सूचना प्रबिधि |


DV को नतिजा सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा?(तरिका सहित)

Posted on May 05, 2023 | views : 1635 |

बैशाख २२, काठमाडौँ | इलेक्ट्रोनिक डाइभर्सिटी भिसा(EDV) कार्यक्रम 2024 का लागि आवेदन फारम अक्टोबर 5, 2022 देखि नोभेम्बर 8, 2022 सम्म खोलिएको थियो।  इलेक्ट्रोनिक डाइभर्सिटी भिसा EDV  को नतिजा भोलि 6 मे 2023 मा प्रकाशित हुदैछ । EDV 2024 को नतिजा युएस डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफ

Read More

टिकटकलाई दुई अर्ब भन्दा बढी जरिवाना

Posted on April 05, 2023 | views : 678 |

एजेन्सी | बालबालिकाको गोपनियता कायम गर्न नसकेको भन्दै टिकटकलाई बेलायत सरकारले दुई अर्ब भन्दा बढी जरिवाना गरेको छ । टिकटकले सन् २०२० मा १३ वर्ष भन्दा मुनिका करिब १४ लाख भन्दा बढी बालबालिकालाई प्लेटर्फ प्रयोगका लागि अनुमति प्रदान गरेको भन्दै बेलायत सरकारले १ करोड २७ लाख पाउण्ड अर्थात् अर्ब ८ करोड रुपै

Read More

ट्विटरको लोगो परिवर्तन, अब निलो चराको ठाउँमा कुकुर

Posted on April 04, 2023 | views : 397 |

चैत २१, काठमाडौँ | सामाजिक प्लेटफर्म ट्विटरमा अर्को ठुलो परिवर्तन गरिएको छ। यस पटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसको मतलब अब ट्विटरबाट निलो चरा गायब भएको छ। यो परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन्। किनभने  ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएको छ । ट्विटरका मालिक एल

Read More

सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ– सञ्चारमन्त्री

Posted on April 03, 2023 | views : 582 |

चैत २०, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताउनुभएको छ । रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता शर्माले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐनलगायत आवश्यक कानुन विज्ञ र सम्बन्धि

Read More

अब अन्तरिक्षमा हुनेछ ब्रेन ट्युमरको उपचार !

Posted on March 26, 2023 | views : 554 |

एजेन्सी | बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान गर्नु हो । बेलायती अन्तरिक्ष एजेन्सीले एक विज्ञप्तिमा भनेको छ कि २६ लाख पाउण्ड बजेट रहेको सो

Read More

नदी कोरिडोरको सार्वजनिक क्षेत्रका संरचना ७ दिनभित्र हटाउन काठमाडौं महानगरको आह्वान

Posted on March 25, 2023 | views : 835 |

चैत ११, काठमाडौँ | काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहावको सार्वजनिक क्षेत्रमा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन आह्वान गरेको छ । शनिवार पत्रिका सूचना प्रकाशित गर्दै महानगरपालिकाले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न

Read More

नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

Posted on March 19, 2023 | views : 1016 |

चैत ५, काठमाडौँ | आजभोलि प्राय सबैको हात हातमा स्मार्टफोन हुन्छ । स्मार्टफोन नहुने मान्छे सायदै भेटिन्छन् । धेरै काम मोबाइलबाटै हुन्छ । प्राय १ देखि २ वर्षमा नयाँ मोबाइल किनिरहेका हुन्छौं ।  पछिल्लो समय एन्ड्रोइड मोबाइलको बजार प्रतिस्पर्धी भएको छ । धेरै ब्राण्डहरू बजारमा उपलब्ध छन् । ती फोनहरूम

Read More

पुनः फेसबुक एपमा फर्किँदै मेसेजको इनबक्स, अब मेसेञ्जर एप नभए पनि हुने

Posted on March 08, 2023 | views : 1006 |

फागुन २४, काठमाडौँ | अब फेसबुक एपमै मेसेजको इनबक्स उपलब्ध हुने भएको छ । कम्पनीले एक ब्लगपोस्ट प्रकाशित गर्दै मेसेज इनबक्सलाई पुनः फेसबुक एपमा नै फिर्ता ल्याउने कुराको जानकारी दिएको हो । फेसबुकले आफ्नो मुख्य फेसबुक एपबाट मेसेज इनबक्समा पहुँच पाउन सकिने सुविधा सन् २०१६ मा हटाएको थियो । प्रयोगकर्तालाई

