सूचना प्रबिधि |


बागलुङको दुई विद्यालयलाई पशु विज्ञान अध्यापनका लागि अनुमति

Posted on April 20, 2019 | views : 1647 |

वैशाख ७, गलकोट । बागलुङको दुई विद्यालयलाई सरकारले पशु विज्ञान अध्यापनका लागि अनुमति प्रदान गरेको छ ।   जिल्लाको ताराखोला गाउँपालिका–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालय र निसीखोला गाउँपालिका–५ निसीगाउँस्थित ज्ञानेन्द्र माविमा पुश विज्ञान अध्यापनका लागि अनुमति पाएको हो । शिक्षा विज्ञान त

Read More

भविष्यमा प्लेनलाई कुनै विमानस्थल नचाहिने !

Posted on April 19, 2019 | views : 2368 |

काठमाडौं । ‘टिल्ट–रोटोर’वायुयान हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । यसलाई शक्ति राष्ट्रका सेनाले लामो समयदेखि उडाइरहेका छन् । अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत हुने भएको छ । यसलाई नागरिक प्रयोगका लागि स्वीकृत गर्दा पनि खोज–बचाउ अभियान, व्यवसायीहरूको यात्रा र आपतकालीन चिकित्सकीय

Read More

नेपाल टेलिकमको 4G सेवा देशभर विस्तार गरिने

Posted on April 18, 2019 | views : 3628 |

सुशील दर्नाल | वैशाख ५, काठमाडौँ (रासस) | नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । प्रबन्ध निर्देशक अधिकारीका अनुसार कम्पनील

Read More

ओप्पोको A11 PRO नेपालमा सार्वजनिक हुँदै, के-के छन् फिचर्स ? हेर्नुहोस्

Posted on April 18, 2019 | views : 2127 |

बैशाख ५, काठमाडौं– ओपोले एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने भएको छ । यहि बैशाख ९ गते उक्त फोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ११ प्रोमा भोक ३.० सुपर फास्ट चार्जिङका साथ दुई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिक हुने कम्पनीले जानकारी दि

Read More

अन्तरिक्षमा करिब एक वर्ष बिताएका केलीको ‘डिएनए’ बदलिएपछि...

Posted on April 17, 2019 | views : 1970 |

काठमाडौं | अन्तरिक्षमा करिब एक वर्ष विताएका नासाका अन्तरिक्षयात्री स्कान्ट केलीको डिएनए परिवर्तन भएको छ । उनले पृथ्वीको परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३४० दिन बिताएर तीन वर्ष पहिलो फर्किएका थिए ।  नासाका अनुसन्धानकर्ताका अनुसार बिहिबार अन्तरिक्षको कक्षमा बसिरहेको सयममा केल

Read More

भारतमा टिकटकमाथि प्रतिबन्ध

Posted on April 17, 2019 | views : 2041 |

बैशाख ४, काठमाडौं | भारतमा गुगलको प्लेस्टोर र एपस्टाेरबाट ‘टिकटक’ हटाइएको छ । भारत सरकारको आग्रहमा गुगलको प्लेस्टोर र एपस्टोरबाट अब टिकटक डाउनलोड उपलब्ध हुने छैन । गएको सोमबार टिकटक प्रतिबन्ध लगाउनुपर्छ भनेर परेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले यो मुद्दामा २२ अप्रिलमा सुनुवाई गर्ने जनाएको थियो । त

Read More

नेपाल अब अन्तरिक्ष युगमा, यस्तो छ नेपाली स्याट–१

Posted on April 17, 2019 | views : 2282 |

बैशाख ४, काठमाडौँ । पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो । यो समाचार आजको नागरिक

Read More

सामसुङको ग्यालेक्सी A20 नेपाली बजारमा (विशेषता र मुल्यसहित)

Posted on April 16, 2019 | views : 2873 |

चैत ३, काठमाण्डाै - सामसुङले ग्यालेक्सी ए२० स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त फोन ग्यालेक्सी ए सिरिज अन्तर्गतको तेस्रो फोन भएकाे कम्पनीले जनाएकाे छ । ग्यालेक्सी ए२० मा डुअल क्यामराका साथ अल्ट्रा–वाइड लेन्स, तथा चाँडो चार्ज हुने ४००० मिलि एम्प आवरकाे ब्याट्री रहेको छ भने सुपर एमोलेड ड

