सूचना प्रबिधि |


लिम्बुवानका छथर कमाण्डर कांग्रेसमा प्रवेश

Posted on November 08, 2017 | views : 2049 |

कात्तिक २२, तेह्रथुम | संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका छथर कमाण्डर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दश वर्षदेखि लिम्बुवान आन्दोलनमा होमिएका मन्चका पुर्वजिल्ला कार्यसमिति सदस्य तथा छथर कमाण्डर निरविन्दु थोक्लेन कांग्रेस प्रवेश गरेका हुन् ।  थोक्लेनलाई नेपाली

Read More

बझाङ्गबाट साढे चार किलो चरेस सहित २ जना पक्राउ

Posted on October 29, 2017 | views : 885 |

सम्राट सिंह | कात्तिक १२, बझाङ | जिल्लाको दुर्गाथली गाउँपालिका २ मोरीबगरमा साढे चार किलो चरेस सहित २ जना पक्राउ परेका छन ।  आइतबार प्रहरी चौकी मटेलाका प्र.स.नि.प्रेम सिंह बिष्टको कमाण्डमा खटि गएको प्रहरी टोलीले साढे चार किलो चरेस सहित २ जनालाई पक्राउ गरेको हो ।  छबिस पाथिभेरा गाउँपालिका ६

Read More

काठमाडौँको लैनचौरस्थित म्हपीमा गोली चल्यो !

Posted on October 22, 2017 | views : 1905 |

कात्तिक ५, काठमाडौँ । काठमाडौँको लैनचौरस्थित म्हपीमा आज बिहानै गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक पोख्रेलले गोली चलेको पुष्टि गरेका छन्। पोख्रेलले भने ‘बिहानै गोली चलेको छ, अनुसन्धान भइरहेको छ ।’ एक राउण्ड गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले

Read More

गुल्मीको दुर्गम गाउँ धुर्कोटमा अब फ्रि वाईफाई

Posted on October 20, 2017 | views : 1975 |

प्रेम सुनार | कात्तिक ३, गुल्मी | कुनै समय सिडिएमए टेलिफोनले समेत राम्रो संग काम नगर्ने गुल्मीको धुर्कोटमा अव छिट्टै गाउँपालिकाले फ्रि वाईफाई सेवा विस्तार गर्ने भएको छ ।  कार्यभार सम्हालेको सय दिनमा आफुहरुले गरेका कामहरु पत्रकार भेटघाट कार्यक्रममा सार्वाजानिक गर्दै धुर्कोट गाउँपालिका प्रमुख भुप

Read More

आजदेखि १५ दिनसम्म टेलिकमको बिशेष छुट/अफर, तपाइँ पनि फाइदा लिनुस्

Posted on October 18, 2017 | views : 31700 |

कात्तिक १, काठमाडौं  | नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई बिभिन्न पर्वको अवसरमा बिभिन्न छुट अफरहरु दिने गरेको छ । यसै क्रममा टेलिकमले नेपालीहरुको दोश्रो ठुलो पर्व तिहारको अवसर तथा तिहार पछिको छठ पर्वको अवसरमा पनि छुट अफर उपलब्ध गराएको छ । टेलिकमले तिहार तथा छठको अवसरमा आजैदेखि कात्तिक १५ गतेसम्म

Read More

एनआरएनए अध्यक्षमा भवन भट्ट, महासचिवमा बद्री केसी बिजयी

Posted on October 17, 2017 | views : 1797 |

असोज ३१, काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा अध्यक्ष पदमा भवन भट्ट निर्वाचित भएका छन् । मतगणना अनुसार भट्टले १ हजार १ सय ९७ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै जमुना गुरुडको ६ सय ४० मत प्राप्त भएको छ । सोमबार अपरान्ह ५ बजेबाट शुरु भएको मतदान राती १ बजे सकिएलगत्त

Read More

प्रदेश नम्वर ४ मा लगातार दोश्रो भूकम्पको धक्का महशुस

Posted on October 16, 2017 | views : 3054 |

असोज ३०, बेनी | प्रदेश नम्वर ४ मा लगातार दोश्रो भूकम्पको धक्का महशुस गरिएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दि

Read More

खुल्यो ! नेपाल टेलिकमको नयाँ सेवा केन्द्र, अब यस्ता सेवा पाइन्छ

Posted on October 13, 2017 | views : 2637 |

असोज २७, काठमाडौं । नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र आजबाट शुभारम्भ भएको छ । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र काठमाडौंमा उद्घाटन गरेका हुन् । उद्घाटनको क्रममा राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनत

Read More

बुधबार एकाएक विश्वभर किन बन्द भयो फेसबुक ?

