सूचना प्रबिधि |


अब साझा बसको टिकट घरबाटै काट्न सकिने, यस्तो छ तरिका

Posted on October 10, 2018 | views : 1379 |

असोज २४, काठमाडौँ | साझा यातायात र बस सेवाबीच अनलाइन टिकटिङ सम्झौता भएसंगै अबदेखि साझा बसका टिकट घरबाटै काट्न सकिने भएको छ ।  साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको हो । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइन

Read More

अन्तत: बन्द भयो गुगल प्लस, यस्तो छ बन्द हुनुको कारण

Posted on October 10, 2018 | views : 1271 |

असोज २४, एजेन्सी | गुगलले आफ्नो सोसल मिडिया प्लेटफर्म गुगल प्लस अन्ततः बन्द गरेको छ ।  पछिल्लो पटक करीब ५ लाख प्रयोगकर्ताका निजी डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले यस्तो निर्णय गरेको हो । यद्यपि ह्याकिङका कारण जोखिममा परेका ५ लाख प्रयोगकर्ताका डाटाको अनधिकृत दुरुपयोग भने हुन नपाएको दाबी गु

Read More

नेपाल टेलिकमको दसैं अफर : ६ रुपैयाँमा ३६ एमबी डाटा, अरु के-के छन् ? हेर्नुहोस्

Posted on October 09, 2018 | views : 3453 |

असोज २३, काठमाडौं । नेपाल टेलिकमले विगतमा झैं यसपटक पनि दसैं अफर सार्वजनिक गरेको छ। टेलिकमले अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस र एडीएसएल/एफटीटीएच/वाइम्याक्सतर्फ पनि अफर सार्वजनिक गरको छ। यस्ता छन् अफर १. अनलिमिटेड प्याक : यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड

Read More

गुगल प्लस बन्द हुँदै, यसको बिकल्प के ?

Posted on October 09, 2018 | views : 967 |

असोज २३, काठमाडौं | फेसबुक, ट्‍विटर जस्ता चर्चित सामाजिक सञ्जालहरूसँगको प्रतिस्पर्धामा पछाडि परेको गुगल प्लस बन्द हुने भएको छ । गुगलको माउ कम्पनी अल्फाबेटले अबको १० महिनामा गुगल प्लस बन्द गर्ने घोषणा गरेको हो । अबको १० महिनाभित्र गुगल प्लसको उपभोक्ता संस्करण बन्द गर्ने घोषणा आफ्नो ब्लगमार्फत गुगलले

Read More

युट्युबले ल्यायो नयाँ फिचर, भिडियो हेर्नेका लागि यस्तो फाइदा

Posted on October 08, 2018 | views : 1744 |

असोज २२, काठमाण्डौ | भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबमा पछिल्लो समय एक पछि अर्को गर्दै नयाँ फिचरहरु थपिंदै गइरहेका छन् । फिचरहरु थप्ने क्रममा पछिल्लेपटक युट्युबले 'मिनी प्लेयर' नामक नयाँ फिचर थप गरेको छ, जुन प्रयोगकर्ताका लागि निकै उपयोगी हुनेछ । युट्युबको तल्लो बारमा एउटा बक्स जस्तै म

Read More

भन्सार छलेर ल्याइएका सामान सहित दुई जना पक्राउ

Posted on October 06, 2018 | views : 644 |

असोज २०, बुटवल  ।  सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा जाँच

Read More

स्मार्टफोन तातेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्ता टिप्स

Posted on October 04, 2018 | views : 1291 |

आजभोलि स्मार्टफोन मानिसको जीवनमा अपरिहार्य भएको छ। दैनिक रुपमा प्रयोग हुने स्मार्टफोन तात्ने समस्याले सायद अधिकांसलाई पिरोलिरहेको हुन्छ। कहिलेकाहिँ स्मार्टफोन कुरागरिरहेको बेलामा कानै तात्नेगरी पोलेर दुख दिन्छ। के के कारणले तात्छ स्मार्टफोन स्मार्टफोनमा मालवेयर अथवा कुनै भाइरस छ भनेर पनि मोबाइल सामा

Read More

नमुना सामाग्री निर्माण

Posted on September 30, 2018 | views : 1196 |

सामग्रिको नमुना निर्माण कमल घिमिरे  आश्विन 14 पाँचथरको फिदिम १ मा रहेको नयाँ नमुना मावि कक्षमा ७ देखि १० सम्मका विद्यार्थिहरले स्थानिय प्रविधि प्रयोग गरेर विज्ञानका विभिन्न सामग्रिको नमुना निर्माण गरेका छन् । विद्यार्थिहरुले निर्माण गरेका सामग्रि आज विद्यालयले आयोजना गरेका एक कार्यक्रमका विच प्

Read More

एप्पललको नयाँ iPhone किन्नेहरु सावधान !

