रमा कांग्रेस युवा नेता प्रदीप पौडेल वामपन्थी उम्मेदवार नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मत पराजित भएका थिए । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले

Read More

काँग्रेस उम्मेदवार पौडेलद्वारा ड्रोनबाटै चुनाव प्रचार, स्थानीय बासिन्दा आश्चर्य चकित

Posted on December 04, 2017 | views : 1049 | तनहुँ - TNH

मङ्सिर १८, दमौली (रासस) | नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं १ का प्रदेश सभा १ का उम्मेदवार प्रदीप पौडेलले ड्रोनको प्रयोग गरी चुनावी प्रचारमा जुटेका छन् ।  तनहुँको सिसाघाटमा आइतबार आयोजित चुनावी कोण सभामा ड्रोनको प्रयोग गरी काँग्रेसको प्रचार गरिएको थियो । सो चुनावी सभामा ड्र

Read More

कांग्रेस युवा नेता प्रदीप पौडेलको घरमा बम विष्फोट

Posted on December 02, 2017 | views : 360 | तनहुँ - TNH

मंसिर १६, तनहुँ । कांग्रेस युवा नेता प्रदीप पौडेलको तनहुँस्थित घरमा बम विष्फोट भएको छ ।  तनहुँको गणपतेस्थित पौडेलको घरमा शनिबार बिहान करिब पौने पाँच बजेतिर बम विष्फोट भएको हो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेल तनहुँ क्षेत्र नम्बर २ (क)का उम्मेदवार समेत हुन् । घरको आँगनमा बम विष्फोट भएक

Read More

रामचन्द्र पौडेल सवार गाडीमा प्रेसरकुकर बम प्रहार

Posted on November 18, 2017 | views : 568 | तनहुँ - TNH

मंसिर २, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा तनहुँको भानु नगरपालिका १० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको हो । प्रमुख जिल्ला अधिक

Read More

बाम गठबन्धन चुनावी यात्रा मात्र नभई पार्टी एकताका लागि हो: गुरुङ

Posted on November 08, 2017 | views : 645 | तनहुँ - TNH

कात्तिक २२, तनहुँ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य किरण गुरुङले नेकपा (माओवादी केन्द्र) सँगको तालमेल चुनावी यात्राका लागि मात्रै नभई पार्टी एकताका लागि भएको बताउनुभएको छ ।  प्रचार प्रसार समितिद्वारा आज दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले ६० एमाले र ४० प्रतिशत माओवादी केन्द्रको सह

Read More

रामचन्द्र विरुद्ध गोविन्दराज जोशीले दिए वागी उम्मेदवारी

Posted on November 02, 2017 | views : 821 | तनहुँ - TNH

कात्तिक १६, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले वागी उम्मेदवारी दर्ता गराएका छन् ।  तनहुँ १ बाट उम्मेदवार सिफारिस परेका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध जोशीले उम्मेदवारी दर्ता गराएसँगै पौडेल संकटमा पर्ने देखिएको छ ।   वाजागाजासह

Read More

हैकमबादी नीतिले पार्टी चल्दैन : नेता जोशी

Posted on September 22, 2017 | views : 262 | तनहुँ - TNH

असोज ६, तनहुँ। नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले हैकमवादी नीतिले जिल्ला र पार्टी चल्न नसक्ने बताउनुभएको छ ।  नेपाली काँग्रेस तनहुँले आज आयोजना गरेको २०७४ सालको वडादशैँ, शुभदीपावली, छठपर्व तथा नेपाल संवत् नयाँ वर्ष ११३८ को शुभ उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले सो कुर

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 14433 | तनहुँ - TNH

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 6640 | तनहुँ - TNH

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

तनहुँको ऋषिङमा आठवटै वडामा काँग्रेस

Posted on May 18, 2017 | views : 351 | तनहुँ - TNH

जेठ ४, दमौली | स्थानीय तहको निर्वाचनमा ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठवटै वडामा काँग्रेसको प्यानल भारी मतले विजयी भएको छ ।  ऋषिङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले चार हजार ९४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का

Read More

तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्र विजयी

Posted on May 16, 2017 | views : 739 | तनहुँ - TNH

जेठ २, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले बिजय हासिल गरेको छ ।  बन्दिपुरको अध्यक्षमा माओवादी केन्द्रका पूर्णसिंह थापाले २४४२ मतका साथ बिजयी हुँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवारले २१९६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै करुणा ग

Read More

तीन ठूला दल मिलेर समाधान खोज्नुपर्छ– पौडेल

Posted on December 12, 2016 | views : 893 | तनहुँ - TNH

मंसिर २७, दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद तीन ठूला दल मिलेर समाधान खोज्नुपर्ने बताउनुभएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – संविधान संशोधन विधेयक दर्ता भइसकेकाले यसलाई सबै

Read More

आवश्यकताअनुरुप संविधान संशोधन गर्न सकिन्छ: भट्टराई

Posted on October 24, 2016 | views : 612 | तनहुँ - TNH

कात्तिक ८, तनहुँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस र पहाड अलगअलग बनाउने गरी संविधान संशोधन गर्ने कार्य आफ्नो पार्टीका लागि मान्य नहुने बताएका छन् ।  नेकपा एमाले व्यासनगर कमिटी तनहुँले शुभ दीपावलीका अवसरमा आइतबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्र

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 8530 | तनहुँ - TNH

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More

वन जङ्गल संरक्षणमा सबै जुट्नुपर्छ: मन्त्री भण्डारी

Posted on September 03, 2016 | views : 1519 | तनहुँ - TNH

भदौ १८, दमौली । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वन जङ्गलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।  तनहुँस्थित विमलनगर सिद्धगुफा विकास समितिद्वारा आज यहाँ आयोजित स्वागत एवम् बधाई कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री भण्डारीले कुल भू–भाग ओगटेको ४४ प्रतिशत वन जङ्गललाई सं

Read More