समाज | तनहुँ - TNH


तनहुँमा पहिरोमा परी दुईको मृत्यु, तीन घाइते

Posted on July 01, 2021 | views : 1060 | तनहुँ - TNH

असार १७, तनहुँ (रासस)। बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले

Read More

मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्यो

Posted on July 01, 2021 | views : 1077 | तनहुँ - TNH

असार १७, दमौली (रासस)। अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो ।  पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सत

Read More

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला

Posted on June 28, 2021 | views : 2366 | तनहुँ - TNH

असार १४, पोखरा (रासस) । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।  पोखराका बाFस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील हुनु

Read More

वेदव्यासको जन्मभूमि धार्मिक पर्यटकीय क्षेत्र : चर्चा भएको एक दशकमा बल्ल निर्माण हुने आशा

Posted on June 17, 2021 | views : 1007 | तनहुँ - TNH

कृष्ण न्यौपाने । असार ३, दमौली (रासस)। चार वेद अठार पुराणका रचयिता वेदव्यासको जन्मभूमि दमौलीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन एक दशकअघिदेखि प्रयास हुँदै आएको छ । व्यासभूमि दमौलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यसहित विगतमा विविध कार्यक्रम हुँदै आएका छन् ।  व्यासभूमि

Read More

माछा मार्न गएका व्यक्ति चार दिनदेखि बेखबर

Posted on June 10, 2021 | views : 1489 | तनहुँ - TNH

जेठ २७, तनहुँ (रासस) । त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् ।  आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय चिरन गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका हुन् । यही जेठ २३ गते साँझ ८ः०० बजेको समयमा माछा

Read More

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार

Posted on June 01, 2021 | views : 1084 | तनहुँ - TNH

जेठ १८, तनहुँ | तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई राहतस्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । त्यसका लागि जनप्रतिनिधि र कर्मचारीले दु

Read More

आठ दिनदेखि हराएका बोटे मृत फेला

Posted on May 25, 2021 | views : 1366 | तनहुँ - TNH

जेठ ११, तनहुँ (रासस) । यही जेठ ३ गते साँझ ९ बजेदेखि हराइरहेका ६३ वर्षीय एक पुरुष मंगलबार मृतावस्थामा फेला परेका छन् ।  व्यास नगरपालिका–७ बोटेटार बस्ने नसे बोटे मृत फेला परेका हुन् ।  व्यास– ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा बोटे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी ना

Read More

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १० हजार, कर्मचारीलाई प्रोत्साहन भत्ता

Posted on May 22, 2021 | views : 1180 | तनहुँ - TNH

जेठ ८, तनहुँ | तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही रु १० हजार उपलब्ध गराउने निर्णय गरेको हो । सम्बन्धित वडाको सिफा

Read More

कोभिड सङ्कट व्यवस्थापन कोषमा नौ लाख, पूर्वमन्त्री भण्डारीद्धारा आर्थिक सहयोग

Posted on May 22, 2021 | views : 1683 | तनहुँ - TNH

जेठ ८, तनहुं | तनहुँ उद्योग वाणिज्य सङ्घको सक्रियतामा स्थापना गरिएको कोभिड सङ्कट व्यवस्थापन महाअभियान कोषमा रु.आठ लाख ९८ हजार ७२७ सङ्कलन भएको   छ ।  कोभिड–१९ को दोस्रो लहरको नयाँ भेरियन्ट देखिएपछि सङ्घले स्वास्थ्य सामाग्री खरिद लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो अभियान थालेको

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28510 | तनहुँ - TNH

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

दमौली अस्पतालले शुरु गर्यो कोभिड सङ्क्रमितको उपचार

Posted on May 12, 2021 | views : 1050 | तनहुँ - TNH

वैशाख २९, दमौली (रासस)। दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो । अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चार व्यास नगरपालिका र एक

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27293 | तनहुँ - TNH

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

Posted on May 03, 2021 | views : 1475 | तनहुँ - TNH

वैशाख २०, तनहुँ (रासस)। व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ । शुक्रबार बिहेपश्चात शनिबा

Read More

तनहुँ समाचार : सम्पदा संरक्षणमा स्थानीय तह

Posted on April 30, 2021 | views : 1141 | तनहुँ - TNH

सानेबहादुर नेपाली। वैशाख १७, तनहुँ। यहाँका स्थानीय तह आफ्नो पालिकाभित्र रहेका धार्मिक, वातावरणीय, पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएका पुख्र्यौली सम्पदाहरूको संरक्षणमा जुटेका छन् । पुख्र्याैली सम्पदाका रूपमा रहेका पाटीपौवा, चौतारा, पोखरी, घुमाउने घरलगायत संरचानाको संरक्षण एवं संवद्र्धनका लागि स्थानी

Read More

‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ

Posted on April 11, 2021 | views : 1248 | तनहुँ - TNH

चैत २९, तनहुँ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल पर्यटकको आर्कषण बन

