समाज | तेह्रथुम - TRT


महासंघले दियो सुवेदीलाई मान्यता

Posted on September 30, 2016 | views : 717 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/असोज १४, तेह्रथुम । नेपाल उद्योग वाणिज्य महासंघले तेह्रथुम उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष महेन्द्रप्रसाद काफ्लेले बोलाएको अधिवेशनबाट निर्वाचित शेखर सुवेदी नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको छ ।  महासंघले तत्कालिन अध्यक्ष काफ्लेले बोलाएको साधारण सभाबाट निर्वाचित समितिला

Read More

दलित सचेतना समाजको बजेट ४ करोड बढी

Posted on September 30, 2016 | views : 487 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/असोज १४, तेह्रथुम । दलित सचेतना समाज नेपालले आर्थिक वर्ष २०७३/०७४ कालागि ४ करोड बढीको बजेट सार्वजनिक गरको छ ।  संस्थाको साधारण सभाले चालु आर्थिक वर्ष २०७३÷०७४ कालागि ४ करोड ६७ लाख ४० हजार ६ सय ६६ रुपैयाँ बराबरको प्रस्तावित बजेट पास गरेको निर्देशक कुमार विशंखेले जानकारी दिए । &nb

Read More

तेर्हथुमकि ‘खिनमाया बचाऊ अभियान’ उपचारका लागि सहयोगको याचना

Posted on September 24, 2016 | views : 1611 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | असोज ८, तेह्रथुम | तेह्रथुमको फाक्चामारा–४ बस्ने खिनमाया कुरुम्फङ लिम्बूको दुवै मृगौला फेल भएपछि यहाँका युवाहरुले ‘खिनमाया बचाऊ अभियान’ थालेका छन् । खिनमायाको दुवै मृगौलामा समस्या भएको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि उनको उपचारकालागि स्वदेश तथा विदेशबाट सहयोग सं

Read More

तेह्रथुम पुर्वान्चलकै सबैभन्दा कम अपराध हुने जिल्ला

Posted on September 18, 2016 | views : 13247 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । असोज २, तेह्रथुम । पहाडी जिल्ला तेह्रथुममा पुर्व क्षेत्रकै सबैभन्दा कम अपराधिक गतिविधि हुने गरेको एक तथ्यांक सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७२÷०७३ भित्र तेह्रथुममा ७३ वटामात्रै अपराधिक घटना भएका छन् । जुन पुर्व क्षेत्रका जिल्लाहरुमध्ये सबैभन्दा कम

Read More

तेह्रथुममा पहिलो पटक इन्द्रजात्रा मनाइयो

Posted on September 15, 2016 | views : 718 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । उपत्यकामा विशेष महत्वकासाथ मनाइने सांस्कृतिक पर्व इन्द्रजात्रा यसवर्ष पहिलो पटक तेह्रथुममा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । झिंगु परोकार समाज तथा मिसा पुचः को संयुक्त आयोजनामा विहीबार वर्षा र सहकालका देवता इन्द्रको पुजा आराधनासहित इन्द्रजात्रा मनाइएको हो । 

Read More

युवा स्वरोजगारसम्बन्धी अन्तरक्रिया

Posted on September 09, 2016 | views : 769 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । लालीगुराँस नगरपालिकाको सोल्मामा युवा स्वरोजगार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न भएको छ ।  एक्सनएड अन्तर्राष्ट्रिय नेपालको सहयोग तथा दलित सचेतना समाज, नेपालको सहजीकरणमा सन्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा युवा स्

Read More

उद्योग व्यापार संगठनको अध्यक्षमा सुवेदी

Posted on September 09, 2016 | views : 708 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रथम अधिवेशनले गिरीराज सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार सदरमुकाम म्याङलुङ्गमा सम्पन्न नेकपा माओवादी केन्द्र निकट उद्योगी व्यापारीहरुको संगठनको अधिवेशनले उपाध्यक्षमा सुर्य विक (रमेश) र राम

Read More

नेपालको संविधान दिवसमा रक्तदान

Posted on September 06, 2016 | views : 791 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/भदौ २१, तेह्रथुम । संविधान दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमले आश्विन ३ गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।  म्याङलुङ्ग र जिरीखिम्तीबजारमा सो दिन रक्तदान कार्यक्रम गर्न लागिएको मन्त्री शिवप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।  रेडक्रस तेह्रथुमले यसअघि

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 16599 | तेह्रथुम - TRT

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

सूचनाको हकको व्यवहारिक प्रयोग बढ्दै

Posted on August 08, 2016 | views : 678 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । साउन २४, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा आइतबार सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा सन्चालित कार्यक्रममा सहभागीले सूचनाको हकको व्यवहारिक प्रयोगको प्रवर्धनमा जोड दिएका छन् । सूचनाको हकले सेवा प्रवाह गर्ने निकायलाई नागर

