सूचना प्रबिधि |


एप्पलका आइफोन बिना ब्याज मासिक किस्तामा पाईने, मासिक कति तिर्नुपर्छ ?

Posted on February 23, 2019 | views : 411 |

फागुन ११, काठमाडौं | एप्पलले चिनियाँ आइफोन खरिदकर्ताहरुलाई बिना ब्याज फाइनान्समा आइफोनहरु उपलब्ध गराउने भएको छ । कम्पनीले चिनियाँ बजारमा आफ्नो उपस्थिती बढाउनका लागि ब्याज नलिनेगरि फाइनान्समा नै आइफोनहरु किन्न सकिने योजना सार्वजनिक गरेको हो । कम्पनीले चीनको पेमेन्ट जायन्ट कम्पनी एन्ट फाइनान्सियल सर्भ

Read More

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

Posted on February 21, 2019 | views : 420 |

फागुन ९, सानफ्रान्सिस्को | दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ ।  तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्ति

Read More

सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक, के-के छन् फिचर ? (हेर्नुहोस् मुल्यसहित)

Posted on February 21, 2019 | views : 308 |

फागुन ९, काठमाडौं | सामसुङले आफ्नो नया फ्लेगशीप स्मार्टफोन सार्वजनिक गरेको छ । अमेरिकाको सैन फ्रेसिस्कोमा आयोजित UNPACKED- 2019 कार्यक्रमकाबीच सामसुङले यो नयाँ मोडेलको स्मार्ट मोबाइल फोन लन्च गरेको हो ।  सामसुङले सबैभन्दा पहिलो पटक यो मोडिने खालको स्क्रीनको साथमा Galaxy Fold स्मार्ट फोन सार्वज

Read More

गुगलमा ‘ट्वाइलेट पेपर’ सर्च गर्दा पाकिस्तानको झण्डा !

Posted on February 20, 2019 | views : 351 |

फागुन ८, काठमाडौं । गुगलमा ‘बेस्ट ट्वाइलेट पेपर इन द वर्ल्ड’सर्च गर्दा पाकिस्तानको झण्डा देखिन्छ । यस विषयलाई लिएर गुगलको आलोचना भएको थियो । गुगलले भने ‘ट्वाइलेट पेपर’ सर्च गर्दा पाकिस्तानको झण्डा देखिनुमा आफूहरु जिम्मेवार नभएको स्पष्टीकरण दिएको छ । गुगलका प्रवक्ताले भनेका छन्, ‘गुगलमा ट्वाइलेट पेप

Read More

अब नयाँ आइफोनबाट अन्य डिभाइस पनि चार्ज गर्न सकिने

Posted on February 19, 2019 | views : 197 |

फागुन ७, काठमाडौं । एप्पलले गत वर्ष ल्याएको स्क्रिन साइजमा नयाँ आइफोन ल्याउने तयारी गरेको छ । हालै एप्पलको बारेमा विश्लेषण गर्ने मिंग ची कुओले इन्भेष्टरहरुलाई पठाएको जानकारीअनुसार एप्पलले यो वर्ष नयाँ आइप्याड, नयाँ १६ इन्चको म्याकबुक प्रो, ३१ इन्चको ६के मनिटर र आइफोनहरु ल्याउने छ । कुओकाअनुसार सन् २

Read More

इन्टरनेट फास्ट बनाउन एल्मुनियम फोइलको प्रयोग कति सही ? जान्नुहोस्

Posted on February 19, 2019 | views : 327 |

घरमा वाइफाईको राम्रो सिग्नलका लागि एल्मुनियम फोइल प्रयोग गर्न सकिन्छ किनभने यो मिथ अब लोकप्रिय भइरहेको छ । युनिभर्सिटी अफ डार्टमाउथका शोधकर्ताका अनुसार राउटरको एन्टिनाको चारैतिर एल्मुनियम फोइल लगाउँदा वाइफाईको सिग्नल राम्रो हुनसक्छ । साथै नेटवर्कको बाधालाई पनि कम गर्छ र तपाईंको कनेक्शनलाई पनि सुरक्ष

Read More

मोबाइल किन्दै हुनुहुन्छ ? सावधान ! यी कुरामा ध्यान दिनुहोस्

Posted on February 18, 2019 | views : 539 |

काठमाडौं - तपाईं स्मार्ट फोन किन्दै हुनुहुन्छ ? स्मार्ट फोन किन्दा यी कुरामा ध्यान दिनुहोस् । नयाँ स्मार्ट फोन किन्दा विशेषगरी स्क्रिन तथा डिस्पे (रिजोलुसन), ब्याट्री, प्रोसेसर, र्‍याम, स्क्रिन क्वालिटीलगायतका विषयमा ध्यान दिनु जरुरी हुन्छ । त्यस्तै अलि चलेको कम्पनी रोज्नुपर्छ, ताकि फोनमा समस्या आएम

