अर्थ/विकास | तेह्रथुम - TRT


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12162 | तेह्रथुम - TRT

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39369 | तेह्रथुम - TRT

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39427 | तेह्रथुम - TRT

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44194 | तेह्रथुम - TRT

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 63945 | तेह्रथुम - TRT

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58590 | तेह्रथुम - TRT

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66541 | तेह्रथुम - TRT

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61200 | तेह्रथुम - TRT

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

तेह्रथुममा मोटरेबल पुल निर्माणको काम सम्पन्न

Posted on January 21, 2019 | views : 4939 | तेह्रथुम - TRT

माघ ७, तेह्रथुम | म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ ।  पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 49961 | तेह्रथुम - TRT

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 38983 | तेह्रथुम - TRT

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

दिलकुमार बने सफल व्यावसायिक किसान

Posted on December 23, 2018 | views : 4770 | तेह्रथुम - TRT

पुस ८, तेह्रथुम रासस |  पूर्वी नेपालका लिम्बू समुदायका धेरै युवामा रोजगारीका लागि भारत, सिङ्गापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने सोख हुन्छ। । यो समुदायका लागि सेनामा जागिर खानु इज्जतकै रुपमा पनि लिइने भएकाले पनि धेरैको यस्तै सपना हुन्छ । कतिपयले त्यो सपना पूरा गर्छन् तर धेरैको अधुरै

Read More

तेह्रथुम अस्पताललाई ५० शय्या बनाइने

Posted on November 03, 2018 | views : 5088 | तेह्रथुम - TRT

कात्तिक १७, तेह्रथुम (रासस) | तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।  नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि

Read More

उद्योग खोल्न स्थानीय तहको चासो

Posted on October 31, 2018 | views : 3803 | तेह्रथुम - TRT

कातिक १४, तेह्रथुम (रासस) | जिल्लाका स्थानीय तहले दुग्ध प्रशोधन उद्योग खोल्न चासो देखाएका छन् । विभिन्न स्थानमा उत्पादित दूध प्रशोधन गर्ने उद्योग सञ्चालन गरेर किसानलाई सहयोग गर्न जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि सहमत भएका हुन् ।  कतिपय स्थानीय तहले चालू आर्थिक वर्षमा दुग्ध प्रशोधन उद्योगका

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 37879 | तेह्रथुम - TRT

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

Posted on February 18, 2018 | views : 3173 | तेह्रथुम - TRT

फागुन ६, तेह्रथुम | स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ ।  तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न

Read More

तेह्रथुमको स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

Posted on February 18, 2018 | views : 2167 | तेह्रथुम - TRT

फागुन ६. तेह्रथुम (रासस) | स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ ।  तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोब

Read More

तेह्रथुममा यस वर्ष सुन्तला उत्पादनमा कमी

Posted on December 30, 2017 | views : 2337 | तेह्रथुम - TRT

पुस १५, तेह्रथुम ।   यस वर्ष तेह्रथुममा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ ।  गत वर्षको जस्तो सुन्तला नफलेको किसानले बताएका छन् । गत वर्ष राम्रो उत्पादन दिएका बगानमै पनि यसपालि पातलो मात्रै सुन्तला फलेको छ । फुल्ने र फल लाग्ने सिजनमा असिना, पानी र रोगको संक्रमणका कारण यस वर्ष सुन्तल

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26078 | तेह्रथुम - TRT

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

तेह्रथुमको आठराई गाउँपालिकाको बजेट रु ३२ करोड

Posted on November 18, 2017 | views : 2647 | तेह्रथुम - TRT

मङ्सिर २, आठराई (तेह्रथुम) | आठराई गाउँपालिकाको आव २०७४/७५ को नीति कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक भएको छ ।  आव २०७४÷७५ का लागि रु ३२ करोड १५ लाख ६१ हजार १३३ को बजेट सार्वजनिक गरिएको हो । बजेटको चालुतर्फ करिब रु १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब रु १४ करोड ४४ लाख विनियोजन भएको छ । चालु आ

Read More

छथर गाउँपालिकामा शिशु हेरचाह केन्द्रको भवन निर्माण हुने

Posted on November 04, 2017 | views : 1490 | तेह्रथुम - TRT

तेह्रथुम, १८ कात्तिक । तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेमा रहेको सामुदायिक शिशु हेरचाह केन्द्रका लागि भवन निर्माण हुने भएको छ ।  हेरचाह केन्द्रलाई दिगो र व्यवस्थित बनाउन केन्द्रका लागि आफ्नै भवन निर्माणको काम सुरु भएको हो । स्थानीय जलदेबी र रोटेपिङ महिला समुहले गाउँमै शिशु हेरचाह केन्द्र सन्चा