Read More

निर्वाचनलाई निशुल्क जग्गा

Posted on August 03, 2016 | views : 660 | तेह्रथुम - TRT

प्रकाश  धौलाकोटी  | साउन १९,  तेह्रथुम। म्याङलुङ नगरपालिका–१ निवासी तोककुमारी तुम्बाहाम्फेले आफ्ना स्वर्गीय पति पुष्पलाल तुम्बाहाम्फेको स्मृतिमा झण्डै पाँच लाख मुल्य बराबरको जग्गा निशुल्क प्रदान गर्नुभएको छ ।  कार्यालयका लागि भवन निर्माण गर्न तुम्बाहाम्फेले बुधबार डेढ रोपनी कार्य

Read More

क्यान्सर पिडित लिम्बुको उपचारकालागि सहयोग जुट्न थाल्यो

Posted on August 02, 2016 | views : 774 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी |  तेह्रथुम, १८ साउन । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार बाहिर आएपछि धनकुटा परेवादिन–१ का क्यान्सर पीडित हेमकुमार लिम्बूलाई उपचारकालागि सहयोग जुट्न थालेको छ । लिम्बूको उपचारमा सहयोगकालागि मलेसियामा रहेका प्रबासी नेपालीहरुद्धारा सञ्चालित सांगीतिक हटसप अनलाइन ग्रुपले ९

Read More

पश्चिमी क्षेत्रमा अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

Posted on July 30, 2016 | views : 4229 | तेह्रथुम - TRT

साउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ ।  एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी

Read More

विद्यार्थीका लागि सैन्य तालिम सुरु

Posted on July 27, 2016 | views : 702 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम ।  विद्यार्थीलाई अनुशासित बनाउन तेह्रथुमको ईन्द्र दल गुल्मले सैन्य तालिम दिन थालेको छ ।  सदरमुकामको सिंहवाहिनी उच्च माविका ३६ जना विद्यार्थीकालागि सैन्य तालिम सुरु गरिएको गुल्मपति सेनानी संजयकुमार खत्रीले जानकारी दिनुभयो ।  तालिममा सिंहवाहिनी उच्च मा

Read More

भदौ पुर्णिमाको अवसरमा शुक्रबारेमा मेला

Posted on July 27, 2016 | views : 1047 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा भाद्र पुर्णिमाको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ ।  स्थानीय रत्नदेवी युवा सेवा समाजको आयोजनामा ऐतिहासिक भदौरे मेला सन्चालन हुने भएको अध्यक्ष अनिल आंखेवाले बताए । शुक्र

Read More

तेह्रथुमबाट १ सय ९५ द्धन्द्धकालिन उजुरी दर्ता

Posted on July 20, 2016 | views : 1481 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम। द्धन्द्धकालिन समयमा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा मानव अधिकार उलंघनका घटनाका दोषीबारे सत्य तथ्य पत्ता लगाउन माग गर्दै तेह्रथुममा १ सय ९५ वटा उजुरी परेका छन् । द्धन्द्धकालिन मुद्धाहरुको समाधानकालागि गठित बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग र सत्य निरु

Read More

हङकङ–तेह्रथुम मञ्चको अध्यक्षमा खापुङ निर्वाचित

Posted on July 18, 2016 | views : 1462 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, साउन ३, तेह्रथुम ।  हङकङ–तेह्रथुम मञ्चको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट अध्यक्षमा देवेन्द्र खापुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  मञ्चको उपाध्यक्षमा शमसेर तुम्बाहाम्फे, गंगा माबो र राहूल ईम्सङ, सचिवमा केशव तुम्बाहाम्फे, सह–सचिवमा मीना खापुङ, कोषाध्यक्षमा सुरेन तिगेला र

Read More

काठमान्डौका प्रत्येक वडामा पार्क बन्दै

Posted on June 30, 2016 | views : 2949 | तेह्रथुम - TRT

काठमाडौँ  महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । हाल काठमान्डौ  महानगरपालीकाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेको कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनक

Read More

युवा संघको प्रशिक्षण सम्पन्न

Posted on May 08, 2016 | views : 469 | तेह्रथुम - TRT

बैशाख २६, तेह्रथुम । युवा संघ नेपाल, जिल्ला कमिटि तेह्रथुमले आइतबार लालीगुराँस नगरपालिका स्तरीय एक दिने युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष लक्ष्मण तिवारी, अतिथीहरुमा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य गिता शिव

Read More

रेडक्रस दिवसमा र्याली

Posted on May 08, 2016 | views : 437 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख २६, तेह्रथुम । विश्व रेडक्रस दिवसका अवसरमा आइतबार तेह्रथुममा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले सदरमुकाम म्याङलुङ र्याली निकालेको कार्यक्रम संयोजक कृष्ण पोखरेलले बताए । उता वसन्तपुर उपशाखाले पनि दिवसका अवसरमा ¥यालीसहित विभ