Read More

सामाजिक सञ्जालले जुटायो उपचार खर्च

Posted on March 03, 2023 | views : 668 |

फागुन १९, तनहुँ | तनहुँको भानु नगरपालिका–१३ का सामाजिक अभियान्ता गलबहादुर गुरुङले  सामाजिक सञ्जाल मार्फत एक बालकको उपचार सहयोग खर्च जुटाउनुभएको छ । फोक्सो र कलेजोबाट पीडित सोही वडा निवासी १६ वर्षीय मनोज मौरातीको उपचारका लागि गुरुङले सामाजिक सञ्जालको प्रयोग गरी उपचारमा सहयोग पु¥याउन खर्च जुटाउनु

Read More

नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न मिल्ने

Posted on February 28, 2023 | views : 748 |

फागुन १६, काठमाडौँ | आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पे विद्युतिय भुक्तानी सेवा प्रधानकर्ताको रूपमा रहने सम्झौता भएको छ। सो सम्झौता अन्तर्गत ग्राहकले नेपाल एयरलाइनसको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सक्ने भएका छन्। नेपाल एयरलाइनसको वेबसाइटमा गई आफ्नो आवश्यकता अनुरुपको गन्त

Read More

ट्विटरमा जस्तै अब फेसबुक र इन्स्टाग्राममा पनि ब्लू टिकको लागि मासिक शुल्क तिर्नुपर्ने

Posted on February 20, 2023 | views : 986 |

फागुन ८,  काठमाडौँ | फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूले अब आफ्नो खातामा ब्लू टिक राख्न शुल्क तिर्नुपर्ने भएको छ। यी दुई सामाजिक सञ्जालको अभिभावक कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकर्बर्गले आइतबार उक्त घोषणा गरेका हुन्। हाल उक्त व्यवस्था ट्विटरमा लागू भएको छ। ट्विटरका सिइओ

Read More

अब आफ्नो मोबाइलबाटै थाहा पाउनुहोस् कहाँ आइपुग्यो साझा बस !

Posted on February 17, 2023 | views : 883 |

फागुन ५, काठमाडौँ | साझा यातायात नेपालले आफ्नो मोबाइल एपलाई अपग्रेड गर्दै नयाँ फिचर ल्याएकाे छ । कम्पनीले स्ल्यास प्लस प्रालिसँग सहकार्य गरी 'साझा प्लस' नाम दिएर आफ्नो मोबाइल एपलाई थप फिचरसहित अपग्रेड गरेको हो । हाललाई यो एप एन्ड्रोइड डिभाइसका लागि मात्र उपलब्ध छ । 'साझा प्लस' प्

Read More

चन्द्रमाको धुलोको प्रयोगले सूर्यको ताप रोकि पृथ्वीलाई चिस्याउन सकिन्छ: अध्ययन

Posted on February 10, 2023 | views : 862 |

एजेन्सी | विश्वको तापक्रममा भैरहेको वृद्धि कम गर्नका लागि वैज्ञानिकहरुले अनौठो तरिका खोजेका छन् । चन्द्रमाबाट निस्कने धूलोलगायत अन्तरिक्षको धुलोले सनशिल्डको रूपमा काम गरेर पृथ्वीलाई जलवायु परिवर्तनबाट जोगाउन सक्ने नयाँ अध्ययनले देखाएको छ। मानवीय गतिविधिका कारण उत्सर्जित हरितगृह ग्यासहरूले पृथ्वीको व

Read More

नयाँ च्याटबटले गलत जवाफ दिएपछि गुगललाई एक दिनमै १०० अर्ब डलर घाटा

Posted on February 09, 2023 | views : 804 |

माघ २६, काठमाडौँ | एजेन्सी | गुगलले हालै सार्वजनिक गरेकाे च्याटबट 'बार्ड'ले गलत जवाफ दिँदा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ । कम्पनीले बुधबार आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सर्च इभेन्टमा उक्त च्याटबटले गलत जवाफ दिएपछि कम्पनीको शेयरमा १०० अर्ब डलर बढीले गिरावट आएको हो ।

Read More

अब जहाजमा उडिरहेका बेला इन्टरनेट चलाउन पाइने!