Read More

सामसुङ ग्यालेक्सी एस १० बजारमा आउंदै, के-के छन् फिचर्स ? (हेर्नुहोस्)

Posted on February 18, 2019 | views : 309 |

फागुन ६, काठमाडौं | सामसुङले आफ्नो नयाँ फ्लागशीप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने भएको छ । सामसुङको अमेरिकी वेबसाइटले उक्त बहुप्रतिक्षित प्रिमियम फोनको पि–अर्डर लिन पनि सुरु गरेको छ । आगामी फेब्रुअरी २० मा सनफ्रान्सिस्कोमा हुने कार्यक्रममा उक्त फोनको घोषणा गरिनेछ । अमेर

Read More

एप्पलले यस्तो एप बन्द गर्दै

Posted on February 16, 2019 | views : 240 |

एप्पलले महिलालाई ट्रयाक गर्ने र उनीहरुलाई हिँडडुल गर्नबाट रोक्ने 'साउदी मोबाइल एप' माथि अनुसन्धान गर्ने भएको छ । एप्पलका सीईओ टिम कुकले आबसेर नामको उक्त एपको बारेमा आफू यसअघि जानकार नरहेको तर अबचाहिँ त्यस विषयमा छानविन गर्ने बताएका हुन् । सरकारी सेवामाथि पहुँचसमेत उपलब्ध गराउने उक्त एपमाथि

Read More

गेम खेलिरहेको मोबाइल पड्किँदा ८ वर्षीय बालकको हातका औंलाहरु अचानक भुँइमा झरे !

Posted on February 15, 2019 | views : 409 |

भारतमा ८ वर्षीय बालकले खेलिरहेको मोबाइल हातमा नै पड्किएको घटना सार्वजनिक भएको छ । उक्त घटना भारतको महाराष्ट्र जिल्लाको मुखेडमा घटेको हो । उक्त घटनापछि बच्चाको औंला हातबाट छुट्टिएका छन् । बच्चाका पिता श्रीपत जाघवले टिभीमा विज्ञापन देखेपछि IKall K72 फिचर फोन मगाएका थिए । उनले १५ सय भारुमा यस्ता तीन फो

Read More

सरकारले सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने

Posted on February 15, 2019 | views : 220 |

कुमार चौलागाईं | फागुन ३, काठमाडौँ | सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ ।  सामाज

Read More

नेपालमा फेसबुक र ट्वीटर बन्द गर्ने, सरकारले बन्द गर्ने चेतवनीसहित अमेरिकालाई गर्यो पत्राचार

Posted on February 15, 2019 | views : 736 |

फागुन ३, काठमाडौं । सरकारले नेपालमा दर्ता गरेर कार्यालय नखोले फेसवुक र ट्वीटर बन्द गर्ने चेतावनी दिएको छ । नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतवनीसहित फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृह मन्त्रालयले पत्राचार गरेको छ । सूचना , प्रविधि तथा सञ्चार मन्त्रालयको आग्रह अनुस

Read More

फेसबुकमा यस्तो समस्या उत्पन्न हुँदै, जर्मनीले दियो कडा आदेश !

Posted on February 11, 2019 | views : 335 |

माघ २८, काठमाडौं । फेसबुकले आफ्ना दुई अर्ब भन्दा धेरै प्रयोगकर्ताका डाटाहरुको बलमा आफ्ना विशाल विज्ञापन व्यवसाय स्थापित गरेको छ । तर फेसबुकको यहीँ विशाल डाटाबेस उसका लागि सबैभन्दा ठूलो समस्या बन्ने भएको छ । गत बिहीबार यसको एउटा प्रष्ट संकेत देखा परेको छ । जर्मन सरकारले फेसबुकमाथि आफ्नो बजारको आधिपत्

Read More

फेसबुकले लन्च गर्यो 'अनसेन्ड' फीचर, यसरी गर्न सकिन्छ उपयोग

Posted on February 07, 2019 | views : 775 |

माघ २४, काठमाडौँ | सामाजिक संजाल फेसबुक (Facebook) ले आफ्नो म्यासेजिङ  एप म्यासेन्जर (Facebook Messenger) को लागि 'अनसेन्ड' (Unsend) फीचर जारी गरेको छ, जसले प्रयोगकर्तालाई च्याट लेखेको १० मिनेटभीत्र डीलेट गर्न दिने सुविधा दिएको छ |  द वर्ज को रिपोर्ट अनुसार यो सुविधा फेसबुकको आईओ

