सूचना प्रबिधि |


टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

Posted on April 04, 2019 | views : 2148 |

चैत २१, नयाँदिल्ली । भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो। टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ।  तमिलनाडुका सूचना प

Read More

दक्षिण कोरियाले ल्यायो विश्वमै पहिलो फाइब–जी दूरसञ्चार सेवा, हालको प्रविधि भन्दा २० गुणा तीव्र

Posted on April 03, 2019 | views : 1971 |

चैत २०, सियोल (रासस/एएफपी) | दक्षिण कोरियाले विश्वमै पहिलो पूर्ण–विकसित पाँचौं पुस्ता (पाँचौं पुस्ता) को मोबाइल नेटवर्क विकास गरेको जनाएको छ । तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्नेछ । पाँचौं पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउ

Read More

प्रधानमन्त्री ओली हावाहुरी प्रभावित जिल्ला बारा जाँदै

Posted on April 01, 2019 | views : 1286 |

चैत १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला बारा जाने भएका छन् । हावाहुरीबाट ठूलो मात्रामा धनजनको क्षति भएपछि प्रधानमन्त्री बारा जान लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओली नेपाली सेनाको

Read More

सामसुङको ग्यालेक्सी A50 र A30 बजारमा, यस्ता छन् विशेषता (मुल्यसहित)

Posted on March 21, 2019 | views : 2832 |

चैत ७, काठमाण्डाै । सामसुङले हालै ए सिरिज अन्तर्गतका नयाँ स्मार्टफोनहरु ग्यालेक्सी ए ५० र ए ३० बजारमा ल्याएको छ । यी मोडलहरुमा अल्ट्रा–वाइड एङ्गल क्यामरा (भिडियो), चाडै चार्ज हुने प्रविधि तथा इन्फिनिटि यु डिस्प्ले आदि विशेषता रहेका छन् । ग्यालेक्सी ए ५० को साइज ६.४ इञ्च तथा ४ हजार एमएएच क्षमताको ब्य

Read More

गुगलमाथि कसले लगायो १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना !

Posted on March 21, 2019 | views : 1813 |

काठमाडौं | यूरोपेली संघ (इयू) को प्रतिस्पर्धा आयोगले गुगलमाथि १४९ करोड यूरो अर्थात् लगभग १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना लगाएको छ । प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई रोक लगाएको आरोपमा ईयूको प्रतिस्पर्धा आयोगले गूगललाई १.५ बिलियन युरो जरिवाना लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । गू

Read More

‘खल्ती डिजिटल वालेट’ले सुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

Posted on March 18, 2019 | views : 2133 |

चैत्र ४, काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ले आज चैत्र ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ ।  अब देशभरका सबै प्रकारका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको टिकेटिङ प्रणालीमा जानकारी प्रकाशन गर्न सक्नुका साथै कार्यक्र

Read More

फेसबुक अवरुद्ध हुँदा टेलिग्रामलाई भयो यत्रो फाइदा !

Posted on March 16, 2019 | views : 2013 |

काठमाडौं । विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुक बुधबार विश्वका धेरै भागमा एक्कासि अवरुद्ध भएको थियो । विश्वका लाखौँ प्रयोगकर्ताले फेसबुक लगइन गर्न तथा सामाग्रीहरुमा लाइक–कमेन्ट तथा अपलोड गर्नमै समस्याको सामना गर्नुपर्यो । नियमित सुधारका क्रममा केहीबेर साइड डाउन भएको र छिट्

Read More

संसद्कै हालत यस्तो भएपछि ...

Posted on March 16, 2019 | views : 1755 |

चैत २, काठमाडौं | राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति शुक्रबार मध्याह्न अनुगमनमा निस्कियो। सरकारी निकायको ‘सुशासन अवस्था’ हेर्नु उसको जिम्मेवारी हो। पहिलो अनुगमन संसद् सचिवालयबाटै गर्ने तय भयो। छड्केमा निस्किएका समिति सदस्यहरू सिंहदरबारस्थित पुरानो संसद् भवनतर्फ लागे। भूकम्पले मक्किएको ऐतिहा

Read More

विश्वभरी फेसबुकमा ठूलो समस्या

Posted on March 14, 2019 | views : 2892 |

फागुन ३०, काठमाडौं । सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या आएको छ । बुधबार रातिदेखि फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपमा बिभिन्न समस्या देखिएको हो । विश्वभारीका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप कहिले खुल्ने कहिले नखुल्ने र खुलेकामध्ये पनि राम्रोसँग काम नगर्ने समस्या आएको प्रयोगकर्ताहरुको गुनासो छ । फेसब

