सूचना प्रबिधि |


स्मार्ट फोनको चार्ज टिकाउने अचुक उपायहरु यस्ता छन् ! जानी राखौ

Posted on August 31, 2016 | views : 1772 |

स्मार्टफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठूलो तनावको कारण ब्याट्री बन्न पुगेको छ । निकै जरुरी परेका बेला स्मार्टफोनको ब्याट्री सकिन्छ । त्यसैले चार्जर र पावर बैंकसँगै लिएर हिँड्नु बाध्यता बनेको छ, स्मार्टफोन प्रयोगकर्ताहरूको । तर, यो नै समस्याको समाधान भने होइन ।  समाधान के हुन सक्छ त ? आउनुस

Read More

तपाई नेपाल टेलिकमको सीम चलाउनुहुन्छ ? त्यसोभए यो पढ्नुस !

Posted on August 30, 2016 | views : 18174 |

भदौ १४, काठमाडौँ । बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ ।  यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनुसार एकसय एमबी डाटाको

Read More

जिल्ला दैबीक प्रकोप उद्धार समीति डडेल्धुरालाई बिभीन्न सामाग्रीहरु हस्तान्तरण

Posted on August 30, 2016 | views : 299 |

ललित बोहरा, भदौ १४, डडेल्धुरा ।  रुडुक डडेल्धुरा अन्र्तगत रहेको पहल परियोजनाले मगंलबार जिल्ला दैबीक प्रकोप उद्धार समीति डडेल्धुरालाई १ लाख २५ हजार बराबरको गैरखाद्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । जिल्ला दैबी प्रकोप उद्धार समीतिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिंहलाई पहल परिय

Read More

सिरहाको स्वास्थ्य संस्थामा औषधि अभाव

Posted on August 30, 2016 | views : 521 |

भदौ १४, लहान । सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको जिल्ला अस्पतालमा थोरै सङ्ख्यामा सिटामोल बाहेक अन्य कुनै औष

Read More

नेपाली विद्यार्थीले बनाए पानीमाथि कुद्ने साइकल

Posted on August 30, 2016 | views : 1166 |

भदौ १४, मोरङ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन् । एक विद्यार्थी बर्जित थापाको समूहले सो साइकल बनाए

Read More

विद्युत लाइन काटिन थालेपछि बक्यौता रकम सङ्कलन

Posted on August 29, 2016 | views : 405 |

भदौ १३, धनगढी । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि सङ्कलन हुन थालेको छ ।  लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झन्डै रु १९लाख बक्यौता सङ्कलन भएको उक्त शाखाका लेखा प्रमुख गोविन्द ढकालले जानकारी दिनुभयो ।  एक

Read More

सामाजिक संजाल फेसबुकले परिमार्जन गर्यो पुरानो फिचर, यस्तो छ नयाँ फिचर !

Posted on August 29, 2016 | views : 1694 |

भदौ १३, काठमाडौँ । चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो ट्रेण्डिङ फिचरलाई परिमार्जन गर्दै नयाँ ट्रेण्डिङ फिचर सार्बजनिक गरेको छ । फेसबुकले परमार्जित नयाँ फिचर अनुसार अब इडिटोरियल स्टाफले ट्रेण्डिङमा न्युज फिचरको विस्तृत विवरण राख्ने छैनन् । यसै वर्षको सुरुवातम

Read More

नेपाली बैज्ञानिक एक गर्न केन्द्रको आवश्यकता: महाविर

Posted on August 20, 2016 | views : 926 |

भदौ ४, पर्वत । विश्वका धेरै देशलाई समृद्ध बनाउन जुटेका नेपाली बैज्ञानीकलाई देश समृद्ध बनाउने अभियानमा जुटाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकता रहेको महाविर पुनले एक कार्यक्रममा बताएका छन् ।  धेरै देशको विकास र समृद्धिको लागि लागि परेका नेपाली बैज्ञानीकलाई आफ्नै देशको विकासको लागि जु

Read More

अब पानीबाटै चल्छ बाइक (भिडियो सहित)