Read More

बैतडीमा गाउँपालिकाको सूचना हेर्न मोबाइल एप्स संचालन

Posted on February 06, 2019 | views : 186 |

माघ २३, बैतडी | आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।  गाउँपालिकाले मङ्गलबारबाट गाउँपालिकाको मोबाइल एप्स शुरु गरेको सूचना प्रविधि अधिकारी जनकबहादुर विष्टले जानकारी दिनुभयो । एप्

Read More

टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था बनाइनुपर्छ: सञ्चारमन्त्री बाँस्कोटा

Posted on February 05, 2019 | views : 209 |

माघ २२, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताउनुभएको छ ।  नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै सेवा

Read More

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने

Posted on February 05, 2019 | views : 380 |

माघ २२, काठमाडौँ | नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ ।  टेलिकमले ‘आउट व

Read More

विदेसमा रहनेहरुलाई नेपाल टेलिकमको आकर्षक योजना सार्वजनिक

Posted on February 05, 2019 | views : 603 |

माघ २२ काठमाडौं । नेपाल टेलिकमका प्रिपेड फोन अबदेखी  विदेशमा पनि चल्ने भएको छ । टेलिकमले १५ औं वार्षिक उत्सवको उपलक्षमा आजदेखि प्रिपेड फोनमा पनि रोमिङ कलको शुरुवात गरेको हो ।  यसअघि पोस्टपेडका प्रयोगकर्तालाई मात्रै टेलिकमले यस्तो रोमिङ कलको सुविधा प्रयोग गर्न पाउँथे । प्रिपेड फोन प्रयोगकर्

Read More

नेपाल टेलिकमले ल्यायो झकास अफर, यस्ता छन् आजैबाट सुचारु हुने सुविधाहरु

Posted on February 05, 2019 | views : 7895 |

माघ २२, काठमाडौं | नेपाल टेलिकमले आफ्नो पन्ध्रौं बार्षिक उत्सवको अवसरमा विभिन्न अफर तथा सुवीधाहरु ल्याएको छ | कम्पनीले आफ्ना ग्राहकको सुविधालाई  लक्षित गरि विभिन्न प्याकेज तथा छुटको व्यवस्था गरेको हो |  कम्पनीले आफ्नो वार्षिक उत्सबको अवसरमा सुचना प्रकासित गर्दै अफरहरु सार्वजनिक गरेको हो |

Read More

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर (सुचिसहित)

Posted on February 04, 2019 | views : 351 |

माघ २१, काठमाण्डौ । सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउ घटबढ भएको छैन । आज पनि आइतबारकै मूल्यमा साट्न सकिन्छ । तर कोरियन वनको भाउ भने केही पैसाले घटेको छैन । सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ । साउद

Read More

एनसेल प्रयोग गर्नुहुन्छ ? एनसेलले ल्यायो यस्तो ‘गज्जबको डेटा प्याक’

Posted on February 04, 2019 | views : 688 |

माघ २१, काठमाडौं | एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरुमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ । जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जिबीसम्मको विभिन्न प्याकहरु सुचार

Read More

‘क्यान इन्फोटेक’मा चार लाखको अनुगमन

Posted on February 04, 2019 | views : 181 |

माघ २१, काठमाडौँ (रासस) | सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिनुभयो ।  मेलाको अन्तिम दिन आइतबार करीब एक लाख

Read More

सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस अप्रिल २ देखि बन्द हुँदै

Posted on February 01, 2019 | views : 199 |

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द हुने भएको छ | गुगल प्लसले प्लाटफर्म बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वजनिक गरेको छ । गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । गुगलका अनुसार

Read More

आजदेखि फागुन १६ गतेसम्म, यस्ता छन् एनसेल 'भ्यालेन्टाइन अफर'

Posted on February 01, 2019 | views : 889 |

माघ १८, काठमाण्डौ | एनसेलले आन्फ्ना ग्राहकहरुका लागि युवाहरुको लागि प्रणय दिवसको अवसरमा आजदेखि ‘भ्यालेन्टाइन अफर’ सुरु गरेको छ । एनसेलले यो अफर अन्तर्गत प्रयोगकर्ताले छनोट गरेको एउटा विषेश एनसेल नम्बरमा कर सहित जम्मा ६४ पैसाप्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।  यो अफर अन्तर्गत एनसेलका प्रिपेड तथा

Read More