समाज | तेह्रथुम - TRT


तेह्रथुममा स्थानीय तहले काम थाले

Posted on March 21, 2017 | views : 513 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गर्दै संघीय संरचना कार्यान्वयनमा ल्याएपछि तेह्रथुममा दुई नगरपालिका, चार गाउँपालिका तथा ४३ वटा वडा कार्यालयहरु सञ्चालनमा आएका छन् ।  चैत ३ गते नै जिल्लाका चार वटै गाउँपालिकाले कार्यालय स्थापना गरेका थिए । यस्तै साविकका गाव

Read More

आठराईमा ‘महिला हिंसा पीडित राहत कोष’ स्थापना

Posted on March 21, 2017 | views : 517 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका महिलाले हिंसामा परेका महिलालाई तत्काल राहत, उद्धार र न्यायकालागि ‘महिला हिंसा पीडित कोष’ निर्माणको अभियान थालेका छन् ।  हिंसामा परेका महिलालाई तत्काल राहत, उद्धार र पुनःस्थापना तथा न्यायकालागि आवश्यक रकम अभाव हुँदा घरैमा पीडा सहेर

Read More

प्रदेशकै ऐतिहासिक मदनमेला यो वर्ष नलाग्ने

Posted on March 21, 2017 | views : 632 | तेह्रथुम - TRT

अमृत बास्तोला/चैत ८, तेह्रथुम । प्रदेश नं. १ कै ऐतिहासिक मानिने मदनमेला यो वर्ष नलाग्ने भएको छ ।  तेह्रथुमको पुर्वी आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा लाग्ने पुरानो मेला यस वर्ष नलाग्ने भएको हो । वि.स. २०१५ सालबाट लाग्दै आएको मेला, मदन ट्रष्टका संरक्षक कमलमणि दिक्षितको निधन र संक्रान्त

Read More

एउटै मन्त्रालय अन्र्तगतको मालपोत आयो, नापी आएन्

Posted on March 20, 2017 | views : 476 | तेह्रथुम - TRT

अमृत बास्तोला/चैत ७, तेह्रथुम । स्थानीय तह पुनसंरचना कार्यान्वयन गर्ने अख्तियारी पाए लगतै तेह्रथुमको आठराई गाउँपालिकाको कार्यालय संक्रान्तिबजारमा स्थापना भयो । संक्रान्तिबजार मै नापी कार्यालय स्थापना गर्ने अख्तियारी पाएको पाँच महिना विति सक्दा पनि अझै नापी कार्यालय स्थापना भएको छैन् ।  भूमिसुधा

Read More

सामुदायिक वनले दिएको खुसी

Posted on March 15, 2017 | views : 514 | तेह्रथुम - TRT

चैत २, तेह्रथुम । छातेढुङ्गा– ९, माझीगाउँका बिमाया माझीको परिवारलाई एक वर्ष अघिसम्म अँध्यारोमा रात कटाउनुपथ्र्यो । दिनभर मेलापात गरी साँझमा घर फर्केर अन्धकारमै भात पकाइ खानुपथ्र्यो । केटाकेटीले पनि पढ्न पाउँदैनथे ।  तर अहिले माझी परिवारले अन्धकारमा बस्नु परेको छैन । गाउँको सामुदायिक वन समूहबाट

Read More

तमोर नदी सीमा क्षेत्रका बस्तीमा खानेपानीको समस्या

Posted on March 15, 2017 | views : 491 | तेह्रथुम - TRT

त २, तेह्रथुम । तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका एक दर्जन बढी गाविसमा खानेपानीको चरम समस्या हुँदै आएको छ ।  जिल्लाको आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुङ्गा, चुहानडाँडा, सक्रान्ति, थोक्लुङ र छथर क्षेत्रका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा र पञ्चकन्यालगायत गाविसका तल्लो क्षेत्रका बासिन्दाले खा

Read More

पर्यटक लोभ्याउँदै वसन्तपुर

Posted on March 07, 2017 | views : 464 | तेह्रथुम - TRT

फागुन २४, तेह्रथुम । पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।  वर्षमा एक पटक गुराँस फुल्ने समयमा मात्र वसन्तपुर भएर टिएमजे क्षेत्रमा पर्यटकको आवतजावत हुने गरेकामा प

