सूचना प्रबिधि |


‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’

Posted on December 20, 2022 | views : 793 |

पुस ५, काठमाडौँ | नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज विज्ञ

Read More

पब्जीको 'विश्वकप' मा नेपाली दुई टोली, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

Posted on December 19, 2022 | views : 1033 |

पुस ४, काठमाडौँ | चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा पुगेका छन्। आगामी जनवरीमा उनीहरू विभिन्न देशका अन्य चौधवटा समूहविरुद्ध च्याम्पियन बन्नका लागि भिड्नेछन्। च

Read More

विद्यार्थीले बनाए विशेष हेल्मेट, चालकले रक्सी पिएमा मोटरसाइकल स्टार्ट नहुने !

Posted on December 12, 2022 | views : 692 |

मङ्सिर २६, काठमाडौँ | यदि तपाईं दुई पाङ्ग्रे सवारी साधनको प्रयोगकर्ता हुनुहुन्छ भने, तपाईंलाई हेलमेटको उपयोगिताबारे राम्ररी थाहा हुनुपर्छ। धेरै पटक यसले घातक दुर्घटनामा समेत चालकको ज्यान बचाउँछ। राँचीका विद्यार्थीले यस्तो हेल्मेट तयार गरेका छन् जुन निकै अनौठो छ । यदि दुई पाङ्ग्रे सवारी चलाउने व्यक्त

Read More

ई-पासपोर्टको नाममा जनतालाई सास्ती, विभाग भन्छः अनलाइन प्रणालीले धान्न सकेन

Posted on December 09, 2022 | views : 1005 |

मङ्सिर २३, काठमाडौँ । सहज रूपमा सेवा दिने भन्दै सरकारले सुरु गरेको अनलाइन प्रणालीबाट नागरिकले उल्टै सास्ती भोग्नुपरेको छ । गत वर्षकाे मंसिरदेखि कार्यान्वयनमा आएको विद्युतीय राहदानी अर्थात् ई-पासपोर्टका लागि अनलाइन आवेदन अनिवार्य गरिएकाे छ । प्रि-इन्राेलमेन्टका लागि अनलाइन फारम भर्ने व्यवस्था ल्याइए

Read More

सन् २०२२ मा गूगलमा सर्वाधिक सर्च गरिएको शब्द के हो ?

Posted on December 09, 2022 | views : 1260 |

मङ्सिर २३, काठमाडौँ ।  विशाल प्रविधि कम्पनी गूगलले प्रत्येक वर्ष ‘ईयर इन सर्च’ प्रतिवेदन प्रकाशित गर्ने गर्छ ।  उक्त प्रतिवेदनमा गूगलमा सर्वाधिक खोजिएका शब्द, मानिस र घटनाक्रमहरूको विश्लेषण गरिन्छ ।  सर्वाधिक गूगल गरिएको शब्द वर्डल हो । यो एउटा ब्राउजर गेम हो जसमा शब्दको अनुमान गर्नुप

Read More

एलन मस्कले ल्याउँदैछन् आइफोन भन्दा शक्तिशाली स्मार्टफोन !

Posted on November 29, 2022 | views : 1153 |

मङ्सिर १३, काठमाडौँ | ट्वीटर खरिद गरेयता विश्वका नम्बर वान धनाढ्य एलन मस्क सर्वाधिक चर्चामा रहँदै आएका छन् । ट्वीटर प्रयोगकर्ता तथा कम्पनीका कर्मचारीहरुका विषयमा गरेका अनेक दूरगामी निर्णयहरुका कारण मस्कको चर्चा चुलिएको छ । मस्कको टेस्ला कम्पनी विश्वको सबैभन्दा ठूलो कार कम्पनी हो । तर अब टेस्ला ब्राण

Read More

यी हुन् सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड

Posted on November 17, 2022 | views : 776 |

मङ्सिर १, काठमाडौँ । एजेन्सी | वर्ष सन् २०२२ को उत्तरार्धतिर आइपुग्दा यो वर्षका सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड (Common Password) को सूची सार्वजनिक भएको छ । यो सूची हेर्दा आम इन्टरनेट प्रयोगकर्ताहरू अझै पनि आफ्नो अकाउन्टको पासवर्डका विषयमा खासै गम्भीर नभएको देखिन्छ । NordPass ले सार्वजनिक गर

Read More

चुनाव प्रचारमा उम्मेदवारले फेसबुकलाई तिरे ६७ हजार डलर, को छन् अघि ?

Posted on November 16, 2022 | views : 743 |

कात्तिक ३०, काठमाडौँ | प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकल

Read More

देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

Posted on November 16, 2022 | views : 919 |

कात्तिक २९, काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । ३० भदौ २०५२  मा स्थापना भएको वर्ल्डलिङ

Read More

यी हुन् एन्ड्रोइड स्मार्टफोनको गोप्य कोड, अब सजिलै जान्नुहोस् !