Posted on August 08, 2016 | views : 4029 |

साउन २४, काठमाडौँ | इन्धको बिकल्पमा सहज रुपमा बाइक चलाउने सोँचाई कल्पना मात्रै लाग्नसक्छ । तर अब यो कल्पना यथार्थ बनिसकेको छ । ब्राजिलको साओपाओलोमा रहने रिकार्डो एजवेडोइस नामका एक व्यक्तिले पानीबाट बाइक चलाइदिएका छन् । वेबपोर्टल आरटी नेटवर्कका अनुसार रिकार्डोले साधारण मोटरसाइकलमा मेकानिकल परिवर्तन

Read More

यस्तो छ दुनियाको सबैभन्दा पातलो ल्यापटप

Posted on August 05, 2016 | views : 2023 |

साउन २१, काठमाडौँ | प्रविधिको दुनियामा एचपी कम्पनीले ल्याएको स्पेक्टर सिरिजको ल्यापटप संसारकै पातलो ल्यापटप हो ।  यो ल्यापटपको पछाडिपट्टिको भाग निकै आकर्षक लुकमा एचपीको नयाँ लोगो देख्न सकिन्छ । यो ल्यापटपमा इन्टेलको छैटौँ पुस्ताको प्रोसेसर प्रयोग भएको छ । जसमा कोर एम प्रविधि रहेको छ, जसले कम उर

Read More

बूढीगण्डकी प्रभावित र लाप्राकी अनुदान सम्झौताबाट वञ्चित

Posted on August 01, 2016 | views : 554 |

प्रशन्न पोखरेल, साउन १७, गोरखा । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा प्रत्यक्ष रुपमा प्रभावित हुने गोरखाका १४ गाविसका भूकम्पपीडित लाभग्राहीले निजी आवास निर्माण प्रयोजनका लागि अनुदान सम्झौता गर्न पाएका छैनन् ।  आयोजना प्रभावित क्षेत्रको घरजग्गाको लालपुर्जा राखेर अनुदान सम्झौता

Read More

सूचना प्रविधिमा नेपाललाई अगाडि बढाउन खाका

Posted on July 31, 2016 | views : 667 |

साउन १६, काठमाडौँ । सूचना प्रविधिको पहुँचमा नेपाललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे खाका तयार गर्न सूचना प्रविधिको विकाससम्बन्धी दुईदिने सम्मेलन यहाँ आज सुरू भएको छ ।  युनिभर्सिटी अफ विन्डसोर, क्यानडा र डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सूचना र प्रविध

Read More

भक्तपुर नगरपालिकामा भूकम्पपीडितको पुनःसर्वेक्षण रोक

Posted on July 31, 2016 | views : 630 |

साउन १६, भक्तपुर । भूकम्पपीडितको पुनःसर्वेक्षण लिने कार्य भक्तपुर नगरपालिकामा रोकिएको छ ।  भक्तपुरका अन्य नगरपालिकामध्ये नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर, सूर्यविनायक र मध्यपरथिमिमा लगत सङ्कलन तीव्ररु पमा भए पनि भक्तपुर नगरपालिकामा भने लगत सङ्कलन कार्य रोकिएको छ । जिल्लाका छ नगरपालिकामध्ये

Read More

नेविसंघको महाधिवेशनमा लफडै-लफडा

Posted on July 31, 2016 | views : 609 |

साउन १६, काठमाडौँ | नेविसंघलाई कांग्रेसमा नेता उत्पादन गर्ने कारखाना मानिन्छ। पार्टीका वर्तमान सभापति शेरबहादुर देउवादेखि विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, कल्याण गुरुङ, प्रदीप पौडेलजस्ता चर्चित र वरिष्ठ नेता विद्यार्थ

Read More

पहुँचवालालाई फेरि बाँडियो १ करोड ३२ लाख

Posted on July 31, 2016 | views : 832 |

साउन १६,  काठमाडौं  |  सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ। तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले ७८ जनालाई आर्थिक सहयोग दिने निर्णय गरेको छ । आर्थिक सहायता पाउनेमा विभिन्न दलका न

Read More

गाङखेतका किसानहरुलाई आधुनीक मौरी घार बितरण

Posted on July 30, 2016 | views : 450 |

ललित बोहरा | साउन १५, डडेल्धुरा  |  सार्वजनीक निजी साझेदारी आधारीत एक गाउँ एक उत्पादन ओभिपी मह उत्पादन तथा प्रशोधन कार्यक्रम अन्र्तगत गाङखेतका किसानहरुलाई आधुनीक मौरी घार बितरण गरीएको छ ।  गाङखेत गाबिस  १ का एक सय किसानलाई ५० प्रतिशत अनुदान सहयोगमा नवचेतना बहुउद्देश्यीय सहकारी सं