Read More

सिद्धकालीमा सरस्वतीको मन्दिर निर्माण हुने

Posted on March 03, 2017 | views : 523 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/फागुन २०, तेह्रथुम । ओयाक्जुङ–९, मेहेलेस्थित सिद्धकाली माध्यमिक विद्यालयमा पुर्व विद्यार्थीहरुले सरस्वतीको मन्दिर स्थापना गरिदिने भएका छन् । सो विद्यालयमा पढेर हाल देश तथा विदेशमा कार्यरत पुर्व विद्यार्थीहरुबाट सहयोग संकलन गरी मन्दिर निर्माण गर्न लागिएको हो । मन्दिर निर्माणकालागि पहल

Read More

अग्निपिडितलाई तेह्रथुम हङकङ मञ्चको सहयोग

Posted on March 02, 2017 | views : 614 | तेह्रथुम - TRT

अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई तेह्रथुम हङकङ मञ्चले बुधबार सहयोग रकम उपलब्ध गराएको छ ।  संक्रान्तिबजार आइपुगेका मञ्चका सदस्य समाजसेवी शान्तसागर फोम्बुले आगलागी क्षेत्रको अवलोकन पश्चात औपचारीक कार्यक्र

Read More

९ लाख ८० हजारको सार्वजानिक शौचालयमा पानीको अभाव

Posted on March 02, 2017 | views : 627 | तेह्रथुम - TRT

अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा नव निर्मित सार्वजानिक शौचालयमा सरसफाईको लागि आवश्यक पानीको अभाव भएको छ ।  हङकङ तेह्रथुम मञ्चको ९ लाख ८० हजार आर्थिक सहयोगमा फाल्गुनन्द चौकमा निर्मित शौचालयको पूर्ण व्यावस्थापन भने अझै भएको छैन ।  शौचालयमा  सरसफाइको लागि

Read More

तेह्रथुममा स्ववियु निर्वाचन: दुई क्याम्पसमा नेवि संघ विजयी, अन्य चार क्याम्पसमा स्थगित

Posted on March 01, 2017 | views : 1375 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | फागुन १८, तेह्रथुम | तेह्रथुमको जिरिखिम्ती र छथर बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघले जितेको छ ।  एक त्रिवि आंङ्गिक क्याम्पससहित छ वटा क्याम्पस रहेको जिल्लाका तेह्रथुम बहुमुखी, म्याङलुङ्ग बहुमुखी, बसन्त बहुमुखी र ह्यात

Read More

खोरुण्डे मेला फागुन २१ देखि

Posted on February 25, 2017 | views : 439 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/फागुन १४, तेह्रथुम । तेह्रथुम म्याङलुङ्ग नगरपालिकास्थित जिल्लाकै एक मुख्य व्यापारिक केन्द्र जिरिखिम्ती बजारमा २१ फागुनदेखि करिब दुई सातासम्म बृहत मेला सन्चालन हुने भएको छ ।  ‘खेल प्रवद्र्धनको आधार, पर्यटकीय र धार्मिक स्थलको प्रचार’ भन्ने नाराका साथ विगतदेखि सन्चालन हुँदै आएको खो

Read More

अग्निपिडितलाई याक्थुङ सयङ कोरियाको सहयोग

Posted on February 24, 2017 | views : 517 | तेह्रथुम - TRT

अमृत बास्तोला/फागुन १३, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई याक्थुङ सयङ दक्षिण कोरियाले शुक्रबार सहयोग रकम उपलब्ध गराएको छ ।  संक्रान्तिबजार आइपुगेका सयङका संस्थापक सल्हाकार समाजसेवी कुवेर लिङदनेले आगलागी क्षेत्रको अवलोकन पश्चात औप