Read More

राजनीतिज्ञहरुको बिल्ला गरेको भन्दै टिकटकलाई एप स्टोरबाट हटाउन सरकारको आग्रह

Posted on April 16, 2019 | views : 3014 |

बैशाख ३, काठमाडौं | भारत सरकारले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो । भारतको सुचना तथा प्रविधि मन्त्रालयले ग

Read More

हिरो मोटरकर्पले ल्यायो फेमिली स्कुटर- डेस्टेनी १२५, काठमाडौँमा शुन्य प्रतिशत डाउनपेमेन्टमा लिन सकिने

Posted on April 16, 2019 | views : 2053 |

बैशाख ३,काठमाडौँ । हिरो मोटरकार्प लि. ले आइ थ्री एस प्रविधि सहितको फेमिली स्कुटर- डेस्टेनी १२५ सार्वजनिक गरेको छ। भारतमा बिक्रि शुरु गरेको केहि महिना मै नेपालमा पनि बिक्रि शुरु गरिएको कम्पनीले जनाएको छ ।   नेपालमा डेस्टेनी १२५ को भ्याट सहितको मूल्य २ लाख ६ हजार मूल्य तोकिएको छ । काठमाडौँम

Read More

बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने

Posted on April 16, 2019 | views : 1963 |

वैशाख ३, बैतडी । बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । यसअघि सोमबारदेखि हुने भनिएको महोत्सव एक दिनका लागि स्थगन भएको थियो । महोत्सवको सम्पूर्ण तयारी नपुगेकाले महोत्सव एक दिनपछि सञ्चालन हुनलागेकोे मेलौली सूचना तथा सञ्चार समूहका कोषाध्यक्ष लक्ष्

Read More

खोटाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना गम्भीर घाइते

Posted on April 16, 2019 | views : 819 |

 वैशाख ३, खोटाङ । काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी

Read More

चितवनमा २०७५ सालमा दुर्घटनामा परि १५५ जनाको मृत्यु, २३५ गम्भीर घाइते

Posted on April 15, 2019 | views : 2347 |

वैशाख २, चितवन । (रासस) ः जिल्लाका विभिन्न स्थानमा विसं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घट

Read More

फेसबुकमा समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

Posted on April 14, 2019 | views : 3146 |

वैशाख १, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।  नेपालीहरुले नयाँ बर्षको उत्सव मनाईरहँदा आफूले कैद गरेका तश्वीरहरु फेसबुकमा राख्न नपाउँदा तनाबमा छन् । कतिपय त आफ्नो इन्टरनेट नै नचलेको भन्ने ठानेर झुक्किए ।  फेसबुक र इन्स्टाग्राममा समस्या आएपछी  पूर्ण रूपमा च

Read More

नयाँ वर्षकै दिन नेपालमा फेसबुक 'डाउन', कहिले चल्छ ?

Posted on April 14, 2019 | views : 1800 |

बैशाख १, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् ।  नेपालमा पनि आइतबार दिउँसोदेखि यो समस्या देखिएको छ ।  डाउन डिटेक्टरमा अमेरिका, बेलायतदेखि युरोपका धेरै देशहरुमा पनि फेसबुक नचलेको

Read More

जनकपुरमा टेलिकमको एफटीटीएच सेवा

Posted on April 13, 2019 | views : 1562 |

चैत ३०, धनुषा (रासस) | जनकपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा शुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनकपुरधाममा एफटीटीएच सेवाको शुरुआत गर्नुभयो ।  मन्त्री बाँस्कोटाले एफटीटीएचमार्फत प्रदेश नं २ का सचिव दीपक सुवेदीलाई टेलिफोन कल गरी सेवाको शुरुआत गर्नुभएको हो । उक्

Read More

नेपाल टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक, के-के छन् सुविधा ? हेर्नुहोस्

Posted on April 12, 2019 | views : 5362 |

चैत २९, काठमाडौं | नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६ (New Year Offer 2076) ल्याएको छ । सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ । 

Read More

विश्व इतिहाँसमा पहिलो पटक ड्रोनबाट व्यवसायिक डेलीभरी सेवा शुरू, Google ले राख्यो रेकर्ड

