समाज | तेह्रथुम - TRT


काठमान्डौका प्रत्येक वडामा पार्क बन्दै

Posted on June 30, 2016 | views : 4258 | तेह्रथुम - TRT

काठमाडौँ  महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । हाल काठमान्डौ  महानगरपालीकाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेको कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनक

Read More

युवा संघको प्रशिक्षण सम्पन्न

Posted on May 08, 2016 | views : 1023 | तेह्रथुम - TRT

बैशाख २६, तेह्रथुम । युवा संघ नेपाल, जिल्ला कमिटि तेह्रथुमले आइतबार लालीगुराँस नगरपालिका स्तरीय एक दिने युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष लक्ष्मण तिवारी, अतिथीहरुमा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य गिता शिव

Read More

रेडक्रस दिवसमा र्याली

Posted on May 08, 2016 | views : 997 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख २६, तेह्रथुम । विश्व रेडक्रस दिवसका अवसरमा आइतबार तेह्रथुममा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले सदरमुकाम म्याङलुङ र्याली निकालेको कार्यक्रम संयोजक कृष्ण पोखरेलले बताए । उता वसन्तपुर उपशाखाले पनि दिवसका अवसरमा ¥यालीसहित विभ

Read More

पौठाकमा कांग्रेसको कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न

Posted on May 04, 2016 | views : 988 | तेह्रथुम - TRT

बैशाख २२, तेह्रथुम । तेह्रथुमको पौठाक गाविसमा आज नेपाली कांग्रेसको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीको आन्तरिक संगठन सुद्रिढिकरण, विकास निर्माणका कार्यमा पार्टीको भुमिका लगायतका विषयहरुमा छलफल गरिएको थियो । नेपाली कांग्रेस तेह्रथुमका सचिव सन्तोष सुब्वाको प्र

Read More

सक्रान्तिबजारमा पशुस्वास्थ्य शिविर सम्पन्न

Posted on May 04, 2016 | views : 1113 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख २२, तेह्रथुम । तेह्रथुमको सक्रान्तिबजारमा आज एक दिने पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । पशु सेवा केन्द्र आठराई सक्रान्तिबजारको आयोजनामा भएको शिविरमा १ हजार १ सय ६ वटा पशुहरुको विभिन्न रोगको उपचार तथा औषधी वितरण गरिएको छ । शिविरमा १ सय ९७ वटा गाई गोरु, १ स

Read More

जोगियो जिरिखिम्ती: मध्यरातमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा

Posted on May 04, 2016 | views : 902 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ स्थित जिरिखिम्ती बजारका दुर्गाबहादुर खड्काको घरमा गएराति विद्युत सर्ट भई आगलागी भएपनि ठुलो जनधनको क्षति हुनबाट जोगिएको छ । तीन तले घरको माथिल्लो तलामा रहेको भान्सामा मध्य राति करिब ११ः३० बजे अचानक आगो उठेको थियो । आगलागीबारे गस्ती

Read More

जोगियो जिरिखिम्ती: मध्यरातमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा

Posted on May 04, 2016 | views : 915 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ स्थित जिरिखिम्ती बजारका दुर्गाबहादुर खड्काको घरमा गएराति विद्युत सर्ट भई आगलागी भएपनि ठुलो जनधनको क्षति हुनबाट जोगिएको छ । तीन तले घरको माथिल्लो तलामा रहेको भान्सामा मध्य राति करिब ११ः३० बजे अचानक आगो उठेको थियो । आगलागीबारे गस्ती

Read More

लालीगुराँस गोल्ड कप काठमाडौँलाई

Posted on April 29, 2016 | views : 954 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । बैशाख १७, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा आज सम्पन्न दोश्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि काठमाडौँको दोर्जे गियर प्रालिले चुमेको छ । बिराटनगरको यातायात मजदुर युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै दोर्जेले यो संस्करणको गोल्ड कप उ

Read More

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान तेह्रथुममा पुनः ईङनाम

Posted on April 29, 2016 | views : 982 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । बैशाख १७, तेह्रथुम । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान नेपाल जिल्ला शाखा तेह्रथुमको अध्यक्षमा पुनः नारायणकुमार ईङनाम सर्वसम्मत चयन हुनुभएको छ । तेह्रथुमको ईवागाविसस्थित जनता निमाविमा हिजो सम्पन्न प्रथम अधिवेशनले ईङनामको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको

Read More

उपाधिका लागि विराटनगर र काठमाडौँ भिड्दै

Posted on April 28, 2016 | views : 1012 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । तेह्रथुम, १६ बैशाख । तेह्रथुमको बसन्तपुरमा जारी दोश्रो लालीगुराँस गोल्ड कप फुटबलको उपाधिकालागि शुक्रबार काठमाडौँको दोर्जे गियर प्रालि र बिराटनगरको यातायात मजदुर युवा क्लब खेल्दैछन् । शुक्रबार दिउँसो २ बजे हुने खेलमा समुह ए बिजेता बिराटनगरलाई विदेशी खेलाडीसहित राष्टिय खेलाडी सम्मिल

