आजदेखि बिरगंजमा नेपाल टेलिकमको एफटिटिएच सेवा सुरु

Posted on: 16 Dec, 2016

पुस १, बीरगंज | आजदेखि बिरगंज र आसपासका उपभोक्ताहरुले नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा पाउने भएका छन् | 

टेलिकमले आज (पुस १) देखि बीरगंज क्षेत्रमा उच्च गतिको एफटिटिएच सेवा बिक्री गर्ने सूचना जारी गरेको हो |  

टेलिकमले उक्त क्षेत्रमा 'फाइबर टु द होम' प्रबिधि मार्फत उच्च गतिको इन्टरनेट सेवा बिक्री वितरण शुरु गर्ने जनाएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!