Read More

जीमेलमा देखियो यस्तो समस्या

Posted on March 13, 2019 | views : 2067 |

फागुन २९, काठमाडौं | बुधबार बिहानैदेखि जीमेलमा संसारभर नै समस्या देखिएको छ । संसारभरीका जीमेल प्रयोगकर्ताले सोसल मिडिया प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी गराइरहेका छन् ।  प्रयोगकर्ताको जीमेल त खोलिन्छ तर यसमा ‘इरर मेसेज’ आइरहेको छ । केहीबेर खुले पनि राम्रोसँग नखुल्ने, इमेल पठाउन

Read More

वल्र्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने

Posted on March 11, 2019 | views : 2215 |

फागुन २७, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।  कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी नि

Read More

सुर्खेतमा क्यान इन्फोटेक सुरु

Posted on March 08, 2019 | views : 1859 |

फागुन २४, सुर्खेत  । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्यान इन्फोटेक सुरु भएको छ । कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाले ईन्फोटेकको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार उद्घाटन गरेका हुन् । इन्फोटेकमा नेपाली वैज्ञानिकहरुद्वारा निर्माण गरिएको रोबोर्टले

Read More

vivo v15pro नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ? हेर्नुहोस्

Posted on March 08, 2019 | views : 2534 |

काठमाडौं । भीभोले बिहिबार आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भी१५प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । भीभो भी१५प्रो पहिलो मोडल हो जसमा भीभो नेक्सपछि यस उद्योगकै पहिलो एलेभेटिंग फ्रन्ट क्यामरा प्रयोग गरिएको छ । जसमा ग्राहकहरुको आवश्यकताअनुसार आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिएको छ भने इन्टेलिजेन्स

Read More

oppo F9 को मूल्य घट्यो, नयाँ मुल्य कति ? हेर्नुहोस्

Posted on March 07, 2019 | views : 3400 |

फागुन २३, काठमाडौं । ओपोले ओपो एफनाइनको मूल्य घटाएको  छ। पहिले ४१ हजार ५ सय ९० मूल्य रहेको ओपो एफनाइन (४ जीबी) मूल्य समायोजन पछि ३७ हजार ९ सय ९० मा उपलब्ध हुने भएको छ । नयाँ मूल्य सन् २०१९ को मार्च १ देखि लागू भइसकेको छ। ओपोलाई नेपालमा विश्वसनिय ब्राण्डका रुपमा स्थापित गर्न उपभोक्ताद्वारा प्राप

Read More

फोरजी र फाइभजी संजालमा सुरक्षा जोखिम, ह्याकरले फोनकल ह्याक गर्न सक्ने !

Posted on March 04, 2019 | views : 1963 |

काठमाडौं । तपाईँ हामीले प्रयोग गर्दै आएको फोरजी प्रविधिमा गंभिर सुरक्षा दोषहरु भेटिएको छ । हालै एउटा एकेडेमिक समूहले गरेको अनुसन्धान अनुसार हामीले प्रयोग गर्दै आएको फोरजी सेवा प्रणाली तथा आगामी दिनमा आउने फाइभजी सेवा प्रणालीमा नयाँ सुरक्षा दोषहरु रहेको पत्ता लगाएको हो । यी सुरक्षा दोषहरुको माध्यमबाट

Read More

अब फेसबुक मेसेन्जरमा डार्क मोड फीचर, यसरी ‘अन’ गर्नुहोस्

Posted on March 04, 2019 | views : 2117 |

फागुन २०, काठमाडौं । फेसबुकले गत अक्टोबरमा मेसेन्जरका लागि छिटै डार्क मोड ल्याउने घोषणा गरेको थियो, कम्पनीले अहिलेसम्म पनि औपचारिकरुमा सो नयाँ फीचर सार्वजनिक गरेको छैन् । तर पनि यो डार्क मोड फीचर केहि प्रयोगकर्ताहरुको लागि उपलब्ध भएको छ ।  फेसबुक मेसेन्जरमा डार्क मोड (Dark Mode) प्रयोग गर्नका ल

Read More

माइक्रोसफ्टले बनायो संसारमै सबैभन्दा शान्त कोठा, सन्नाटा यति कि ४५ मिनेटभन्दा बढी बस्न सकिन्न

