सूचना प्रबिधि |


नेपाल टेलिकमले ल्यायो झकास अफर, यस्ता छन् आजैबाट सुचारु हुने सुविधाहरु

Posted on February 05, 2019 | views : 11821 |

माघ २२, काठमाडौं | नेपाल टेलिकमले आफ्नो पन्ध्रौं बार्षिक उत्सवको अवसरमा विभिन्न अफर तथा सुवीधाहरु ल्याएको छ | कम्पनीले आफ्ना ग्राहकको सुविधालाई  लक्षित गरि विभिन्न प्याकेज तथा छुटको व्यवस्था गरेको हो |  कम्पनीले आफ्नो वार्षिक उत्सबको अवसरमा सुचना प्रकासित गर्दै अफरहरु सार्वजनिक गरेको हो |

Read More

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर (सुचिसहित)

Posted on February 04, 2019 | views : 1527 |

माघ २१, काठमाण्डौ । सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउ घटबढ भएको छैन । आज पनि आइतबारकै मूल्यमा साट्न सकिन्छ । तर कोरियन वनको भाउ भने केही पैसाले घटेको छैन । सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ । साउद

Read More

एनसेल प्रयोग गर्नुहुन्छ ? एनसेलले ल्यायो यस्तो ‘गज्जबको डेटा प्याक’

Posted on February 04, 2019 | views : 2852 |

माघ २१, काठमाडौं | एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरुमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ । जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जिबीसम्मको विभिन्न प्याकहरु सुचार

Read More

‘क्यान इन्फोटेक’मा चार लाखको अनुगमन

Posted on February 04, 2019 | views : 1435 |

माघ २१, काठमाडौँ (रासस) | सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिनुभयो ।  मेलाको अन्तिम दिन आइतबार करीब एक लाख

Read More

सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस अप्रिल २ देखि बन्द हुँदै

Posted on February 01, 2019 | views : 1353 |

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द हुने भएको छ | गुगल प्लसले प्लाटफर्म बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वजनिक गरेको छ । गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । गुगलका अनुसार

Read More

आजदेखि फागुन १६ गतेसम्म, यस्ता छन् एनसेल 'भ्यालेन्टाइन अफर'

Posted on February 01, 2019 | views : 3905 |

माघ १८, काठमाण्डौ | एनसेलले आन्फ्ना ग्राहकहरुका लागि युवाहरुको लागि प्रणय दिवसको अवसरमा आजदेखि ‘भ्यालेन्टाइन अफर’ सुरु गरेको छ । एनसेलले यो अफर अन्तर्गत प्रयोगकर्ताले छनोट गरेको एउटा विषेश एनसेल नम्बरमा कर सहित जम्मा ६४ पैसाप्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।  यो अफर अन्तर्गत एनसेलका प्रिपेड तथा

Read More

सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप

Posted on January 31, 2019 | views : 1301 |

काठमाडौं | सामसुङले विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप तयार गरेको छ । दक्षिण कोरियाली कम्पनी सामसुङले स्मार्टफोनका लागि उक्त मेमोरी तयार पारेको हो  । योसँगै अब विश्वभरका मोबाइल उत्पादक कम्पनीहरुले आफ्ना डिभाइसमा यो मेमोरी चिपको सहायताले एक हजार गिगाबाइटको इन्टर्नल स्टोरेज प्रदान गर

Read More

आइफोनमाथि भाइरस आक्रमण, यस्तो समस्या उत्पन्न

Posted on January 30, 2019 | views : 1886 |

एप्पलको आइफोनमाथि भाइरस आक्रमण भएको छ । प्रयोगकर्ताले आइफोन तथा आइप्याडमा भिडियो कलिङ्गका लागि प्रयोग हुने फेसटाइम एपमा ग्रुप भिडियो कल गर्नमा समस्या उत्पन्न भएको छ । फेसटाइम एपमा बगले आक्रमण गरेको छ । जसका कारण फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या देखिएको छ । ग्रुप फेस टाइमका माध्यमबाट कसैलाई कल

Read More

सामसुङले ल्यायो ग्यालेक्सी एम स्मार्टफोन, यस्ता छन् फिचर्स (हेर्नुहोस् मुल्यसहित)

Posted on January 29, 2019 | views : 2132 |

माघ १५, काठमाडौं | सामसुङले आफ्नो बहुप्रतिक्षित एम सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङले विश्वमै पहिलोपटक भारतमा एम सिरिजका ग्यालेक्सी स्मार्टफोन एम १० र एम २० सार्वजनिक गरेको हो । सामसुङका ग्यालेक्सी एम १० र एम २० स्मार्टफोन अमेजन डट इन र सामसुङ अनलाइन स्टोरमा समेत तत्कालै उपलब्ध हुनेछन्

