सूचना प्रबिधि |


नेपालमा सामसुङको ग्यालेक्सी ‘एएट प्लस’ बिक्रि सुरु, मूल्य कति ?

Posted on February 01, 2018 | views : 798 |

माघ १८, काठमाडौं | नेपालमा सर्वाधिक बोकिने फोनमध्ये सामसुङको ग्यालेक्सीले आफ्नो ‘एएट प्लस’ बिक्रि सुरु गरेको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषता रहेको यस स्मार्टफोनमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरीकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ ।  यो सामसङ

Read More

कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार हुदै

Posted on January 30, 2018 | views : 384 |

नन्दराम जैशी/माघ १६, जुम्ला । कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार गर्ने कार्य जुम्लामा सम्पन्न भएको छ ।  जुम्लाका सबै स्थानिय तहका ग्रामिण बस्तीहरुसम्म सिम्पल नेटर्वकको तिब्रगतिको ईन्टरनेट सेवा पुगेको छ । नेपाल टेलिकमलाई चुनौती दिदै कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार कार्यमा जुटे

Read More

बैतडीमा इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या

Posted on January 29, 2018 | views : 218 |

माघ १५, बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् ।  इन्टरनेटको असुविधाका कारण बंैकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शि

Read More

शेयर बजारमा आइतबार सामान्य वृद्धि

Posted on January 28, 2018 | views : 206 |

१४,माघ,काठमाडौं। सातामा कारोबार भएको  पहिलो दिन आइतबार बैंक र बीमा क्षेत्रमा आएको सुधारले  शेयर बजार झिनो अंकले बढेको छ। आइतबार शेयर बजार १ दशमलव ४२ अंकले बढेर १४०५.९५ अंकमा पुगेको छ। 'क' बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६० अंकले बढेर २९७.०१ अंकमा उ

Read More

के साँच्चै फेसबुकमा समाचार युग अन्त्य हुँदैछ ? यसो भन्छन् जुकरवर्ग

Posted on January 19, 2018 | views : 534 |

माघ ५, काठमाडौं । ‘फेसबुक खोलेपछि मान्छेले सकारात्मक अनुभूव गरून्, साथीभाइ र आफन्तबीच निकटता बढाऊन् भन्ने हाम्रो चाहना हो,’ फेसबुक संस्थापक मार्क जुकरवर्ग भन्छन्। उनको यो भनाइसँगै फेसबुकमा परिवर्तन आएको छ। यसमा देखिने न्यूजफिड अब यो ‘सुरूआती दिन’ कै अवस्थामा फर्कनेछ। अर्थात् केही वर्षदेखि हामीले न्य

Read More

सूचना महामार्गमा नेपाल–चीन जोडियो

Posted on January 12, 2018 | views : 203 |

पुस २८, काठमाडौँ  । नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् ।  निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को आजबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको हो ।  यो

Read More

बन्दैछ धरहरा, एक पटकमा करिब ४० जना धरहरा चढ्नसक्ने

Posted on January 08, 2018 | views : 426 |

पुस २४, रत्ननगर (रासस) | गोरखा भूकम्पले २०७२ साल वैशाख १२ गते राजधानी काठमाडौँ सुन्धाराको धरहरा ढालेपछि अहिलेसम्म अर्को नबनाउँदा सर्वत्र चासो व्याप्त छ तर त्यसैलाई याद दिलाउने गरी चितवनको रत्ननगरस्थित टिकौली चौरमा धरहरा निर्माण गरिएको छ ।  दुरुस्तै देखिए पनि यो धरहरा अस्थायी हो । यही पुस २७ देख

Read More

पुर्वी रोल्पामा नेपाल टेलिकमको टावर निर्माण

Posted on January 08, 2018 | views : 308 |

मनिषा राई | पुस १४, रोल्पा | पुर्वी रोल्पाको सुनछहरी गाउपालिका वडा नं. ६ फगाममा नेपाल टेलिकमको टावरको निर्माण कार्य भइरहेको छ । आफन्त सङग कुरा गर्नका लागि कित अलि अग्लो ठाउँ कित सुलिचौर बजार धाउनु पर्ने बाध्यतामा रोमलिएका सुनछहरी गाउँपालिका ६ फगाम बासिहरुको समस्या अव भने दुर हुने भएको छ । आधुनिक युग