Read More

भरुवा बन्दुकसहित एक पक्राउ

Posted on April 28, 2016 | views : 1056 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख १६, तेह्रथुम । तेह्रथुमको जलजले गाविसमा तास खेल्नेक्रममा साथीहरुबीचमा विवाद हुँदा भरुवा बन्दुक निकाली तर्साउने एक जनालाई प्रहरीले बन्दुक सहित पक्राउ गरेको छ । जलजले गाविस–४ बस्ने ३० बर्षीय कमलबहादुर लिम्बुलाई प्रहरीले एक थान भरुवा बन्दुकसहित गएराति पक्राउ गरेको जिल्ला प्रहरी क

Read More

विराटनगर र काठमाडौँ फाइनलमा

Posted on April 27, 2016 | views : 983 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख १५, तेह्रथुम । काठमाडौँको दोर्जे गियर प्रालि र बिराटनगरको यातायात मजदुर युवा क्लब (टीडब्लुवाईसी) लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा भएको खेलमा धनकुटाको जनजागृति क्लब निर्धारित समयमा उपस्थित नभएपछि बिराट

Read More

सेमीफाइलनका दुई खेल हुँदै

Posted on April 27, 2016 | views : 977 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख १५, तेह्रथुम । तेह्रथुमको बसन्तपुरमा जारी दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सेमीफाइनल चरणका दुई खेल हुदैछन् । आयोजक पाथीभरा युवा सामुदायिक क्लबका अनुसार विहान ११ बजेबाट हुने पहिलो खेलमा जनजागृति युवा क्लब हिले धनकुटा र टिडब्लुवाईसी विराटनगर बीच प्रति

Read More

कर्णको ह्याट्रिकमा धनकुटा विजयी

Posted on April 27, 2016 | views : 902 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । बैशाख १४, तेह्रथुम । तेह्रथुमको बसन्तपुरमा जारी दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा बेलबारी फुटबल क्लब मोरङलाई ३–० ले पराजित गर्दै सिंहदेवी युवा क्लब, सिधुवा धनकुटा सेमीफाइनलमा उक्लिएको छ । बसन्तपुरस्थित मैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत आज भएको अन्

Read More

कर्णको ह्याट्रिकमा धनकुटा विजयी

Posted on April 26, 2016 | views : 974 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । बैशाख १४, तेह्रथुम । तेह्रथुमको बसन्तपुरमा जारी दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा बेलबारी फुटबल क्लब मोरङलाई ३–० ले पराजित गर्दै सिंहदेवी युवा क्लब, सिधुवा धनकुटा सेमीफाइनलमा उक्लिएको छ । बसन्तपुरस्थित मैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत आज भएको अ

Read More

महासंघको संरचना बारेमा सुझाव संकलन गरिने

Posted on April 26, 2016 | views : 964 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, बैशाख १४, तेह्रथुम । तेह्रथुममा सामुदायिक वन उपभोक्ता महासंघको विधान तथा सांगठनिक संरचनाबारेमा गाउँ गाउँमा पुगेर सुझाव संकलन गरिने भएको छ । सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ तेह्रथुमको आज सम्पन्न बैठकले महासंघको विधान तथा सांगठनिक संरचना परिमार्जनका लागि गाउँ गाउँमा छलफल कार्यक्रम

Read More

तेह्रथुममा जेई खोप अभियान चलाइने

Posted on April 26, 2016 | views : 969 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख १४, तेह्रथुम । जिल्लामा एक वर्षदेखि पन्ध्र वर्ष मुनिका बालबालिकालाई जापानिज ईन्सेफलाइटिस् (जेई) विरुद्धको खोप दिन अभियान सन्चालन हुने भएको छ । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण मध्यपहाडी र पहाडी क्षेत्रमासमेत जापानी इन्सिफलाइटिसको प्रकोप देखिन थालेपछि सरकारले यो वर्षबाट यस

Read More

लालीगुराँस गोल्ड कपमा बिराटनगर विजयी

Posted on April 26, 2016 | views : 919 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख १४, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुरमा भइरहेको दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार क्वाटर फाइनल चरणको अन्तिम खेल हुँदैछ । दिउँसो १ बजेबाट बसन्तपुरस्थित मैदानमा हुन खेलमा मोरङको बेलबारी फुटबल क्लब र धनकुटाको सिंहदेवी युवा क्

