यी ९ मोबाइल एप्समा खतरनाक भाइरस छ, तुरन्त अनइन्स्टल गर्नुहोस्

Posted on: 29 Nov, 2017

सास । मोबाइल सेक्यूरिटी फर्म Appthority ले हालै Enterprise Mobile Security Pulse Report को लेटेस्ट एडिशन जारी गरेको छ । यसले १० एप्सलाई ब्ल्याकलिस्टेड गरेको छ । ब्ल्याकलिस्टमा परेका यी ऐप्सहरुले डाटा लीकेज, डाटा चोरी र सेक्युरिटी पोलिसी तोडेका कारण यी एप्सहरु खतरनाक मानिएको हो । यहाँ हामीले ९ एप्सको बारेमा तल जानकारी दिएका छौं जुन तपाइको मोबाइलमा पनि छ भने UNINSTALL गर्दा राम्रो हुन्छ । यदी तपाइको मोबाइलमा यस्ता एप्स छैन भने पनि भविष्यमा यस्ता एप डाउनलोड गरेर आफ्नो मोबाइल तथा मोबाइलमा भएको डाटा सुरक्षित राख्न सक्नुहुनेछ ।

तपाईलाई यो पनि जानकारी गरौं कि समय-समयमा गूगल प्ले स्टोरले ऐप्स मनिटर गर्छ र भाईरस अफेक्टेड भएका एप्सहरुलाई तुरुन्त हटाईदिन्छ । स्मार्टफोन प्रयोगकर्ताले संधै प्ले स्टोर बाटै ऐप डाउनलोड गर्नुपर्छ । अननोन सोर्सबाट ऐप इन्स्टल गर्दा फोनमा भाईरस सर्ने खतरा हुन्छ ।

कुन कुन एप्स डाउनलोड गर्नु खतरनाक छ तल तश्विरहरुमा देखाईएको छ: 

यस बिषयमा तपाइको प्रतिक्रिया...!