Posted on September 25, 2018 | views : 2177 |

असोज ९, काठमाडौँ | आफ्नो नयाँ आइफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आरमा अहिलेसम्मकै सबैभन्दा मजबूत र धेरै बलियो भनेर दावी गरिएता पनि नयाँ आइफोनलाई सुरक्षित राख्नका लागि बलियो खोल हाल्नु पर्ने भएको छ । किनकी यदि नयाँ आइफोनको डिस्प्ले फुट्यो वा आइफोनका पाटपुर्जा बिग्रिए भने तपाइँले ठूलो मूल्य चुकाउनु

Read More

दशैं तिहारको अवसरमा टीसीएलले ल्यायो यस्तो झकास अफर

Posted on September 23, 2018 | views : 1357 |

असोज ७, काठमाडौं । विश्वको तेस्रो ठूलो ब्राण्डको रुपमा स्थापित टीसीएलले दशैं तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास व्याक अफर लिएर आएको छ । यो सरल क्यास व्याक अफर हो जुन हरेक टीसीएलका टेलिभिजनको खरिदमा प्राप्त गर्न सकिनेछ । टीसीएलका एयर कन्डिसनरहरुमा फ्री इन्सटलेसन रहेको छ । यो योजना २०७५ आश्विन ७ गते

Read More

भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Posted on September 21, 2018 | views : 1117 |

असोज ५, भक्तपुर । भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सि

Read More

एनसेलले ल्यायो संविधान दिवसको अवसरमा १५ दिने विशेष अफर, यसरी सुचारु गर्नुहोस्

Posted on September 18, 2018 | views : 4618 |

असोज २, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आकर्षक छुटसहितको दरमा ‘माइ फाइभ र आइ फ्लिक्स’ सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलका ग्राहकहरुले मंगलबारबाट यो अफरको लाभ लिन सक्नेछन् । यो अफर १५ दिन सम्म संचालनमा रहनेछ । यस योजना अन्

Read More

आजदेखि लागु हुने गरि टेलिकमले इन्टरनेटको मूल्य घटायो (सुचिसहित)

Posted on September 17, 2018 | views : 5108 |

असोज १, काठमाडौँ । सरकारी सञ्चार प्रदायक नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटनाएको छ । टेलिकमले यही असोज १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य घटाएको हो । यसअघि उलब्ध हुँदै आएको न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको उपलब्ध हुने भएको छ । टे

Read More

सामसुङको ग्यालेक्सी नोट ९ मा आगो लागेपछि...

Posted on September 17, 2018 | views : 1154 |

असोज १, काठमाण्डौ | एजेन्सीहरुका अनुसार सामसुङको फ्ल्यागपशप ग्यालेक्सी नोट ९ मा शर्ट भएर आगो लागेको छ । अमेरिकाको न्यूयोर्ककी एक महिला डियान चुङले पर्समा राखेको सामसुङको नोट ९ मा एकाएक आगो लागेको हो । उनले सर्वोच्च अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेकी छिन् । साथै उनले ग्यालेक्सी नोट ९ को

Read More

आजदेखि १५ दिनसम्मको अफर ! १८ रुपयाँमै ७० मिनेटसम्म कुरा गर्न सकिने

Posted on September 17, 2018 | views : 2881 |

सोज १, काठमाण्डौ | नेपाल टेलिकमले 'संविधान दिवस २०७५’ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ । असोज १ देखि १५ गते सम्म कर सहित रु. १८।– मा सो प्याक खरिद गर्न सकिने छ । प्याक खरिद गरे पश्चात ७० मिनेट सम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पन

Read More

नेपाल टेलिकमले भोलिदेखि ३ महिनाका लागी यस्तो अफर ल्याउँदै, के के छन् विशेषता ? हेर्नुहोस्