Posted on November 15, 2022 | views : 839 |

कात्तिक २९ काठमाडौँ | यदि तपाइँ एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ता हुनुहुन्छ भने यो लेख तपाइँको लागि धेरै उपयोगी हुनसक्छ। वास्तवमा एन्ड्रोइड ग्राहकहरूको फोनको धेरै गोप्य जानकारी प्राप्त गर्न धेरै गोप्य कोडहरू छन्। यी गोप्य कोडहरूको मद्दतले सबै कुरा पत्ता लगाउन सकिन्छ। यी कोडहरूलाई यूएसएसडी (अनस्ट्रक्च

Read More

फेसबुक : मार्क जुकरबर्गले ११,००० भन्दा बढी कर्मचारी निकाले, यस्तो कारण दिए

Posted on November 11, 2022 | views : 810 |

कात्तिक २५, काठमाडौँ | अमेरिकी प्रविधि व्यवसायी तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गको कम्पनी मेटाले बुधबार ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।​ फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप लगायतका सबै कम्पनी मेटा अन्तर्गत आउँछन्, जसमा ८७ हजारभन्दा बढी मानिस काम गर्छन् । मार्क जुकरबर्गले यो निर्णयलाई म

Read More

‘ब्लू टिक’का लागि मात्र होइन, सबै ट्वीटर प्रयोगकर्ताले तिनुपर्ने हुनसक्छ पैसा

Posted on November 09, 2022 | views : 714 |

कात्तिक २३, काठमाडौँ | ट्वीटरमा धेरै परिवर्तनहरू भइरहेका छन्। यसअघि ब्लू टिक प्रयोगकर्ताले शुल्क तिनुपर्ने खबर आएको थियो। अब अर्को नयाँ खबर आएको छ, जसमा सबै प्रयोगकर्ताले ट्वीटर चलाउन पैसा तिर्नुपर्ने हुनसक्ने बताइएको छ। ट्वीटरका सीईओ एलन मस्कले पछिल्लो समय ट्वीटरका बारेमा धेरै निर्णयहरू लिएका छन्।

Read More

'निर्वाचनको बेला सञ्चार माध्यम झनै अन्तरक्रियात्मक हुनुपर्छ'

Posted on November 08, 2022 | views : 713 |

कात्तिक २२, काठमाडौँ । प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरूले निर्वाचनका समयमा सञ्चार माध्यम उम्मेदवार र दलका विषयमा अन्तरक्रियात्मक हुनुपर्ने सुझाव दिएका छन् । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहि

Read More

पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याक होल फेला, सूर्यभन्दा १० गुणा ठूलो

Posted on November 07, 2022 | views : 959 |

कात्तिक २२, काठमाडौँ । खगोलविद्हरुले पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याक होल फेला पारेको शुक्रबार घोषणा गरेका छन् । एनएसएफको नोयरल्याबद्वारा सञ्चालित अन्तरराष्ट्रिय जेमिनी अब्जर्भेटरी प्रयोग गरी उक्त ब्ल्याक होल भेटिएको हो । हाम्रो सूर्यको भन्दा १० गुणा ठूलो ब्ल्याक होल पृथ्वीबाट १,५६० प्रकाश वर्ष मात्

Read More

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिङ्कको सहयोग

Posted on November 06, 2022 | views : 646 |

कात्तिक २०, काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुदैं छ। देशकै ठूलो इन्टरनेट सेवाप्रदायकले पुल्चोक क्याम्पस -ईन्जिनियरिङ अध्ययन संस्थान_को  इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लो

Read More

भिभो बन्यो लोकप्रिय स्मार्टफोन ब्रान्ड

Posted on November 06, 2022 | views : 1103 |

एजेन्सी | विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभो, नेपालमा छोटो समय अवधिमै देशको लोकप्रिय स्मार्टफोन ब्राण्ड बनेको छ । आफ्नो ग्राहक–केन्द्रित दृष्टिकोणलाई पछ्याउँदै सधैं नवीन प्रविधिद्वारा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न प्रयासरत रहेको कम्पनीले जनाएको छ ।  उत्कृष्ट क्यामेरा क्षमता, तिव्र च

Read More

इलोन मस्कले गरे ट्विटरका सम्पूर्ण बोर्ड सदस्य बर्खास्त, बने ‘एकल निर्देशक’

Posted on November 01, 2022 | views : 929 |

कात्तिक १५,  काठमाडौँ | इलोन मस्कले ट्वीटरको बोर्ड अफ डाईरेक्टरलाई बर्खास्त गरेका छन् । योसँगै अब मस्क उक्त सामाजिक सञ्जालका एकल निर्देशक भएके कम्पनी फाइलिंगले देखाएको छ ।  सोमबार ‘अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)’ मा पेस गरिएका दस्तावेजअनुसार गतहप्ता कम्पनीको अधिग्रहणलाई अ