Read More

अब ह्वाट्सएप, इन्स्टाग्राम र मेसेन्जर एउटै एपमा समायोजन गरिने

Posted on January 28, 2019 | views : 1712 |

माघ १४, काठमाडौं | अब मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप एकैठाउँमा जोडिने भएको  छ । यी तिनवटै संजाललाई एकैठाउमा जोड्ने योजना फेसबुकले बनाएको छ | योजना अनुसार अब फेसबुक प्रयोगकर्ताहरुले यी तीन एपमा एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् । योजना अनुसार यी तीनवटै एपलाई एउटै एपमा समायोजन गरिनेछ । जसले

Read More

गुगलमा 'मुर्ख' सर्च गर्नुस् ट्रम्प भेटिन्छन्, 'मुर्ख प्रधानमन्त्री' सर्च गर्नुस् मोदी भेटिन्छन्

Posted on January 28, 2019 | views : 2460 |

काठमाडौँ | हामी धेरै कुरा गुगलमा भेट्छौं । गुगलमा खोजिने धेरै कुराको कारण मानिसलाई अनलाइनमा आफुले खोजेका कुरा भेट्न निकै सहयोगी बन्ने गरेको छ । त्यसैले गुगल सर्च इन्जिन विश्वकै प्रख्यात सर्च इन्जिन बन्न सफल भएको छ ।  केहि बर्ष अघि एउटा बिषयले भारतमा निकै चर्चा पायो, कुरा थियो गुगल सर्च इन्जिनमा

Read More

इसेवामार्फत कारोवार गर्नेको सङ्ख्यामा वृद्धि

Posted on January 26, 2019 | views : 1335 |

माघ १२, काठमाडौँ | इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ ।  नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । कम्पनीका अध्यक्ष विश्वास ढकालले इसेवाको देशभर ४५ हजार एजेन्ट (इसे

Read More

विश्वकै सबैभन्दा सस्तो कार टाटा नानोको उत्पादन बन्द गर्ने घोषणा

Posted on January 25, 2019 | views : 1582 |

माघ ११, मुम्बई | विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो ।  अर्को वर्षको अप्रिलदेखि नानो कारको उत्पादन र बिक्री गर्न लागेको टाटा मोटर्सले जनाएको

Read More

यी हुन् उत्कृष्ट सेल्फी क्यामरा भएका स्मार्टफोन, पहिलो नम्बरमा कुन छ ? हेर्नुहोस्

Posted on January 25, 2019 | views : 1615 |

बजारमा रहेका स्मार्टफोन मध्ये कुन स्मार्टफोनको सेल्फी क्यामरा सबैभन्दा उत्कृष्ट छ त ? हालै एक रिपोर्टले स्मार्टफोनको सेल्फी क्यामराको उत्कृष्टताको सूची सार्वजनिक गरेको छ । स्मार्टफोन क्यामराको परीक्षण तथा सूचिकरण गर्ने डिएक्स ओ मार्क इमेज ल्याब्सले सबैभन्दा उत्कृष्ट फ्रन्ट क्यामरा भएका स्मार्टफोनको

Read More

क्यान इन्फोटेक २०१९ माघ १५ देखि २० सम्म, नयाँ–नयाँ प्रविधिको अवलोकन सँगै जागिरको अवसर पनि

Posted on January 24, 2019 | views : 1559 |

माघ १०, काठमाडौं | सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तिन वर्षपछि सन् १९९५ देखि आयोजना गर्दै आएको क्यान इन्फोटेकला

Read More

गुगल म्यापको नयाँ फीचर, अब थाहा पाउन सकिन्छ गाडीको स्पीड

Posted on January 23, 2019 | views : 2216 |

माघ ९, काठमाडौँ | गूगल म्याप एपले iOS र एन्ड्रइड दुवै भर्सनका फोनमार्फत सवारीको स्पीड लिमिट हेर्न सकिने नयाँ फिचर सार्वजनिक गरेको छ | रिपोर्ट्सका अनुसार फीचरलाई पहिले Android मा प्रहरीले देखेका थिए |  समाचार स्रोतका अनुसार यस बिषयमा कंपनीले भनेको छ कि स्पीड लिमिट फीचरले यसै सातादेखि रोल आउट गर्

Read More

चीनद्वारा दुईवटा भूउपग्रह प्रक्षेपण

Posted on January 21, 2019 | views : 1738 |

माघ ७, जिक्वान | चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो ।  केन्द्रका अनुसार उक्त भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त भूउपग्रह चाङ गुआङ सेट

