समाज | तेह्रथुम - TRT


नेपाली हाते कागजबाट मनग्य आम्दानी गर्दै तेह्रथुमका महिला

Posted on April 11, 2018 | views : 861 | तेह्रथुम - TRT

तेह्रथुम, २८, चैत | फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् ।  स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका महिला आत्मनिर्भर बनेका हुन् । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज बनाउन सकिने फिदिम नगरपालिका–३, लालीखर्ककी लीला

Read More

तेह्रथुमका विपन्न परिवारलाई जस्तापाता र विद्युतीय सामग्री वितरण

Posted on April 10, 2018 | views : 535 | तेह्रथुम - TRT

चैत २७ तेह्रथुम | तेह्रथुमको म्याङलुङ नगरपालिका–७ वडाभित्रका आर्थिकरुपले विपन्न परिवारका सदस्यलाई जस्तापाता, विद्युतीकरणका लागि मिटर बक्स र खानेपानी तथा सिँचाइका लागि पाइप वितरण गरिएको छ ।  वडा कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी वडाले वडा क्षेत्रका तीन परिवारलाई जस्तापाता वितरण गरेको ह

Read More

गुराँसको राजधानी तेह्रथुममै कम फुल्यो गुराँस

Posted on April 05, 2018 | views : 503 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/चैत २२ तेह्रथुम | गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने बेला कम मात्रै गुराँस फुल्दा पर्यटक नि

Read More

तेह्रथुम पूर्णसाक्षर जिल्ला घोषित

Posted on April 03, 2018 | views : 1352 | तेह्रथुम - TRT

चैत २०, तेह्रथुम | प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ ।  जिल्लाका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकबमोजिम मुख्यमन्त्री शेरधन राईले मंगलबार म्याङलुङमा एक समारोहका बीच तेह्रथुमलाई साक्षर जिल्ला घोषणा गरेको हो ।  दुई नगरपालिका र चार गाउँपालिका र

Read More

किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेतका एक युवा तेह्रथुमबाट पक्राउ

Posted on March 23, 2018 | views : 668 | तेह्रथुम - TRT

चैत ९, तेह्रथुम,| तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् । सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको हो ।  आठराईमा निर्माणाधीन मध्यपहाडी लो

Read More

तेह्रथुममा सुत्केरी र वृद्धवृद्धालाई थप एक हजार भत्ता

Posted on March 16, 2018 | views : 750 | तेह्रथुम - TRT

चैत २, तेह्रथुम | मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ ।  सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्रोत्साहनस्वरुप रु एक हजार तथा यातायात खर्चबापत रु चार सय उपलब्ध

Read More

तेह्रथुममा वनमा लागेको आगो गाउँमा पसेपछि छ घर ध्वस्त

Posted on March 07, 2018 | views : 480 | तेह्रथुम - TRT

फागुन २३, तेह्रथुम (रासस) | वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् ।  स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनि

Read More

तेह्रथुममा सहकारीले गाउँमै बनाए बीउ बैंक

Posted on March 02, 2018 | views : 450 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/फागुन १८, तेह्रथुम | गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका छन् ।  गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूहमार्फत बीउ बैंक स्थापना गरे

Read More

विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव

Posted on February 18, 2018 | views : 522 | तेह्रथुम - TRT

फागुन ६, तेह्रथुम | आगामी दिनमा हुने निर्वाचनमा विद्युतीय मतदानको व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको छ ।  जिल्ला निर्वाचन कार्यालयले निर्वाचन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले आगामी दिनमा बदर मतको संख्या घटाउनका लागि विद्युतीय मतदान

Read More

तेह्रथुममा एकै आमाले जन्माइन् तिम्ल्याहा सन्तान

Posted on February 16, 2018 | views : 818 | तेह्रथुम - TRT

फागुन ४, तेह्रथुम । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् ।  फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन्। सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीह

Read More

सङ्ग्रहालयलाई पुरातात्विक सामग्री हस्तान्तरण

Posted on January 31, 2018 | views : 481 | तेह्रथुम - TRT

माघ १७, तेह्रथुम | तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा स्थापना भएको पर्यटन सूचना केन्द्र र सङ्ग्रहालयलाई स्थानीय एक युवा क्लबले पुरातात्विक सामग्री हस्तान्तरण गरेको छ ।  चैनपुर नगरपालिका–१ स्थित प्रि–म्युजिक युथ क्लब, पहिरेले तीनजुरे मिल्के जलजले