Read More

अवैध रुपमा औषधि पसल गर्ने भारतीय नागरिक पक्राउ

Posted on December 30, 2017 | views : 220 |

पुस १५, धनगढी । अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  कैलाली लम्कीचुहा नगरपालिका–९, खमरियामा औषधि पसलबाट अवैध लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले भारत लखिमपुर जिल्ला ति

Read More

अवैध रुपमा औषधि पसल गर्ने भारतीय नागरिक पक्राउ

Posted on December 30, 2017 | views : 199 |

पुस १५, धनगढी । अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  कैलाली लम्कीचुहा नगरपालिका–९, खमरियामा औषधि पसलबाट अवैध लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले भारत लखिमपुर जिल्ला ति

Read More

बेलायती सेनामा कार्यरत नेपालीले दिए बिद्यालयलाई एक लाख सहयोग

Posted on December 29, 2017 | views : 154 |

चिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङका एक ब्यक्तिले विद्धालयलाई एक लाख सहयोग गरेका छन् । ब्रिटिस सेनामा कार्यरत डाडाँगाउका ध्यानप्रसाद राईले जिल्लाको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ ओख्रेस्थित महेन्द्रोद्धय माबिलाई एक लाख सहयोग गरेका हुन् । बेलायती सेनाको मेजर पदमा कार्यरत राईले बिहिबार बिद्यालयमा आय

Read More

पुरानो मोडलका iPhone स्लो भएपछी एप्पलले दिने भयो यस्तो सुबिधा

Posted on December 29, 2017 | views : 475 |

काठमाडौं । पुराना मोडेलका केही आइफोन स्लो भएकोमा एप्पलले माफी माग्दै ब्याट्री रिप्लेसको मूल्य तीन गुणा घटाएर सुबिधा दिने भएको छ ।  पुराना मोडलका आइफोन प्रयोगकर्ताले पछिल्ला दिनहरुमा फोन सुस्त बनेको गुनासो गरिरहेका छन् । कतिपयले त नयाँ आइफोन खरिदका लागि बाध्य पार्न पुराना मोडललाई स्लो बनाइएको हु

Read More

नेपाली युवा बने ‘परमाणु वैज्ञानिक’

Posted on December 26, 2017 | views : 631 |

पुस ११, काँकडभिट्टा (रासस) | नेपालले परमाणु शक्ति (न्युक्लियर पावर)को आर्जन र प्रयोग बारेमा आफैले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् ।  ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–

Read More

मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर भन्दा बढीको प्रतिबद्धता

Posted on December 25, 2017 | views : 192 |

अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि गैरआवासीय नेपाली संघका निबर्तमान अध्यक्ष अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष घले र जमुना गुरुङले दुई लाख अाठ सय अठासी डलर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । ‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाज

Read More

१३ हजार अवैध वेभसाइट बन्द

Posted on December 24, 2017 | views : 387 |

पुस ९, बेईजिङ (रासस/सिन्ह्वा) | चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ ।  चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिनुभएको हो ।  यो अवधिमा अरु दुई

Read More

एप्पल आफैले पुराना आइफोन स्लो बनाईदिएको खुलाशा !

Posted on December 24, 2017 | views : 400 |

पुस ९, बिबिसी | पछिल्लो समय आइफोन स्लो हुने गरेको प्रयोगकर्ताको गुनासो बढ्दै गएपछि एप्पल आफैले यसबारे खुलासा गरेको छ । एप्पल आफैंले पूराना मोडेलका आइफोनको परफर्मेन्स स्लो बनाइदिएको पुष्टि गरेको हो । प्रयोगकर्ताहरुले नयाँ आइफोन किन्न बाध्य पार्नका लागि एप्पलले पुराना आइफोन स्लो बनाएको आरोपलाई खण्डन ग

Read More

भोलीदेखि ४५ दिनसम्म नेपाल टेलिकमको ‘विन्टर अफर’ अन्तर्गत पाइनेछ यस्ता सुबिधा

Posted on December 21, 2017 | views : 12818 |

पुस ६, काठमाडौं । नेपाली दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको प्याकसहित ‘विन्टर अफर’ ल्याएको छ । यो अफर भोलि शुक्रबारदेखि सुरु भएर माघ २१ गते सम्म कायम रहनेछ । कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ । डाट

Read More

सामसुङले ल्यायो नयाँ ग्यालेक्सी A8 र A8+ (मूल्य कति ?)

