राजनीति | तेह्रथुम - TRT


देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 16933 | तेह्रथुम - TRT

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

Posted on December 01, 2022 | views : 1085 | तेह्रथुम - TRT

मङ्सिर १५, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्नुभयो । उहाँले छ महिना जति पढ्नु पनि भयो । तर एक्कासी सीताको मनम

Read More

तेह्रथुमको छथरमा पुन: मतदान गर्ने निर्णय

Posted on November 21, 2022 | views : 1066 | तेह्रथुम - TRT

मङ्सिर ५, तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो । मुख्य निर्वाचन अधिकृत

Read More

विगतका काम सम्झेर फेरि काम गर्ने मौका दिनुस् : सीता गुरुङ

Posted on November 13, 2022 | views : 905 | तेह्रथुम - TRT

कात्तिक २७, तेह्रथुम | कांग्रेसकी केन्द्रीय सदस्य तथा लोकतान्त्रिक बाम गठबन्धनका तेह्रथुमकी साझा उम्मेदवार सीता गुरुङले विगतमा गरेका योगदानको मुल्यांङन गरी जिल्लाको विकास र सम्मृद्धिका निम्ति आफूलाई काम गर्ने मौका दिन मतदातासँग अनुरोध गरेकी छिन् । ‘मैले ३१ बर्ष लामो उर्जासिल उमेर तेह्रथुमको विकासको

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 15923 | तेह्रथुम - TRT

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

छथर गाउँपालिकाका एमालेका वडा अध्यक्षसहित ३ जना पक्राउ

Posted on May 12, 2022 | views : 1181 | तेह्रथुम - TRT

वैशाख २९, तेह्रथुम | तेह्रथुमको छथर गाउँपालिकाका नेकपा एमालेका वडा अध्यक्ष सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा छथर गाउँपालिका वडा नम्बर–२ का वडा कमिटीका अध्यक्ष मन बहादुर खड्का

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 17743 | तेह्रथुम - TRT

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 14957 | तेह्रथुम - TRT

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

आठराई गाउँपालिकामा माओवादी केन्द्रकाे नेतृत्व सर्वसहमत

Posted on November 28, 2021 | views : 1644 | तेह्रथुम - TRT

मंसिर १२, तेह्रथुम, न्युज कारखाना | नेकपा माओवादी केन्द्र आठराई गाउँपालिकाको दोस्राे पालिका सम्मेलनले नयाँ नेतृत्व सर्वसहमत चयन गरेको छ । सम्मेलनले गणेश विमलीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै उपाध्यक्ष जयकुमार कन्दङवा, रमिला फुयाँल र रत्नमणि ओली चयन भएका छन् । सचिव रुद

Read More

प्रदेश १ का विपक्षी गठबन्धन एकै ठाउँमा

Posted on October 31, 2021 | views : 3180 | तेह्रथुम - TRT

कात्तिक १४, विराटनगर | प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार ढाल्नका एकै ठाउँमा उभिने निर्णय गरेका छन् ।  प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावविरुद्ध मतदान गरेर आचार्य नेतृत्वको सरकारलाई ढालेर गठबन्धनको सरकार बनाउने निष्कर्षमा उनीहरू पुगेका छन् । &

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29126 | तेह्रथुम - TRT

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 30569 | तेह्रथुम - TRT

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा प्रशिक्षण गर्दै

Posted on October 02, 2021 | views : 1848 | तेह्रथुम - TRT

असोज १६ , काठमाडौँ , न्युज कारखाना । नेकपा माओवादी केन्द्र तेह्रथुमले जिल्लाका ६ वटै पालिकामा पार्टी प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । ११ असोजमा आठराई गाउँपालिकाबाट केन्द्रले प्रशिक्षण सुरु गरेको हो ।  जिल्लाको ४ गाउँपालिका र १ नगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको छ । शनिबा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 29651 | तेह्रथुम - TRT

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30074 | तेह्रथुम - TRT

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 101412 | तेह्रथुम - TRT

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84049 | तेह्रथुम - TRT

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56299 | तेह्रथुम - TRT

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

प्रधानमन्त्रीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन

Posted on February 16, 2018 | views : 5827 | तेह्रथुम - TRT

फागुन ४, तेह्रथुम । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ ।  जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् ।  सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा

Read More

गाई पालनबाट वार्षिक बाह्र लाख कमाइ

Posted on December 15, 2017 | views : 5922 | तेह्रथुम - TRT

मङ्सिर २९, तेह्रथुम । छथर गाउँपालिका–१, आङदिमका ज्ञानेन्द्र कार्की सात वर्ष विदेशमा बसेर आएपछि फेरि पनि विदेशिने सोचमा हुनुहुन्थ्यो ।  स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई/चार पैसा कमाउन भन्दै विदेसिने क्रम बढ्दो छ । तर उनीहरुमध्ये कमैले मात्र सोचेका हुन्छन् कि मेहिनेत गर्दा स्वदेशमा आ

