पर्यटन | तेह्रथुम - TRT


नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

Posted on April 29, 2018 | views : 222 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | वैशाख १६, तेह्रथुम (रासस) | जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भ

Read More

दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरनाको अस्तित्व सङ्कटमा

Posted on January 02, 2017 | views : 743 | तेह्रथुम - TRT

पुस १८, तेह्रथुम । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना संरक्षण र प्रचार प्रसारमा चाँसो नदिँदा सङ्कटमा पर्दैछ । बर्सेनि लाखौँ रुपैयाँ झरनाको विकास र पर्यटन प्रबद्र्धनमा खर्चिए पनि अवस्था जस्ताको त्यस्तै रहेको छ । वर्षायाममा पानी खस्ने झरना हिउँद लागेपछि सुकेर झरनामा पानीको मात्रा नि

Read More

पर्यटनलाई प्रमुख आधार बनाऔँ: राज्यमन्त्री जवेगू

Posted on September 18, 2016 | views : 636 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | असोज २, तेह्रथुम । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले यहाँका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पुर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । राज्यमन्त्री जवेगूले पर्यटन यहाँको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्ने बताउँदै त्यसतर्फ ध्यानाकर्षण गर्ने ब

Read More