Posted on September 16, 2018 | views : 7760 |

भदौ ३१, काठमाण्डौ | नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ ।  कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग ग

Read More

बजाजले ल्यायो दशैंतिहारमा ग्राहकको गोजी भर्ने उपहार

Posted on September 04, 2018 | views : 1178 |

भदौ १९, काठमाडौं । नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यसपालिको दशैंतिहारको अवसरमा समस्त ग्राहकको गोजी भर्नको लागि ‘बजाज पाकेट फुल’ नामक ग्राहक योजना ल्याएको छ । योजनामा बजाजको कुनै पनि मोटरसाइकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड प

Read More

केपीलासगढी गाउँपालिका: भरपर्दो ईन्टरनेट सुविधा दिन चेतावनी

Posted on August 24, 2018 | views : 1237 |

चिसाङ शेर्पा | भदौ ८, खोटाङ | भरपर्दो ईन्टरनेट जडान नभएको भन्दै केपीलासगढी गाउँपालिकाले ईन्टरनेट सेवा प्रदायक कम्पनीलाई चेतावनी दिएको छ । गाउँपालिकामा भर्चुवल नेटवर्क प्रालिले जडान गरेको ईन्टरनेट  स्पीड गतीमा नचलेपछि ईन्टरनेट कम्पनीलाई चेतावनी दिएका हुन् । गएको बैशाख ३० गते गाउँपालिकासँग सहकार्

Read More

डिसहोमको झकास अफर, रिचार्च गर्नुस् र सितैमा लैजानुस्

Posted on August 21, 2018 | views : 2171 |

भदौ ५, काठमाडौं । डिसहोमले उपभोक्ताहरु माझ ‘डिसहोम फ्री अफर’ ल्याएको छ । एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले उपभोक्ताहरु माझ ‘डिसहोम फ्री अफर’ योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना २०७५ भाद

Read More

'वल्र्डलिंक अफर जम्बो, खर्च कम भो !'

Posted on August 13, 2018 | views : 1937 |

साउन २८, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना ग्राहकहरुका लागि नयाँ-नयाँ अफरहरु प्रदान गर्ने निरन्तरता कायम राख्दै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ ।  यो अफर अन्तर्गत ग्राहकहरुले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथ साथै निशुल्क सेटअप बक्स

Read More

बिद्युत अभाबमा दार्चुलाको सञ्चारसेवा र बैंङ्किङ कारोबार ठप्प

Posted on August 12, 2018 | views : 1707 |

लोकेन्द्र प्रसाद जोशी | साउन २७, दार्चुला । नेपाल टेलिकम दार्चुलाको ल्याडलाइन, मोबाइल फोन र इन्टरनेट सेवा ठप्प भएको छ । शनिबार रातीदेखी टेलिकम दार्चुलाको स्काई, नमस्ते, एडिएसएल इन्टरनेट लगायत सबै सेवाहरु ठप्प भएको हो । टेलिकमको मालिकार्जुन गाउँपालिका दार्चुलाको बालशिखरस्थित मेन रिपिटर अर्थात मुख्य ट

Read More

के एल मोबाइल मेला: एउटा किन्दा अर्को सित्तैमा !

Posted on August 10, 2018 | views : 4752 |

साउन २५, काठमाण्डौ | काठमाडौको चाबहिलस्थित केएल मोबाइल हबमा जारी मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने भएको छ ।  जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजना सहित मेला सञ्चालन भैरहेको छ ।  चाबहिलको के एल

Read More

सल्यानको कालीमाटीमा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध

Posted on August 09, 2018 | views : 1139 |

साउन २४, सल्यान | सल्यानको कालीमाटी गाउँपालिकामा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।  नेपाल टेलिकमको जिएसएम सेवामात्र सञ्चालन भएको गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएपछि गाउँपालिका सञ्चारविहीन भएको छ । कालीमाटी गाउँपालिकालाई जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकाको बाहिरी सम्पर्कसमेत बिच्

Read More

गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा

Posted on August 08, 2018 | views : 1803 |

साउन २३, खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ ।  गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन सात वडा रहेको गाउँपालिकाको सबै वडामा इन्टरनेट जडान गरिएको हो ।  भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा गाउँपालिकाको य

Read More