Read More

तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि कंकाल भेटियो

Posted on January 30, 2018 | views : 742 | तेह्रथुम - TRT

माघ १६, तेह्रथुम | तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ ।  म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो ।  जंगलमा पात्लेको रुखमा झुण्डिएर

Read More

तेह्रथुममा चन्दा संकलन गरि मन्दिर निर्माण

Posted on January 25, 2018 | views : 443 | तेह्रथुम - TRT

माघ ११, तेह्रथुम |तेह्रथुममा चन्दा संकलन स्थानीयवासीले चन्दा संकलन गरेर बहुधार्मिक मालुङ पालुङ मन्दिर निर्माण गरेका छन् ।  जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्मामा सबै धर्मावलम्बीले मान्ने देवीदेवताको मूर्ति पदस्थापन गरी मालुङ पालुङ मन्दिर निर्माण गरिएको हो । मन्दिरको प्रमुख जिल्ला अधिकारी वेद

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 8272 | तेह्रथुम - TRT

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

तेह्रथुम:स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण

Posted on January 18, 2018 | views : 620 | तेह्रथुम - TRT

माघ ३ तेह्रथुम |  जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुमले आफू मातहतका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न थालेको छ ।  स्वास्थ्य मन्त्रालयको परिपत्रबमोजिम जिल्लाका छवटै स्थानीय तहमा पुगेर ती स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला स्वास्थ्य

Read More

तेह्रथुममा पिकअपबाट खसेर एक युवाको मृत्यु

Posted on January 05, 2018 | views : 510 | तेह्रथुम - TRT

पुस २१, तेह्रथुम (रासस) | तेह्रथुमदेखि धनकुटातर्फ जाँदै गरेको पिकअपबाट खसेर एक युवाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का १७ वर्षीय दासाङकुमार तामाङ रहेका छन् । बिहीबार राति ९:३० बजे तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रेबजार नजिकै पिकअपबाट खसेर घाइते भएका तामाङको

Read More

तेह्रथुममा गाउँपालिका केन्द्रमा विवाद, गाउँसभा अझै भएन

Posted on December 27, 2017 | views : 721 | तेह्रथुम - TRT

पुस १२, तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिबीचमै विवाद भएको छ । गाउँपालिकाको केन्द्रको विषयमा विवाद भएपछि आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँसभा भएको छैन । गाउँपालिकाले निर्णय लिनुपर्ने महत्वपूर्ण एजेण्डासमेत त्यत्तिकै थन्किएका छन

Read More

विद्युत् नहुँदा पर्यटकीय गुफाबजार अन्धकारमा

Posted on December 25, 2017 | views : 1082 | तेह्रथुम - TRT

पुस १०, तेह्रथुम । केन्द्रीय प्रसारण लाइनको विद्युत् जडानमा ढिलाइ हुँदा तेह्रथुम र संखुवासभाको सीमावर्ती पर्यटकीय गुफाबजार अन्धकारमै रहेको छ ।  पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजार, सुकेबजार र जोरपोखरी बजार क्षेत्र विद्युत् नहुँदा अन्धकार बनेको हो ।  चैनपुर नगरपालिका–१

Read More

फाक्चामारामा ऐतिहाँसिक सत्यहाङ्गमा मेला

Posted on November 11, 2017 | views : 429 | तेह्रथुम - TRT

कात्तिक २५, तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिका–४, फाक्चामारामा लाग्दै आएको ऐतिहासिक सत्यहाङ्मा मेला यो वर्षपनि सन्चालन हुने भएको छ ।  मंसिर २४ गतेबाट सुरु हुने मेलामा विभिन्न धार्मिक तथा सांस्कृतिक र खेलकुद कार्यक्रमहरु सन्चालनको तयारी भइरहेको आयोजकले जनाएको छ ।  मेलाको अवसरमा खुल्ला पुर

Read More

पहाडी जिल्लामा पनि सर्पदंशको औषधि नहुँदा समस्या

Posted on November 01, 2017 | views : 497 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक १५, तेह्रथुम । घाँस काट्न जाँदा सर्पले टोकेपछि गत साता जिरिखिम्तीकी देवीमाया कार्की जिल्ला अस्पताल जानुभयो । तर अस्पतालमा भर्ना भएर औषधि लगाउनुभन्दा पहिल्यै स्वास्थ्यकर्मीले यसको उपचार यहाँ हँुदैन भनिदिए ।  उपचारका लागि अस्पतालले सुविधासम्पन्न अस्पताल जान सिफारिश गरेपनि