Posted on April 12, 2019 | views : 2213 |

चैत २९, काठमाडौँ | ड्रोनमार्फत  सामान डेलीभरीको प्रयासमा कयौं कम्पनी लागी परेका छन् । यसको लागि हजारौ ट्रायल पनि भईसकेका छन् । तर संसारमै पहिलो पटक व्यवसायिक ड्रोन डेलीभरी सेवा शुरू गर्ने देशको श्रेय गूगलले पाएको छ । अमेरिकी कम्पनीले अस्ट्रेलियाको राजधानीमा यस सेवाको लागि अनुमति पाएको हो । 

Read More

स्मार्टले ल्यायो ९० दिनलाई मान्य हुने गज्जबको डाटा तथा भ्वाइस प्याक, कसरी सुचारु गर्ने ? हेर्नुहोस्

Posted on April 11, 2019 | views : 1998 |

चैत २८, काठमाडौं | स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरूको लागि नयाँ डाटा तथा भ्वाइस प्याकहरूको अफर सार्वजनिक गरेको छ । २०० एमबी डाटा मात्र ९ रुपैयाँमा १ दिनको लागि मान्य भएको प्याक खरिद गर्न सकिने छ । साथै स्मार्टको अनलिमिटेड भ्वाइस प्याक अन्तर्गत (स्मार्ट टु स्मार्ट) ९ मा १ दिन र २९ रुपैयाँ मा ७ दिन कु

Read More

यी हुन् वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्सहरु

Posted on April 10, 2019 | views : 8741 |

अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा बाई-फाईबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ । यस्तै अवस्थामा कसैको बाई-फाई पासवर्ड थाहा पाउन पाए ! पक्कै रमाइलो हुन्

Read More

श्रमको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातीलाई ज्वरो आउँछ : सञ्चारमन्त्री

Posted on April 09, 2019 | views : 2219 |

 चैत २६, काठमाडौँ  । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसको सुरक्षा भनेको मालिकको मात्र नभई त्यहाँ कार्यरत मजदुरको पनि सुरक्षा हो भन्ने पक्षलाई बुझ्न आवश्यक रहेको बताउनुभएको छ ।  नेपाल पत्रकार महासङ्घ श्रमजीवी हित प्रवद्र्धन समितिद्वारा यहाँ आज आयोजित ‘पत्

Read More

मोबाइलको प्याटर्न लक बिर्सनुभयो ? यसरी अनलक गर्नुहोस्

Posted on April 09, 2019 | views : 3655 |

मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सदाँ मोबाइल पसलसम्म पुग्नु पर्ने बाध्यता सायद तपाईले भोग्नु भएको होला। सुरक्षाको लागि राखेको पासवर्ड बिर्सेर यसरी दुख पाउनु पर्ने आवश्यकता भने छैन। केवल ५ स्टेपमा तपाइले आफ्नो मोबाइलको लक खोल्न सक्नुहुन्छ ।  जुन तल देखाइएको छ:- स्टेप १: मोबाइल स्वीच अफ गर्नुह

Read More

विहिबारबाट मिडिया, कम्युनिकेशन र एडभटाईजिङ्ग एक्स्पो २०१९ हुने

Posted on April 07, 2019 | views : 1988 |

चैत्र २४, काठमाडौँ | आगामी विहिबार देखि नेपालमा पहिलो पटक मिडिया, कम्युनिकेशन र एडभटाईजिङ्ग एक्स्पो २०१९ हुने भएको छ । चैत्र २८, २९, र ३० गते मिडिया एकेडेमी तथा इभेन्टम्यानेजमेन्टको आयोजनामा राजधानीको भृकुटीमण्डपमा एक्स्पो हुन लागेको हो । तीन दिनसम्म चल्ने एक्स्पो तथा अन्तराष्ट्रिय मिडिया सम्मेलनमा

Read More

अब यी स्मार्टफोनमा फेसबुक र इन्स्टाग्राम नचल्ने !

Posted on April 06, 2019 | views : 2177 |

चैत २३, काठमाडौं | अबको केही समयपछि कतिपय स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर चल्नेछैनन् । यदि तपाइँसग पनि विन्डोज फोन छ भने मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध हुनेछैन । यद्यपि थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले सोसल मिडियाको प्रयोग भने गर्न सक्नेछन् ।

Read More