सूचना प्रबिधि |


टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा बन्द भएपछि सेवाग्राही आक्रोशित

Posted on April 16, 2018 | views : 2025 |

वैशाख ३,काठमाडौँ ।  नेपाल टेलिकमको ल्याण्ड लाइन टेलिफोनमा समस्या देखिएको छ ।  टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा आकस्मिक रुपमा काटिएको भन्दै सेवाग्राहीले टेलिकमको सुन्धारा कार्यालयमा आक्रोश पोखेका छन् । आकस्मिक रुपमा टेलिफोन लाइन काटिएको त्यसबारे बुझ्दा आउँदा सिस्टमा नै समस्या देखिएको भने

Read More

सामसुङद्वारा नेपालमा २०७५ सालको बबाल अफर घोषणा (मोवाइलको मूल्य सहित)

Posted on April 06, 2018 | views : 3908 |

चैत २३, काठमाडौं | पछिल्लो समयमा निकै मन पराइएको मोबाइल फोन सामसुङले नेपालमा '२०७५ साल सामसङ अफर बबाल' अफर घोषणा गरेको छ । नेपालमा सामसुङले नयाँ वर्ष २०७५ आउंदै गर्दा ग्राहकलाई लक्षित गर्दै आफ्नो '२०७५ साल सामसङ अफर बबाल' घोषणा गरेको छ ।  “नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर

Read More

फेसबुकद्वारा ८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार

Posted on April 05, 2018 | views : 1512 |

चैत २२, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ । बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी

Read More

बाजुराको उत्तरी क्षेत्रमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

Posted on April 01, 2018 | views : 1347 |

चैत १८, बाजुरा (रासस) | बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदाँ टेलिफोन सेवा अवरुद्ध भइ सेवाग्राही मर्कामा परेका छन् ।  साबिकका ११ गाविसमा रहेका नमस्ते र स्काईका लागि निर्माण गरिएको उक्त टावरमा एक सातादेखि खरा

Read More

आजदेखि नेपाल टेलिकमबाट ब्यालेन्स सापटी सेवा सुरु, कसरी लिने सुविधा ?

Posted on March 30, 2018 | views : 13849 |

चैत १६, काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो । टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोट

Read More

भारतद्वारा सञ्चार उपग्रह जीसैट (६ए)को सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

Posted on March 29, 2018 | views : 1922 |

नयाँ दिल्ली, १५ चैत (रासस÷सिन्ह्वा) ः भारतले आफ्नो सञ्चार उपग्रह जीसैट (६ए) लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरी निर्धारित कक्षमा स्थापना गरेको भारतीय अधिकारीले बताएका छन् ।  राज्यको स्वमित्वमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था,इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको जिओसिन्क्रोनस सेटलाइट

Read More

जिल्ला स्वास्थ्य कार्यालय १२ बर्षदेखि निमित्तकै भरमा

Posted on March 29, 2018 | views : 1430 |

चैत १५, कालिकोट | जिल्ला स्वास्थ्य कार्यालय कालिकोट स्थापनादेखि कार्यालय प्रमुखविहीन छ । आर्थिक बर्ष २०६२∕२०६३ मा प्राथमिक स्वास्थ्य ईकाईबाट स्तरोन्नती भई जिल्ला स्वास्थ्य कार्यालय भएर १ जना नवौ तहको मेडिकल सुपरिडेन्टको दरबन्दी स्वीकृत भएपनि हालसम्म नवौ तहको कार्यालय प्रमूख पाएको छैन् । जिल्ला स्वास

Read More

अनलाइन मिडिया नियमन सहितको संसोधन ऐन शुक्रबार संसदमा पठाइदै

Posted on March 28, 2018 | views : 2417 |

चैत १४, काठमाडौँ | अनलाइन मिडीयाको नियमन सहितको मिडिया संसोधन ऐन शुक्रबार संसदमा पठाइने भएको छ ।  'प्रेस काउन्सिल ऐन २०४८ लाई संसोधन गर्न बनेको विद्देयक ऐन' नामक उक्त ऐन शुक्रबार संसदमा पठाउन लागिएको प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साझा सबाललाई जानकारी दिए । श्रेष्ठ

Read More

गोरखाको माथिल्लो दुर्गम क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार

Posted on March 28, 2018 | views : 1828 |

चैत्र १४,काठमाडौँ ।  नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा  जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत्र ७ गते टावर स्था

Read More

सामसुङको एस–९ र एस–९ प्लस नेपालमा बिक्रि सुरु, कति पर्छ मूल्य ?

