यी हुन् च्यात्तिएको छालालाई निको पार्ने उपायहरू

Posted on: 09 Sep, 2017

एजेन्सी । तपाईको छाला च्यात्तिएको छ । छ भने आउनस च्यात्तिएको छाला निको पर्ने के के गर्नु यस बारे चर्चा गरौँ । सुरुमा चिनी २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाई घोल्नुहोस्। त्यस मिश्रणलाई छालामा भएको दागमा लेप्नुहोस् र १० मिनेटसम्म दाग वरिपरि मसाग गर्नुहोस १० मिनेटपछि त्यसलाई पखाल्नुहोस्। यो विधि १ महिनासम्म नियमित अपनाउनाले च्यात्तिएको छालाको दाग बिस्तारै हराउँदै जाने छ ।

आलुमा धेरै खनीज पदार्थ र भिटामिन पाइन्छ । यसमा भएको भिटामिन ई र के ले छालाका कोषहरूको वृद्धिविकासका साथै छालाको दागधब्बालाई निको पार्ने काम पनि गर्छ । त्यसैले  आलुलाई काटेर मोटो चिरा बनाउनुहोस । त्यसलाई दागमा दल्नुहोस केहि मिनेटपछि आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्नुहोस दाग नहराउञ्जेल नियमित यो विधि अपनाउ जरुरी छ ।

सुपारीमा धेरै जसो भिटामि ई पाइन्छ भने सबौलाई जानकारी होला । यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ । त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाउनुहोस ढाडिएको सुपारीलाई खस्रो सतहमा राखेर घोट्नुहोस

घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो । यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ। त्यसैले सक्नुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!