समाज | तेह्रथुम - TRT


तेह्रथुममा बत्तीस घर जलेर नष्ट

Posted on December 16, 2016 | views : 808 | तेह्रथुम - TRT

पुस १, पाँचथर । तेह्रथुमको सङ्क्रान्ति बजारमा आज बिहान आगलागी हुँदा ३२ घर जलेका छन् ।  आगो फैलन नदिन तीन वटा घर भत्काइएको प्रहरीले जनाएको छ । बिहान ९:३० बजे अग्नि सेढाईंको घरमा राखिएको ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको थियो । आगो चार घन्टापछि पाँचथर सदरमुकाम फिदिमबाट गएको दमकलसहितको प्रहर

Read More

महिला अधिकार मञ्चको अध्यक्ष ईङवा

Posted on December 09, 2016 | views : 679 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । मंसिर २४, तेह्रथुम । जिल्ला महिला अधिकार मञ्चको अध्यक्षमा ईङ्वा सुब्बा सर्वसम्मत चयन भएकी छिन् ।  शुक्रबार देउराली सोसाइटीको सभाहलमा भएको मञ्चको तेस्रो अधिवेशनबाट चयन भएको १५ सदस्यीय समितिको उपाध्यक्षमा सिर्जना लामा फोम्बो, सचिवमा कमला रिजाल, सहसचिवमा सञ्चु सम्बाहाम्फे र कोषाध

Read More

प्याब्सन तेह्रथुमको अध्यक्षमा खड्का सर्वसम्मत

Posted on December 09, 2016 | views : 874 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटीे | मङ्सिर २४, तेह्रथुम | निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति तेह्रथुमको पाँचौ जिल्ला अधिवेशनबाट प्रेमबहादुर खड्का अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अध्यक्ष खड्का तत्कालिन कार्यसमितिको सचिव थिए ।  गएराति अबेर सम्पन्न अधिवेशनले सर्वसम्मत चुनेको

Read More

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

Posted on December 01, 2016 | views : 971 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, मंसिर १६, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ घुर्बिसेमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मुत्यु भएको छन् भने दुई जना घाइते भएका छन् । संखुवासभाको पाँचपोखरी देखि तेह्रथुमको बसन्तपुरतर्फ आईरहेको मे.१ त. १८८० नम्बर ट्याक्टर गएराति दुर्घटना हुँदा ४८ वर्षीय रुपमिना नेम

Read More

मोटरसाइकल दुर्घटनामा परि तेर्हथुम जिरिखिम्तीका एक युवाको मृत्यु

Posted on December 01, 2016 | views : 2010 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | मङ्सिर १६, तेह्रथुम | कोशी राजमार्ग अन्तर्गत इटहरी खण्डको सेउती पुल नजिकै बुधबार मोटर साइकल दुर्घटना हुँदा म्याङलुङ्ग नगरपालिका–८, जिरिखिम्ती का अन्दाजी २५ वर्षीय पुष्पकुमार श्रेष्ठको मृत्यु भएको छ ।  इटहरी बाट धरानतर्फ आउँदै गरेका श्रेष्ठको दिउँसो एक बजेतिर सडकमा रहेको गाईमा

Read More

प्रवासको कमाईले गाउँमा स्कुल

Posted on November 30, 2016 | views : 774 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/मङ्सिर १५, तेह्रथुम । तेह्रथुमको सम्दु गाविस वार्ड नं. ३ मा जन्मेर हाल प्रवासमा कार्यरत सुमिना चोङबाङले गाउँमा अंग्रेजी माध्यमकोे विद्यालय खोल्नुभएको छ । छोरा–छोरी पढाउनकै लागि गाउँबाट निरन्तर शहरतिर बसाइँ सर्नेको लर्को लाग्न थालेपछि चोङवाङले गाउँमै अंग्रेजी माध्यमबाट पढाई हुने निजी