Read More

सामुदायिक वनमा भीषण आगलागी

Posted on April 06, 2021 | views : 1138 | तनहुँ - TNH

चैत २४, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो । उक्त वडाको प्रगतिशील, लक्ष्मीथुम्का र आमडाँडामा डढेलो लागेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।  साथै छिमेकी वडाको पोष्टकबारी सामुदायि

Read More

बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती

Posted on March 30, 2021 | views : 1223 | तनहुँ - TNH

चैत १७, तनहुँ | तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान हुनुहुन्छ । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उहाँ मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित हुनुहुन्छ ।  खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुना

Read More

आँबुखैरेनी–छिम्केश्वरीको प्रगति ६५ प्रतिशत

Posted on March 26, 2021 | views : 1349 | तनहुँ - TNH

चैत १३, तनहुँ। तनहुँको प्रसिद्ध छिम्केश्वरी माई मन्दिर जाने बाटो कालोपत्रेको तयारी गरिएको छ । गत वर्षबाट निर्माण शुरु भएको छिम्केश्वरी सडकमा आगामी वैशाखदेखि कालोपत्रेको तयारी गरिएको हो । हाल उक्त सडकमा नाला निर्माण तीव्र पारिएको जिल्ला पूर्वाधार कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभ

Read More

रोजगारीका लागि पुरुष विदेश जान थालेपछि अधिकांश गाउँघर पुरुषविहीन बन्दै

Posted on March 12, 2021 | views : 1582 | तनहुँ - TNH

सानेबहादुर नेपाली ।  फागुन २८, तनहुँ । अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो । पुरुष विदेश गएसँगै गाउँघरमा मजदूरीको काम महिलाले सम्हाल्नु परेको छ ।  व्यास नगरपालिका–५ सा

Read More

तनहुँमा नदीले बगाएर मृत्यु

Posted on March 12, 2021 | views : 2217 | तनहुँ - TNH

फागुन २८, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहर

Read More

दोभान बजार पुनः स्थापित गर्न मापदण्ड तयार

Posted on March 09, 2021 | views : 1257 | तनहुँ - TNH

फागुन २५, तनहुँ । अमेरिङ्देन गाउँपालिकाले  मेरिङ्देन-३ दोभान बजारका आगलागी विस्थापितलाई पुनः स्थापित गर्न नयाँ मापदण्ड तयार गरेको छ ।  घर निर्माणमा इँटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकका ढाँचा अनुसार घर बनाउनुपर्ने लगायतका मापदण्डमा छन् ।  घरको नक्सा पास शुल्क भने ग

Read More

बाह्र दिनदेखि किशोरी सम्पर्कविहीन

Posted on March 05, 2021 | views : 1510 | तनहुँ - TNH

फागुन २१, तनहुँ | जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् ।  फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकार

Read More

श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुँदै

Posted on March 03, 2021 | views : 1427 | तनहुँ - TNH

फागुन १९,  तनहुँ । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो ।   देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगित

Read More

दुई दिनदेखि तनहुँका बेपत्ता किशोर भेटिएनन्

Posted on February 10, 2021 | views : 1267 | तनहुँ - TNH

माघ २८, तनहुँ । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किनुभयो । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँड्नुभएका उहाँ क्याम्पस पुग्नुभएन । सिमलटारस्थित मामाघर बसेर पढ्दै आ

Read More

दुई दिनदेखि बेपत्ता किशोर भेटिएनन्

Posted on February 10, 2021 | views : 1283 | तनहुँ - TNH

माघ २८, तनहुँ | तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किनुभयो । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँड्नुभएका उहाँ क्याम्पस पुग्नुभएन । सिमलटारस्थित मामाघर बसेर पढ्दै आ

Read More

छोरा गुमाएकी आमाको पीडा

Posted on February 09, 2021 | views : 1252 | तनहुँ - TNH

सानेबहादुर नेपाली । माघ २७, तनहुँ । श्रीमान्ले अर्को श्रीमती ल्याएपछि नसिमुन मियाँ एक छोरा र एक छोरीलाई साथमा लिएर पालनपोषण गर्दै आउनुभएको थियो । श्रीमान्ले वास्ता नगरेको कम्तीमा १५ वर्ष बितेको उहाँको भनाइ छ । साथमा रहेका एक छोरा पनि साथीसङ्गतमा लागेर गाँजा तान्न थालेको थाहा पाएपछि छोरा बिग्रने डरले

Read More

तनहुँमा छोराले गरे आफ्नै आमाको हत्या

Posted on January 22, 2021 | views : 1353 | तनहुँ - TNH

माघ ९, तनहुँ । तनहुँमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन । बिहीबार प्रहरीले ब्यास नगरपालिका-११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरैलाई पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी ७२ वर्षीया आफ्नै आमा लक्ष्मी दरैको हत्या गरेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार प्रेमले दाउरा

Read More

तनहुँमा चरी बाघको मृत्यु

Posted on January 12, 2021 | views : 1296 | तनहुँ - TNH

पुस २८, तनहुँ | तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको  बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।  डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार

Read More