कुन कुरा कुहिन कति समय लाग्छ ?

Posted on: 16 Mar, 2017


केराको बोक्रा        २१–३० दिन

कागज, टिस्यु पेपर तथा झोला    ३०–३५ दिन

पत्रपत्रिकाको कागज    ४०–४५ दिन

स्याउको बियाँ        ६०–६५ दिन

कार्डबोर्ड कागज        ६०–६५ दिन

सुन्तला तथा कागतीको बोक्रा    १८०–१९० दिन

प्लाइउड            १–३ वर्ष

चुरोटको खोल        १०–१२ वर्ष

फोमनिर्मित कप        ५०–५५ वर्ष 

प्लास्टिकको झोला        २००–१००० वर्ष 

यस बिषयमा तपाइको प्रतिक्रिया...!