Read More

लिम्बुवान आइडल–२ कालागि १७ छानिए

Posted on November 29, 2016 | views : 788 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/मंसिर १४, तेह्रथुम । लुकेर रहेको गायन प्रतिभालाई खोजी गर्नकालागि आयोजित लिम्बुवान आईडल सिजन २ को पहिलो अडिसनमा तेह्रथुमबाट १७ जना छनौट  भएका छन् ।   बिशुद्ध संगितलाई पुर्नस्थापना गर्दै अवसर नपाएका कला र गलाको खोजी गर्ने अभिप्रायले बसन्तपुर बजारमा सोमबार भएको लिम्बुवान आईडलक

Read More

सहभागितामुलक योजना तर्जुमालाई कार्यान्वयन गर्छौं

Posted on November 29, 2016 | views : 1686 | तेह्रथुम - TRT

मङ्सिर १४, तेह्रथुम । तेह्रथुम जिल्लाका सामाजिक परिचालकहरुले आर्थिक वर्ष २०७४/०७५ को बस्ती स्तरको  सहभागिता मुलक योजना तर्जूमा प्रक्रियालार्ई ब्यावहारिक प्रयोग गर्न अभ्यास गर्ने भएका छन ।  सोमबार सदरमुकाममा आयोजित सामाजिक परिचालकहरुको जिल्ला भेलामा सहभागी सामाजिक परिचालकहरुले यस्तो बताएका

Read More

बाल निकुञ्जमा छात्रवृत्ति अक्षयकोष

Posted on November 29, 2016 | views : 693 | तेह्रथुम - TRT

मङ्सिर १४, तेह्रथुम । तेह्रथुमको सिम्ले–२, मुढेस्थित बालनिकुञ्ज आधारभूत विद्यालयमा स्थानीय एक समाजसेवीले ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका छन् ।  विद्यालयका संस्थापक समेत रहेका सिम्ले–५ बस्ने समाजसेवी कालुसिंह निङलेकुले विद्यालयमा उत्कृष्ट अंक प्राप्त गर्ने व

Read More

प्रणामीको विद्यालय व्यवस्थापन समितिमा भट्टराई

Posted on November 29, 2016 | views : 661 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/मङ्सिर १४, तेह्रथुम । तेह्रथुमको ईवा गाविस वार्ड नं. २ स्थित प्रणामी माध्यमिक विद्यालयमा सोमबार भएको अभिभावकहरुको भेलाले श्यामकुमार भट्टराईको अध्यक्षतामा ८ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।  भेलाले समितिको सदस्यहरुमा प्रकाश उप्रेती, मनु कन्दङवा, गीता ईङनाम, मायादेव

Read More

अडियोमा प्रशासनको नागरिक वडापत्र

Posted on November 23, 2016 | views : 781 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/मङ्सिर ८, तेह्रथुम । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन अडियो प्रविधिमा नागरिक वडापत्र राखेको छ । कार्यालयले प्रवाह गर्ने सेवालाई लाभग्राहीमैत्री र सरल बनाउन अडियो प्रविधिमा नागरिक वडा पत्र राखेको हो ।  नागरिकलाई छिटो, छरितो र सहज ढंगले सेवा प्राप

Read More

कैँजलेका महिला आफैँले बाल कक्षा चलाउने

Posted on November 18, 2016 | views : 754 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । मंसिर ३, तेह्रथुम । तेह्रथुमको ईवा–३ स्थित कैँजलेका महिलाहरु आफैँले गाउँमा बाल कक्षा सन्चालन गर्ने भएका छन् । गाउँबाट विद्यालय टाढा हुँदा विद्यालय गएर आउन नसक्ने कम उमेर भएका तथा पढाईमा कमजोर बालबालिकालाई लक्षित गरेर महिलाहरुले बाल कक्षा सन्चालन गर्ने भएका हुन् ।  यो वडामा एउट

Read More

छातेढुंगामा दलित शशक्तिकरण समाज गठन

Posted on November 17, 2016 | views : 720 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, मंसिर २, छातेढुंगा । तेह्रथुमको छातेढुंगा गाउँ विकास समितिमा भएको दलितहरुको आम भेलाले प्रेमबहादुर शिवाको अध्यक्षतामा १३ सदस्यीय छातेढुंगा गाउँस्तरीय दलित शशक्तिकरण समाज गठन गरेको छ । समाजको उपाध्यक्षमा देवीमाया रसाइली, सचिवमा नरेन्द्र शिवा, सहसचिवमा बुद्धिमान घतानी र कोषाध्यक्षमा आश