Posted on March 27, 2018 | views : 2369 |

चैत १३, काठमाडौं । सामसुङले मार्च २३ देखि काठमाडौंमा ग्यालेक्सी एस–९ र एस–९ प्लसको बिक्रि सुरु गरेको छ । सामसुङ ग्यालेक्सी एस–९ र एस–९ प्लसमा ‘ड्वल एपरचर लेन्स’ भएको क्यामेरा रहेको छ । परिमार्जनसहित बजारमा आएका ती फोनको क्यामेराबाट ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू स्मार्टफोनबाट पाउन नसक्ने

Read More

प्रदेश सरकारद्वारा कार्यालयमा फेसबुक बन्द गर्न गृहकार्य शुरु

Posted on March 26, 2018 | views : 1543 |

दलसिंह गिरी | चैत्र १२, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी कार्यालय संचालन अवधिमा कार्यालयमा कार्यरत कर्मचारीहरुले फेसबुक चलाउन नदिने उद्घोष गरे संगै फेसबुक संजालबाटै विभिन्न प्रतिकृया आइरहेका बेला मुख्यमन्त्री कार्यालयले सरकारी कार्यालय संचालन अवधिमा फेसबुक बन्द गर

Read More

'नमस्ते नेपाल' भन्दै मन्तब्य टुंग्याएकि रोबर्ट सोफियाले नेपालबारे के-के भनिन् ?

Posted on March 21, 2018 | views : 4184 |

चैत ७, काठमाडौँ | साउदी अरवले नागरिकता दिएको विश्वकै पहिलो रोबर्ट नागरिक सोफिया आज नेपालमा छिन् । उनलाई युएनडीपी र नेपाल सरकारको आयोजनामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा देखाइएको हो । उनले आज सम्बोधन समेत गरेकी छन् । होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेप

Read More

सरकार कसैको दबाबमा पर्दैन : प्रधानमन्त्री

Posted on March 18, 2018 | views : 1016 |

 चैत्र,४,काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिदैन’ प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि

Read More

गाैरिसङ्कर बोर्डिङकाे असल अभिभावकीय कला कार्यक्रम सम्पन्न

Posted on March 14, 2018 | views : 1637 |

फागुन-३० अर्घाखाँची |  गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूल सन्धिखर्कमा आज एक दिने "असल अभिभावकीय कला" कार्यक्रम सम्पन्न भएको छ । "वालवालिकालाई सम्पत्ति होइन, संस्कार दिऔँ" भन्ने मुल नारा दिइएको कार्यक्रममा कसरी असल र सफल अभिभावक बन्न सकिन्छ, वालवालिकाको स्वास्थ्य, शिक्षा, मानसिक, शारीरिक, संवेगात्

Read More

सिन्धुपाल्चोकका विकट गाउँमा नेपाल टेलिकमको सेवा विस्तार

Posted on March 14, 2018 | views : 1497 |

फागुन ३०,काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले २०७४ फागुन २९ गते देखि ती विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका विकट ग्रामीण क्षेत्

Read More

कालिकोटको गाउँमा पुगेन सञ्चार सुविधा

Posted on March 11, 2018 | views : 1802 |

फागुन २७, कालीकोट  | यहाँका तिन नगरपालिका र ६ वटा गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आएको छैन । जिल्लाको खाँडाचक्र र रास्कोट नगरपालिका, कालिका र सान्नी त्रिवेणी गाउँपालिका इन्टरनेट सेवा भए पनि तिलागुफा नगरपालिका, महावै, पचालझरना, नरहरीनाथ र पलाता गाउँपालिकामा इन्टरनेट सेवा छैन । नगरपालिका तथा

Read More

नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ को क्षेत्रिय समिती विस्तार

