सूचना प्रबिधि |


राष्ट्रिय निकुञ्जबाट बगेका दुईवटा एकसिंगे गैँडा सुस्तामा फेला

Posted on August 29, 2017 | views : 271 |

भदौ १३,नवलपरासी। नारायणी नदीमा आएको बाढीले राष्ट्रिय निकुञ्जबाट बगेर आएका दुईवटा एकसिंगे गैँडा नवलपरासीको सुस्तामा फेला परेका छन् । बगेर आएका ती दुबै गैँडा नवलपरासीको सुस्ता गाउंपालिका —५ स्थित चन्द्रगञ्जमा फेला परेको स्थानीयवासीले बताएका छन् । ती गैँडा गाउँका वरिपरी घुमीरहेकाले स्थानीयवासी त्रसित ब

Read More

तेह्रथुममा घरेलु हिंसाका कारण सम्बन्धविच्छेद बढ्दो

Posted on August 28, 2017 | views : 167 |

भदौ १२,तेह्रथुम। पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेद गराउनेको संख्या बढ्दै गएको छ ।  विभिन्न प्रकृतिका घरेलु हिंसा भएको मुख्य कारण देखाउँदै महिलाले आफ्नो श्रीमान्सँग सम्बन्धविच्छेद गर्ने क्रम बढेको हो ।  जिल्लामा वर्षेनी सम्बन्धविच्छेद गरेर श्रीमान त्याग्ने महिलाको संख्या बढ्दै गएको जिल्ला

Read More

युवाहरुलाई रोजगारमूलक तालीम दिनेः राज्यमन्त्री चौधरी

Posted on August 28, 2017 | views : 157 |

दाङ, १२ भदौ । श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले यहाँका युवालाई सरकारले तालीम दिलाई स्वदेशमै रोजगारी दिने बताउनुभएको छ ।  नेपाल नेत्रज्योति संघ दाङ शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपालमा रोजगार नहँुदा लाखाँै युवा विदेश पलायन हुनुपर्ने अवस्था न्युन गरिनेमा जोड द

Read More

पाइजाको उपचारमा हङकङबाट रु चार लाख बढी सहयोग

Posted on August 28, 2017 | views : 149 |

भदौ १२,म्याग्दी। आन्द्राको क्यान्सरबाट पीडित म्याग्दी रघुगंगा गाउँपालिका– ६ पाखापानीकी पारमाया पाइजाको उपचारमा हङकङबाट रु चार लाख भन्दा बढीको सहयोग जुटेको छ ।  हङकङमा रहेका म्याग्दी पाखापानी र चिमखोलावासीको पहलमा संकलन भएको रु दुई लाख १६ हजार ४१० तथा पात्लेखककी राममाया गर्वुजा ९पाइजा०को पहलमा स

Read More

बाढीमा मृत्यु भएका परिवारलाई पच्चीस हजार राहत प्रदान

Posted on August 28, 2017 | views : 199 |

भदौ १२, महोत्तरी। महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका नौ जनामध्ये दुई जनालाई आइतबार रु २५ हजारका दरले तत्काल राहत प्रदान गरिएको छ । सरकारले जिल्लामा बाढीमा ज्यान गुमाएकालाई रु दुई लाखका दरले घोषणा गरेकामा हाल रु २५ हजार तत्काल राहतस्वरुप पठाएकामा दुई जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सो र

Read More

बिज्ञान प्रविधि: बेरेर राख्‍न मिल्‍ने वाटरफ्रुफ कम्प्‍युटर किबोर्ड

Posted on August 28, 2017 | views : 521 |

सास | प्रविधिको विकास सँगै कम्‍प्युटर मानिसका लागि पहिलो आवश्यक बनेको छ । कम्प्युटर बिना संसार असम्भव जस्तै भइसकेको छ । कम्प्‍युटरको माध्‍यमबाट संसारका कुनै पनि कुनामा भएका घटना सम्बन्धी सूचना क्षण भरमै प्रवाह गर्न सम्भव भएको छ । आज कम्प्युटरलाई प्रभावकारी बनाउन यसमा जडान गरिएका टुल्सहरूको महत्वपूर्

Read More

सेनाद्वारा गुफा जाने बाटो निर्माण

Posted on August 27, 2017 | views : 170 |

भदौ ११,तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ बजार नजिकै रहेको दशकते सामुदायिक वन परिसरमा रहेको ऐतिहासिक टुङ्ना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण गरेको छ ।  सेनाले ऐतिहासिक गुफासम्म पुग्न र अवलोकन गर्न चाहनेलाई सहज होस् भनेर बाटो निर्माण गरिदिएको जनाएको छ ।  म्याङ्लुङस्थित न

Read More

एकाएक फेसबुकमा समस्या देखिएपछी लाखौँ प्रयोगकर्ता आत्तिए !