Read More

दोलखामा जन्ती बोकेको बस दुर्घटना: ३५ जना घाइते, ६ जनाको अवस्था गम्भीर

Posted on January 18, 2019 | views : 2366 |

माघ ४, दोलखा | दोलखाबाट सिन्धुलीतर्फ जन्ती लिएर जादै गरेको बस आज विहान दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । दोलखाको तामाकोसी गाउँपालिका-४ मालुबाट विवाहको जन्ति लिएर सिन्धुलीतर्फ जाने क्रममा अरनिको यातायातको बा२ख ३७६० नम्बरको बस शुक्रबार बिहान योगीगाउँमा द

Read More

१४ सय वर्षपछि आयो १० सेकेन्डमै दाँत सफा हुने विद्युतीय टुथब्रस, मुल्य कति पर्छ ? हेर्नुहोस्

Posted on January 13, 2019 | views : 1980 |

अमेरिकाको लास वेगासमा चारदिनसम्म चलेको कन्जुमर इलेक्ट्रोनिक शो (सिआईएस) मा फ्रेन्च कम्पनी फास्टिश (FasTeesH) ले अंग्रेजी अक्षरको वाई (Y) आकारको डिजाइनसहित विद्युतीय टुथब्रस सार्वजनिक गरेको छ | उक्त टुथब्रसमा १० सेकेन्डभित्रै दाँत सफा गर्ने क्षमता रहेको कम्पनीको दावी छ। कम्पनीका अनुसार यो स्मार्ट टुथ

Read More

फेक न्यूज तथा अफवाह हटाउन फेसबुकले चल्यो यस्तो कदम

Posted on January 13, 2019 | views : 1345 |

फेक न्यूज तथा अफवाह हटाउन फेसबुकले कदम अगाडी बढाएको छ । बेलायतको स्वतन्त्र च्यारिटी संस्था फुल फ्याक्टसँगको सहकार्यमा फेसबुकले फेक न्यूजविरुद्धको संघर्ष सुरु गरेको हो । समाचार अनुसार अब फेसबुकले आफ्नो सोसल नेटवर्कमा आउने फेक न्यूज तथा पोष्टहरुविरुद्ध सत्यता परीक्षण अर्थात् फ्याक्ट चेकिङ्गको कारवाही

Read More

फेक न्यूज तथा अफवाह हटाउन फेसबुकले चल्यो यस्तो कदम

Posted on January 13, 2019 | views : 1243 |

फेक न्यूज तथा अफवाह हटाउन फेसबुकले कदम अगाडी बढाएको छ । बेलायतको स्वतन्त्र च्यारिटी संस्था फुल फ्याक्टसँगको सहकार्यमा फेसबुकले फेक न्यूजविरुद्धको संघर्ष सुरु गरेको हो । समाचार अनुसार अब फेसबुकले आफ्नो सोसल नेटवर्कमा आउने फेक न्यूज तथा पोष्टहरुविरुद्ध सत्यता परीक्षण अर्थात् फ्याक्ट चेकिङ्गको कारवाही

Read More

नेपाल टेलिकमले ल्यायो गज्जबको विन्टर अफर, यस्ता छन् सुविधा (हेनुहोस्)

Posted on January 13, 2019 | views : 3567 |

पुस २९, काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर सहितको आकर्षक प्याकेज सार्वजनिक गरेको छ। टेलिकमले  पुस २९ गते देखि चैत २८ गतेसम्मका लागि नयाँ अफर योजना सार्वजनिक गरेको हो। टेलिकमले योभन्दा पहिले उपलब्ध गराएको अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याएको जनाएको छ। ह्य

Read More

फुल्चोकीमा हराएका १६ जना किशोर-किशोरीको उद्दार

Posted on January 13, 2019 | views : 2081 |

  पुस २९, ललितपुर  । फुल्चोकीको जंगलमा घुम्न गएका १६ जना किशोर-किशोरीलाई प्रहरीले उद्दार गरेको छ । प्रहरीले १२ जना किशोर र चारजना किशोरीलाई साँझ ६ः४० बजे फुल्चोकी जंगलको मध्येखोंचबाट उद्दार गरेको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीलाई  कन्ट्रोल नम्बर सयबाट किशो

Read More

विश्वकै सबैभन्दा ठूलो आकार भएको टेलिभिजन सार्वजनिक, यस्ता छन् विशेषता

Posted on January 11, 2019 | views : 1427 |

विश्वकै सबैभन्दा ठूलो आकारको टेलिभिजन सार्वजनिक भएको छ । कोरियाको सामसुङ कम्पनीले हालै उक्त टेलिभिजन सार्वजनिक गरेको हो ।  द वाल नाम दिइएको यो टेलिभिजन १४६ इञ्चको छ । यसको आकारमात्र ठूलो नभइ यसको डिस्प्ले पनि नयाँ प्रविधिको नै छ । यस प्रविधिको नाम माइक्रो एलईडी हो । सामसङका अनुसार माइक्रो एलईडी

Read More