Posted on December 20, 2017 | views : 2890 |

पुस ५, काठमाडौँ | आइफोनसँगको प्रतिष्पर्धी मानिएको सामसुङले ए सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङले ग्यालेक्सी A8 (2018) तथा A8 प्लस (2018)  सार्वजनिक गरेको हो । कम्पनीले युरोपेली बजारमा यी दुई फोन लञ्च समेत गरेको छ । यी फोनमा डुअल फ्रन्ट क्यामरा तथा इनफिनिटी डिस्प्ले जस्

Read More

सरकारले नेतृत्व छाड्न यस्तो छ कानुनी जटिलता

Posted on December 20, 2017 | views : 107 |

पुस ५, काठमाडौं | सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ।  सरकारले नेतृत्व हस्तान्तरणका लागि संवैधानिक र कानुनी जटिलता बाँकी रहेको स्पष्ट पारेको छ। जटिलताको निकास ननिस्केसम्म नेतृत्व हस्तान्तरणमा कठिनाइ भएको सरकारका प्रवक्तासमेत रहेका सूचन

Read More

कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर 'महावीर पुन'को गाउँ

Posted on December 15, 2017 | views : 314 |

मङ्सिर २९, म्याग्दी । धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर बनेको छ ।  पच्चीस वर्ष अगाडि अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किनुभएका महावीर पुनले गृहजिल्ला म्याग्दीको राम्चेस्थित नागीमा ताररहित इन्टरने

Read More

हालसम्मको गणना भएको समानुपातिक मत: एमालेलाई ४१ सिट, अन्यलाई कति-कति ? (अपडेट)

Posted on December 12, 2017 | views : 8654 |

मङ्सिर २६, काठमाडौँ | प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लाहरुमा अहिले धमाधम समानुपातिकको मत गनिएको छ, यस्तो अवस्थामा समानुपातिक तर्फको मतगणनाको अपडेट पनि छिटो-छिटो गतिमा बढ्दै गएको छ ।  अहिले समानुपातिकमा आफुलाई अग्र स्थानमा राख्दै एमालेले झन्डै ८ लाख मत पुर्याउन लाग्दा कांग्रेस दोश्रो, माओवादी

Read More

रवि लामीछानेले युएईबाटै News-24 मा कार्यक्रम चलाए, आफै ड्राइभ गरेर अष्टमीको कम्पनी पुगे (भिडियो)

Posted on December 06, 2017 | views : 2202 |

मङ्सिर ६, काठमाडौं । ख्यातिप्राप्त टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका संचालक रवि लामीछानेले आफ्नो पछिल्लो कार्यक्रम युएईबाटै संचालन गरेका छन् । स्टुडियोबाटै संचालन हुने यस कार्यक्रम पहिलो पटक विदेशबाट प्रत्यक्ष प्रसारण भएको हो ।  कार्यक्रममा पत्रकार लामिछानेए बैएशिक रोजगारीको शिलशिलामा दुबई

Read More

फेसबुकले ल्यायो यस्तो नयाँ एप्लिकेशन

Posted on December 05, 2017 | views : 787 |

मंसिर १९, काठमाडौँ । फेसबुकमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन् । तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन् । उनीहरुलाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन ल्याएको छ । फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेर

Read More

(मत गणना अपडेट) फेसबुकमा आफुले चाहेको जिल्लाको मत परिणाम यसरी पाउनुहोस्

Posted on December 03, 2017 | views : 62933 |

७७ जिल्लाकै मत गणना अपडेट फेसबुकबाट पाउन सक्नुहुनेछ, तलको मध्ये आफुलाई अपडेट चाहिने जिल्ला छानेर लाइक दिनुहोला | जिल्ला अनुसार ताजा मत अपडेट फेसबुकमै पाउनुहुनेछ...  ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara  Bardiya Bhaktapur Bhojpur Chitwan Dadel

Read More