Posted on August 26, 2017 | views : 3547 |

भदौ १०, काठमाडौँ | के तपाईलाई आज फेसबुक चलाउँदा केहि समस्या भयो ? यदी त्यसो हो भने नआत्तिनुहोस, आज केहीबेर केहि घण्टा अघिदेखि फेसबुकमा समस्या आएको छ ।  आज बिहानदेखि नै एकाएक कसैको फेसबुक नै नखुल्ने, कसैको स्टाटस नै पोष्ट गर्न नमिल्ने त कतै ब्राउजरमै फेसबुक खोल्दा बिभिन्न Error को समस्या देखियो

Read More

iPhone-8 सेप्टेम्बर १२ मा ! के छ नयाँ फिचर, मूल्य कति ?

Posted on August 26, 2017 | views : 2223 |

भदौ १०, काठमाडौँ | चर्चामा रहेको iPhone-8 अब सेप्टेम्बर १२ मा सार्वजनिक हुने पक्का भएको छ । समाचार एजेन्सीको अनुसाए आइफोन-८ मोबाइल प्रेमीहरुको माझ आउन १५/२० दिन मात्र कुर्नुपर्नेछ ।  आइफोनले तोकिएको मिति आफ्नो आइफोनका प्रडक्टहरु सार्वजनिक गर्दै आएको छ । फोन सेप्टेम्बर १२ मा सार्वजनिक भएपनि लञ्च

Read More

बाग्लुंग स्थानीय तहहरुमा कर्मचारी अभाव

Posted on August 25, 2017 | views : 409 |

रामबहादुर थापा /भदौ ९,बागलुङ। गठन भएको महिनौं बित्दा समेत यहाँका स्थानीय तह कर्मचारीविहीन छन् ।  निर्वाचनले जनप्रतिनिधि चुने पनि कर्मचारी अभावमा स्थानीय तहको प्रभाव कमजोर देखिएको छ । एउटै सचिवले नगरपालिकाका पाँच पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । प्रशासनिक, प्राविधिकदेखि कार्यालय सहयोगीसमेत न

Read More

प्रम देउवा हैदरावाद जाँदै

Posted on August 25, 2017 | views : 265 |

भदौ ९,नयाँदिल्ली। मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो १२ बजे विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गर्नुहुनेछ ।  प्रधानमन्त्री देउवाले हैदरावादमा रहँदा त्यहाँस्थित हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा ज

Read More

भाडाको दश प्रतिशत बाढीपीडितलाई

Posted on August 25, 2017 | views : 246 |

भदौ ९, सोलुखुम्बु । सोलुखुम्बु–काठमाडौँ जिप सेवा सञ्चालन गरिरहेको दूधकोशी यातायात प्रालिले हरेक यात्रुबाट लिने भाडाको १० प्रतिशत रकम बाढीपीडितका लागि उपलब्ध गराउने भएको छ ।  दूधकोशी यातायात प्रालिका सदस्य एवं सोलुुखुम्बु काउण्टर इञ्चार्ज दोर्जी शेर्पाका अनुसार कम्पनीले भदौ र असोज महिनामा सल्लेर

Read More

तीजको अवसरमा नेपाल टेलिकमको यस्तो छ अफर

Posted on August 24, 2017 | views : 1709 |

भदौ ८, काठमाडौँ | हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाल टेलिकमले बिशेष छुट योजना ल्याएको छ । टेलिकमले आफ्नो एसएमएस, कल तथा इन्टरनेट सेवामा छुट दिएको हो ।  टेलिकमले यो पटक तीजको अवसर पारी एसएमएस र कल गर्दा २०% छुट अफर दिएको छ । त्यस्तै टेलिकमले १५० डाटा प्याक अन्तर्गत ६०० ए

Read More

वर्ल्डलिंकले थाल्यो नेपालमै पहिलो ‘सुरक्षित इन्टरनेट सेवा’

Posted on August 21, 2017 | views : 708 |

भदौ ५ , काठमाडौं । वर्ल्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ । यसले अभिभावकहरुलाई वर्ल्डलिंक इन्टरनेट जडानमा कुन इन्टरनेट साइट नियन्त्रण गर्नको लागि पहुँचयोग्य छ भन्ने अनुमति दिँदै प्रयोगकर्ताहरुलाई कुन