Read More

पौठाकमा कांग्रेसको कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न

Posted on May 04, 2016 | views : 413 | तेह्रथुम - TRT

बैशाख २२, तेह्रथुम । तेह्रथुमको पौठाक गाविसमा आज नेपाली कांग्रेसको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीको आन्तरिक संगठन सुद्रिढिकरण, विकास निर्माणका कार्यमा पार्टीको भुमिका लगायतका विषयहरुमा छलफल गरिएको थियो । नेपाली कांग्रेस तेह्रथुमका सचिव सन्तोष सुब्वाको प्र

Read More

सक्रान्तिबजारमा पशुस्वास्थ्य शिविर सम्पन्न

Posted on May 04, 2016 | views : 394 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख २२, तेह्रथुम । तेह्रथुमको सक्रान्तिबजारमा आज एक दिने पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । पशु सेवा केन्द्र आठराई सक्रान्तिबजारको आयोजनामा भएको शिविरमा १ हजार १ सय ६ वटा पशुहरुको विभिन्न रोगको उपचार तथा औषधी वितरण गरिएको छ । शिविरमा १ सय ९७ वटा गाई गोरु, १ स

Read More

जोगियो जिरिखिम्ती: मध्यरातमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा

Posted on May 04, 2016 | views : 367 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ स्थित जिरिखिम्ती बजारका दुर्गाबहादुर खड्काको घरमा गएराति विद्युत सर्ट भई आगलागी भएपनि ठुलो जनधनको क्षति हुनबाट जोगिएको छ । तीन तले घरको माथिल्लो तलामा रहेको भान्सामा मध्य राति करिब ११ः३० बजे अचानक आगो उठेको थियो । आगलागीबारे गस्ती

Read More

जोगियो जिरिखिम्ती: मध्यरातमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा

Posted on May 04, 2016 | views : 401 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ स्थित जिरिखिम्ती बजारका दुर्गाबहादुर खड्काको घरमा गएराति विद्युत सर्ट भई आगलागी भएपनि ठुलो जनधनको क्षति हुनबाट जोगिएको छ । तीन तले घरको माथिल्लो तलामा रहेको भान्सामा मध्य राति करिब ११ः३० बजे अचानक आगो उठेको थियो । आगलागीबारे गस्ती

Read More

लालीगुराँस गोल्ड कप काठमाडौँलाई

Posted on April 29, 2016 | views : 391 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । बैशाख १७, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा आज सम्पन्न दोश्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि काठमाडौँको दोर्जे गियर प्रालिले चुमेको छ । बिराटनगरको यातायात मजदुर युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै दोर्जेले यो संस्करणको गोल्ड कप उ

Read More

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान तेह्रथुममा पुनः ईङनाम

Posted on April 29, 2016 | views : 382 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । बैशाख १७, तेह्रथुम । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान नेपाल जिल्ला शाखा तेह्रथुमको अध्यक्षमा पुनः नारायणकुमार ईङनाम सर्वसम्मत चयन हुनुभएको छ । तेह्रथुमको ईवागाविसस्थित जनता निमाविमा हिजो सम्पन्न प्रथम अधिवेशनले ईङनामको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको

Read More

उपाधिका लागि विराटनगर र काठमाडौँ भिड्दै

Posted on April 28, 2016 | views : 423 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । तेह्रथुम, १६ बैशाख । तेह्रथुमको बसन्तपुरमा जारी दोश्रो लालीगुराँस गोल्ड कप फुटबलको उपाधिकालागि शुक्रबार काठमाडौँको दोर्जे गियर प्रालि र बिराटनगरको यातायात मजदुर युवा क्लब खेल्दैछन् । शुक्रबार दिउँसो २ बजे हुने खेलमा समुह ए बिजेता बिराटनगरलाई विदेशी खेलाडीसहित राष्टिय खेलाडी सम्मिल

Read More

भरुवा बन्दुकसहित एक पक्राउ

Posted on April 28, 2016 | views : 452 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ बैशाख १६, तेह्रथुम । तेह्रथुमको जलजले गाविसमा तास खेल्नेक्रममा साथीहरुबीचमा विवाद हुँदा भरुवा बन्दुक निकाली तर्साउने एक जनालाई प्रहरीले बन्दुक सहित पक्राउ गरेको छ । जलजले गाविस–४ बस्ने ३० बर्षीय कमलबहादुर लिम्बुलाई प्रहरीले एक थान भरुवा बन्दुकसहित गएराति पक्राउ गरेको जिल्ला प्रहरी क

Read More