Posted on October 12, 2017 | views : 5431 |

असोज २६, काठमाडौँ (एजेन्सी) | सामाजिक संजाल फेसबुक बुधबार विश्वभर केहीबेर बन्द भएको कुरा धेरैलाई थाहा भयो होला । फेसबुक बन्द हुँदा प्रयोगकर्ताहरुमा तनाब स्थिति सृजना भएको थियो जसको कारण प्रयोगकर्ताले फोटो तथा स्टाटस अपडेट गर्न पाएनन् । बिभिन्न समाचार अनुसार बुधबार फेसबुक २ घण्टा बन्द भएको थियो ।&nbs

Read More

नेपालमै पहिलो पटक वैदेशिक रोजगारीमा जानेहरुको लागि नयाँ सिस्टम सुरु

Posted on October 12, 2017 | views : 4331 |

असोज २६, काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको लागि बैदेशिक रोजगार बिभागले नयाँ तरिकाबाट पहिचानको नयाँ सिस्टम सुरुवाट गरेको छ । वैदेशिक रोजगार विभागले नेपालमै पहिलोपटक सरकारी सेवामा ‘आइरिस रेकोग्नेसन सिस्टम’ सुरुवात गरेको हो । अब बैदेशिक रोजगारीमा जानको लागि औंठा तथा कागजात भन्दा पनि कयौं गुणा विश्

Read More

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

Posted on September 28, 2017 | views : 2882 |

असोज १२, बैतडी (रासस) | बैतडी केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर गएराति ९ बजेर ४३ मिनेटमा ३ दशमलव ८ रिक्टर स्केलको भूक

Read More

प्राय सबैलाई लाग्ने रोग - जुन यौन सम्पर्क गरेपछि तुरुन्तै ठिक हुन्छ

Posted on September 26, 2017 | views : 4590 |

वैज्ञानिकहरुले यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरुले सेक्सलाई टाउको दुखाईको अचूक औषधि भनेका छन् । आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरीर र मनको थकान मेटाउछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै

Read More

म्यानमारमा हिन्दु धर्मावलीको २८ शबको सामूहिक चिहान

Posted on September 25, 2017 | views : 2821 |

असोज, ९ नयाँदिल्ली। म्यानमारको रखाइन प्रान्तमा हिन्दु धर्मावलम्बीको सामूहिक चिहान फेला परेको सरकारले बताएको छ । २८ वटा शवको सामूहिक चिहान भेटिएको हो । तीमध्ये अधिकांश महिला छन् । उनीहरुको हत्याको आरोप म्यानमार सरकारले अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायलाई लगाएको छ । उक्त सरकारी दाबीको स्वतन्त्र पु

Read More

प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पुर्याउन समितिको निर्देशन

Posted on September 25, 2017 | views : 1486 |

सुशील दर्नाल। असोज ९, काठमाडौँ। व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पुर्याउन निर्देशन दिएको छ ।  सिंहदरबारस्थित समितिको कार्यालयमा आाज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएक

Read More

अठतीसौँ विश्व पर्यटन दिवस मनाइयो

Posted on September 25, 2017 | views : 1572 |

असोज ९, काठमाडौँ। ‘दिगो पर्यटन विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।  विगतका वर्षमा सेप्टेम्बर २७ कै दिन औपचारिक कार्यक्रम गरिँदै आए पनि यस वर्ष महान् चाड विजयादशमीअन्तर्गत फूलपाती पर्ने भएकाले दुईदिनअघि आज सो कार्यक्रम