Posted on March 10, 2018 | views : 1552 |

फाल्गुन २६ अर्घाखाँची |   नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ को क्षेत्रिय समिती विस्तार भएको छ। शर्मिला आचार्यको अध्यक्षतामा ९ सदस्यीय समिती चयन गरिएको छ।  जस्को उपाध्यक्षमा तुलसीराम पौडेल र धर्मराज बेल्बासे रहनु भएको छ।  त्यस्तै सचिबमा चोपलाल बिक, सहसचिव माधब कपाल, कोषाध्यक्ष

Read More

अछामको साँफेबगर नगरपालिकामा सूचना प्रविधि केन्द्र स्थापना

Posted on March 04, 2018 | views : 1742 |

फागुन २०, अछाम (रासस) | अछामको साफेबगर नगरपालिकाले नगर डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले शनिबार सूचना प्रविधि केन्द्रको शुभारम्भ गर्दै सूचना प्रविधि केन्द्र स्थापना गर्नेमा देशभरमै पहिलो स्थानीय तह बनेको बताएको छ ।  स्थानीय जनतालाई सुसूचित पार्ने र नगरका हरेक

Read More

कालिकोटमा एनआईसी एसियाको एटिएम सेवा सञ्चालन

Posted on March 02, 2018 | views : 1613 |

फागुन १८, कालीकोट । एनआईसी एसिया बैंक कालीकोट शाखाले शुक्रबारदेखी ऐटिएम सेवा शुरु गरेको छ ।  बैंकले आफ्ना ग्राहकहरुलाई छिटो छरितो सेवाका साथै आधुनिक सेवाको उपभोग गर्नका लागि सबै शाखाबाट एटिएम सेवा बिस्तार गर्ने उद्देश्यले कालिकोटमा पनि एडिएम सेवा सुचारी गरेको शाखा प्रबन्धक उजिरसिंह भण्डारीले जा

Read More

टेलिकमले ल्यायो होलीको अवसरमा अनलिमिटेड भ्वाइस कलसहितका चार अफर, यसरी सुचारु गर्नुस

Posted on February 28, 2018 | views : 2423 |

फागुन १६, काठमाडौँ । फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ ।  कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ ।  अनलिमिटेड भ्वाइस

Read More

रेडियो मलङ्वा ९५.६ मेगाहर्जको उद्घाटन बैशाख १ गते हुने

Posted on February 27, 2018 | views : 2340 |

सर्लाही १५, फाल्गुन | प्रदेश नम्बर - २ को सर्लाही मलङ्वामा संचालन हुन लागेको  मलङ्वा मिडिया प्राईभेट लिमिटेड द्वारा संचालित रेडियो मलङ्वा ९५.६ मेगाहर्जको उद्घाटन बैशाख १ गते हुने भएको छ | यस अघि चैत्र एक गते रेडियो सन्चालन गर्ने तयारी गरिए पनि धर्म संस्कृतको तरिकाले चैत्रमासमा कुनै पनि शुभ कार्

Read More

६ नं. प्रदेशलाई डिजिटल बनाउन यस्तो गृहकार्य, व्यवस्थापनका लागि कार्यदल गठन

Posted on February 22, 2018 | views : 2015 |

फागुन १०, सुर्खेत । सुरक्षालाई पहिलो आधार बनाएर तीन वटा कार्यदल गठन गरिएको हो। यही फागुन १९ गतदेखि काम गर्ने गरी तीन वटा कार्यदल गठन गरिएको हो।प्रदेशको सुरक्षालाई मजबुत बनाउन कार्यदलले काम गर्ने छ। ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक सुरेश विक्रम शाहको संयोजकत्वमा ‘समृद्धिका लाग

Read More

विज्ञान प्रदर्शनी पाँच हजारभन्दा बढीले हेरे

Posted on February 19, 2018 | views : 1813 |

फागुन ७, मोरङ । विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् ।  शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मित विज्ञान त

Read More

भोली प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको 'फ्रिडम प्याक' अफर !

Posted on February 18, 2018 | views : 2854 |

फागुन ७, काठमाडौँ | फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्न सक्ने छन् ।  जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरे पछि ६०

Read More