Read More

तेह्रथुममा रेडक्रसको एम्बुलेन्स सेवा पुनः सुचारु

Posted on October 31, 2017 | views : 1584 | तेह्रथुम - TRT

कात्तिक १४, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुंगास्थित नेपाल रेडक्रस सोसाइटी, पोखरी उपशाखाले सन्चालन गरेको एम्बुलेन्स सेवा पुनःसुचारु भएको छ । करिब चार महिनाअघि एम्बुलेन्सको पार्ट पुर्जा बिग्रिएर र चालकको अभाव भएर एम्बुलेन्सको सेवा ठप्प भएको थियो ।  एम्बुलेन्स मर्मत गरी चालकको समे

Read More

मलामी खाजा घरका लागि निःशुल्क जग्गा दान

Posted on October 27, 2017 | views : 2106 | तेह्रथुम - TRT

कात्तिक १०, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४, साविक इवा–६, कालिपामा मलामी खाजा घर निर्माणका लागि स्थानीय एक परिवारले निःशुल्क जग्गा प्रदान गरेका छन् ।  साविक इवा–६, कालिपा निवासी खगमाया गुरुङ तथा निजका छोराहरु डम्बरबहादुर, चन्द्रबहादुर र दिलबहादुर गुरुङले स्वर्गीय श्रीमान्÷बुवा पदमबहादु

Read More

आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना, यस्ता छन् योजना

Posted on October 14, 2017 | views : 2200 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | असोज २८, तेह्रथुम | तेह्रथुमको पुर्वी ऐतिहासिक आठराई क्षेत्र समेटिएको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारको विकासका लागि गुरुयोजना तयार पारिएको छ । गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक पुर्वाधार विकासका लागि १५ वर्षे गुरुयोजना

Read More

फेदाप पोक्लाबाङ मेलाको तयारी पुरा

Posted on October 13, 2017 | views : 1966 | तेह्रथुम - TRT

असोज २७, तेह्रथुम | तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङमा दिपावलीको अवसरमा सन्चालन हुने फेदाप पोक्लाबाङ मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । मेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजक पोक्लाबाङ बजार सरसफाई तथा व्यवस्थापन समितिका अध्यक्ष चिरिन्जीवी खनालले बताउनुभयो ।  मेलाको अवसरमा सन्चालन

Read More

तम्फुला सहकारीको छैठौँ साधारण सभा सम्पन्न

Posted on October 11, 2017 | views : 2213 | तेह्रथुम - TRT

असोज २५, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग नगरपालिकामा रहेको तम्फुला बचत तथा ऋण सहकारी संस्थाको छैठाँै वार्षिक साधारण सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७३/०७४ को ५४ लाख २२ हजार १ सय ९३ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन तथा चालु आर्थिक वर्षका लागि ९६ लाख ६७ हजार रुपैयाँ बराबरको प्रस्तावित बजेट पास

Read More

लोकमार्गले कसैलाई हर्सित बनायो, कसैलाई उठिबास !

Posted on September 21, 2017 | views : 2526 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी। असोज ५, तेह्रथुम। गाउँलाई सोह्र फन्को मारेर मध्यपहाडी लोकमार्गको निर्माण हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ५८ वर्षे गजलाल दुलाल निकै हर्षित हुनुहुन्थ्यो । घरछेउ हुँदै गएको लोकमार्गको निर्माणलाई हेर्दा उहाँलाई त्यतिबेला गाउँको विकासको गति शुरु भएछ भन्ने लागेको थियो । तर सडकल

Read More

छथर गाँउपालिकाको बजेट साढे ३८ करोड,

Posted on September 20, 2017 | views : 1466 | तेह्रथुम - TRT

असोज ४, तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिकाको पहिलो गाउँ सभाले साढे ३८ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । संविधान दिवसको अवसरमा सोमबार सम्पन्न गाउँ सभामा अध्यक्ष सन्तवीर लिम्बुले आर्थिक वर्ष २०७४÷०७५ कालागि ३८ करोड ५७ लाख ४ हजार ३ सय ३३ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न

Read More