Read More

अकाउन्ट भेरिफिकेशनका लागि मासिक २० डलर तिराउने योजनामा ट्वीटर

Posted on October 31, 2022 | views : 624 |

कात्तिक १४, काठमाडौँ | एजेन्सी | ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका विश्वका नम्बर १ धनाढ्य एलन मस्कले अब यस प्लेटफर्मबाट पैसा कमाउन नयाँ योजनाबारे सोचिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्वीटर प्रयोगकर्ताहरूबाट मासिक २० अमेरिकी डलर शुल्क लिने उनको तयारी छ । ट्वीटरको स्वामित्व आफ्

Read More

अब यसरी गर्न सकिन्छ फेसबुकमा अडियो कमेन्ट

Posted on October 29, 2022 | views : 1408 |

कात्तिक १२, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले पटक-पटक बिभिन्न अपडेट दिईरहेको हुन्छ । यस्तैमा फेसबुकले नयाँ फिचर अपडेट दिएको छ ।  फेसबुकले दिएको नयाँ अपडेटमा अहिले बोलेर कमेन्ट लेख्न मिल्ने फिचर र कमेन्टमा टेक्स नलेखि आफूले पोष्टमा कमेन्ट गर्नुको सट्टा अडियोमै आफ्नो प्रतिक्रिया दिन मिल्ने फिचर

Read More

मानिसको ‘ब्रेन सेल्स’ लाई मुसाको दिमागमा गरियो प्रत्यारोपण, के आयो नतिजा ?

Posted on October 17, 2022 | views : 986 |

असोज ३१, काठमाडौँ | मानव मस्तिष्कलाई बुझ्न र मस्तिष्कसँग सम्बन्धित समस्यालाई हल गर्नका लागि वैज्ञानिकले एउटा नयाँ प्रयोग गरेका छन् । हालै वैज्ञानिकले मानव मस्तिष्कको कोसिकालाई मुसाको दिमागमा ट्रान्सप्लान्ट गरेको छ । वैज्ञानिकका अनुसार यो प्रयोगले न्युरोडेभलपमेन्ट डिसअर्डरलाई गहिराईसँग बुझ्न मद्दत मि

Read More

जुम प्रयोग नगर्न भारतको चेतावनी

Posted on October 14, 2022 | views : 884 |

असोज २८, काठमाडौं | भारतले भिडियो कन्फ्रेन्सिङ प्लेटफर्म जुम प्रयोग नगर्न चेतावनी जारी गरेको छ। यसमा सुरक्षाबारे गम्भीर किसिमको जोखिम रहेको भन्दै भारतले यो प्लेटफर्मको प्रयोग नगर्न चेतावनी जारी गरेको हो। भारतले जारी गरेको चेतावनीमा सिस्टममा आक्रमण गर्ने भाइरसले त्यसमा छिरेर मोबाइललाई नोक्सानी पुर्‍

Read More

फ्रिजमा लामो समयसम्म खाना राख्दा के हुन्छ ? कति समयसम्म फ्रिजमा राख्दा उपयुक्त !

Posted on October 13, 2022 | views : 1067 |

असोज २७, काठमाडौं | प्रविधिले हाम्रो दैनिक जीवनयापन निकै सहज बनाइदिएकाे छ । पछिल्लो समय घरमा स-सानादेखि ठूला कामका लागि पनि विद्युतीय उपकरणको प्रयोग बढ्न थालेको छ । लुगा धुनका लागि वासिङ मेसिन, घरका कोठा सफा गर्नका लागि भ्याकुम क्लिनर, खाना पकाउन इन्डक्सन चुलो वा माइक्रोवेभ र खाना सुरक्षित रूपमा भण्

Read More

फेसबुकमा फलोअर घट्नुको कारण के हो ?

Posted on October 12, 2022 | views : 888 |

असोज २६, काठमाडौँ | बुधबार बिहान फेसबुकका संस्थापक मार्क जुकरबर्गको फेसबुक पेजका फलोअर्स घटेर ९ हजार ९९५ मात्र बाँकी रहे । मंगलबारसम्म उनको पेजमा झण्डै १२ करोड फलोअर्स थिए । जुकरबर्गका मात्र होइन, अन्य फेसबुक प्रयोगकर्ताको पनि फलोअर्स त्यसै गरी घटेका छन् । फेसबुकमा देखिएको बगका कारण यसरी फलोअर्स घट

Read More

एनसेल सिम प्रयोग गर्नुहुन्छ ? यस्तो छ आकर्षक चाडपर्व योजना

Posted on September 30, 2022 | views : 1276 |

असोज १४, काठमाण्डाै - एनसेलले कम तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर ल्याएकाे छ । चाडपर्वकाे समयमा घरमा रहँदा होस् या बाहिर जहाँ भए पनि पनि डेटा सेवा लिन सकिने गरी एनसेलले याे अफर ल्याएकाे हाे ।  दशैँ, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरी ग्राहकले शुभकामना आदानप्रदान, चाडप

Read More