Posted on March 04, 2019 | views : 2303 |

अमेरिकी सफ्टवेयर कम्पनी माइक्रोसफ्टले संसारमै सबैभन्दा शान्त कोठा तयार गरेको छ । झन्डै १७ करोड (नेपाली रुपान्तर) रुपयाँ लागतमा तयार भएको यो कोठामा मानिसले आफ्नो धड्कनको  आवाज समेत सहजै सुन्न सक्छ । वाशिंगटनको रेडमन्ड परिसरमा कम्पनीको मुख्यालयमा बनाइएको कोठामा सन्नाटा यति धेरै छ कि कोहिपनि व्यक्

Read More

सरकारले भन्यो, फेसबुक र ट्वीटर बन्द गर्ने हल्ला निराधार !

Posted on March 03, 2019 | views : 2168 |

फागुन १९, काठमाडौं । नेपालमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेबारे कुनै तयारी नरहेको सरकारले स्पष्ट पारेको छ ।  सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गरिन लागेको भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण पोस्ट गरिएको पाइएको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आफ

Read More

सर्लाहीमा गाेली हानी एक युवकको हत्या

Posted on March 03, 2019 | views : 2318 |

  फागुन १९, सर्लाही । शनिबार राति सर्लाहीको मलंगवामा गोली हानेर एकजनाको हत्या भएको छ । गोली प्रहारबाट मलंगवा नगरपालिका -२ घर भएका ३२ वर्षका मनोज कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ । राति ९ बजे तिर घरमै भएका यादवलाई  कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्र

Read More

सर्लाहीमा गाेली हानी एक युवकको हत्या

Posted on March 03, 2019 | views : 1050 |

  फागुन १९, सर्लाही । शनिबार राति सर्लाहीको मलंगवामा गोली हानेर एकजनाको हत्या भएको छ । गोली प्रहारबाट मलंगवा नगरपालिका -२ घर भएका ३२ वर्षका मनोज कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ । राति ९ बजे तिर घरमै भएका यादवलाई  कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्र

Read More

oppo ले A7 र A3S स्मार्टफोनको बजार मूल्य घटायो (मुल्यसहित)

Posted on March 02, 2019 | views : 2187 |

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा आफ्ना उपभोक्ताका लागि दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले A7 र A3S (२ र ३ जीबी भ्यारियण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो ।  अगस्ट २०१८ मा सार्वजनिक A3S दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमप

Read More

सामसुङको Galaxy M30 सार्वजनिक, कति पर्छ मुल्य ? हेर्नुहोस्

Posted on March 02, 2019 | views : 3724 |

काठमाडौं । सामसुङले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एम सिरिजलाई बिस्तार गर्दै नयाँ स्मार्टफोन ग्यालेक्सी एम ३०(Galaxy M30) भारतीय बजारमा सार्वजनिक गरेको हो । नयाँ ग्यालेक्सी एम ३० स्मार्टफोन यसअघि सार्वजनिक भएको ग्यालेक्सी एम १० र एम २० सिरिजमा नयाँ स्मार्टफोन हो । ग्यालेक्सी एम ३

Read More

फेसबुकले कसरी थाहा पायो मन्त्री अधिकारीको निधन ?

Posted on February 28, 2019 | views : 11550 |

फागुन १७, काठमाडौँ | फेसबुकले बिहिबार दिउसो हेलिकप्टर दुर्घटनाबाट मृत्यु भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीको फेसबुक एकाउन्टलाई मृत्यु भएको एकाउन्टको रुपमा परिवर्तन गरिदिएको छ ।  अहिले उनको आधिकारिक फेसबुक प्रोफाइल हेर्ने हो भने फेसबुक टाइमलाईन माथि एउटा फुलको तश्वीरसंगै फेसबुकले ‘Remembering

Read More

भीभोको Vivo V15 Pro नेपालमा लन्च हुँदै, कति पर्छ मूल्य ? हेर्नुहोस्

Posted on February 26, 2019 | views : 2108 |

फ़ागुन १४, काठमाडौं । भीभोले विश्व बजारमा हालै मात्र सार्वजनिक गरेको भीभो भी१५ प्रो (Vivo V15 Pro) नेपाली बजारमा पनि सार्वजनिक गर्ने भएको छ । नेपाली बजारमा भीभोले यहि मार्च ७ तारिखमा भीभो भी १५ प्रो स्मार्टफोन ल्याउने भएको हो । हालै भारतबाट विश्वभर सार्वजनिक गरिएको उक्त फोन नेपाली बजारमा ल्याउने मिती

Read More