Read More

गाउँका समस्या समाधान गर्न अभियान चौतारी

Posted on November 17, 2016 | views : 997 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/मङ्सिर २, तेह्रथुम । गाउँ घरम हुने विभिन्न समस्याहरुको आफैँ समाधान गर्न तेह्रथुमको ईवा–५, बरबोटेका महिलाहरु संगठित बनेका छन् । महिलाहरुले गाउँघरमा हुने महिला हिंसा, घरेलु हिंसा तथा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रका साझा समस्याहरुको समाधान गर्न बरबोटे अभियान चौतारी गठन गरेका

Read More

खिनमाया बचाऊ अभियानकर्मी पत्रकार पाक्साँवा नगद ३० हजार सहित पुरस्कृत

Posted on November 15, 2016 | views : 875 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । ग्रामीण क्षेत्रमा रहेर पत्रकारितासँगै समाजसेवामा संलग्न तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवा पुरस्कृत हुनुभएको छ । पाक्साँवालाई सदरमुकामभन्दा बाहिर रहेरपनि क्रियाशील रुपमा पत्रकारिता गर्दै समाजका दीनदुःखीहरुलाई निरन्तर सहयोग पु¥याएको भन्दै प्रवासी युवा समाजसेवी

Read More

आधारभूत पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

Posted on November 15, 2016 | views : 505 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । कोशी पहाडी जिल्लाकै पहिलो तीनजुरे टाइम्स दैनिकले तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा सन्चालन गरेको आधारभूत पत्रकारिता सम्बन्धी ७ दिने तालिम मंगलबार सम्पन्न भएको छ । समापन कार्यक्रममा सहभागीलाई पुरस्कार वितरण गर्दै प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले पत्रकारिता स

Read More

छथर क्षेत्रका ऐतिहासिक स्थलहरु ओझेलमा

Posted on November 13, 2016 | views : 421 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक २८, तेह्रथुम । पुर्बी लिम्बुवानको छथर क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरु संंरक्षणको लागि आवश्यक चासो नदिइँदा ओझेलमा परेका छन् । तेह्रथुम र धनकुटामा पर्ने ऐतिहासिक छथर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाउँहरु आवश्यक संरक्षण, सम्बर्धन र प्रचार प्रसारको अभाबमा रहेका छन् ।&

Read More

सहकारी खुलेपछि फेरियो कृषकको जीवन

Posted on November 12, 2016 | views : 484 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक २७, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ३, मुसाङखेलका कृषकहरू गाई भैंसी पालेरै आत्मनिर्भर बन्न थालेका छन् । यहाँका अधिकांश कृषकहरुको दैनिकी पूर्ण रुपमा गाईभैसी पालनतर्फ केन्द्रित हुन थालेको हो ।   उनीहरुले गाउँमा मुसाङ्खेल दुग्ध उत्पादक सहकारी संस्था खोलेर

Read More

भगवती च्यालेन्ज कपको उपाधि लुङछातालाई

Posted on November 12, 2016 | views : 380 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक २७, तेह्रथुम । तिहारको अवसरमा छातेढुंगामा लागेको दिपावली मेलामा सञ्चालित भगवती च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि लुङछाता सामुदायिक संस्था छातेढुंगाले जितेको छ ।  साविक विजेता आठराई मितेरी युवा क्लब सक्रान्तिबजारसँगको खेलमा ० का विरुद्ध १ गोल गर्दै लुङछाताले उप

Read More

१६ औं राष्ट्रिय विभूति फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्ती मनाइदै

Posted on November 10, 2016 | views : 696 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, कात्तिक २५, तेह्रथुम । महान् समाज सुधारक १६ औं राष्ट्रिय बिभुति फलामसिंह लिङदेन अर्थात् फल्गुनन्दको १३२ औँ जन्मजयन्ती आज किराँत धर्मावलम्बीहरुले देशैभर विविध कार्यक्रम गरी मनाइदैछ । सो अवसरमा तेह्रथुमको आठराई सक्रान्तिबजारमा विशेष कार्यक्रम हुँदैछ । बुधबारबाटै सुरु भएको कार्यक्रममा