Read More

अब दलहरुको ध्यान प्रतिनिधि र प्रदेशसभाको निर्वाचनतिर

Posted on September 25, 2017 | views : 1519 |

असोज ९, पोखरा। स्थानीय तहका तीनै चरणका निर्वाचन सम्पन्न भई मतपरिणाम पनि आएपछि अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ ।  जिल्लाका प्रमुख दलहरु नेपाली काँग्रेस, एमाले, (माओवादी केन्द्र) लगायतका दलले इमान्दार र स्वच्छ छवि भएका उम्मेदवार छनो

Read More

दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए

Posted on September 25, 2017 | views : 1729 |

असोज ९, वीरगञ्ज। नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् ।  यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उ

Read More

धवलागिरिका ५२ सहकारी खारेज

Posted on September 24, 2017 | views : 2228 |

असोज ८, बागलुङ। पछिल्लो एघार वर्षको अवधिमा धवलागिरि अञ्चलका ५२ वटा सहकारी संस्था खारेजीमा परेका छन् । खारेज हुने सहकारीमा २४ वटा बागलुङका छन् । कारोबार नगरी निष्क्रिय रहेका सहकारी खारेज गरिएको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।  सहकारी ऐन २०४८ मा कारोबार नगर्ने, वित्तीय विवरण नबुझाउने, लेखापरी

Read More

‘मुटु र रगतको जाँच गरेर मात्रै मासु खानु उत्तम’

Posted on September 24, 2017 | views : 2547 |

असोज ८, भक्तपुर। दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् ।  दशैंमा बढी जोशिएर रातो (खसी, रांगा र बढी बोसो हुने बगुर र बँदेल ) मासु सकभर नखान उनीहरुले सल्लाह दिएका छन् । आफन्त, नातागोता

Read More

तारा तालको अस्तित्व संकटमा,अझै संरक्षणको प्रयास हुन सकेको छैन

Posted on September 24, 2017 | views : 1845 |

असोज ८, कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जैविक विविधताले भरिपूर्ण तारा ताल (खैकन्द्रा) को अस्तित्व संकटमा परेको छ ।  तालको ७० प्रतिशत भाग पुरिई बेसरम नामको झारले ढाकेपछि तालको अस्तित्व खतरामा परेको हो ।  राजहंस कमलको फूलका लागि प्रख्यात ताल लोप हुने अवस्थामा पुगे

Read More

मिचाह प्रजातिबाट मल बनाउँदै समुदाय

Posted on September 24, 2017 | views : 1931 |

असोज ८, नवलपरासी। नवलपरासीका सामुदायिक वनका उपभोक्ताले मिचाह प्रजातिका वनस्पतिबाट बायोचार (मल) बनाउने भएका छन् ।  कावासोती क्षेत्रका पाँच सामुदायिक वनमा डार्विन इनिसियटिभको सहयोगमा फेरेष्ट एक्सन र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा बायोचार निर्माण गर्न लागिएको

Read More

सिराहाको सुखीपुरमा एमाले विजयी

Posted on September 22, 2017 | views : 1641 |

असोज ६, सिराहा।  नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा (एमाले)ले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।  केहीबेरअघि सम्पन्न मतगणनानुसार प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साह विजयी हुनुभएको हो । यादवले छ हजार १

Read More

सिरहाको धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी

Posted on September 22, 2017 | views : 1405 |

असोज ६,सिराहा। सिरहा धनगढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।  हरिनारायण चौधरीले पाँच हजार ६८३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चलाल महतोले चार हजार ३०७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्

Read More

नेपालमा नयाँ ढगंले राजनैतिक शुरुवात हने छ : प्रचण्ड

Posted on September 22, 2017 | views : 1571 |

इमरान खान। असोज ६, कपिलवस्तु। कपिलवस्तु जिललाको कृष्णनगरमा आयोजित माओवादी केन्द्रको बिशाल जन सभा तथा पार्टी प्रबेश कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष पुष्पकमल दहालले सभालाई हिन्दीमा सम्बोधन गरि मधेशी जनताको मनमा भित्र माओबादी प्रतिको नकारात्मक सोचलाई हटाउने प्रयास गरेका थिए ।  नेकपा माओवादी केन्

Read More