अर्थ/विकास | तेह्रथुम - TRT


सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 5958 | तेह्रथुम - TRT

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 8126 | तेह्रथुम - TRT

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

तेह्रथुममा मोटरेबल पुल निर्माणको काम सम्पन्न

Posted on January 21, 2019 | views : 422 | तेह्रथुम - TRT

माघ ७, तेह्रथुम | म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ ।  पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 9015 | तेह्रथुम - TRT

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 8004 | तेह्रथुम - TRT

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

दिलकुमार बने सफल व्यावसायिक किसान

Posted on December 23, 2018 | views : 490 | तेह्रथुम - TRT

पुस ८, तेह्रथुम रासस |  पूर्वी नेपालका लिम्बू समुदायका धेरै युवामा रोजगारीका लागि भारत, सिङ्गापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने सोख हुन्छ। । यो समुदायका लागि सेनामा जागिर खानु इज्जतकै रुपमा पनि लिइने भएकाले पनि धेरैको यस्तै सपना हुन्छ । कतिपयले त्यो सपना पूरा गर्छन् तर धेरैको अधुरै

Read More

तेह्रथुम अस्पताललाई ५० शय्या बनाइने

Posted on November 03, 2018 | views : 460 | तेह्रथुम - TRT

कात्तिक १७, तेह्रथुम (रासस) | तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।  नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि

Read More

उद्योग खोल्न स्थानीय तहको चासो

Posted on October 31, 2018 | views : 543 | तेह्रथुम - TRT

कातिक १४, तेह्रथुम (रासस) | जिल्लाका स्थानीय तहले दुग्ध प्रशोधन उद्योग खोल्न चासो देखाएका छन् । विभिन्न स्थानमा उत्पादित दूध प्रशोधन गर्ने उद्योग सञ्चालन गरेर किसानलाई सहयोग गर्न जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि सहमत भएका हुन् ।  कतिपय स्थानीय तहले चालू आर्थिक वर्षमा दुग्ध प्रशोधन उद्योगका

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 12148 | तेह्रथुम - TRT

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

Posted on February 18, 2018 | views : 666 | तेह्रथुम - TRT

फागुन ६, तेह्रथुम | स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ ।  तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न

Read More

तेह्रथुमको स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

Posted on February 18, 2018 | views : 565 | तेह्रथुम - TRT

फागुन ६. तेह्रथुम (रासस) | स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ ।  तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोब

Read More

तेह्रथुममा यस वर्ष सुन्तला उत्पादनमा कमी

Posted on December 30, 2017 | views : 698 | तेह्रथुम - TRT

पुस १५, तेह्रथुम ।   यस वर्ष तेह्रथुममा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ ।  गत वर्षको जस्तो सुन्तला नफलेको किसानले बताएका छन् । गत वर्ष राम्रो उत्पादन दिएका बगानमै पनि यसपालि पातलो मात्रै सुन्तला फलेको छ । फुल्ने र फल लाग्ने सिजनमा असिना, पानी र रोगको संक्रमणका कारण यस वर्ष सुन्तल

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 12821 | तेह्रथुम - TRT

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

तेह्रथुमको आठराई गाउँपालिकाको बजेट रु ३२ करोड

Posted on November 18, 2017 | views : 710 | तेह्रथुम - TRT

मङ्सिर २, आठराई (तेह्रथुम) | आठराई गाउँपालिकाको आव २०७४/७५ को नीति कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक भएको छ ।  आव २०७४÷७५ का लागि रु ३२ करोड १५ लाख ६१ हजार १३३ को बजेट सार्वजनिक गरिएको हो । बजेटको चालुतर्फ करिब रु १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब रु १४ करोड ४४ लाख विनियोजन भएको छ । चालु आ

Read More

छथर गाउँपालिकामा शिशु हेरचाह केन्द्रको भवन निर्माण हुने

Posted on November 04, 2017 | views : 330 | तेह्रथुम - TRT

तेह्रथुम, १८ कात्तिक । तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेमा रहेको सामुदायिक शिशु हेरचाह केन्द्रका लागि भवन निर्माण हुने भएको छ ।  हेरचाह केन्द्रलाई दिगो र व्यवस्थित बनाउन केन्द्रका लागि आफ्नै भवन निर्माणको काम सुरु भएको हो । स्थानीय जलदेबी र रोटेपिङ महिला समुहले गाउँमै शिशु हेरचाह केन्द्र सन्चा

Read More

तेह्रथुममा रेडक्रसको एम्बुलेन्स सेवा पुनः सुचारु

Posted on October 31, 2017 | views : 442 | तेह्रथुम - TRT

कात्तिक १४, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुंगास्थित नेपाल रेडक्रस सोसाइटी, पोखरी उपशाखाले सन्चालन गरेको एम्बुलेन्स सेवा पुनःसुचारु भएको छ । करिब चार महिनाअघि एम्बुलेन्सको पार्ट पुर्जा बिग्रिएर र चालकको अभाव भएर एम्बुलेन्सको सेवा ठप्प भएको थियो ।  एम्बुलेन्स मर्मत गरी चालकको समे

Read More

मलामी खाजा घरका लागि निःशुल्क जग्गा दान

Posted on October 27, 2017 | views : 562 | तेह्रथुम - TRT

कात्तिक १०, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४, साविक इवा–६, कालिपामा मलामी खाजा घर निर्माणका लागि स्थानीय एक परिवारले निःशुल्क जग्गा प्रदान गरेका छन् ।  साविक इवा–६, कालिपा निवासी खगमाया गुरुङ तथा निजका छोराहरु डम्बरबहादुर, चन्द्रबहादुर र दिलबहादुर गुरुङले स्वर्गीय श्रीमान्÷बुवा पदमबहादु

