तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको ह्यात्रुङ झरनामा रमाउंदै

Posted on: 27 Jun, 2018

तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना । तस्बिरः अमृत बास्तोला, तेह्रथुम, रासस

तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको ह्यात्रुङ झरनाको दृष्यावलोकन गर्न पुलमा जम्मा भएका आन्तरिक पर्यटकहरु । तस्बिर: अमृत बास्तोला, तेह्रथुम, रासस

तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको ह्यात्रुङ झरनामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर: अमृत बास्तोला, तेह्रथुम, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!