Read More

कांग्रेसका सभापति र सचिवहरुको जिल्ला भेला हुने

Posted on April 25, 2016 | views : 970 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, बैशाख १२, तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमले जिल्लाका नगर तथा गाविस स्तरीय कार्यसमितिका सभापति र सचिवहरुको भेला गर्ने भएको छ । कांग्रेस जिल्ला कार्यसमितिले जेठ २८ र २९ गते सदरमुकाम म्याङलुङमा जिल्लाका २ नगरपालिका र २१ वटै गाउँ कार्यसमितिका सभापति र सचिवहरुलाई भेला गरी प्रशिक्षण

Read More

आयोजक र विराटनगर खेल्दै

Posted on April 25, 2016 | views : 1003 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, बैशाख १३, तेह्रथुम ।  तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुरमा भइरहेको दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आजपनि एक खेल हुँदैछ । दिउँसो १ बजेपछि हुने आजको खेलमा आयोजक पाथीभरा युवा सामुदायिक क्लब र टीडब्लुवाईसी विराटनगर बीच प्रतिष्पर्धा हुने छ ।  वि.स. २०५६

Read More

जनजागृति अन्तिम चारमा

Posted on April 24, 2016 | views : 1052 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख १२, तेह्रथुम । लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा शनिबारबाट सुरु भएको दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमा संखुवासभा फुटबल संघलाई पराजित गर्दै जनजागृति फुटबल क्लब हिले धनकुटा सेमीफाइनलमा प्रवेश गरेको छ । बसन्तपुरस्थित मैदानमा भएको खेलमा न

Read More

तेह्रथुममा लालीगुराँस गोल्डकप आजदेखि सुरु

Posted on April 23, 2016 | views : 1034 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । तेह्रथुम, ११ बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा आजबाट दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा यहाँको पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि स

Read More

तेह्रथुममा लालीगुराँस गोल्डकप आजदेखि सुरु

Posted on April 23, 2016 | views : 841 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । तेह्रथुम, ११ बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा आजबाट दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा यहाँको पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि

Read More

निजी लगानीमा विद्यालयको भवन निर्माण

Posted on April 22, 2016 | views : 916 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/बैशाख १०, तेह्रथुम । तेह्रथुमको पौठाक स्थित जनप्रिय उच्च माविलाई स्थानीय एक समाजसेवीले २० लाख रुपैयाँ लागतको चार कोठे पक्की भवन निर्माण गरिदिनुभएको छ । बिद्यालयलाई भवन अभाव हुँदा समस्या हुन थालेपछि पौठाक–६, सिरीङ्गबारी निवासी गोकर्ण चोङ्गवाङले आफ्नो निजी लगानीमा ४ कोठे भवन निर्माण ग

Read More

बजारको अस्वस्थता हटाउन आकस्मिक अनुगमन

Posted on April 22, 2016 | views : 1118 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/बैशाख १०,  तेह्रथुम । तेह्रथुमका बजारहरुमा अस्वस्थ खाद्य बस्तु बस्तुहरुको विक्री वितरण हुने क्रम बढेको भन्दै प्रशासनले अब नियमित अनुगमन गर्ने भएको छ । बजारमा म्याद गुज्रिएका, मापदण्ड भन्दा विपरीत तथा अखाद्य बस्तुहरुको विक्री वितरण मौलाएर गएको गुनासो आउने क्रम बढेपछि जिल्ला अनुगमन

Read More

लालीगुराँस गोल्ड कपको तयारी पुरा

Posted on April 22, 2016 | views : 993 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, बैशाख १०, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा शनिबारबाट सुरु हुने दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताकालागि खेलमैदान व्यवस्थापन, प्रचार प्रसार लगायत सम्पुर्ण काम सकिएको आयोजक पाथीभरा युवा सामुदायिक क्लबका

Read More

टिएमजे क्षेत्रको विकास र संरक्षणमा चासो नदिएको गुनासो

Posted on April 21, 2016 | views : 935 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । तेह्रथुम, ९ बैशाख । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रका बासिन्दाले त्यस क्षेत्रको संरक्षण, संवद्र्धन र विकासकालागि सरोकारवालाहरुले चासो नदिएको गुनासो गरेका छन् । आफुहरुले त्यहाँको गुराँसे बन, जडीबुटी र अन्य प्राकृतिक पर्यावरणको संरक्षण

Read More

चौकीलाई एक व्यक्तिद्धारा एक लाख रुपैयाँ बराबरको सामाग्री निशुल्क प्रदान

Posted on April 21, 2016 | views : 934 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख ९, तेह्रथुम । तेह्रथुमको ईवा गाविसस्थित इलाका स्वास्थ्य चौकीलाई एक युवा समाजसेवीले प्रसुति गराउन आवश्यक पर्ने एक लाख रुपैयाँ मुल्य बराबरका सामाग्री निःशुल्क रुपमा प्रदान गरेका छन् । तेह्रथुमको ह्वाकु गाविसमा जन्मिएर हाल युकेमा कार्यरत चन्द्रबहादुर इङनामले इवा प्रसुती गृह तथा इ

Read More