Read More

प्युठानमा बाढी र पहिरोबाट झन्डै ३०० परिवार विस्थापित

Posted on July 29, 2016 | views : 960 |

सिटी पोख्रेल/साउन १४, प्यूठान । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा जिल्लाभरका बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ देखिएको छ ।  जिल्ला दैवी प्रकोप उद्धार समितिले सबैभन्दा धेरै प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउनका लागि

Read More

कक्षा ९ मा पढ्ने अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबर्ट

Posted on July 29, 2016 | views : 1906 |

शरद शर्मा/साउन १४, काठमाडौ । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् ।  अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा

Read More

खोलामा डुबेर ३ बालकको ज्यान गयो

Posted on July 29, 2016 | views : 494 |

साउन १४, बुटवल । रुपन्देहीमा खोलामा डुवेर तिन जना बालकको ज्यान गएको छ । लुम्बिनी साँस्कृतिको नगरपालिका वडा नम्बर १ खुनगाइ खोलामा डुबेर ११ वर्षिय अनिषा बाँनिया, १० बर्षिय श्यामलाल कुँहर र १२ बर्षिय पिकी सिंङको खोलामा डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  प्रहरीले पौडि खेल्ने क्रममा उनिह

Read More

शुक्रबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

Posted on July 28, 2016 | views : 1980 |

साउन १३, काठमाडौँ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा यही साउन १४ गते शुक्रबार परेकाले काठमाडौँ उपत्यकाभित्र सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले बिहीबार सूचना निकालेर शुक्रबार काठमाडौंमा सार्बजनिक विदा दिइएको जानकारी दिएको छ । ललितपुरको जावलाखेल चोकमा हुने रातो मच्छिन

Read More

मिजारको हत्यारालाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

Posted on July 28, 2016 | views : 1275 |

साउन १३, मलेखु (धादिङ) । काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित मिजारको हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई धादिङका अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन् ।  काभ्रेबाट अपहरण गरी ल्याएर हत्या गरिएका मिजारको लास धादिङको कुम्पुर–३ मलेखु न

Read More

कार्यालयको विल आफुले तिर्नुपरेको कर्मचारीको गुनासो

Posted on July 27, 2016 | views : 383 |

साउन १२, सल्यान ।  जिल्ला प्राविधिक कार्यालय सल्यानबाट खर्च भएको मोटरसाइकल मर्मतको ८५ हजार भन्दा बढि रकम कर्मचारीले तिर्ने भएका छन ।  कार्यालयको काममा प्रयोग गरिएको मोटरसाइकलको  मर्मत गर्दा लागेको रकम आफुहरुले तिर्नुपर्दा कर्मचारीहरुले गुनासो पनि गरेका छन । रकम निकासाको लागि कार्

Read More

एकै दिनमा २६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन

Posted on July 25, 2016 | views : 209 |

साउन १०, बझाङ | जिल्ला वन कार्यलय बझाङले एकै दिनमा झण्डै २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।  गएको शुक्रबार जिल्ला वन कार्यालय बझाङले १ सय ५ कीलो ६ सय ग्राम यार्सागुम्बा बाट २६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला वन कार्यलयका नायव सुव्बा गजाधर जोशीले बताउनु भयो । आर्थिक वर्ष २०७२/७

Read More

बाबुआमासँगै खाटमा सुतेकि ४ वर्षीया छोरीको शव नहरमा भेटियो

Posted on July 25, 2016 | views : 893 |

अभिमनु पटेल । साउन १०, रौतहट । एउटै खाटमा चार जना सुतेको बेला ४ वर्षीय बबिता राम हराएपछि खोज्दै जाँदा मृतक अवस्थामा फेला पर्यो । गरुडा नगरपालिका वार्ड नं ५  शिवनगरमा बस्ने बिगु रामको ४ बर्षीय छोरी बबिता राम राति घरबाट सुतेको बेला १२ बजे देखि हराएको घरपरिवारले रात भरी गाउँमा खोज्दा छोरी कतै नभे

Read More