Read More

एकै ठाउँमा सुनिए छथरे युवा श्रष्टा

Posted on October 27, 2017 | views : 643 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक १०, तेह्रथुम । बर्षौपछि ऐतिहासिक छथर क्षेत्रका साहित्यिक श्रष्टाहरु विहीबार एकै ठाउँमा सुनिएका छन् ।  नवगठित छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा भएको कार्यक्रममा छथर क्षेत्रमा जन्मिएर साहित्य सिर्जनामा क्रियाशील युवा श्रष्टाहरुले लामो समयपछि एकै ठाउँमा सृजना बाचन ग

Read More

तेह्रथुममा मुटु कसरी बचाउने भन्नेबारे निःशुल्क प्रशिक्षण

Posted on October 13, 2017 | views : 654 | तेह्रथुम - TRT

असोज २७, तेह्रथुम | तेह्रथुमको म्याङलुङ्गमा मुटु रोगसम्बन्धी एक दिने निःशुल्क प्रशिक्षण भएको छ ।  कार्यक्रमम मुटुलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा गंगालाल हृदय केन्द्रका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.युवराज तेयुङले प्रशिक्षण गर्नुभयो । गृहजिल्ला आएका डा.तेयुङले मुटु रोगबाट जिल्लाबासीले तड्पिनु न

Read More

तीनजुरे तेह्रथुमकै नमुना सामुदायिक सिकाई केन्द्र

Posted on October 12, 2017 | views : 985 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | असोज २६, तेह्रथुम | तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–१ स्थित तीनजुरे सामुदायिक सिकाई केन्द्रलाई जिल्लाकै नमुना सिकाई केन्द्र बनाउने अभियान सुरु भएकोे छ । जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष २०७३/७४ बाट सिकाई केन्द्रलाई जिल्लाकै नमुना बनाउने अभियान थालेको हो ।  सो सिकाई केन्द्र

Read More

‘पोक्लाबाङ लिम्बुवान मेला’को नाम परिवर्तन भएकोमा आपत्ति

Posted on October 11, 2017 | views : 736 | तेह्रथुम - TRT

असोज २५, तेह्रथुम । तेह्रथुमको फेदाप गाउपालिका–१, पोक्लावाङमा हरेक वर्ष तिहारको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलाको नाम जनप्रतिनिधिले परिवर्तन गरेको भन्दै यहाँको पाँच दलीय प्रतिपक्षी गठबन्धनले आपत्ति जनाएको छ ।  गाउँपालिकाले मेला सन्चालनका लागि आर्थिक सहयोग गर्दै मेलाको ऐतिहासिक नाम परिवर्तन गर

Read More

तेह्रथुममा ३५ हजार खर्च गरेर छोरोलाई फलामे खोरमा

Posted on September 25, 2017 | views : 783 | तेह्रथुम - TRT

अमृत बास्तोला। असोज ९, तेह्रथुम। एउटा मानिस आफ्नै घरमा फलामको खोरमा रहेको सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा, बोखीका उदयनारायण दाहाललाई पाँच वर्षदेखि फलामको खोरमा थुनेर राखिएको छ ।  घरको एउटा कुनामा राखिएको फलामे खोरसम्म, ३४ वर्षीय दाहाल

Read More

तेह्रथुममा प्रहरी सहायक निरीक्षक झुन्डिएको अवस्थामा भेटिए

Posted on September 24, 2017 | views : 818 | तेह्रथुम - TRT

असोज ८, तेह्रथुम। सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् ।  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्र

Read More

तेह्रथुमका दुई मन्दिर परिसर सरसफाई

Posted on September 24, 2017 | views : 1178 | तेह्रथुम - TRT

असोज ८, तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजार नजिकै रहेका दुई वटा मन्दिर परिसर सरसफाई गरिएको छ । सक्रान्तिबजार नजिकै रहेको पाथीभरा देवीको मन्दिर तथा करिब तीन किलोमिटरको दुरीमा रानी चौतारा नजिकै रहेको आठराई भगवती देवीको मन्दिर जाने बाटो र परिसर सरसफाई गरिएको हो । दशैँतिहार जस

Read More

तेह्रथुममा पत्रकार महासंघको शुभकामना आदानप्रदान

Posted on September 23, 2017 | views : 692 | तेह्रथुम - TRT

असोज ७, तेह्रथुम । नेपाल पत्रकार महसंघ तेह्रथुमले वडा दशैँ तथा दिपावलीको अवसरमा खुला दौड प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  खुला आठ कि.मि. दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका रमेश कार्कीले जित्नुभएको छ । कार्कीले ३० मिनेट १५ सेकेण्डमा ८ कि.मि. दुरी पार गर्नुभयो

Read More