Read More

आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना, यस्ता छन् योजना

Posted on October 14, 2017 | views : 703 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | असोज २८, तेह्रथुम | तेह्रथुमको पुर्वी ऐतिहासिक आठराई क्षेत्र समेटिएको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारको विकासका लागि गुरुयोजना तयार पारिएको छ । गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक पुर्वाधार विकासका लागि १५ वर्षे गुरुयोजना

Read More

फेदाप पोक्लाबाङ मेलाको तयारी पुरा

Posted on October 13, 2017 | views : 617 | तेह्रथुम - TRT

असोज २७, तेह्रथुम | तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङमा दिपावलीको अवसरमा सन्चालन हुने फेदाप पोक्लाबाङ मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । मेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजक पोक्लाबाङ बजार सरसफाई तथा व्यवस्थापन समितिका अध्यक्ष चिरिन्जीवी खनालले बताउनुभयो ।  मेलाको अवसरमा सन्चालन

Read More

तम्फुला सहकारीको छैठौँ साधारण सभा सम्पन्न

Posted on October 11, 2017 | views : 688 | तेह्रथुम - TRT

असोज २५, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग नगरपालिकामा रहेको तम्फुला बचत तथा ऋण सहकारी संस्थाको छैठाँै वार्षिक साधारण सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७३/०७४ को ५४ लाख २२ हजार १ सय ९३ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन तथा चालु आर्थिक वर्षका लागि ९६ लाख ६७ हजार रुपैयाँ बराबरको प्रस्तावित बजेट पास

Read More

लोकमार्गले कसैलाई हर्सित बनायो, कसैलाई उठिबास !

Posted on September 21, 2017 | views : 867 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी। असोज ५, तेह्रथुम। गाउँलाई सोह्र फन्को मारेर मध्यपहाडी लोकमार्गको निर्माण हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ५८ वर्षे गजलाल दुलाल निकै हर्षित हुनुहुन्थ्यो । घरछेउ हुँदै गएको लोकमार्गको निर्माणलाई हेर्दा उहाँलाई त्यतिबेला गाउँको विकासको गति शुरु भएछ भन्ने लागेको थियो । तर सडकल

Read More

छथर गाँउपालिकाको बजेट साढे ३८ करोड,

Posted on September 20, 2017 | views : 430 | तेह्रथुम - TRT

असोज ४, तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिकाको पहिलो गाउँ सभाले साढे ३८ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । संविधान दिवसको अवसरमा सोमबार सम्पन्न गाउँ सभामा अध्यक्ष सन्तवीर लिम्बुले आर्थिक वर्ष २०७४÷०७५ कालागि ३८ करोड ५७ लाख ४ हजार ३ सय ३३ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न

Read More

तेह्रथुमका द्वन्द्वपीडितलाई पाँच करोड राहत वितरण

Posted on September 16, 2017 | views : 605 | तेह्रथुम - TRT

भदौ ३१, तेह्रथुम । दशवर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोडभन्दा बढी राहत वितरण भएको छ ।  जिल्लाका १९० द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रजिअ वेदनिधि खनालले बताउनुभयो । द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स

Read More

तेह्रथुममा वडा र सहकारीलाई रु ४४ लाखको जग्गादान

Posted on September 13, 2017 | views : 710 | तेह्रथुम - TRT

भदौ २८, तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा वडा कार्यालयको भवन निर्माणका लागि निःशुल्क दुई रोपनी जग्गा उपलब्ध भएको छ ।  अर्पेट एण्ड कम्पनी, दमकका सदस्य भैरव सिटौलाबाट वडा कार्यालयलाई करिब रु ३२ लाख मूल्य बराबरको जग्गादान भएको वडाध्यक्ष तेजप्रसाद कन्दङवाले जानकारी दिनुभयो । उपलब्ध

Read More

सहकारी संस्थाको कारोबारलाई पारदर्शी र चुस्त दुरुस्त राख्न कार्यशाला

Posted on September 10, 2017 | views : 482 | तेह्रथुम - TRT

भदौ २५, तेह्रथुम | सहकारी संस्थाको कारोबारलाई पारदर्शी र चुस्त दुरुस्त राख्न तेह्रथुमको सक्रान्तिबजारमा तीन दिने सहकारी लेखा, शुशासन तथा ऋण व्यावस्थापन सम्बन्धी कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।  कार्यशालामा सहकारीका खाता, लेखा सम्बन्धी कार्यलाई चुस्त–दुरुस्त बनाई सहकारीलाई शुशासन र पारदर्शी

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 12358 | तेह्रथुम - TRT

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

ह्वाकुमा एक घर जल्यो, छ लाख रुपैयाँको क्षति

Posted on July 07, 2017 | views : 788 | तेह्रथुम - TRT

असार १३, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–३, ह्वाकुमा गएराति एक घर जल्दा छ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  ह्वाकुका रामकुमार ईङनामको ढुंगा माटोले बनेको खरको छानो भएको दुई तले घर जलेर नष्ट हुँदा छ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  मध्यरातमा आगलागी

Read More

सिधुवा–शुक्रबारे सडक मर्मतमा गाउँपालिकाको चासो

Posted on July 07, 2017 | views : 479 | तेह्रथुम - TRT

असार २३, तेह्रथुम । छथर गाउँ कार्यपालिकाले पुर्वी तराई तथा सदरमुकाम म्याङलुङ्गसँग जोड्ने सिधुवा–शुक्रबारे सडक मर्मत तथा स्तरोन्नतिको विषयमा चासो देखाएको छ ।  नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गर्दै विहीबार बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले वर्षाका कारण हिलाम्मे भएर अवरुद्ध बन

Read More