Read More

शिवालय मन्दिरमा बहास प्रतिस्थापन, प्रहरी जवान सम्मानित

Posted on February 24, 2017 | views : 646 | तेह्रथुम - TRT

अमृत बास्तोला/फागुन १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा शिवरात्री विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  संक्रान्तिबजार स्थित नागेश्वर पंञ्चायङ्ग शिवालय मन्दिरमा भगवान् शिवजीको बहान बसाहा नन्दीको प्रतिस्थापन गरिएको छ । विमली बन्धु समाजद्धारा २०२२ सालमा निर्मीत मन्दिरमा धार्मिक संस्क

Read More

नेपाल पत्रकार महासंघ तेह्रथुममा ढुंगाना सर्वसम्मत

Posted on February 19, 2017 | views : 439 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/फागुन ८, तेह्रथुम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमको अध्यक्षमा नरेश ढुंगाना सर्वसम्मत चयन भएका छन् ।  आइतबार भएको शाखाको पाँचौ अधिबेशन तथा दशौँ साधारण सभाले ढुंगानाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भगिश्वर लिम्बु, महिला उपाध्

Read More

मध्यपहाडी लोकमार्गबाट पीडितले थाले आन्दोलन

Posted on February 17, 2017 | views : 1181 | तेह्रथुम - TRT

फागुन फागुन ६, तेह्रथुम । तेह्रथुमको म्याङलुङमा वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गाजमिन मध्यपहाडी लोकमार्ग निर्माणले मासिन थालेको भन्दै स्थानीयवासीले आन्दोलन थालेका छन् ।  सडक निर्माणका क्रममा आफूहरुको गाँसबास नै उठ्ने र सुकुम्वासी हुनुपर्ने अवस्था सृजना हुने भन्दै म्याङलुङका करिब दुईसय घर

Read More

प्रशासन कार्यालयमा ९ महिनापछि राष्ट्रिय झन्डा

Posted on February 15, 2017 | views : 728 | तेह्रथुम - TRT

अमृत बास्तोला/फागुन ४, तेह्रथुम । ईलाका प्रशासन कार्यालय संक्रान्तिबजार स्थापना भएको ९ महिना पछि मात्र कार्यालयमा राष्ट्रिय झन्डा बुधबार राखिएको छ ।  धार्मिक परम्परा अनुसार प्रशासन प्राङगणमा “झन्डो तोलन” सम्बन्धि पूजा पाठ पश्चात प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले राष्ट्रिय भन्डा तोलन गर्नु

Read More

सँगै पढ्छन् नाति–बज्यै, ४४ वर्षमा ‘कखरा’ सिक्दै सानुमाया

Posted on February 14, 2017 | views : 661 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, फागुन ३, तेह्रथुम । “मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन” भन्ने उदाहरण संक्रान्तिबजार–९, पुरानागाउँकी ४४ वर्षीया सानुमाया नेपाली बन्नुभएको छ । पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दै हुनुहुन्छ ।  एक वर्षअघि यहाँको पुरानागाउँ आधारभ

Read More

अग्निपिडीत बस्ने टहरा व्यापारीको पकटमा

Posted on February 12, 2017 | views : 832 | तेह्रथुम - TRT

अमृत बास्तोला | फागुन १, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबाजरमा रहेको अग्नि पिडित बस्ने टहरा परिसर जिल्ला बाहिरका व्यापारीहरूले पकटमा लिएका छन्  ।  गएको पुस १गते भएको आगलागीका पिडित उक्त टहरामा बस्दै आएका थिए ।  ईलामको फिक्कल र झापाको बिर्तामोडमा व्यावसय गर्दै आएका व्यापारीले ट

Read More

अक्षयकोष संकलनलाई निरन्तरता दिँदै रजत महोत्सव सम्पन्न

Posted on February 11, 2017 | views : 505 | तेह्रथुम - TRT

अमृत बास्तोला/माघ २७, तेह्रथुम । तेह्रथुमको पूर्व ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” शनिवार सम्पन्न भएको छ । “गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल नारालाई सार

Read More

अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि अक्षयकोष स्थापना

Posted on February 09, 2017 | views : 521 | तेह्रथुम - TRT

माघ २७, तेह्रथुम । तेह्रथुमको पूर्व ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयमा अंग्रेजी माध्म र कम्प्यूटर शिक्षा संचालनका लागि अक्षयकोष स्थापना भएको छ ।  विद्यालयमा  ४० लाख रुपौया वढी  अक्षयकोष संकलन भएको छ । अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनका लागि संकलित अक्षयकोष कोष मध्ये आधा