Read More

नेपालमै पहिलोपटक अप्टिकल रिकग्निसन सफ्टवेयर प्रयोगमा आयो

Posted on August 21, 2017 | views : 450 |

भदौ ५, काठमाडौँ । अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् ।  दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययनसमेत गर्न सक्ने सफ्टवेयर अप्टिकल रिकग्निसन सफ्टवेयर (ओसिआर) प्रयोगमा आएपछि नेपालमा पहिलोपटक दृष्टिविहीनले सार्वजनिक सूचनामा पहुँचसमेत

Read More

रोल्पाका ६० प्रतिशत जनता टेलिफोनको पहुँचमा

Posted on August 21, 2017 | views : 2958 |

भदौ ५, रोल्पा । दुर्गम पहाडी जिल्ला रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता टेलिफोन सेवाको पहुँचमा रहेको नेपाल टेलिकम रोल्पाले जनाएको छ ।  अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न पाँच स्थानमा विस्तार गरिएको टेलिफोन टावरसँगै सेवा विस्तार भएको कार्यालय प्रमुख कैलाश आचार्यले जानकारी दिनुभयो । अघिल्लो आर्

Read More

ट्वाइलेट जाँदा मोबाइल प्रयोग गर्नु प्राणघातक !

Posted on August 21, 2017 | views : 832 |

एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर अब त्यसो नगर्नुस ।  किनकी तपाइको स्वास्थ्यको लागि यो निकै हानीकारक सावित हुनसक्छ । सामान्य अर्थमा के हुन्छ र ? भन्ने पनि लाग्छ तर एक प

Read More

बुबाको मुख हेर्ने दिन र तिजको अवसरमा टेलिकमको यस्तो छ अफर

Posted on August 20, 2017 | views : 3010 |

भदौ ४, काठमाडौं | नेपाल टेलिकमले महिलाहरुको महान चाड तिज र बुवाको मुख हेर्ने दिनको अवसरमा विभिन्न प्रकारका अफर दिने भएको छ । अफर अन्तर्गत जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।  युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डा

Read More

माओवादीले छान्यो ८ राज्यमन्त्री, सपथ आजै (को-को परे?)

Posted on August 20, 2017 | views : 1518 |

भदौ ४, काठमाडौं । नेकपा माओवादी केन्द्रले ८ राज्यमन्त्री छानेको छ । उनीहरुले आजै सपथ लिनेछन् । ८ राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पद तथा गोपनियताको सपथ गराउने छन् । सत्तारुढ नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकले भने केही दिनमा राज्यमन्त्री पठाउनेछ । को कहाँ परे ?  माओवादीका श

Read More

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

Posted on August 18, 2017 | views : 1456 |

भदौ २, काठमाडौँ । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ ।  एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट क

Read More

यस्तो आयो भिडियो देखाएर पैसा कमाउने फेसबुकको नयाँ फिचर

Posted on August 14, 2017 | views : 1513 |

काठमाडौं । फेसबुक प्रयोगकर्ताहरुले चाँडै नै नयाँ फिचर ‘वाच फेसबुक ट्याब’ अर्न्तगत ‘अनलाइन फेसबुक टेलिभिजन’ हेर्न र आफैँ चलाउन पाउने भएका छन् । मोबाइल र डेस्कटप दुबै भर्सनमा उपलब्ध हुने यस फिचरलाई अमेरिकामा रहेका केहि प्रयोगकर्ताहरुमाझ बिहीबार बेलुकाबाट परिक्षणको रुपमा सार्वजनिक गरिने फेसबुकका संस्थ

Read More

टेलिकमका उपहार थप तीन महिना, यस्ता छन् सुविधा

Posted on August 12, 2017 | views : 1120 |

साउन २८, काठमाडौं । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न ‘प्रमोसनल अफर’लाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले ल्याएका उपहारलाई उपभोक्ताले अत्यधिक रुचाएकाले तिनलाई निरन्तरता दिइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्य

Read More

महत्वपूर्ण सेयर ग्रुपहरु

Posted on August 11, 2017 | views : 329 |

1.तिम्रो झुटो प्रेम - 3,36,000 2. ब्राह्मण समूह (Brahmin's Room) - 150,000 3. Facebook Zone (फेसबुक जोन) - 97000 4. Nepali Youth Junction(NYJ) - 88,000 5. जिन्दगीका अनगिन्ती यात्राहरु - 87,000 6.  Nepali Online News - 84,000 7 . नेपाली गाँऊखाने कथा !! nepali gaukhane kat - 72,000 8 .

Read More

गाडीको ठक्करबाट एकको मृत्यु

Posted on August 07, 2017 | views : 477 |

साउन २३, इटहरी । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा रहेको पेट्रोल पम्प अगाडि निजी कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ ।  पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज मध्यान्ह १.३० बजे को१च ९४३२ नम्बरको कारले सडकमा हिँडिरहेका सुनस

Read More