Posted on February 09, 2023 | views : 947 |

माघ २६, काठमाडौँ | जहाजमा उडिरहँदा अब मोबाइल फोन र इन्टरनेट सेवा चलाउन पाइने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार 'इनफ्लाइट कम्युनिकेसन' सम्बन्धी अन्तरिम निर्देशन जारी गरेको छ जसअनुसार यो सेवा पाइने भएको हो।  अहिलेको व्यवस्थाअनुसार नेपाली आकाशमा जहाजमा उडिरहँदा यात्रुहरूले आफ्न

Read More

आजदेखि नेपालमा फाइभजी सेवा परीक्षणको औपचारिक शुभारम्भ हुँदै

Posted on February 05, 2023 | views : 841 |

माघ २२, काठमाडौं । नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण थालेको छ । १९औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गर्दैछ । बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा राखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण थालिएको छ । यो सेवाको उपयोग तत्काललाई टेलिकमका क

Read More

नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने

Posted on February 03, 2023 | views : 873 |

माघ २०, काठमाडौँ | नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन् ।  “नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्त

Read More

न्युक्लियर थर्मल रकेट इन्जिनको परीक्षण गर्दे नासा, मानिसलाई मंगल ग्रह लैजाने योजना

Posted on January 26, 2023 | views : 778 |

माघ १२, काठमाडौँ | मानिसलाई मंगल ग्रह लैजाने नासाको प्रयासलाई एक कदम अगाडि लैजान पुनः न्यक्लियर थर्मल रकेट इन्जिनको परीक्षण हुने भएको छ । अमेरिकी रक्षा विभागको अनुसन्धान शाखा र नासाले मंगल ग्रहमा मानिसहरूलाई छिटो र सुरक्षित रूपमा पुर्‍याउन रकेट इन्जिनमा काम गर्दै आइरहेको छ ।  यो रकेटको पहिलो प

Read More

असामाजिक बन्दै गएका सामाजिक सञ्जाल

Posted on January 22, 2023 | views : 811 |

माघ ८, काठमाडौँ | ‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए । मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ । बाहिर अरू पनि खस

Read More

विमानको शौचालयमा फ्लस गरेपछि के हुन्छ ?

Posted on January 20, 2023 | views : 1759 |

एजेन्सी | डिसेम्बर २०१६ मा छतमा घाम तापिरहेकी एक महिलाको काँधमा अचानक १२ किलोभन्दा बढीको कुनै टुक्रा खस्यो । साथै, केही टुक्रा उनको छतमा पनि छरिए । अनुसन्धान गर्दा थाहा भयो कि यो टुक्रा माथिबाट यात्रा गरिरहेको विमानबाट लिक भएको थियो । बरफको ठोस् टुक्राजस्तो देखिने यो चिज विमानका यात्रीहरुको मलमूत्र

Read More

नयाँ स्मार्ट फोन किन्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी ८ कुरा

Posted on January 11, 2023 | views : 886 |

पुस २७, काठमाडौँ । अहिलेको समयमा स्मार्ट फोन बजारमा छ्याछ्याप्ती उपलब्ध छन् । मोबाइल कम्पनीले नयाँ प्रोडक्ट बजारमा ल्याउँदा गर्ने अनेकन प्रतिबद्धताहरु हेर्दा र सुन्दा बजारमा भएका सबै फोन आकर्षक र गुणस्तरीय पनि लाग्छन् । यद्यपी बजारमा उपलब्ध अनेकन स्मार्ट फोनहरुमध्ये तपाईंका लागि सबै भन्दै उपयुक्त फो

Read More

क्रिप्टो तथा अनलाइन जुवाका सबै वेबसाइट र एप नेपालमा प्रतिबन्ध गर्न निर्देशन

Posted on January 09, 2023 | views : 712 |

पुस २५, काठमाडौं | सरकारले मुद्राका रूपमा कानुनी मान्यता नदिएको बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी र प्रतिबन्धित नेटवर्क मार्केटिङ पछिल्ला दिनहरूमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । अनलाइन प्रविधि प्रयोग गरी यस्ता कारोबार हुने गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक

Read More

पोखराको इन्टरनेट अवरुद्ध हुने सेवा प्रदायकको चेतावनी

Posted on January 05, 2023 | views : 873 |

पुस २१, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले पोखरामा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । आइस्पानले विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणका कारण पोखरामा इन्टरनेट अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । प्राधिकरणले आफूखुसी रूपमा ७०० प्रतिशतसम्म भाडा बढाएको भन्दै य

Read More

जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी

Posted on January 03, 2023 | views : 1034 |

पुस १९, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र

Read More