Read More

रजत महोत्सवमा ५० लाख पुर्याउने विद्यालयको लक्ष्य

Posted on February 08, 2017 | views : 758 | तेह्रथुम - TRT

अमृत बास्तोला | माघ २६, तेह्रथुम । तेह्रथुमको ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” को बुधबार दोस्रो दिन अक्षयको दाताहरुलाई सम्मान सहित विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु संचालन भएका छन् । “गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता,

Read More

अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि रजत मोत्सव

Posted on February 07, 2017 | views : 619 | तेह्रथुम - TRT

अमृत बास्तोला/माघ २५, तेह्रथुम । तेह्रथुमको पूर्व ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” मंगलबारबाट सुरु भएको छ ।  “गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल नाराल

Read More

अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि अक्षयकोष स्थापना

Posted on February 07, 2017 | views : 559 | तेह्रथुम - TRT

अमृत बास्तोला/माघ २५, तेह्रथुम । तेह्रथुमको पूर्व ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयमा अंग्रेजी माध्म र कम्प्यूटर शिक्षा संचालनका लागि अक्षयकोष स्थापना भएको छ ।   विद्यालयमा  ४० लाख रुपौया वढी  अक्षयकोष संकलन भएको छ । अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनका लागि संकलित अक्षयको

Read More

तेह्रथुमका दलित युवालाई निःशुल्क तालिमसहित सिलाई मिसिन

Posted on February 06, 2017 | views : 515 | तेह्रथुम - TRT

अमृत बास्तोला/माघ २४, तेह्रथुम । श्रृजना र आय आर्जनमूलक कार्यमा अविबृद्धि गर्न तेह्रथुमका दलित युवहरुलाई सिलाई मिसिन सोमबार संक्रान्तिबजारमा वितरण भएको छ ।  दलित समुदायलाई सिप विकासकोलागि तीन महिने निःशुल्क सिलाई कटाई तालिम उद्घाटन कार्यक्रममा कपाडा सिउने १५ थान मिसिन हस्तानतरण गरिएको हो । आठर

Read More

पुर्व विद्यार्थीले थाले खेलमैदान बनाउने अभियान

Posted on February 05, 2017 | views : 1104 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/माघ २३, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८, मंगलबारेस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदान निर्माणकालागि प्रवासमा रहेका पुर्वविद्यार्थीहरुले रकम संकलन अभियान थालेका छन् ।  पुर्वविद्यार्थी तथा तेह्रथुम मलेसिया सम्पर्क मन्चका अध्यक्ष हजेन्द्र संग्रौलाको अगुवाईमा भइर

Read More

वसन्तपुर हुँदै कञ्चनजङ्घा हिमालसम्म पुग्ने पदमार्ग ठप्प

Posted on February 02, 2017 | views : 476 | तेह्रथुम - TRT

माघ २०, तेह्रथुम । एकै स्थानमा धेरै प्रजातिका गुराँस फुल्ने भएकै कारण पूर्वको पर्यटनमा ख्याति कमाएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि यहाँको आकर्षण घटेको छ ।  तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्म पदमार्ग मासेर सडक निर्माण गर

Read More

विद्यार्थी नहुँदा सङ्कटमा तेह्रथुमका सामुदायिक विद्यालय

Posted on January 30, 2017 | views : 410 | तेह्रथुम - TRT

माघ १७, तेह्रथुम । गाउँका १२ घर एकै वर्ष बसाइँ सर्दा तेह्रथुमको आङ्दिम–१ स्थित सिंहदेवी प्राविमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ ।  विद्यार्थी नभएपछि चालु शैक्षिक वर्षका पहिला चार महिना शिक्षकले विद्यार्थी पर्खिदैमा बिताएका छन् । कक्षा–३ सम्म पठनपाठन हुने सो विद्यालयमा ग

Read More