मह यसरी खाँदै हुनुहुन्छ भने होसियार ! तपाईको ज्यानै जान सक्छ

Posted on: 31 Dec, 2016

काठमाडौँ । मह खान मन नपराउने सायदै कमै होलान । महको स्वाद र फाइदाका कारण जोकोहीलाई मन पर्नु स्वभाविक पनि हो । अझ आयुर्वेद विज्ञानमा त मह निकै महत्वपूर्ण औषधी पनि हो ।

महलाई विभिन्न रोगका लागि औषधीको रुपमा प्रयोग गरिन्छ । महले प्राकृतिक रूपमा शरिरलाई मजबुत र शक्ति प्रदान गर्न मद्धत गर्छ साथै रोगहरूसँग लड्नका लागि पनि त्यतिकै फाइदाजनक छ ।

तर, महको प्रयोग गर्ने तरिका जानिएन भने ज्यानै जाने खतरा समेत हुन्छ । मह खाँदा ज्यान नै जोखीममा पर्न सक्छ खतरा पनि हुन्छ त्यसैले यी उपायहरु जानी राखौ ।

१ मह कहिल्यै पनि घ्युसँग बराबरमात्रामा मिलाएर खानु हुँदैन ।

२ चिया र कफीको साथमा मह खानु विष बराबर हुन्छ ।

३ महलाई कहिल्यै पनि तताउने वा उमाल्ने गर्नु हुँदैन ।

४ महलाई तेल, नौनी घिऊसँग मिसाएर खानु हुँदैन ।

५ माछा मासुसँग पनि महको प्रयोग गर्नु विषसेवन समान हुन्छ ।

६ मह खाने बित्तिकै तातोपानी पिउनु हुँदैन ।

७ दिनमा दुई-तीनचम्चाभन्दा बढि महको प्रयोग गर्नुहुँदैन ।

८ ज्वरो आएको अवस्थामा मह विषसमान हुन्छ ।

९ कसैले विष सेवन गरेको अवस्थामा मह खान दिनुहुँदैन । यसले विषको प्रभावलाई झन् बढाउँछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!