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42448 | तेह्रथुम - TRT

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

चुनाव हारेपछि पनि फेरि गाउँमै पुगे नेता

Posted on December 14, 2017 | views : 3116 | तेह्रथुम - TRT

मङ्सिर २८, तेह्रथुम । थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलोमा पुगिरहेका हुन्छन् ।  त्यसो त चुनाव जितेपछि फेरि गाउँ आउँदैनन् भन्ने मतदाताको आरोप चुनाव जितेका नेतालाई सबैतिर नै हुन्छ । तर यहाँको प्रदेशसभा (ख) क्षेत्रमा प्रत्यक्षतर्फ पराजित बनेका एक नेता हारे पनि फेरि गाउँमा मतद

Read More

तेह्रथुममा चुनावी माहोल तात्यो, दलको प्रचारप्रसार उत्कर्षमा

Posted on November 29, 2017 | views : 4080 | तेह्रथुम - TRT

मङ्सिर १३, तेह्रथुम । मंसिर २१ गते चुनाव हुने प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुममा चुनावी रौनक उत्कर्षमा पुगेको छ ।  मिति नजिकिँदै जाँदा दलले चुनावी गतिविधि बढाएका हुन् । उम्मेदवारले दैनिक चार÷पाँच वटासम्म टोलस्तरीय चुनावी सभालाई सम्बोधन गरिरहेका छन् भने चुनावी सभामा शीर्ष नेताको टोली पनि आइप

Read More

कम्युनिष्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन: प्रधानमन्त्री

Posted on November 27, 2017 | views : 2063 | तेह्रथुम - TRT

मङ्सिर ११, तेह्रथुम । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाउनुभएको छ ।  यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन ? भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधा

Read More

दश वर्षभित्र बसन्तपुर पुर्वकै समृद्ध शहर बनिसक्छ: राज्यमन्त्री गुरुङ

Posted on November 15, 2017 | views : 2761 | तेह्रथुम - TRT

कात्तिक २९, तेह्रथुम । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर आगामी दश वर्षभित्र पुर्वकै एक समृद्ध नयाँ शहर बन्ने बताउनुभएको छ ।  मध्यपहाडी लोकमार्गले छोएका दश स्थानमा नयाँ शहरी आयोजना सन्चालन गर्ने सरकारको अवधारणा बनेपछि आफुले बसन्तपुरलाई

Read More

इतिहास जोगाउन र बनाउन चाहनेको प्रतिस्पर्धा

Posted on November 15, 2017 | views : 1935 | तेह्रथुम - TRT

कात्तिक २९, तेह्रथुम । प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुममा पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सरगर्मी निकै तातेको छ ।  जिल्लाबाट उम्मेदवारी दिएका विभिन्न नेता तथा कार्यकर्ता अहिले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन बाँड्दै गाउँ–गाउँ र टोल टोलमा पुगिरहेका छन् ।  जिल्लाबाट यसअ

Read More

कांग्रेसभित्र कुनै विवाद नभएको भन्दै एकमत भएर चुनावमा खटिन आग्रह

Posted on November 08, 2017 | views : 1400 | तेह्रथुम - TRT

कात्तिक २२, तेह्रथुम | नेपाली कांग्रेस तेह्रथुमका नेता तथा पुर्वसांसद तुलसी सुब्बाले तेह्रथुम कांग्रेसभित्र कुनै विवाद नरहेको बताउनुभएको छ । कांग्रेसको महासमिति सदस्य समेत रहनुभएका सुब्बाले टिकट लिने बेलामा धेरैको दाबी हुनु स्वभाविक भन्दै अब एक ढिक्का भएर पार्टीलाई जिताउन सुब्बाले आग्रह गर्नुभयो ।&n

Read More

तेह्रथुमका २५ सहित डेढ सय माओवादी कार्यकर्ता कांग्रेसमा प्रवेश

Posted on November 08, 2017 | views : 1618 | तेह्रथुम - TRT

कात्तिक २२, तेह्रथुम | तेह्रथुममा मतदाता नामावली भएका २५ वढी मतदाता काठमाडौँबाट नेपाली कांग्रेस प्रवेश गरेका छन् । माओवादी जनमुक्ति सेनाका पुर्व प्लाटन कमाण्डर प्रेम खापुङ्ग सहित तेह्रथुमका २५ बढी मतदाता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।  नेपाली काग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिका सच

Read More