पर्यटन | तेह्रथुम - TRT


टिएमजेमको प्रवेशद्धारमा सुविधायुक्त गेष्ट हाउस

Posted on November 27, 2021 | views : 1876 | तेह्रथुम - TRT

मंसिर ११, तेह्रथुम | पूर्वी पहाडि क्षेत्रकाे पर्यटकीय क्षेत्र तिनजुरे मिल्मे जलजले (टिएमजे) काे प्रवेशद्वारमा सुविधायुक्त गेष्टहाउस खुलेकाे छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा रहेको यो पर्यटकीय गन्तव्यमा बर्षेनी हजारौं पर्यटक आए पनि सुविधायुक्त बस्ने स्थान नहुँदा समस्यामा पर्दै

Read More

नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

Posted on April 29, 2018 | views : 4100 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | वैशाख १६, तेह्रथुम (रासस) | जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भ

Read More

दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरनाको अस्तित्व सङ्कटमा

Posted on January 02, 2017 | views : 4885 | तेह्रथुम - TRT

पुस १८, तेह्रथुम । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना संरक्षण र प्रचार प्रसारमा चाँसो नदिँदा सङ्कटमा पर्दैछ । बर्सेनि लाखौँ रुपैयाँ झरनाको विकास र पर्यटन प्रबद्र्धनमा खर्चिए पनि अवस्था जस्ताको त्यस्तै रहेको छ । वर्षायाममा पानी खस्ने झरना हिउँद लागेपछि सुकेर झरनामा पानीको मात्रा नि

Read More

पर्यटनलाई प्रमुख आधार बनाऔँ: राज्यमन्त्री जवेगू

Posted on September 18, 2016 | views : 3700 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | असोज २, तेह्रथुम । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले यहाँका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पुर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । राज्यमन्त्री जवेगूले पर्यटन यहाँको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्ने बताउँदै त्यसतर्फ ध्यानाकर्षण गर्ने ब

Read More