Read More

तेह्रथुमकि एक मिर्गौला पीडित युवतीलाई १७ लाख सहयोग

Posted on November 06, 2016 | views : 893 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक २१, तेह्रथुम । दुवै मिर्गौला फेल भएर आर्थिक अभावमा उपचार गराउन नसकेकी तेह्रथुमको फाक्चामारा–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुलाई देश विदेशमा रहेका नेपालीबाट करिब १७ लाख बढी रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।  उनको उपचारका लागि आर्थिक अभाव भएको विषयमा विभिन्न संचार

Read More

बिदेसबाट मिर्गौला पीडितलाई १७ लाख

Posted on November 05, 2016 | views : 1085 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | कात्तिक २०, तेह्रथुम | दुवै मिर्गौला फेल भएर आर्थिक अभावमा उपचार गराउन नसकेकी तेह्रथुमको फाक्चामारा–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुलाई देश विदेशमा रहेका नेपालीबाट करिब १७ लाख बढी रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।  उनको उपचारका लागि आर्थिक अभाव भएको विषयमा विभिन्न संचा

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 9857 | तेह्रथुम - TRT

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

तरुण दल र नेविसंघद्वारा आश्रमलाई कमल र खाद्यान्नका सामान

Posted on October 27, 2016 | views : 607 | तेह्रथुम - TRT

कात्तिक ११, तेह्रथुम | नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी सघं तेह्रथुमले जिल्लाको एक मात्र श्रीकृष्ण प्रणामी वाल तथा वृद्धाश्रमलाई जाडोका लागि कमल लगायत खाद्यान्नका सामाग्री प्रदान गरेका छन् ।  नेपाल तरुण दलको ६४ औं स्थापना दिवसको अवसरमा तरुण दल र नेविसंघले संयुक्त रु

Read More

दिपावली मेला १८ कात्तिकबाट: यसवर्ष भगवती रनिङ ट्रफीको विजेताले नगद १ लाख रुपैयाँ पाउने

Posted on October 24, 2016 | views : 2263 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक तेह्रथुम । तेह्रथुमको छातेढुंगास्थित पोखरी उच्च मावि परिसरमा वि.स. २०३९ सालबाट लाग्दै आएको पुर्वमै प्रसिद्ध ऐतिहासिक दिपावली मेला यसवर्ष पनि एक सातासम्म भव्यताका साथ लाग्ने भएको छ ।  हरेक वर्षको तिहारलाई लक्षित गर्दै लाग्ने मेला यसवर्ष कात्तिक १८ गतेबाट २६ गतेसम्म विगत व

Read More

फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा प्रहरी फन्दामा

Posted on October 21, 2016 | views : 4291 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक ५, तेह्रथुम । फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा बहुविवाहको आरोपमा तेह्रथुमका दुई जोडी प्रहरीको फन्दामा परेका छन् । प्रहरीले घरमा श्रीमती हुँदा–हुँदै दोश्रो विवाह गर्ने म्याङलुङ्ग नगरपालिका–१ का भीमबहादुर कालिकोटे र उनकी कान्छी श्रीमती सम्झना दियाली तथा म्याङलुङ्

Read More

आफ्नै श्रीमती र डेढ वर्षे नातिलाई खुकुरी प्रहार गर्ने पक्राउ

Posted on October 18, 2016 | views : 1911 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | कात्तिक २, तेह्रथुम । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती र नातिलाई खुकुरी प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले तेह्रथुमको ओख्रे–४ का ५९ वर्षीय पुर्ण तिगेलालाई श्रीमती गोमा लिम्बु र डेढ वर्षे नाति अनुप मादेनलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ गरेको ह

Read More

महासंघले दियो सुवेदीलाई मान्यता

Posted on September 30, 2016 | views : 715 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/असोज १४, तेह्रथुम । नेपाल उद्योग वाणिज्य महासंघले तेह्रथुम उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष महेन्द्रप्रसाद काफ्लेले बोलाएको अधिवेशनबाट निर्वाचित शेखर सुवेदी नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको छ ।  महासंघले तत्कालिन अध्यक्ष काफ्लेले बोलाएको साधारण सभाबाट निर्वाचित समितिला

Read More