पर्यटन | तनहुँ - TNH


आँबुखैरेनी गाउँपालिकास्थित झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना

Posted on June 04, 2023 | views : 484 | तनहुँ - TNH

जेठ २१, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दावी गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे दुई किलोमिटर दूरीमा अवस्थित

Read More

पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक

Posted on April 28, 2021 | views : 2220 | तनहुँ - TNH

वैशाख १५, तनहुँ । तनहुँका पर्यटकीय एवं प्रसिद्ध धार्मिकस्थलमा पर्यटक र भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय पुनः महामारीका रूमा कोभिड–१९ को सङ्क्रमण फैलिँदै जान थालेपछि कम गर्नका लागि प्रवेशमा रोक लगाइएको हो । छाब्दी बाराही मन्दिरमा पूजाअर्चनाका लागि बन्द गरिएको छ । जिल्लास्तरी कोभिड सङ्कट

Read More

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

Posted on February 27, 2021 | views : 2903 | तनहुँ - TNH

फागुन १५, तनहुँ | पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारालगायतका संरचनाका कारण यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको छ । कञ्चन पानी

Read More

तनहुँसुर ‘इको ट्रेक’ को सम्भावता अध्ययन

Posted on February 16, 2021 | views : 4771 | तनहुँ - TNH

कृष्ण न्यौपाने । फागुन ४, दमौली। तनहुँको व्यास नगरपालिका–११ मा जैविक विविधता संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको छ । मूलपानीबाट तनहुँसुरसम्मको जैविक विविधता संरक्षण, पर्यटन प्रवद्र्धन, वातावरणीय सेवा र ऐतिहासिक धरोहरको संरक्षणका लागि इको ट्र

Read More

मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारको चासो

Posted on November 12, 2020 | views : 1957 | तनहुँ - TNH

कात्तिक २७, दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो ।  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बु

Read More

मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु

Posted on November 11, 2020 | views : 1613 | तनहुँ - TNH

कात्तिक २६, दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो ।  मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाह

Read More

मौसम शुरुसँगै बन्दीपुरमा पर्यटकको चहलपहल, उत्कृष्ट गन्तव्यका रुपमा विकास हुँदै

Posted on October 14, 2019 | views : 2907 | तनहुँ - TNH

कृष्ण न्यौपाने | असोज २७, दमौली | मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो ।  असोजदेखि मङ्सिरसम्म बन्दीपुरमा विदेशी पर्यटकको चाप रहने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं आन्तरिक

Read More

तनहुँको ऐनापहरा झरना पर्यटकीय गन्तव्य बन्दै

Posted on September 02, 2019 | views : 2738 | तनहुँ - TNH

भदौ १६, तनहुँ | पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हुँदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।  निजी सवारीमा राजमार्गमा यात्रा गर्ने धेरैजसो पर्यटक झर

Read More

तनहुँलाई पर्यटन प्रवद्र्धनमा जोड

Posted on January 08, 2019 | views : 2788 | तनहुँ - TNH

 पुस २४, काठमाडौँ  | पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  नेपाल पर्यटन बोर्ड

Read More

तनहुँमा नयाँ पर्यटकीय गन्तव्य छनोट

Posted on November 09, 2018 | views : 2562 | तनहुँ - TNH

कात्तिक २३, दमौली (रासस) | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि तनहुँका दुई नयाँ पर्यटकीय गन्तव्य छनोट गरेसँगै सरोकारवाला हर्षित भएका छन् ।  मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यका आधारमा तनहुँको

Read More

बन्दीपुरमा पर्यटक आगमन बढ्दै

Posted on October 11, 2018 | views : 2662 | तनहुँ - TNH

असोज २५, दमौली | तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकीय आगमन बढ्दै गएको छ । चिसो बढेसँगै बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।  बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङका अनुसार असोज दोस्रो हप्तादेखि पर्यटकीय चहलपहल बढेको हो । अहिले बन्दीपुरमा दैनिक २०० भन्दा

Read More